तत्त्वबोध - Ep 01, भगवान् शंकराचार्य विरचित by Dr. Navaraj Paudel
ฝัง
- เผยแพร่เมื่อ 14 ก.ย. 2021
- तत्त्वबोध - Ep 01, भगवान् शंकराचार्य विरचित by Dr. Navaraj Paudel
=
यस "Doctor Guru / डा. गुरु" च्यानलबाट धार्मिक, आध्यात्मिक, शैक्षिक तथा छात्र-प्रतिभा सम्बन्धित भिडियोहरू आउँनेछन् । यस च्यालनलाई सस्क्राइभ, लाइक, सेयर र टिप्पणी अवश्य गर्नुहाेला ।
( Like. subscribe. comment & share )
जिज्ञासा र सुझाबका लागि सम्पर्क गर्नुहोस्
contact me : WhatsApp.Viber. Phone
📱+977-9865424264
Gmail: doctorguru1008@gmail.com
***
युट्युब (TH-cam) :
/ doctorguru1008
Follow me (Facebook) :
१) / navarajguru
#तत्त्वबोध #tatvabodh #Doctor_Guru
ॐ
।। श्रीहरिहरात्मकपरब्रह्मणे नमः ।।
वैदिक सनातन धर्म, संस्कृति, संस्कार, गुरुकुलीय शिक्षा एवं अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै प्रत्यक्ष समाज/राष्ट्र सेवा गर्ने उद्देश्यले समग्र मानवकल्याण हेतु धाराप्रवाह रूपमा
वेद-वेदान्त-वेदाङ्ग-पुराण-गीतादर्शनमा आधारित प्रवचन श्रृङ्खला चलिरहेका छन् ।
प्रेरक प्रवचन, रचना, कला र क्षमता दर्शाउने अनेकौं सामाग्रीहरू आम जनमानसकाे माझ सहज र सरल रूपमा पुर्याउने उद्देश्यले हामीले आधिकारिक युट्युब च्यानल "Doctor Guru / डा. गुरु" औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेकाे कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछाैँ ।
याे अद्वितीय आध्यात्मिक, शैक्षिक लाभबाट हजुरहरू काेहि पनि वञ्चित हुनुहुने छैन भन्ने कामना गर्दै यस युट्युब च्यानल "Doctor Guru / डा. गुरु" लाई लाईक,सब्सक्राइभ,कमेन्ट र सेयर (Like,subscribe,comment & share) गरिदिएर धेरै भन्दा धेरै श्रद्धालु,जिज्ञासु एवं ज्ञानपिपासु भक्तजनहरूमाझ पुर्याइदिनु भई हामीलाई मानवकल्याण र राष्ट्रसेवामा अझै अगाडि बढ्न प्रेरणा दिनुहुनेछ भन्ने विनम्र अनुराेध गर्दछौं ।
सम्पर्क नं-
9865424264 / 056500035
Gmail:-doctorguru1008@gmail.com
----------------------------------------------------
हाम्रा कुनै पनि भिडियो जानकारी दिएर मात्र प्रयाेग गर्न सक्नुहुनेछ ।
© & ℗ "Doctor Guru / डा. गुरु" 2015
All rights reserved. Thanks !
🙏🏻🙏🏻🙏🏻हार्दिका: धन्यवादा: सन्तु 🙏🏻🙏🏻🙏🏻
नमाे नारायण भनेर गुरुकाे चरणकाे शरण पर्दा भगवान कै दर्शन हुने भयर प्रभु हरि हरि ॐ🙏🙏🙏🙏
भगवान शंकचारेय का गुरु को नाम बासु देबेन्द्रम योग्रेन्द्रम हुनुहुन्छ
गोविन्दपादाचार्य
ॐ नम भगवती बासुदेबाय नम! हार्दिक नमन गुरुदेव🙏♥️♥️
ॐ नम: शिवाय
जय श्री गुरु देव ॐ नमः शिवाय हर हर हर महादेव शम्भु
ॐ नमोनारायणाय
गुरुदेब नमन
ॐ नमो नारायण गुरुदेव🙏🙏🌷🌷
🌺🌺🌺🙏🙏🙏🌺🌺🌺
यहाँको अध्यापनविधि स्तुत्य छ। नमन्!
