प्रजातन्त्र प्राप्ति पछिको अस्थिरता, नेपाल-भारत सम्बन्ध र नेपाली राजनीति बारे गहन कुराकानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • This is an old but nonetheless important episode from Dishanirdesh with former Prime Minister Dr. Baburam Bhattarai. The original interview was uploaded on May 3, 2017.
    ---------------------------------------------------------------
    Become a patron- / dishanirdeshtv​
    Other videos from from #dishanirdeshtv​ #foodforthought
    विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद-- • विश्लेषक, विश्लेषण र ट... ​
    बुद्धिजीवी, विकास र राजनीतिक नेतृत्व बारे रामेश्वर खनाल र विजय कुमार बीच गहन कुराकानी- • बुद्धिजीवी, विकास र रा... ​
    को हो 'दलाल'? || Dr. Baburam Bhattarai- • को हो 'दलाल'? || Dr. B... ​
    नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- • नेताको ढोकामा ढुक्न जा... ​
    साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri • साँचो अर्थको राष्ट्रिय... ​
    --------------------------------------------------------------------
    'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/w...
    --------------------------------------------------------------------
    You can find us on Facebook and on Instagram
    dishanirdeshplus
    dishanirdeshplus_
    Dishanirdesh TV
    Dr. Baburam Bhattarai interview
    Vijay Kumar Pandey
    Dishanirdesh TV is the official TH-cam Channel for Dishanirdesh Plus.

ความคิดเห็น • 506

  • @DishanirdeshTV
    @DishanirdeshTV  3 ปีที่แล้ว +16

    डा. बाबुराम भट्टराई संग २०४७ मा लिइएको अन्तर्वार्ताबाट... तपाइले सफलताको chances कति देख्नु हुन्छ? - th-cam.com/video/YUeuSjrxWPQ/w-d-xo.html
    के राष्ट्रपतिको ७६ (५) को अधिकार स्वबिवेकिय हो ? सर्वोच्चको हुनेवाला फैसलाको चुरो । - th-cam.com/video/oNuc_co2eRY/w-d-xo.html
    २०६५ मा डा. सुरेन्द्र केसीले पुष्पकमल दाहाल (प्रचण्ड) र वामपन्थी राजनीति बारे गरेको टिप्पणी - th-cam.com/video/RlXLnYSKdvM/w-d-xo.html
    पुष्पकमल दाहाल प्रचण्डको पहिलो टेलिभिजन अन्तरवार्ता (Full Episode , पुरा एपिसोड) सेप्टेम्बर २००६ - th-cam.com/video/75q4QNsl978/w-d-xo.html

  • @kbchauhan4261
    @kbchauhan4261 3 ปีที่แล้ว +26

    दिशा निर्देश आज मात्र हैन धेरै धेरै बर्ष अगी देखी राम्रो यथार्थ लाग्छ, प्रश्न राम्रो छ , भ्रष्ट राजनीतिले देश र जनताको बर्बाद भयो । विश्वमा नेपालीहरुको शिर ठाडो हुन सकेन अती दु:खको कुरा ।

  • @nagenbasnet3357
    @nagenbasnet3357 3 ปีที่แล้ว +11

    मैले यो अन्तरबार्ता बाबुरामको उत्तर सुन्न भन्दा पनि विजय जि को प्रस्तुति हेर्न 1 घन्टाको समय दिएको हो।।

    • @bishnumagar1544
      @bishnumagar1544 3 ปีที่แล้ว

      sai bhanuu bha yasto patur manche pane nepal ko pm theyao bhandha sarai dhukha laucha

    • @newsociety4983
      @newsociety4983 3 ปีที่แล้ว

      @@bishnumagar1544 tme quatar ho baserw herdai xau Hola ani K bujhxau TW mitra

  • @chandrakhatri7395
    @chandrakhatri7395 3 ปีที่แล้ว +1

    डा. भट्ट्राईको राजनीतिक विचारसँग मेरो लिनु-दिनु केही छैन, तर वहाँले भावी नेपालको निमित्त मुलत: तीनवटा कुरा उठाउनुभयो, राष्ट्रको आन्तरिक एकता, निर्वाचन पद्धतिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चुन्ने प्रणाली र भारतसँग समयसापेक्ष कुटनीतिक सम्बन्ध ! यो नै अहिलेको प्रमुख कार्यभार हो ! अनि विजयकुमार मैले सबैभन्दा बढी सुनेंगे, हेरेको र पढेको तथा देखेको पत्रकार हुनुहुन्छ, सम्मान छ तर वहाँको समस्या कहाँनेर छ भने आफूलाई हदैसम्मको विद्वान ठान्ने अत्यन्तै महत्वाकांक्षा, जुन वहाँका ठूलो कमजोरी हुन् तिनलाई यस वार्तामा पनि वहाँले तेर्स्याउनुभयो र भट्ट्राईले भन्न लागेका अत्यन्त महत्वपूर्ण र गहन कुराहरू छुटेका छन्, नाक नखुम्च्याउनुहोला पाँडेजी, तपाईंले जति ठूला कुरा गरें भनेर आत्मरतिमा गम्के पनि तपाईंले नेपाली पत्रकारिताको कुरूप पात्रको रुपमा लिमिभएको धमलाभन्दा माथि जान सक्नुहुने छैन । भलै तपाईं मेरो प्रिय पात्र नै हुनुहुन्छ, (व्यक्तिगत चिनजान छैन, चाहदिनँ) ! कृपया जवाफ दिनुहोस् ! नम्र निवेदन !

