जय श्री राधे राधे । प्रणाम गुरुजी हजुर ले धर्म दर्शन च्यानल मार्फत दिनु भएको यो दैनिक पुजा बिधि अति नै राम्रो लाग्यो हजुर्ले दिनु भएको ज्ञान बहु उपयोगी छ मैले अत्यन्तै खुशी र सहज का साथ अनुसरण गरेको छु । हजुर लाई कोटि कोटि धन्यवाद ।
नमस्कार गुरु देब🙏हजुरको अमृत मय बाणि द्वारा सुसज्जित जानकारीको लागि कोटि कोटि प्रणाम🙏हजुर को बोली मात्र सुन्दा पनि मनमा शान्ति र आनन्द मिल्छ!! जय श्री कृष्ण 🙏🙏
गुरुजी नमस्कार ! हजुर को कार्यक्रम सधै सुन्ने गर्दछु सार्हैनै मन पर्दछ। आफ्नो घर को गेट भित्र पिपलको बोट गमलामा रोपेकि छु सबै ले हुदैन घर भित्र भन्ने गर्दछन् हुन्छ हुदैन अनुरोध गरे भनिदिए आभारी हुनेछु ।
गुरु राधे राधे मेरो घरमा एक वर्ष जुठोमा छौ बिहान साझ कसरी पूजा गर्ने होला भगवानको पुजा गर्न मिल्छ कि मिल्दैन भनिदिनु पर्यो र यदि पूजा गर्न मिले कसरी गर्दा उपयुुक्त होला भनिदिय आभरी हुनेथिय
तपाईको सबै भन्दा मीठो कुरा " मन फराकिलो हुनु आवश्यक छ मन फराकिलो छैन भने पुजा गरेको अर्थ हुदैन" कति सही तथ्य पोख्नु भयो अनि पुजा गर्ने विधि कति सहज... धन्यवाद गुरुजी ...
गुरुजी प्रणाम एक दमै राम्रो लाग्यो हजुर को भिडियो। सधै नै हेर्छु। तर कोही दिन त हेर्न पाउदै तेस्तै कति वाट समस्या हरू हुन्छ र हेर्न पाउदैँन। धन्यवाद गुरुजी।
नमस्कार पंडित जी आरती गर्दा बालिने बाती मा नै कपुर हाल्न सकीन्छ की छुट्टी बाल्नु पर्छ अनी दियोमा कपूर हालेर बाल्दा हुन्छ ईसटिलको थाल कलस दियो चलाउनु हुदैन भन्ने सुनेको थिएँ के यो साचो हो बताई दिनु हुन्छ भन्ने आशामा छु 🙏🙏
नमस्कार पंण्डित ज्यु मैले निखिलेश्र्वर गुरु मान्दै आएकोछु अब चाडपर्वमा पहले कुल पुजा गर्ने कि गुरुपुजा? पुजाकोठामा मृत आमा बुबाको फोटो राख्न मिल्छ मिल्दैन?
Thank you so much.. नमस्ते गुरु जी 🙏कुल को बत्ती बाल्छु, अनि पितृ हरू लाई पनि बत्ती बालेर सम्झिन् छु, त्यसो हुँदा कुन कुन लाई पहिले बत्ती बाल्नै कुन लाई पहिले पूजा गर्नै भनिदिनु है गुरु जी |
पहिला पित्रि देव लाई बत्ति बाल्ने तेस पछि कुलदेबता लाई अनि हाम्रा प्रतेक सुब पुजा गर्ने गर्थौ नि तेसै गरि बिहान पुजा धुप बत्ति बालिन्छ साझ पख सन्जेंकाल मा आरति गर्छौ धुप बत्ति बालेर साझको बत्ति बाले आरति भन्छौ हामी चै जेजसो प्रसादि बाडेर घर परिवारमा खान्छौ साथि ( मैले जानेको बुजेको एस्तै गर्दै आईरेछु साथि मैले कतै गल्ति गरेको छु भने हाम्रा गुरु देब कुबेर सुवेदी ज्युि ले बताई दिसिन्छ हैन हजुर 🙏🙏🙏👍️👍️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵❤️❤️
गुरु राधे राधे मेरो पुजा कोठामा पित्रीको फोटो र पुजा गर्न दक्षिण दिशा तर्फ ठाउमिलेन पक्षिम तर्फ राख्दा पछाडि पर्ने भयो ।उत्तर पक्षिम तर्फ राख्न मिल्छकि मिल्दैन गुरु ?
