आजकालका कलाक्षेत्रमा लागेका मानिसहरु प्राय: अरुको देखासिकी गरि धर्तिमा जन्म नभएको भै सिधै आकाशबाटै खसेको जस्तो गर्छन् तर हजुरको भिडियोहरु हेर्दा कति संस्कारी र प्राकृतिक लाग्छ यस्तोकी जसरी इतिहासमा भृकुटी ले तिब्बतमा बिहे गरि नेपालको नाम राखेजस्तै वर्तमानमा त्यो संस्कार हजुरले धान्नुभएको छ । सानो छँदा हजुरको फिल्मको फ्यान थियौँ अहिले पनि हजुरप्रती अझ बढि सम्मान छ । हजुरको सधै जय होस् । हजुरजस्तो चर्चित सेलिब्रेटी बाट धेरै टुप्पाबाट पलाएकाहरुले सिकुन् । श्री पशुपतिनाथले सधै कल्याण गरुन् ।
म त एउटाै फिलिम लाई चार पाछ चोती पनि दोराई दोराई हेर्ने गर्थिए सानो छडा रोल्पा मा पहिले बिजुली हरु केही थिएन सोलार बाट हेर्थियौ रिल भको चक्का हुन्थियो सानो टिभी मा हेर्थियौ गाउँ मा कसैको घर मा हुँदैन थियो टिभी सोलार हाम्रो मा चाई थियो हाम्रो बुवा बाहिर बस्नु हुन्थियो त्यही भएर सानो टिभी र सोलार राख्दिनु भएको थियो टिभी हेर्न पावार पुग्दैन भनेर राती सोलार को बत्ती बाल्दैन थियौ
हरेक कुरा लाई सकारात्मक रूपमा स्वीकार गर्न सक्ने जुन कुरा मा पनि भिज्न सक्ने सबै लाइ खुसि राख्न सक्ने ।सबै को मन मा बस्नु भयको छ हजुर कति माहान होइसिनछ हजुर ।❤️❤️❤️🙏🙏🙏
आजको VDO पनि राम्रो लाग्यो । तपाईंको VDO हरुले हामीलाई रमाइलो मात्रै भएको छैन तपाइको अवस्था त्यहाँको तपाइको दिनचर्या र भोगाइहरु प्रत्यक्ष देख पाउँदा खुशी लागेकोछ । to be continue
छोरी मान्छेको जिन्दगी यार सम्झिदानी कस्तो अनौठो छ है ,, हिन्दी मा भन्नुपर्दा बिपना बहैन पहले क्याथी अभि क्या होगै? कहाको मान्छे काहा ,,आज भन्दै भोलि भन्दै अब त्यो नेपाली भासा पनि बिर्सिदै जानेत होलानी 😭😭💕🇳🇵
आफु जन्मेकाे हुर्केको नेपाल र माईति नेपालसंम्झनु हुन्छ खुशिलाग्छ मनत नेपाली हाे नेपालमा केही भए मन दुख्नु स्वाभाविक हाे जहाँ बसेपनि सेवा भाव देखेर खुशि लाग्छ हजुरकाे भिडियाे हेरछु धेरै खुशि लाग्छ
Jo sanga ni milna sakne jun jasto thauma ni bijhna sakne kasto ramro hajur ta... Ramailo tita mitha kura haru sunna pauda jhanai ramailo lagxa hajur ko vlogs 🙏❤
नमस्ते बिपना जि सारैखुसी लाग्कछ हजुर को भिडीयो हेरन नदेखेको ढाऊ पनी हेरन पाईन्छ सारै खुसी लाग्कछ हजुर को बाबु नेपाली बोलेको त जनखुसी लाग्कछ सुनीरहु जस्तो हुन्छ हस ❤❤🙏🙏
culture is our pride maam ... Hajur ko ghugat ko story funny and sad duitai cha .... Nepali celebs madhya sabai vanda cultural and grounded person ... Love u u inspire us .. 💗💗💗
Afno sanskriti ra riwaj lae hami sabae le mannu parcha..koe dhani koe garib yestae ho vhanni hajur le vhannu vhako sabda chitta bujhdo lagyo..taepani hajurma ekrati ghamanda chaena dhanigarib sabae lae samman garnu hudo rahecha..ekdum Mae khusi lagyo malae..ra lauka ko halwa ko receipe ko lagi dherae dherae dhanyabad..