  • @phursangsherpa2620
    @phursangsherpa2620 3 ปีที่แล้ว +8

    You have always been one of the finest Journalist of Nepal. Huge respect sir. Please continue to make all the leaders accountable to their work. We will also get a chance to know them better and further helps us to vote for true patriotic leader in upcoming elections otherwise they just make fake commitments and fool the general public again and again.

  • @rajkrishnashrestha133
    @rajkrishnashrestha133 3 ปีที่แล้ว +6

    बिजय सरकाे अध्धयनयुक्त र वजनदार अन्तर्वार्ता हेर्नू छुट्टै मज्जा छ । त्यसमाथी बैचारिक र अध्ययनशील नेता डा. बावुराम भट्टराईकाे अभिव्यक्ती तथा भनाई सुन्नु पाउनु अझै छुट्टै अानन्द छ ।

    • @mohanphuyal7507
      @mohanphuyal7507 3 ปีที่แล้ว

      If he was Ideal and Wise first he lets her daughter to be killed by Nepal army. Why these ass hole baburam was in India ? while killing the nepalese veda?

    • @shivasharma-zj8ec
      @shivasharma-zj8ec 3 ปีที่แล้ว

      What do you want then..16k Nepalese mare or maariye tyo vndai maa aba pni aru maarinu prx chahnu hunx saathi?.ki aafno xamta bikas grne tira jaane? India le aafno swarth ko kura chahanx tyo ta jsle ni grx tara haami aafai aafai namilne ani aru lai gaali grdai din bitaunu kahaa ko budhdhimani ho..?

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 ปีที่แล้ว +11

    बुर्जुवा शिक्षा पढेर बुर्जुवा नेता बनेको बाबुराम कामी पनि नेपाललाई धार्मिक र जातीय द्वन्द गराएर ईन्डिया मा विलय गराउन चाहन्छ।किनभने यिनको गतिविधिले प्रष्ट पार्छ।प्रचण्ड ले इन्डियनलाई कम्फर्टेबल सरकार बनाउनु पर्छ भन्नू र बाबुराम कामी इन्डियन रअ को एजेन्ड हुनु काफी छ।

  • @humgurung7361
    @humgurung7361 3 ปีที่แล้ว +1

    डाक्टर बाबुराम को अन्तर्वाता मलाई अति नै मनपर्छ ,वहाँ को कुरा राम्रोसँग सुन्नुस भित्र गहिरिएर सोच्नुस ,वहाँ त देश लाई चाहिने पहिलो ब्याक्ती हुनुहुन्छ ,अरु नेतालाई हेर्नुस् त ? भासण कस्तो उग्र गर्छ थपडि खानलाई हुने नहुने सबैकुरको औषधि हामी नै हौं भन्छन् ?काम गर्ने चही केहि पनि होइन ,त्यसैले अहिले लाई देशले खोजेको नेता डाक्टर बाबुराम भट्टराई लाई साथ सहयोग गर्नुपर्छ ।

  • @CRICMANDU
    @CRICMANDU 3 ปีที่แล้ว +3

    Dr Baburam Bhattrai Is one of the talent,patriotic and fairmaind legend politicians… 🙏LoveFromKorea

  • @rohitdeuja
    @rohitdeuja 3 ปีที่แล้ว +11

    Appreciate your art of questioning.

    • @ItsMe-ix4pq
      @ItsMe-ix4pq 3 ปีที่แล้ว

      Selection of the guest is not good

    • @bishnumagar1544
      @bishnumagar1544 3 ปีที่แล้ว

      @@ItsMe-ix4pq what is the reason????

  • @nepalama3339
    @nepalama3339 3 ปีที่แล้ว +5

    माओबादी “ जनयुद्ध” होईन । यो आतंकबादी कार्य हो । यिनीहरूलाई “प्रभाकरण” बनाएको भए अहिले नेपालको स्थिति अर्कै हुँथ्यो….

  • @asokshrestha4155
    @asokshrestha4155 3 ปีที่แล้ว +5

    Tough and true journalism, all the so called journalists should learn from Bijaya ji.