राधे राधे गुरुजी, पूजा गर्ने कोठा मा शिव को लिङ्ग नराख्नु भनिन्छ त , अनि हनुमानको फोटो राख्नु मिल्दैन भनिन्छ अनि हजुरले त सबै एकसाथ राख्नु भएको छ त, अनि सबै देवी देउता को फोटो नि राख्नु हुँदैन भनिन्छ त ।।।। तपाईंले त सबै साथ मा लिनु भएको छ ।।। म दार्जिलिङ बाट
पुरै शरिर नुहाउनु १००% सही । फल पनि राम्रो मिल्दछ । यदि सकिँदैन भने शाैचादी बाट निबृत भै ( दिशा पिसाब गरि ) पञ्चस्नान गरि ( पाउ हात मुख धाेई शिरमा जल छर्केर शुद्ध बस्त्र धारण गरेर पनि गर्न सकिन्छ ( अलि अल्छीकाे लागि ) तर शिव लिङ्ग र शालिग्राम पुजनकाे लागि अनिवार्य मंगल स्नान गर्नु है ।
ज्ञान को दर्शन गराउँनु भयो । जय श्री कृष्ण। ।
Guruji Ganeshko murtiSalikram Vagawanko Dayan Banyan Kata Patti Uttar wadaxin disa Kata ptti Rakhnu parxa Ra kalas Katya Patti rakhneho bataedinos plz.Jays Shree Radhe.
@@saraswotiadhikari1050 om
💐❤️
@@saraswotiadhikari1050❤❤❤
@@deeparai1956😊
हरि ॐ गुरु धन्यवाद आभारी छौ निरन्तर हेर्न पाउ जय सनातन
गुरु जी दर्शन ,मेरो प्रश्न यश प्रकार छ :मामा को आसोज बार्दा कतिदिनबाट पुजापाठ गर्न हुन्छ ?
धेरै धेरै राम्रो छ र सून्दर सून्दर छ गूरू हजूलाई कोटि कोटि अभिनन्दन नमन गदछू 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Raamro chh
Dharai ramro
Rade rade😍🤩❣️❣️
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम
राधे राधे गुरु जि राम्रो कुरो सिकाइदिनु भएकोमा
Dherei dherei khusi lagyo hjur ko video herera dhanyabad xpa hei hjur lai jay sree krishna🙏
आहा कति आनन्द आउने गरि पुजा अर्पण गर्नु भयो झन् धेरै आस्था बड्यो धर्म-कर्ममा🙏
Hup,
अर्घ्य पूजा कतिखेर हो गुरुजी जानकारी पाउं।
Aaq1qqqaqqqqqaaq@@durgaprasadgautam4833
@shivrajlohar49qaaaaaaaaaqqqqqqqq100
@@durgaprasadgautam4833Aa
धन्यवाद गुरूज्यूमा।मलाई धेरै खुशी लाग्यो हजुरको यो कार्यक्रम हेरेर ।नमस्कार 👃
जय श्री राधे जय श्री कृष्ण गुरु नमस्कार जय
Jaya Shree radhay jaya Shree Krishna pujaniya gurudeb hajur ❤️💖👍
જય શ્રી ક્રિષ્ના.... Love from... India ( gujrat )🚩
हे गुरुदेव कोटि कोटि धन्यवाद साथै सधै झै धन्य छु हजुर प्रती शनिबार लाई ठूलो खुसि अनि उमंग का साथ पर्खेर बसेकी छु ।
जय श्रीराधे जय श्रीकृष्ण 🙏🙏🙏
जय श्री राधे राधे । प्रणाम गुरुजी हजुर ले धर्म दर्शन च्यानल मार्फत दिनु भएको यो दैनिक पुजा बिधि अति नै राम्रो लाग्यो हजुर्ले दिनु भएको ज्ञान बहु उपयोगी छ मैले अत्यन्तै खुशी र सहज का साथ अनुसरण गरेको छु ।
हजुर लाई कोटि कोटि धन्यवाद ।
Thank you Guruji
Radhe radhe