दिदी मैले जतिपनि हजुरको viedo हेर्छु मलाई यति आनन्द आउँछ किनकी हजुरको india बसाइ जिन्दगिभरि भएपनि आफ्नो जन्म भुमि लाइनै प्राण जतिको प्यारो मान्नुभएको छ,, साच्चिकै सारै गर्भ लाग्छ हामिलाई दिदि🙏😌💖 you are incredibly a truly pure soul dii🙏💖😌
Hajur ko story sunera dherai khusi lagcha ramailo ni lagcha... Sadhai yesai nai khusi basnu hola. And My prayers for Nepal 🇳🇵 🙏🏼🙏🏼🙏🏼 Stay strong healthy and always safe ❤️❤️❤️❤️ Lots of love 😘❤️❤️ Sewa nai manav dharm ho 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐
हजुर लाई यक्दम मिस गर्छु सिस...हजुर को फिल्म धेरै हेर्थे सानो मा 😊हजुर को कलाप्रस्तुत गर्ने शैली सारै मन पर्छ.. नेपाली फिल्म मा फेरि पनि हेर्न मन छ यक चोटि भय पनि सिस यदि सम्भव भय सम्म🙏🙏🙏
यति राम्रो हबेली लाई मर्मत गरेर राखेको भए कति राम्रो हुन्थियो सानो छडा हामी ले रोल्पा मा सोलार बाट टिभी चलाएर हेर्थियौ दिन भरी घाम मा चार्ज गरेर राती मा हेर्ने गर्थियौ अहिले यसरी हजुर्को दिन दिनै भिडियो हरु हेन पाउँदा प्रत्यक्ष भेट भएको जस्तो लाग्छ
आजकालका कलाक्षेत्रमा लागेका मानिसहरु प्राय: अरुको देखासिकी गरि धर्तिमा जन्म नभएको भै सिधै आकाशबाटै खसेको जस्तो गर्छन् तर हजुरको भिडियोहरु हेर्दा कति संस्कारी र प्राकृतिक लाग्छ यस्तोकी जसरी इतिहासमा भृकुटी ले तिब्बतमा बिहे गरि नेपालको नाम राखेजस्तै वर्तमानमा त्यो संस्कार हजुरले धान्नुभएको छ । सानो छँदा हजुरको फिल्मको फ्यान थियौँ अहिले पनि हजुरप्रती अझ बढि सम्मान छ । हजुरको सधै जय होस् । हजुरजस्तो चर्चित सेलिब्रेटी बाट धेरै टुप्पाबाट पलाएकाहरुले सिकुन् । श्री पशुपतिनाथले सधै कल्याण गरुन् ।
Vrikuti 😳😳😳😳😳😱😱😱😱
Thank you so much for your lovely comment 🙏🥰😘🥰🥰😘
इंडिया भएर पनि हजुमा देखिएको नेपालीपनको लागि सम्मान।। धेरै-धेरै माया माईतिको तर्फबाट ❤️❤️❤️❤️
बिपना दिदी आजकल त तपाईंको भिडियो नहेरी बस्नाई सकिन्न तपाईं इन्डिया बसेपनी नेपालीको लागि नै गरि रहनु भाको छ सो happy happy !!