  • @shivabasnet3093
    @shivabasnet3093 3 ปีที่แล้ว +12

    बाबुराम भट्टराई को बौद्धिकता सम्सदिय ब्यबस्थाको अन्ते प्रत्यक्ष कार्यकारी रास्ट्रपतिय ब्य्बस्थालागु भय देशको मुहार फेरिने थियो

  • @meghrajacharya1292
    @meghrajacharya1292 3 ปีที่แล้ว +1

    बिचरा नै बनाई दिए बिजयजिले।धन्यवाद बिजय जि।अहिले सम्मकै मैले हेरेको उत्कृष्ट अन्तर्वाता।

  • @gobindalamsal5755
    @gobindalamsal5755 3 ปีที่แล้ว +1

    यो मसोटमा बसेको पत्रकार मलाई धेरै मनपर्छ मेरो आस्था मा चोट नपूगोस

  • @hariduttpanta4616
    @hariduttpanta4616 3 ปีที่แล้ว +7

    Excellent interview with excellent art of presentation 🙏

  • @razendsh
    @razendsh 3 ปีที่แล้ว +13

    Excellent interview. Thank you Bijaya sir.
    Babu Ram is a complete nonsense!

  • @jeevanthapa9018
    @jeevanthapa9018 3 ปีที่แล้ว

    बिजय भाईको बौद्धिकताको सम्मान छ ।तथापि यस्ता देश र जनता बिरोधि तथाकथित बुध्दिजिबी वा नेता भनिएकाहरु संग अन्तर्बार्ता लिईरहनु वा अझै पनि गतिलो के भन्छ कि ? वा केहि गरि दिन्छ कि भन्ने जस्ता आशालिईरहनू, आफ्नो आस्तित्व वा पेशा/जागिर जोगाऊनकै लागी गरिएको कुराकानी भन्दा अरू धेरै केहि हैन जस्तो लाग्छ ।
    एकचोटि बेईमान साबित भैसकेका तथाकथित नेता वा ठुला भनाउँदा संगको उठबस लाई नै तालिठोक्ने , स्वार्थि पिछलग्गु मानिस वा समाज रहुन्जेल यस्तै हेर्न र सुन्न पर्ने बिडम्बना नेपालको ।

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 3 ปีที่แล้ว +12

    भारतिय दलाल सङ्ग के कुरा गर्नी?

  • @manojpuri4108
    @manojpuri4108 3 ปีที่แล้ว +7

    Your interview is next level sir , keep it up

  • @durgagautam0099
    @durgagautam0099 3 ปีที่แล้ว +7

    He speaks from his heart in the favour of India and westerns putting Nepal's identity under his feet. This is his reality

    • @tulsiramification
      @tulsiramification 3 ปีที่แล้ว +1

      Not only this much. Baburam is a politically, culturally, morally, financially one of the most corrupt persons who unfortunately held the top political post of this country.

  • @rajanshrestha347
    @rajanshrestha347 2 ปีที่แล้ว

    नेपाल जस्तो विकासोन्मुख मुलुकमा आर्थिक विकास गर्न बाबुराम भट्टराईको कुरा विचारणीय छ। नेपाल को भौगोलिक अवस्था को आधारमा छिमेकी राष्ट्रहरु संग नयाँ निति तयार गर्नुपर्छ।

  • @user-lk1dx4me4f
    @user-lk1dx4me4f 3 ปีที่แล้ว +8

    बाबूराम हूनजेल देसमा कहीलै सान्ति आऊदैन ।यो शनी हो देशको लागी

    • @rohangaming1162
      @rohangaming1162 2 หลายเดือนก่อน

      Ho.100% right 😢😢😢😢😢😢😢😢😢

  • @balramghimire1634
    @balramghimire1634 3 ปีที่แล้ว +3

    विजय कुमार भनेको विजय कुमार नाइ हो-उहाँको प्रस्तुती धेरै राम्रो छ ।
    बाबुराम चाँही सुधर्नेबाला छैनन्- नेपालको बिकासकोलागी भनेर East India Company मोडेल ल्याउँन खोज्दै छन । यिनले बिप्पा समझौता गरेर झन्डै फसाएका थिए ।

  • @user-lk1dx4me4f
    @user-lk1dx4me4f 3 ปีที่แล้ว +4

    राजा हटायर खूब प्रगति भयो हैन बाबूराम ।देसमा जातिबादको लडाई, बिखन्डन, गणतन्त्र के नापो।अब बाबूरामलाई लखेटेर राजा आऊन पर्छ