मलाई हजुर को कुरा सुनेर धेरै खुशी लाग्यो 🙏🙏🙏🙏
जयरादे रादेगुरु कोटि कोटि नमन
Radhe Radhe Guruji
गुरु देव नमस्कार हजुरको पूजा विधी ले हामीलाई धेरै सजी लो भय को छ l हजुर लाई धेरै धनयबाद l
गुरु देब नमस्कार हजुर ले गरेको संकट पुजा बिधि असाध्यै चित बुझो
नमस्कार गुरु देब🙏हजुरको अमृत मय बाणि द्वारा सुसज्जित जानकारीको लागि कोटि कोटि प्रणाम🙏हजुर को बोली मात्र सुन्दा पनि मनमा शान्ति र आनन्द मिल्छ!! जय श्री कृष्ण 🙏🙏
I i i Oki ii I i I I I I i I I I i I i I I 9
हजुरको कार्यक्रम एक दमै मन पर्छ मैले धेरै कुरा सिक्ने मौका पाएकी छु
🤩🥰🥰
जय श्रि राधे राधेश्याम 🙏🙏🙏🙏
Pranam guru hajurlai dherai dhrrai dhanye bat xa 🎉q🚟🙏🙏
dheray khusi lagyo hajur le dinu bhayko geyan yasri nay hami mathi kirpya bhai rahun 💐🙏
श्रीकृष्ण राधे राधे राम्रो कुरा
Dhanyabadh guru dharai kura sike maile....hajurko video bata
ॐ नंम शिव👏👏💐
Naman xa guru ji ma kholpur bank bata thanku so much 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Radhe radhe 🙏🙏 dherai ramro Lago
Thank so much
your honour---tutors
All the informed
जय श्री राधे राधे गुरुदेव 🙏🙏 धेरै राम्रो गियान को कुरा भन्दिनु हुन्छ प्रणाम
जय हाे गुरुदेव
Maila la salikram pujina huna bhanxan k hunedina ghuru
ॐ नमशिबाय गुरुजि राधे राधे
Radhe Radhe guru dev
Dherai dherai dhanebadh hjrlai guru ji
गुरुजी नमस्कार ! हजुर को कार्यक्रम सधै सुन्ने गर्दछु सार्हैनै मन पर्दछ। आफ्नो घर को गेट भित्र पिपलको बोट गमलामा रोपेकि छु सबै ले हुदैन घर भित्र भन्ने गर्दछन् हुन्छ हुदैन अनुरोध गरे भनिदिए आभारी हुनेछु ।
🎉bhagabanlailagaidiyekotikapusnanahunerahechhakegaram
Thank you guruji jai Shree Radhe
नमन गुरुजि नमस्कार।
dhanyabad guru ❤❤ yastai gyan sadaiba dirachnu hola
bhagwan le sabai ko rakshya garun
सादर प्रणाम गुरुदेव 🙏
सारै खुसी लाग्यो अब म प्रस्न हरु लेख्न सुरु गर्छु
धेरै धेरै धन्यवाद गुरु 🙏🙏
Namskar guru jee hjur le hami liy dikayko puja bidi ATI nai man man paro feri Pani testai Jana Kari didai rakhnu hola jai Shree kifisna rsdhe radhe
गुरु राधे राधे मेरो घरमा एक वर्ष जुठोमा छौ बिहान साझ कसरी पूजा गर्ने होला भगवानको पुजा गर्न मिल्छ कि मिल्दैन भनिदिनु पर्यो र यदि पूजा गर्न मिले कसरी गर्दा उपयुुक्त होला भनिदिय आभरी हुनेथिय
तपाईको सबै भन्दा मीठो कुरा " मन फराकिलो हुनु आवश्यक छ मन फराकिलो छैन भने पुजा गरेको अर्थ हुदैन" कति सही तथ्य पोख्नु भयो अनि पुजा गर्ने विधि कति सहज... धन्यवाद गुरुजी ...