So sweet 🥰Lovely 😘😘thank you so much 🙏🙏
th-cam.com/video/BIP-hzqJQEk/w-d-xo.html
Me to
@@bipanathapaofficial1082 love u di
Ma pane
हजुरकाे बाेलि सधै भरि कति मिठाे मलाई सुनी रान मन लाग्छ तेसै मथुरामा बिहा भनेन भगवानले चाहेर नई भए काे हाे हजुरकाे सधै जय हाेस
बिपना थापा दिदीको फिल्मी सानो छदा ककस्ले हेर्नु भयो नि अनि उहाँ लाई माया गर्ने फ्यान जति हाजिर हौ त❤️❤️❤️🙏
😘😘😘🥰🥰🤪🙏🙏so sweet
म पनि छु है😍
उडायो-उडायो लौन उडायो भन्ने गीतमा उफ्री-उफ्री नाच्थौ😁
@@bipanathapaofficial1082 bipana didi ko diehard fan ma 🥰🥰🥰🥰
Maile ni herya xu.... dherai man parthyo 😍😍
म त एउटाै फिलिम लाई चार पाछ चोती पनि दोराई दोराई हेर्ने गर्थिए सानो छडा रोल्पा मा पहिले बिजुली हरु केही थिएन सोलार बाट हेर्थियौ रिल भको चक्का हुन्थियो सानो टिभी मा हेर्थियौ गाउँ मा कसैको घर मा हुँदैन थियो टिभी सोलार हाम्रो मा चाई थियो हाम्रो बुवा बाहिर बस्नु हुन्थियो त्यही भएर सानो टिभी र सोलार राख्दिनु भएको थियो टिभी हेर्न पावार पुग्दैन भनेर राती सोलार को बत्ती बाल्दैन थियौ
हरेक कुरा लाई सकारात्मक रूपमा स्वीकार गर्न सक्ने जुन कुरा मा पनि भिज्न सक्ने सबै लाइ खुसि राख्न सक्ने ।सबै को मन मा बस्नु भयको छ हजुर कति माहान होइसिनछ हजुर ।❤️❤️❤️🙏🙏🙏
हजुरत कति सस्कारि उत्तिकै हेल्प गर्नमा अनि उत्तिकै फुर्तिलो किचनमा wow dherai ramro lagxa hjr❤️❤️sis
कति मन छुने प्रस्तुति! रमाइलो यात्रा -सुन्दर कार्य बिपना जी।
जहाँ छौ उहिको संस्कूतिमा रमाउनु पर्छ,खुसि लाग्यो नानि,जयहोस❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Testo hai yo habeloko kahani thank you recipi ko lagi mani banayer khanexu ab
हवेली घुमघाम रमाइलो लाग्यो ।
मलाई पनि सारै मनरुयो ।हवेलिमा आमा लाई भेट्दा । दिदी हजुर लाई धेरै धेरै धन्यवाद । 🙏🙏
आजको VDO पनि राम्रो लाग्यो । तपाईंको VDO हरुले हामीलाई रमाइलो मात्रै भएको छैन तपाइको अवस्था त्यहाँको तपाइको दिनचर्या र भोगाइहरु प्रत्यक्ष देख पाउँदा खुशी लागेकोछ । to be continue
Thank you so much dear 🙏🙏😘🥰
Malai tarai man par6 khusi lagyo ajhai herna paye hunthyo
कति राम्रो मन हो मजा लाग्छ तपाइँको भिडियो हेर्न
छोरी मान्छेको जिन्दगी यार सम्झिदानी कस्तो अनौठो छ है ,, हिन्दी मा भन्नुपर्दा बिपना बहैन पहले क्याथी अभि क्या होगै? कहाको मान्छे काहा ,,आज भन्दै भोलि भन्दै अब त्यो नेपाली भासा पनि बिर्सिदै जानेत होलानी 😭😭💕🇳🇵
Hahahah
साच्चिकै बिपना दि हजुर को मन विशाल छ god bless you 🙏🙏🇳🇵🇳🇵🇳🇵
Kati ramro sanga harela kuralai positive banaunu vayeko...Kati ramro
आफु जन्मेकाे हुर्केको नेपाल र माईति नेपालसंम्झनु हुन्छ खुशिलाग्छ मनत नेपाली हाे नेपालमा केही भए मन दुख्नु स्वाभाविक हाे जहाँ बसेपनि सेवा भाव देखेर खुशि लाग्छ हजुरकाे भिडियाे हेरछु धेरै खुशि लाग्छ
Mitho mitho kura ani mitho khane kura tesma pni laukako mitho recipe haluwa... wow pakayera khanu agadi nai mero tarfa bat Thanks hai
नमस्ते दिदि ज्यू,भिडियो निकै राम्रो लाग्यो,पुरानो हवेली कति धेरै सुन्दर रहेछ,सम्पूर्ण रूपमा मर्मत गरेर पुर्खाको धरोहर जोगाएर राख्नुहोला।।🙏🏽🙏🏽🇳🇵🇳🇵😍😍
sabdhan India ma dekhaune mukhiya ko naboli jastai x . hjur ko naboli ta mam..so beautiful..