  • @user-ds5ir6un3k
    @user-ds5ir6un3k 4 หลายเดือนก่อน

    दिशा निर्देश चलएको मा शूभकाना
    श्री विजय पाण्डे ज्यू मा नमस्कार
    धन्यवाद
    कमजोर गणतन्त्रका दल गतका नेता उपनेता राजनेताको मानसिकता बाट लोकतान्त्रिक गणतन्त्रको सरकार को कूशासन अनैतिकताको कारण आम जनताजनार्दन नेपाली जनतालाइ समानतामा सूसानमा व्यवस्थित न्याय नदिनु घोषणा पत्र को पालन नगरि सम्बिधान लाई खेलाउना बनाएर जनता लाई पक्षपातमा ठगि खाने भाडो बनाए
    बाबुराम भट्टराइ को भाषणमा केही उपलब्धि राष्ट्र मा छै

  • @lemgurung
    @lemgurung 3 ปีที่แล้ว +7

    देश बिगार्ने मुख्य खलनायक यिनै बाबुराम हुन् । हिजोको नेपाल र आजको नेपाल हिजोको बाबुराम र आजको बाबुराम दाँजेर हेर्दा थाहा हुन्छ ।

  • @sureshdeuba4278
    @sureshdeuba4278 3 ปีที่แล้ว +2

    good interview sir
    yastari ho sodhanu parne

  • @baburambhandari7114
    @baburambhandari7114 3 ปีที่แล้ว

    घेरा बनाएर सत्यता ओकल्न बाध्य पारि डा.साबलाई ल्याउन सक्नु भयकोमा बिजयसरलाई धेरै धेरै धन्यवाद। सायद कुनै समय उहि सगको अन्तरबार्तामा " तपाईको तरकमा म कायल हुन्छु " भन्नु भयको थियो। तर आज भिन्न पाए। डा. साब जहा जे जहा देखिएता पनि नेपाल र नेपालीको अवस्था सुधार्न आठ घन्टा काम , मेरो प उचमा स्वास्थ्य र शिक्षा पुग्न सकोस भन्ने आधारभूत जगबाट सुरुवात गरिदियको भय यो अवस्था आउने थिएन। तसर्थ उहा फेल नै हो।

    • @jeevanthapa9018
      @jeevanthapa9018 3 ปีที่แล้ว

      बिजय भाईको बौद्धिकताको सम्मान छ ।तथापि यस्ता देश र जनता बिरोधि तथाकथित बुध्दिजिबी वा नेता भनिएकाहरु संग अन्तर्बार्ता लिईरहनु वा अझै पनि गतिलो के भन्छ कि ? वा केहि गरि दिन्छ कि भन्ने जस्ता आशालिईरहनू, आफ्नो आस्तित्व वा पेशा/जागिर जोगाऊनकै लागी गरिएको कुराकानी भन्दा अरू धेरै केहि हैन जस्तो लाग्छ ।
      एकचोटि बेईमान साबित भैसकेका तथाकथित नेता वा ठुला भनाउँदा संगको उठबस लाई नै तालिठोक्ने , स्वार्थि पिछलग्गु मानिस वा समाज रहुन्जेल यस्तै हेर्न र सुन्न पर्ने बिडम्बना नेपालको ।
      जीबन धापा
      गोरखा

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +1

    धन्यवाद छ बाबुराम भट्टराई ज्यु लाई.

  • @sarjakkhabar6686
    @sarjakkhabar6686 3 ปีที่แล้ว +1

    हजुर ले धेरै राम्रो प्रस्न गर्नु भयो,तर के गर्नु गनतन्त्र बाट फेरि प्रजातन्त्र फर्कीन लागेको जस्तो लाग्छ,किन भने,पिडीतले न्याय पाउदैन,यसो हेर्दा बुझ्दा अब त राजतन्त्र आयो भने ठीक होला जस्तो लाग्छ,बिजय कुमार सर

  • @rajushrestha2696
    @rajushrestha2696 3 ปีที่แล้ว +3

    I Have Huge respect for Dr. Baburam Bhattrai.Probably He is a Most brilliant person & also politician in Hole Nepal .

  • @kirannarik010
    @kirannarik010 3 ปีที่แล้ว +14

    बिजय जी आजको अन्तरवार्ताको मुलसारमा यी वेक्ती भारतिय दलालै हो जस्ले नेपालको हितमा बोलिएकै देखिएन जुन तपाईले महसुस गरेको हुनुपर्दछ

  • @ramharinshrestha7775
    @ramharinshrestha7775 6 หลายเดือนก่อน

    डा बाबुराम PM जिउ तपाइ लाइ पढ्ने बाता बरण बनाइ देकाे पन्चायत र दरबार हाे धननेबाद

  • @Suresh-zy2bh
    @Suresh-zy2bh 3 ปีที่แล้ว +5

    कहिले लेको इन्टर्भिउ हो यो 4/5 साल पहिलाको जस्तो आज अपलोड गर्छन टोइट

  • @kamalpratapsingh9125
    @kamalpratapsingh9125 3 ปีที่แล้ว

    Disha Nirdesh is the Best.