गुरु जी हामीले घरमा कुन कुन नामका फुल सार्नि हो हीमीलाइ बताइदिनोस ल
Thank you Guruji🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🥰🥰🥰
Radhe radhe 🙏🏻🙏🏻 jay hos
Thank u guru ji
Narayan guru g. Thanku so much.
Guruj pani badi hunxki hudyn?
काेटि काेटि नमन छ गुरुदेब प्रणाम 🙏🙏🌹🌹🙏🙏🙏🙏🌹🌹🌹
धन्यवाद गुरु राधे राधे🙏🌻
3000
Jay shree radhe krishna gurudev 🙏🙏❤️
राधे राधे गुरु नमस्ते
जय श्रि राधे राधे गुरुदेब जानकारिकाे लागि धेरै धेरै धन्येवात 😮❤ सुर्यलाईजल चडाउने मन्त्र 😮बताईदिनुहअाेस् गुरुदेब 😮❤🙏🙏🌷🌷
Jai Shree Radhe Jai Shree Krishna Guru ji🙏🙏🙏
जय श्री राधे कृष्ण 🌸🌸🌸🙏🙏🙏🌹🌹🌹🌹🌹
Jay shree Radhe jay shree krishna parnam guru dev 🙏. Thank you so much 🙏.
Radhe rade
Radhe Radhe
Rade Rade Guruji naman xa dayenik puja Badi ko kura hamilaye geyan dinu vako hajurle Hami aavari xu danebadh xa hahurlaye
Thank you so much guru dev
0p1wqp pop pop0)
गुरु हनुमान काे पुजामहिलाले गर्नुहुदैनभन्छन राधेराधे
Gurujii tapalai dhari dari danabad God bless you ☺️☺️☺️☺️☺️☺️🙏🙏🙏🙏🙏🙏🤔🤔🤔🤔🤔😥
Dhanyabad puja bidi ko jankari dinuvayekoma🙏🙏🙏🙏🙏
Radhe Radhe 🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Thank you guru🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
जानकारिको लागि धन्यवाद गुरु जि
Janakari ko lige Thanks guruji
राधे राधे गुरु जी🙏
राधे राधे गुरुजि
Jaijai guru hjrko darsan paiyo ra hjrlai maro tarfa bata muri muri dhanne bata xa hjr guru 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑💐💐💐💐💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Namaste guru puja bidhi dherai ramro lagyo'hajur ko cot"no pauna paye bolna man thiyo"jai sri krishna"""
शिवोऽहम् शिवोऽहम् ❤️👏👏👏
कति राम्रो सङ्ग सिकाउनु भो हजुरलाई धेरै धेरै धन्यबाद गरुजी 🙏🙏🙏ॐ जयकृष्ण ।
राधेश्याम गुरुदेव❤
गरू देव परणम्,म भारत मिरीकवाट गरूजी को ज्ञानवाट म अत्यन्तै खुशी छु,
Sarai ramro lagyo thank you
अर्पण गर्न चाहान्छु होइन गुरुजी अर्पण गर्दछु भन्नुभएको भय शब्दमा मिठास हुनेथियो ! समग्रमा अति सुन्दर प्रस्तुतीको लागि धन्यवाद है !
Radhe radhe guru🙏🙏🙏
जय गुरुदेव हरहर महादेव
गुरुजी प्रणाम एक दमै राम्रो लाग्यो हजुर को भिडियो। सधै नै हेर्छु। तर कोही दिन त हेर्न पाउदै तेस्तै कति वाट समस्या हरू हुन्छ र हेर्न पाउदैँन। धन्यवाद गुरुजी।
P
जय श्रीमन्ननारायण।शंखलाई घोप्ट्याएर राख्नु वा पानी हालेर । जान्न पाए अाभारी हुने थिएँ।
साचि भने पित्रि नै भगवान हुन। उहाँ भर त हामी भएउ जय श्री राधे🙏🙏
Danebad guru .janakariko lagee Jaya Shree rade🙏🙏
Ramro ramro gurujee thankyuo gurujee namskar gurujee thankyuo
नमस्कार पंडित जी आरती गर्दा बालिने बाती मा नै कपुर हाल्न सकीन्छ की छुट्टी बाल्नु पर्छ अनी दियोमा कपूर हालेर बाल्दा हुन्छ ईसटिलको थाल कलस दियो चलाउनु हुदैन भन्ने सुनेको थिएँ के यो साचो हो बताई दिनु हुन्छ भन्ने आशामा छु 🙏🙏
नमस्कार पंण्डित ज्यु मैले निखिलेश्र्वर गुरु मान्दै आएकोछु अब चाडपर्वमा पहले कुल पुजा गर्ने कि गुरुपुजा? पुजाकोठामा मृत आमा बुबाको फोटो राख्न मिल्छ मिल्दैन?