Jo sanga ni milna sakne jun jasto thauma ni bijhna sakne kasto ramro hajur ta... Ramailo tita mitha kura haru sunna pauda jhanai ramailo lagxa hajur ko vlogs 🙏❤
नमस्ते बिपना जि सारैखुसी लाग्कछ हजुर को भिडीयो हेरन नदेखेको ढाऊ पनी हेरन पाईन्छ सारै खुसी लाग्कछ हजुर को बाबु नेपाली बोलेको त जनखुसी लाग्कछ सुनीरहु जस्तो हुन्छ हस ❤❤🙏🙏
culture is our pride maam ... Hajur ko ghugat ko story funny and sad duitai cha .... Nepali celebs madhya sabai vanda cultural and grounded person ... Love u u inspire us .. 💗💗💗
😘😘🙏
really
India Assam dekhi sumi chetry wow
De mojja lago de topai ojei poni bhat cute hunuhunxa
तपाइले भनेको जस्तो गरि आलुकचौरी अनि जेरि बनाएर खाएको वाव यस्तो मिठो अनि मज्जा खान हामी पुरै परिवार मिलेर खायौं
Waoo Nice haluwa bahut mitho hunxa ma khaki xu bipana dd
आहा दिज्यु हजुरलाइ देखेर,हजुरको व्यबहार देखेर सारै मन छोयो।💗💗💗💗💗👌🇳🇵🇳🇵🇳🇵
राम्रो छ बिचार बिपना
U are very lucky because your home is at mathura love u 😍😍😍hare Krishna 😍😍😍my favourite actor❤❤❤❤❤
सबै नेपाली रोएको छ दिदि
Feeling so gud to see how u have adopted their culture n adjusted there sis.
मैले यस्तो अन्धो विश्वास भरोश गर्दैन बिपना दिदि यो अन्धो विश्वास नेपाल रं इंडिया हुन्छ
@@chhabisana9437 👍👍👍👍
आहा अति नै सुन्दर मन रहेछ बिपना ❤️थापा 💖हजुर को मैलेत आज पो पाये हजुर को युटुब💐💐🌺🌺🌷🌷🌷
I have so much respect for how she's acknowledged the crisis Nepal is facing right at the start... So humble
फौजी दाईलाई धेरैधेरै धन्यवाद छ
Kasto Naya naya receipe haru herna payencha hajur ko yo vlog ma ,, I'll surely try in this lockdown,, lots of love❤️❤️
Afno sanskriti ra riwaj lae hami sabae le mannu parcha..koe dhani koe garib yestae ho vhanni hajur le vhannu vhako sabda chitta bujhdo lagyo..taepani hajurma ekrati ghamanda chaena dhanigarib sabae lae samman garnu hudo rahecha..ekdum Mae khusi lagyo malae..ra lauka ko halwa ko receipe ko lagi dherae dherae dhanyabad..
Thank you so much 😘😘🥰🙏
बिपना दिज्जुको भिडियो हेर्दा त फिल्म हेरे झै लाग्छ पुरायो याद ताजा भएर आउँछ ❤️❤️❤️
🥺Kati saskari samajdar mayalu hau tapai ta❤️❤️🥰🥰🥰 vitrai bata khusi lagxa tapaiko vlog herera
Omg Bipana ma'am is soo down to earth.. so sweet of u ma'am..love u alz ma'am.😘😘🤭🤭🤗🤗🙏🙏🙏🙏
दिदी मैले जतिपनि हजुरको viedo हेर्छु मलाई यति आनन्द आउँछ किनकी हजुरको india बसाइ
जिन्दगिभरि भएपनि आफ्नो जन्म भुमि लाइनै प्राण जतिको प्यारो मान्नुभएको छ,, साच्चिकै सारै गर्भ लाग्छ हामिलाई दिदि🙏😌💖 you are incredibly a truly pure soul dii🙏💖😌
We are so lucky to have u .