  • @troshyara
    @troshyara 3 ปีที่แล้ว +10

    The revolution that Baburam and his team tried to bring in Nepal has not satisfied the hunger of nepalese soul and he cant agree that thing because he is still confused weather to stand like a man or talk like a coward

  • @tekrajpandey4567
    @tekrajpandey4567 6 หลายเดือนก่อน

    Brilliant journlist bijy kumar sar and my favourite ❤🙏

  • @trkhatiwada8563
    @trkhatiwada8563 3 ปีที่แล้ว +6

    Comparatively, Dishanirdesh has more viewers than the delta show... 🤔

  • @asbud22
    @asbud22 3 ปีที่แล้ว +5

    त्यस्ता भगवान जस्तो राजारानी मासेर अहिले गणतन्त्र ल्याएर के चाहिँ नाप्यो, आखिर तिमीहरु सबै भारतका दलाल न हौ।

  • @dnahabkc7103
    @dnahabkc7103 3 ปีที่แล้ว +3

    Different thought different eyes different mind...

  • @devrajbk3031
    @devrajbk3031 3 ปีที่แล้ว +2

    बिजय सरको शैली कसरी अनुशरन गर्ने होला डाहा लाग्छ मलाइ त 😍

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 3 ปีที่แล้ว +1

    Vijay sir you are a great journalist I salute you God bless U 🙏

  • @dipaksunam9808
    @dipaksunam9808 3 ปีที่แล้ว +2

    Nice babu ram sir

  • @kbgirel6965
    @kbgirel6965 3 ปีที่แล้ว +16

    This is such a good interview but I lost respect for baburam thought he is not as visionary as I expected, he believes India is our lifeline but I don’t think so

    • @barronisme
      @barronisme 3 ปีที่แล้ว

      Good...by the way what development model do you propose for Nepal where we don't require Indian cooperation?

    • @RSGumante
      @RSGumante 3 ปีที่แล้ว

      I think he is telling truth and u don't accept that

    • @RSGumante
      @RSGumante 3 ปีที่แล้ว

      Does he really told india is our lifeline? U do understand Nepali language ?, he said India is big country in a sense of economic .

    • @kbgirel6965
      @kbgirel6965 3 ปีที่แล้ว

      I didn’t realize he even has a bunch of dogs to bark at commenters that’s low

    • @kbgirel6965
      @kbgirel6965 3 ปีที่แล้ว

      @@barronisme Nepalese model

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 3 ปีที่แล้ว +1

    Welcome back to Fire side.Good to see you Vijay

  • @johnathanmarcian2044
    @johnathanmarcian2044 3 ปีที่แล้ว

    I was big fan of disha nirdesh keep it up dai ... we need journalist like you ... so much of love 💕

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 ปีที่แล้ว

    बाबुराम र नाना पाटेकर उस्तै हुन् शन्की स्वाभाव ..., भएका ........तेही भारत उचालेर जनयुद्ध गरायो भारत को बिरुद्ध मा बोल्न सक्दैन किनकी तेही भारतको इशारामा पछी प्रधानमन्त्री हुने नै हो ..जनता लाइ खुसि बनाएर भोट माग्न लाइ त् दिमाग हुनु पर्छ , पढेलेखेको मान्छे विद्वान हुन्छ भन्नु आफुले आफुलाई मह मुर्ख ठान्नु नै हो ..

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว

    जो सुकै जति शैक्षिक योग्यता भए पनि र जुनसुकै भेडी गोठको भए पनि नेपाली भेडाहरुले चिन्न नसकेको सक्षम योग्य बिद्द्वान भेडी गोठालो हुन् डा,बाबुराम भट्टराइ, जसले निरङ्कुश पंचायतकाल देखि बहुदलिय व्यवस्था सम्म देश आइपुग्द कुनै पनि राजनीति दलहरुले गर्न नसकेको काम २०६३ सालमा लोकतन्त्र आए पछि देशको अर्थमन्त्री हुँदा बिगतमा कुनै पनि अर्थमन्त्रीले उठाउन नसकेको बिभिन्न शिर्षकको कर अत्याधिक उठाए !त्यस पछि प्रधान मन्त्रि हुँदा काठमाडौँमा सडक मिचेर बनाएको घरहरु सबै भत्काएर चौडा बढाएको थियो !बिडम्बना,उखानेको भाषामा भन्नु पर्दा नेपालमा इमान्दारीपुर्वक काम गर्नेको नाम"मुजी"हुन्छ रे भन्ने सुनेको थिएँ ! संच्चिक्कै हो रहेछ !राम्रो काम गर्ने व्यक्तिले"जस"कहिल्यै पाउंदैन रहेछ !जस्तै-:कुलमान घिसिङ्ग,रमेश खरेल,प्रेम संजेल पनि पर्दछ !आखिर यिनीहरु सबै मुजी भए,कारण झोले भेडा र केहि अयोग्य भेडी गोठालोहरु देशमा बिकास कदापि हेर्न चाहंदैनन !देश र नागरिकलाई अन्धकार मै रुमल्लाएर राख्न रुचाउँछन् !