मैले सुनेकोछु पुजाकोठामा पितृहरूको फोटो राख्नु हुन्न भन्नु भएको थियो कृपया विस्तारपूर्वक मार्गनिर्देशन गरि दिनु हुन अनुरोध गर्दछु ।
Saligram nadi bata lyayera puja garnu hunchha? Kripaya jawaf paun.
गुरु हजुर लाइ धेरै धेरै धन्येवाद
जय श्री राधे राधे धन्यवाद गुरु ज्ञान प्रात गरएको मा
जय श्रि राधाकृष्ण श्रुयलाई पानि चडाउनि बिधि बिधान जान्पाय हुने प्रभु
गुरु प्रणाम्🙏🙏म चितवनबाट हजुरको भिडियो सारै मन पर्छ।गुरु हामी नारीहरुले पान्चायन भगवान स्थापना गरेर पुजा गर्न हुन्छ कि हुदैन होला?कृपया बताइदिनु होला।
Hunxa ..!
गुरु नमस्कार
जय श्री राधे🙏💕!
जय श्री राधे
ॐजय राधाकृष्ण कृष्ण ा
नमस्कार गुरु जान कारी को लागि धन्यवाद
Guru hajur vañu vako tharai man parxa hajur li thandabad
जय श्रीराधे जय श्रीकृष्ण ।गुरू बत्ती र कलश भगवानको कता तिर राख्नु पर्दछ।
बत्ती दाहिने पटी,कलश अगाडि राख्नु पर्छ
..
हामाे् घरमा हजुर सग जस्तै ठुला शालकग्ाम हुनुहुन्छ श्रिमान बाहिर जादा महिले शालिग्ाम धुन हुन्छनाई
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
Dherai dherai dhande bat ghuru deb
Koty koty parnam 🙏🙏🙏
Radhe Radhe 🌹🌼🌺🙏🙏🙏
Thank you so much..
नमस्ते गुरु जी 🙏कुल को बत्ती बाल्छु, अनि पितृ हरू लाई पनि बत्ती बालेर सम्झिन् छु, त्यसो हुँदा कुन कुन लाई पहिले बत्ती बाल्नै कुन लाई पहिले पूजा गर्नै भनिदिनु है गुरु जी |
Jay Ho hajur 🙏🙏🙏❤️ guru sanchai hunuhuncha aaj mali ramro lageyo Guru thenk you
पहिला पित्रि देव लाई बत्ति बाल्ने तेस पछि कुलदेबता लाई अनि हाम्रा प्रतेक सुब पुजा गर्ने गर्थौ नि तेसै गरि बिहान पुजा धुप बत्ति बालिन्छ साझ पख सन्जेंकाल मा आरति गर्छौ धुप बत्ति बालेर साझको बत्ति बाले आरति भन्छौ हामी चै जेजसो प्रसादि बाडेर घर परिवारमा खान्छौ साथि ( मैले जानेको बुजेको एस्तै गर्दै आईरेछु साथि मैले कतै गल्ति गरेको छु भने हाम्रा गुरु देब कुबेर सुवेदी ज्युि ले बताई दिसिन्छ हैन हजुर 🙏🙏🙏👍️👍️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵❤️❤️
@@gangasubedi5612 huss dhanyabad hajur lai..