Stay safe and happy ma'am ❤️❤️❤️❤️
फिल्म मा देखेको बिपना थापा अहिले हेर्दा झन रमाइलो लाग्यो ईन्डिया भनेपछि डर लाग्थ्यो तपाईं को भिडियो हेरेर घुम्न आउन मन लाग्यो
Kina daraaunu?? Nita ji
Most welcome..... Aaunu hawos
बिपना दिदी हजुर एकदमनै धर्मं शंसकर संस्क्रती मन्ना हुनुहुन्छ धेरै धेरै संम्मान छ।
अनि हजुरको hairstyle एकदमनै मनपर्यो hairstyle पनी शेयर गर्नुस है😊
Nice historical hawali .
We just proud of you Bipana Mam ❤️
Daughter of our country Nepal 🇳🇵💯
So.... lovely dijju हजुर को संस्कार देखेर खुशी लाग्छ । I miss you
Junsukai Des ma vaya pani testhauko culture lai samman garne Nepali cheli 🇳🇵🇳🇵🇳🇵😍😍
Tapaiko video banaune paxadi ko manxe lai pani chinaunu na dee
Ma hajurko video na chutai herne garxu. Hajurko gan badne bani sarai man parxa ra hajurko haatle banako khana khane thulo raharxa love u mam
हो नि दिदु हामिले जो सगै बिबाह गरे पनि उहाँहरुको सँस्कार र सँस्कृतिको सम्मान र इज्जत गर्नु हाम्रो धर्म पनि हो🙏
Yes 👍 🙏🙏😘 respect 😘
छोराछोरी हुर्केर बढेपछि बाहिर तिर घुम्न बस्न जान्छ तर आमा अनि जन्मभुमी सधै नै आफ्नो हो माया र सम्मान सधै रहिरहन्छ
yes right
@@laxmeechannel9981 very true
Hi d hjurko sabai jaso recipe ma try garxu mlai chai ekdam easy ra man parne hunxa thank u
अरु पनि आईट्म बनाउनुसिकाउनु होला मेम सारै राम्रो लाग्यो 🙏🙏🇳🇵🇳🇵
dherrai khusi lagyo
Bipana didi u r really kindhearted.....n i love the way u respect ur culture..lots of love
Molai Tapai ko video harda ananda lagcha thanks 🙏 de Hujur Tapai li
Success actres,success & lovely housewife,success chef . Proud of you ma'm🙏😊hajur pani safe rahanu hola
Hajur ko story sunera dherai khusi lagcha ramailo ni lagcha...
Sadhai yesai nai khusi basnu hola.
And My prayers for Nepal 🇳🇵 🙏🏼🙏🏼🙏🏼
Stay strong healthy and always safe ❤️❤️❤️❤️
Lots of love 😘❤️❤️
Sewa nai manav dharm ho 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐
Bipana diju you are so lovely sweet and kindhearted 💜💜Tons of love ❤️❤️
You r so down to earth..yesto conservative culture ma pani adjusted so well..
बिपनाको मुस्कान चाहिँ धेरै अनमोल छ्💙💟
हजुर लाई यक्दम मिस गर्छु सिस...हजुर को फिल्म धेरै हेर्थे सानो मा 😊हजुर को कलाप्रस्तुत गर्ने शैली सारै मन पर्छ.. नेपाली फिल्म मा फेरि पनि हेर्न मन छ यक चोटि भय पनि सिस यदि सम्भव भय सम्म🙏🙏🙏
गरीबी जिन्दगी त सारै दुख पो त ! कुनै पनि जात धर्म किन नहोस् ! बैनी ले बेला बेला मा हेर्दिनु धेरै ठुलो धर्म गर्नु भाछा
Hame amma bahut pyari lagi.... Npl
Namaste🙏🙏 I'm Filipina Buhari In Nepal 🇵🇭♥️🇳🇵.
Nice Video ..