  • @krishnabudhathoki3783
    @krishnabudhathoki3783 3 ปีที่แล้ว

    well come to the thisa nirdesh naya tarika ra saila dwara bijajaye sir le ajhai tikho ra twchha dhangale netaharuko netagirilai yathartha tito satya ko jankari wakalnu hola suvakana ani aba jindagi ko harek goretoma ke ho yo jindagi vanne bijaye sirko yo sabdalai dherai gamvir vayera maile hajurle prastyanu vako kurala sikxa grahan garerako xu teivayera jibanma hajurko rajnititira ni dhyan jalaki vanne aash thiya tara hajurle dridh biswas sahit puranai kamma inter garnu vayo khusi lagyo hajerle sakne yogdan rajnitima aayera garnu hunthiyo ki vanne aasabadi thiye khair kei xaina harek rajnetaka tito satya yesarinai ajha kada sovable wakaldinu hola keep it up jaye desh jaye nepal .

  • @sagarsen7338
    @sagarsen7338 3 ปีที่แล้ว +1

    Great Interview with excellence presentation. I am with Dr. Baburai Bhattarai with his new concept.

  • @rubinbhusal8500
    @rubinbhusal8500 3 ปีที่แล้ว

    दिशानिर्देश फेरिसुरु गर्नु पर्यो सर i ma your huge fan and nepali journalism needs you. i had send you email when i used my first mobile in 2066 . and i still want your interviews as i wantedd at that time as many nepali.

  • @kedarnathbhattarai5036
    @kedarnathbhattarai5036 3 ปีที่แล้ว

    स‌मग्रमा अन्तर्वार्ता सफल छ। राम्रो प्रस्न गुरूसोध्नुभयो विजयकुमार नेपाल कै बरिष्ठ पत्रकार ले। अझै केही प्रस्न छुटे । भट्टराई ले एउटा कुरा नढाटि भन्नुभयो नेपाली नेताले भारतीय प्रधानमन्त्री सँग सिधा कुरा गर्नै सक्दैन्
    सबै लम्पसार परेर आउने हुन् सहसचिव हरुबिच भएको सहमति मा सहि गरेर आउने हुन्। नेपाली ले बल्लतल्ल थाहा पाइयो ।

  • @zone75vlogs92
    @zone75vlogs92 3 ปีที่แล้ว

    यो गणतन्त्र हैन लुटतन्त्र हो तथाकथित नेताहरू को लागी बिदेशी शक्ति ले ल्यादेको हो यो बेबस्था देश र नेपाली जनताहरु को हितमा छैन यो लुटतन्त्र लाई फाल्नु पर्छ र प्रजातान्त्रिक संबैधानिक राजसस्था जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री को बेबस्था स्थापना गर्नुपर्छ अनि मात्रै देश बिकास को दिशामा अघिबड्छ !

  • @ranabhatgautam9558
    @ranabhatgautam9558 3 ปีที่แล้ว

    Hats off to Bijay Kumar sir your programme is of next level🙏

  • @durgagautam0099
    @durgagautam0099 3 ปีที่แล้ว +12

    17000 मार्ने लाइ हिंसा सहि कि गलत भनेर सोध्नु सान्दर्भिक लागेन

  • @malladilbahadur970
    @malladilbahadur970 3 ปีที่แล้ว

    thanks for very good programme.
    Regarding Nepal as an independent country between India and China is a big benefit for these neighbours because they are not face to face like they are in Ladhak and Arunachal where they have to spend billions $doller of budget for defence and development.
    because of Nepal they are saving big expenditure of 1800 kilometres which is covered by Nepal.
    instead they have to humble give Nepal big budget to Nepal.
    where as India has to give us more support to Nepal because it a big market for
    Indian products and Nepal should buy Indian products in break even price of production.

  • @manishpun2010
    @manishpun2010 3 ปีที่แล้ว

    Welcome back sir 🤠 good to see u again at one of the best program

  • @buddhalama9467
    @buddhalama9467 3 ปีที่แล้ว +1

    Excellent interview bijaya sir.