Pranam prabu jii Derai kura sikna paiyo hajur lai koti koti pranam 🙏🏻🙏🏻🙏🏻
दर्सन गुरु 🙏🙏 कुनै कुनै लेत छोरि मान्छे ले सालि गर्म छुनु हुदैन भन्त के योकुरो सहि हो त मचहि धरसन बसट हो गुरु
राधे राधे गुरु कुल , पाञ्चायन र पितृ यिनी सबैको पुजा एउटै पुजा कोठामा गर्नु हुन्छकि हुदैन
Malai pani yasko answer chaiyako x guru
@@boerinformation3027्््््😅😅ढ
गुरु राधे राधे मेरो पुजा कोठामा पित्रीको फोटो र पुजा गर्न दक्षिण दिशा तर्फ ठाउमिलेन पक्षिम तर्फ राख्दा पछाडि पर्ने भयो ।उत्तर पक्षिम तर्फ राख्न मिल्छकि मिल्दैन गुरु ?
Thank u..
गुरु दर्शन, घरमा शिबलिङ्ग र हनुमानको तस्वीर राख्न हुदैन भन्ने सुनिन्छ,के यो कुरा ठिकै हो?कृपया कमेन्ट गरिदिनुस न गुरु
Maile rakheko chu kehi hunna 2 wai shiva bhagwan ko sworup 🙏
राधे राधे स्याम
Radhe Radhe
गुरु 🙏केटि मान्छेले पान्चायन पुजा गर्न हुन्छ कि हुन्न अनि केटि मान्छेले शंख बजाउन हुन्छ कि हुन्न भन्दिनु होला
बहुत खुसिलाग्यो
राधे राधे गुरुजी,
पूजा गर्ने कोठा मा शिव को लिङ्ग नराख्नु भनिन्छ त , अनि हनुमानको फोटो राख्नु मिल्दैन भनिन्छ अनि हजुरले त सबै एकसाथ राख्नु भएको छ त, अनि सबै देवी देउता को फोटो नि राख्नु हुँदैन भनिन्छ त ।।।।
तपाईंले त सबै साथ मा लिनु भएको छ ।।।
म दार्जिलिङ बाट
शिव लिङ्ग शालिग्राम एकै ठांउमा राख्न मिल्छ,अर्काे शनिबार बिहान ७ वजे यसकाे उत्तर अाउने छ हेर्नू हाेला
Jya Shree Krishna🙏🙏🙏🙏🌹🌹🌹
जय श्रीराम लक्ष्मण
राधे राधे गुरु जि ! 🙏दिनहु पुजा गर्दा नुहाउनै पर्छ कि पर्दैन ? हात गाेडा धाेएर धुप , बत्ति मात्रै गर्दा हुन्छ त गुरु जि !?
पुरै शरिर नुहाउनु १००% सही । फल पनि राम्रो मिल्दछ । यदि सकिँदैन भने शाैचादी बाट निबृत भै ( दिशा पिसाब गरि ) पञ्चस्नान गरि ( पाउ हात मुख धाेई शिरमा जल छर्केर शुद्ध बस्त्र धारण गरेर पनि गर्न सकिन्छ ( अलि अल्छीकाे लागि ) तर शिव लिङ्ग र शालिग्राम पुजनकाे लागि अनिवार्य मंगल स्नान गर्नु है ।
शालिग्राम पूजा गुर्दा रातो रंग प्रयोग गरिएको देखियो ।यो नहुनु पर्ने हो ।
मिन्स भएको कति दिनमा सालिकरामको पुजा गर्न हुन्छ गुरु जी।
bleeding भएको छैन भने ५ अाैं दिनकाे स्नान पछि । तर स्त्रीले श्रीमान् काे पुर्ण सेवा गर्दैमा शालिग्राम पुजा गरेकाे फल मिल्छ हजुर ।
@@sabinapokhrel5729 k hunchha keti manchhe ley puja gare yesko kehi scientific karan chha ki hajur?
५ दि बाट पुजा गर्न मिल्छ
Guru ji namn🙏🙏
@@jayantiayer2934 पुजा गर्न हुन्छ। बैज्ञानिक कारण छ केहि काम हरु गर्न मिल्दैन।