ॐ
Om namah shivay mahapurush simant Shankar Dev ki Jay 🌺🙏🙏🙏🌺
भगवान शंकचारेय लाई भगवान शिबजी को अौतार मानिन्छ
जय जय होस् 🙏
राम्रो उत्तर दिनु भाछ
ॐॐ
हर !हर!महादेव!शम्भो!
तत्वबोधकी जय होस !
हरि शरणम प्रभु 🙏🙏🙏🙏 भगवानकाे कृपाले अमृत रुपि बचन सुन्ने मैका पाई रखियाे छ गुरुजि काे माध्यम बाट 🙏🙏🙏हरि हरि 🙏
Ati ramro
१)भगबान शंकराचार्यकाे जन्म स्थल भारतकाे केरल प्रान्तकाे कालडी ग्राममा अबतिर्ण हुनु भयकाे थियाे!🙏
Om namo Narayan guru Dev hajur ko charanama koti koti naman
ॐ नमो नारायणाय नमः🙏🙏🙏🌺🌺🌺
🕉️🕉️
ॐ नमो नारायणम् जय होस🙏🙏🙏🙏
नारायण गुरु
Jaye gurudeb
धेरै राम्रो लाग्यो !
दिव्य छ ।
🌼🌼🙏🌼🌼
Dhanyewad gurudev...sobhnam 🤗🙏
ॐॐॐॐॐ
Om nama narayan guru 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏
ॐ नम भगबते वासु देवाय
Bade bade jayete tatwa bodh
om nama Narayanam guru je
ॐ नमो नारायणाय गूरूदेब
नुमः गुरुदेवान्
Namo narayan
नारायण हजुर्🙏
Jay Guru Dev
ॐ🙏🙏🙏🙏
ऊँ नमो नारायणाय।🌹🙏
नमो नमः गुरुदेव नमो नमः
नमन गुरुदेव 🙏🙏🌹🌹
Namo Narayan
🌼🌼🌺🌼🌺🙏🙏🙏
😍🙏🙏🙏🙏
By
नमो नम: गुरुदेव्🙏
२)भगबान शंकराचार्य लाई साक्षत भगबान शंकर रुद्र काे अकतार भनिन्छ!🙏
Pop🙏🙏🙏🙏🙏🙏
🌺🌺🌹🙏🌼🌼
ॐ नमाे नारायण🙏🙏🙏
3
If 7th
Om namo narayana 🙏🙏🙏
🙏🙏🙏🙏🙏
जय श्री सच्चिदानन्द ❤❤❤
Om om om 🙏🙏🙏
ॐ नारायण गुरुदेव 🙏🙏🌹🌹🙏🌼🌺🌺🙏🙏
🌺🌺🌺🙏🙏🙏🌺🌺🌺🍁
🙏🙏🙏🙏🙏🙏
ॐ नमो नारायण 🇳🇵 ॐ 🇳🇵
ॐनमो नारायणाय🙏
🌺❤🕉❤️🌺
७)मंगला चरण बेद स्मृतिमा लेखेकाे हुनाले मंगला चरण गर्ने!🙏यक कारण नारायणम नमस्कृतम नरचैब नरत्वमं देबीं सरस्वती ब्यासं तताे जय मुदिरयेत!🙏
ॐ नमो नारायण स्वामी जी
५)भगबान नारायण बाट बेदान्त काे प्रकृया चलेकाे हुनाले बेदान्तकाे उपदेश दिनु हुने कुनै पनि सन्त माहात्मा लाई ॐ नमाे नारायणाय भनेर नमन गरिन्छ चाहे वहाँ हरु त्रीकुण्ड धारी भयपनि!🙏
thank you guru❤❤❤❤
४)ज्ञानप्रदम शब्द काे नेपाली अर्थ = ज्ञान दिनमा श्रेष्ठ !🙏(गुरुजी माहात्म शन्त)
❤ॐ❤राम❤
@@madhugyawali4301 ॐ राम मतलब?