  • @deepakrana3487
    @deepakrana3487 3 ปีที่แล้ว +1

    dr great thinkers

  • @SRIMAN2021
    @SRIMAN2021 2 ปีที่แล้ว

    डा बाबुरम पढेलेखेका तर अस्थिर प्रबृति र ढुलमुले प्रबृतिका नेता हुन।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 ปีที่แล้ว

    MCC पारीत गर्नु पर्छ पर्दैन भन्ने प्रश्न छुट्याे कि! बाबुराम चतुर खलाडी हुन्। शब्दकाे जालाे फिजाउन माहिर छन्। आफ्ने भुल कहिले स्विकार गर्ने स्वभाव देखिदैन।कुरामा चाणक्यलाई पनि पछि पार्लान जस्ताे छ। उनकाे बा‌ध्दिक क्षमता तेत्तिमै सिमित भएकाे जस्ताे देखिन्छ। बिजय सरकाे प्रस्तुती अब्बल दर्जाकाे छ।

  • @kamalbaral9970
    @kamalbaral9970 3 ปีที่แล้ว +7

    Baburamji is that bad fellow who is always not only a politacal broker of INDIA but he is also a great criminal

  • @2011preity
    @2011preity 3 ปีที่แล้ว +3

    Please dont post old interviews. We will know how to search if we want to see again. Please upload new episodes only.

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 3 ปีที่แล้ว +2

    जनयुद्ध सुरु गर्दा ४० बुदे माग राखेर सुरु गरेको हो ,जनयुद्धमा यो जनसरकार प्रमुख थियो ।त्यस युद्धमा १७ हजार मरेका थिय ,प्रचण्ड ले ५ हजार जिम्मा लिएको छ र बावुराम ले कतिहजार को जिम्मा लिने ।

  • @AmritKabirathblogs
    @AmritKabirathblogs 3 ปีที่แล้ว

    बाबुराम जी ले भन्नू हुन्छ भारत ले के चाहेको त्यो सोधौ र भारत ले चाहेको सके सम्म पूरा गरौ रे !!
    भारत को चासो सिक्किम लाई भारत मा बिलय गरे जस्तै भारत भित्र नेपाल लाई अप्रत्यक्ष रुपमा गाभ्ने सोच योजना छ त्यसैले नेपालका सिर्श नेता ज्यु हरु लगायत ठुला दल हरु नेपाल देश र नेपालीहरुको स्वाबिमान लाई जोगाउन घर झगडा नगरौ। आधुनिक युग प्रबेश गरियो मात्र नभनौ ब्यबहारिक रुपमा आधुनिक उध्योग हरु सन्चालन गरौ। सकृय जनशक्ति ६० लाख बढी युवा को सीप , ज्ञान लाई नेपाल देश मा उपयोग गरौ देश त्यसै बिकास हुन्छ । घाँस नेता हो। कति भ्रष्टाचार गरेर बस्छौ

  • @nainasingh1589
    @nainasingh1589 3 ปีที่แล้ว +2

    गान्धीले अंग्रेज लाई भारत देखि हटाए भन्नू गलत हो भारत 2021 सम्म पनि स्वतन्त्र भएको छैन।

  • @subashbaral6334
    @subashbaral6334 3 ปีที่แล้ว +2

    सारै interesting interview

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

    Vision of national reconciliation as envisaged by a great democratic leader B. P. Koirala is still relevant and contemporary for Nepal.
    There is no other way round to solve crisis of Nepal.
    Nepal is going to face unprecedented crisis if not observed national reconciliation.
    Nepal is the cockpit of Asia for US and Europe. US wants to sit on that cockpit permanently through MCC , and China and Russia want to drive away US not only from Nepal but from Asia and Europe.
    It is very difficult scenario for Nepal.
    Nepal must keep best relation with China and India , and better relation with US and Europe.
    All nations are driven by their interest. They won’t spare Nepal to safeguard their interest.
    Nepal must be heighten alert in time.

  • @dayamachamasi
    @dayamachamasi 3 ปีที่แล้ว

    Interview of Dr. Bhattarai is realistic than populist

  • @deepakbaraily1261
    @deepakbaraily1261 3 ปีที่แล้ว +4

    जनयुद्ध सम्झौतामा टुंग्याएका कारण सोचे जस्तो परिवर्तन हुन नसकेको यथार्थ हो । यही सिमा भित्र रहेर बुझ्नु पर्छ।

  • @yuelianglama204
    @yuelianglama204 2 ปีที่แล้ว

    I don’t care Baburam’s politics.
    But, he has great Mind.👍👍

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 3 ปีที่แล้ว +4

    Dr..baburam bhattarai great

  • @kamalpratapsingh9125
    @kamalpratapsingh9125 3 ปีที่แล้ว

    Superb Journalist. I. appreciate u.