मलाई सबैभन्दा मन पर्ने नायिका ❤️
बिपना बैनी नेपाली चेलि भएर नेपालीको नाम राख्नु !😍😀😀
हजुरको भिडियो मलाई एकदमै मनपर्छ ❤️😊
नमस्कार दिज्जु 🙏कति राम्राे हजुरकाे बिचार साच्चिकै मलाई एकदमै मन पर्छ हजुरकाे भिडियाे
Hajurko video ekdamai ramro lagcha🌺🌻🌹🌼💖🌷🍀🌸
Aaalu heroine 🥰🥰kati cutie k,hajur.jo sanga pani milne.love you ❤️❤️❤️👏👏👏🙏🙏🙏
U r genious dd. Tapai ko film herda kasto modern bigrako keti jasto lagtho. Hajur ta kasto cultural hunudo raichha. Amazing cooking. I will too try.
Very Simple Very Down To Earth Top Actor Of Our Country Nepal 👏
💕💕no words to explain about yu nd your works sissy💕 lots of love nd respect
यति राम्रो हबेली लाई मर्मत गरेर राखेको भए कति राम्रो हुन्थियो सानो छडा हामी ले रोल्पा मा सोलार बाट टिभी चलाएर हेर्थियौ दिन भरी घाम मा चार्ज गरेर राती मा हेर्ने गर्थियौ अहिले यसरी हजुर्को दिन दिनै भिडियो हरु हेन पाउँदा प्रत्यक्ष भेट भएको जस्तो लाग्छ
🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
Good job sister
maile ta sochiki ni thiyena hajur yasto harek kurma adjust garna saknuhunxa banera so cute love you di😘😘😘😘😍😍
हिरोइन भयपनि नर्मल र सफा मन भयको हिरोइन भनेको बिपना दिज्जु नै हो अरु हिरोइन ले घमन्द मात्र देखाउछन
Wow hamri bipana didi ajhai ni pahile jastai ,film ma dekheko jastai
धेरै धेरै माया बिपना थापा दीदी
Bipana dilai hartime dekhn paeyeko xa khusi lagx ❤️❤️
Such an incredible personality. I really appreciate you as a human being and also as a youtuber di.lots of love and best wishes ❤❤❤.
Dherai standard xa every video
wow bipana ji hajur ko man sadai nepal ma nai xa biutifull 😍😍❤❤😘😘
Hajurko video heryo vane tw kaile kaile maya lagxa tyo bichara tyo dukhe pida ma vayeko manxe dekhyo vane so proud of you😚💙
😘😘😘
You are our pride..by adopting their culture n tradition made us more proud..we miss you in Nepali movies ..lots of love from Nepal🇳🇵
Love you to 😘😘🥰🙏
Bipana diju you are so down to earth ....lots of 💕💕💕💕
hajur top heroin vayera pani kati saskari kati savye❤️ lots of loves sis
Nepali cheli ho j bhayani khusi lagxa 🙏🙏🙏🙏naman xa hajur lae.Jay Nepal 🇳🇵💖Jay chandra surya
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्तै काम गर्दै जानु सिस❤️❤️❤️❤️🌺🌺👍️
Nepali man vneko yo ho nii❤❤
Euta proved ho nepali actres le asto saskar sanga ghar pariwar ra samaj ma positive vibes xarna sakne🙏🏼🙏🏼
Nepali cheli jaha gay ni nepal ko name himal jasttai ucha rakhachan jai hos bipana nani lai
So sweet 💓U r amazing..God bless u Bipana ji 💕 interesting haveli..👍
beautiful di dherai ramro gau 😍😍
Aakdam ramro cha ,main yesto dherae saskar ma rahanu bhako hamri heroin princess...we proud of you!!!
राम्रो छ good job🙏😍
नाग देव को पुजा गर्नु ! कम्पाउण्ड भित्र एउटा मन्दिर बनाईदिनु हजुरको जिवनमा कहिले कुनै कष्ट हुने छैन । जय नाग देव !!! 🙏
Bipana djju hajurko video herera time pass garxu tq
आफ्नो घर को परम्परा रितिरिवाज लाई माया गर्दै बिपना खुशी लाग्यो