ॐ नमो नारायणाय!🙏
३)भगबान शंकराचार्य का गुरुकाे नाम गाेबिन्द बादाचार्य हुनुहुन्छ !🙏
Om namo narayana gurudaba 🙏🙏🙏
६)भगबान श्री कृष्ण काे नाम बाशुदेब गाेबिन्द भयकाे हुदा र अाफ्ना गरुदेब काे नाम गाेबिन्द बादाचार्य भयकाे हुनाले गुरु र परमात्म मा अभेद देखाउन गुरुदेब र परमात्म यक नै हुनुहुन्छ भन्नकाे लागि भगबान शंकराचार्यका गुरु काेनाम बाशुदेबेन्द्र याेगीन्द्र लेखियाे!🙏(🙏कारणत अनेक रहेछन......🙏)
Jay
जय सनातन जय गुरुवर🌏️🌍️🌎️🙏🎪🙏🙏🙏🎪🕉️🚩🌺🇳🇵
ॐनमःशिवाय ॐनमो भगवते वासुदेवाय ...सत्य वचन गुरु जी ।
Namo nama guru jue
Namo namah
ॐ नमो नारायणाय गुरुदेव 🙏🏼
Ma
जय गुरुदेव
Om namo narayn guru
🙏🙏🙏🕉️❣️
ॐ नमो नारायणाय गुरुदेव्🙏🙏💐💐
मुमु क्षुताभने को मेरो मुक्ति हुनुनै पर्छ भन्ने ढुढ हुनु हो
११)मुमुक्षुत्व भनेकाे मुक्त हुनचाहानु मुक्तहुने इच्छा हुनु हाे!🙏
नमो नारायण गुरुदेव
जय होस्
गुरुदेबको जय होस ID र पासवर्ड कतिहोला गुरुदेब
१०)मुमुक्षुका सम्पत्ति १)शम २)दम ३)उपरम ४)तितिक्षा ५)समाधान ६)श्रद्धा यिनी मुमुक्षुका सम्पत्ति हुन!🙏
१ नित्य अनित्य वस्तु बिबेक
२ इहामुत्रार्थ सुखभोग बिराग
३ समादिषटकम सम्पती
४ मुमुक्ष्यत्व
साधनचतुष्टाय हुन ।
ॐ श्री नमो नारायण गुरुदेव कोटी कोटी नमन प्रणाम छ 🙏🌹🌺🪔🌸🌺
बिहान उठेर सचितान्द भगवानको र गुरु बन्दना स्मरनगर्दै दिनको सुरुवात मंगल चरन गरिन्छ
ॐ नम: शिवाय
८)हामीले मंगला चरण गर्न हजुरकाे कृपाबाट थाहापाइयाे बल्ल यसाे जानियाे कसरी गर्नु पर्दाे रहेछ भनेर!🙏
narayan hari
ॐ नम: शिवाय गुरुजी
गुरु तत्वोबोधको पुस्तक प्रकाशन गर्न पाय हुन्थ्यो।
हार्दिक नमन गुरुदेव 🙏🏻
Om Namo Narayanayanama 🙏
नमो नम्।:🙏🙏🙏
गुरुवर मैले दुइचोटी हेरे तर व्यक्त गर्न आएन किनहोला 🙏🙏❤️❤️
हरि ॐ
नमो नम:🙏🙏🌹🙏🌹
नाम जप कोनसा करे माहराज जी
९)चारवटा अनुबन्ध बिषय अधिकारी सम्बन्ध र प्रयाेजन हुन!🙏