  • @bijayadhojkarki1192
    @bijayadhojkarki1192 3 ปีที่แล้ว

    GOOD interview ,please asked about our border & river mahakali

  • @sujanlungeli2334
    @sujanlungeli2334 3 ปีที่แล้ว

    नेता भनेको उमेरले भन्दा पनि, विचार र साेँचले नयाँ हुनुपर्छ । बाबुराम यी मनुवा तनले वृद्ध तर विचार र साेँचले १०० वर्ष पछाडिका साेँच-विचार बाेक्छन् । यसर्थ नत यिनी यिनका उमेर समुहका नेता हुन सके, नत अहिलेका युवा भनाउदाका नेता भए ।

  • @voiceofnature4714
    @voiceofnature4714 3 ปีที่แล้ว

    Tough questions? Like it 👍

  • @bijaybk8616
    @bijaybk8616 2 ปีที่แล้ว

    All nepali people should work together for the new nepal union and equality

  • @rbgurung3772
    @rbgurung3772 3 ปีที่แล้ว +1

    नेपालमा सानती इसथाइतवो बिकास नहुनुको मुकरवे बाधक भनेकै बहुननैहो यदिनेपालमापनि चिन जापानमा जसतै नेपटो बरणका जाती राजजेको सासन सतताका मुकरवेलिडर र बिउरो केरेसि नयायपालीका मा काररेपालीका मा बेबसथापीका मा हुनथियोभनी नेपालर सुजरलाइ बरा बर दाजोकोहुथियो

  • @buddhigrg7033
    @buddhigrg7033 3 ปีที่แล้ว +1

    Vijaya Pandey is Great jordnalist

  • @1buddhosho
    @1buddhosho 3 ปีที่แล้ว +3

    Right video in right time....

  • @lokmht9626
    @lokmht9626 3 ปีที่แล้ว +1

    Well educated patrakaar this is how u ask question not like dhamaal 👍

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb ปีที่แล้ว

    रानी को गिदि उ डा उनु भन्दा इन का उ डा इदिहेको भहे देस मा यो गति हुन्थेन आज ॐ शिव

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 3 ปีที่แล้ว

    बादरको हातमा नरिवल जस्तो परिवर्तन हो। देश सिध्याउने क्रान्ति, विदेशी का छौडाहरु।

  • @rajusinghthakuri7416
    @rajusinghthakuri7416 3 ปีที่แล้ว

    Apsolutly questions for babu ram bhattarai

  • @texantrails3093
    @texantrails3093 3 ปีที่แล้ว +9

    स्यामशरणको पाल्तु हुंडारको कुनै कुराको बिश्वास लाग्दैन।

  • @wizzkid1308
    @wizzkid1308 3 ปีที่แล้ว

    Brilliant Question Bijay daju .
    Yesko kura anushar ta Nepal ra Nepal ka Neta haruta bharatkai Rakhelpo raixa hoina ta jata gurgayo tetai gurkini Dalal Neta ji 🙏Jay ho

  • @prashantadhikari8438
    @prashantadhikari8438 3 หลายเดือนก่อน

    ईतिहास नै मार्गदर्शन नै शहीपहिचान हाे=राजयाेग-राजगरण यहि शाेचाईकाे ऊथलपुथल ईतिहास वाबदलिीनपुृूग्छ्

  • @kamalpratapsingh9125
    @kamalpratapsingh9125 3 ปีที่แล้ว

    Aaja Baburam ji Sahi Satya bole jasto laagyo.

  • @ROND2030
    @ROND2030 3 ปีที่แล้ว +1

    Pls someone tag Rishi dhamala. Vijay kumar pandey sir 👌

  • @trkhatiwada8563
    @trkhatiwada8563 3 ปีที่แล้ว +2

    India doesn't have interest on Nepal only for security issues but has political and economic issues as well. Security and cultural are just for collecting sentiment.

  • @rambibash3203
    @rambibash3203 3 ปีที่แล้ว +1

    मार्मिक अन्तरवार्ताप्रति दुबै जनालाई सम्मान🙏❤️

  • @udaybk8406
    @udaybk8406 3 ปีที่แล้ว +1

    Dr suredra kc ko pani interview chaiyo

  • @codewithnitesh5269
    @codewithnitesh5269 3 ปีที่แล้ว

    The way he ask question is just ❤️❤️

  • @kyabaatmatina60
    @kyabaatmatina60 3 ปีที่แล้ว

    Dr Babu Ram is good

  • @pitamgc5474
    @pitamgc5474 3 ปีที่แล้ว

    गणतन्त्र नेपालको दुर्भाग्य हो

  • @sparsha2022
    @sparsha2022 3 ปีที่แล้ว

    ho patrakarita bhaneko esto hunu parchha, tesaile ta malai mann parchha ta. Big fan of The Bijaya kumar Pandey.

  • @SRIMAN2021
    @SRIMAN2021 3 ปีที่แล้ว +1

    Follow गरदैमा डा भट्टराईलाई मनपराएको हुदैन। उहाको अन्तर्बार्ता र भाषण सुन्दैमा उहालाई समर्थन गरेको हुदैन।

  • @beautifulnepal5628
    @beautifulnepal5628 3 ปีที่แล้ว

    Super question Bijaya Sir 🙏

  • @attivo8910
    @attivo8910 3 ปีที่แล้ว +2

    महान लोकप्रिय जननेता डाक्टर बाबुराम भट्टराई प्रति सम्मान स्वरुप 🙏