नारायण गोपालदेखि आशा भोसलेसम्मको स्वरमा संगीत भरेको कहानी | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024

ความคิดเห็น • 127

  • @yuwakuprety3541
    @yuwakuprety3541 2 ปีที่แล้ว +4

    हेल्लो टीकाराम सर !
    कति धेरै तत्सम शब्द बोल्नुभएको ! झर्को लाग्छ मलाई ! भाषाले सरलताको अनुशरण गर्छ हजुर ! तत्समबहुल भाषा बोलेमा मात्र साहित्यिक सुनिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्यो ।

  • @puskargurung8914
    @puskargurung8914 3 ปีที่แล้ว +10

    अति स्वाभाविक । आफनो अन्तरवार्तामा आफ्नै अनुभवका कुराहरू आउॅछन यसमा कसैको नाम छुट्यो भने अतिशयोक्ती मान्नु पर्दैन सबैको नाम सम्झिन गार्हो हुन्छ । मूलत राम्रो कर्म गरे दोस्रोले वकालत गकिराख्नु पर्दैन ।
    आदरनिय प्रतिष्ठित संगितकार शम्भुजित दाइ नेपाली सॅागितिक धरोहर नेपालका जिउंदो सम्पदा हुनुहुन्छ । वाहांबाट धेरै भन्दा घेरै ज्ञान लिन सक्नु पर्छ ।
    पुष्कर गुरूंग
    निर्देशक
    डबलि थियटर

  • @ishorkarki572
    @ishorkarki572 3 ปีที่แล้ว +17

    नेपाली संगीत क्षेत्रको एउटा सिङ्गो इतिहास बहु कलाका धनी बौद्धिक ब्याक्तित्व आदरणीय शम्भु सरप्रती उच्च सम्मान

  • @garbujamagarvlog1644
    @garbujamagarvlog1644 3 ปีที่แล้ว +10

    नेपालकाे नम्बर 1 म्युजिसियन शम्भु दाजु👏👏👏👏🙏🙏🙏

  • @bhumigat2349
    @bhumigat2349 2 ปีที่แล้ว +1

    गोपाल योञ्जन, रञ्जित गजमेर र शम्भुजित बास्कोटा नँहुदाहुन त नेपाली सगितका आधा सदाबहार गीत हुँदैनथे। नातिकाजी र शिवशङ्कर ज्युले नेपाली संगितको शुरूवात गर्नु भयो।

  • @harichettri8556
    @harichettri8556 4 หลายเดือนก่อน

    प्रतिभाको डबली साँच्चै नै एउटा ऐतिहासिक कार्य रहेको थाहा पाउँदा
    खुशी लाग्यो। यस्ता कार्यक्रम गर्ने हजुरलाई शत शत नमन्।

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 ปีที่แล้ว +1

    कलाका धनी बौद्धिक ब्याक्तित्व आदरणीय शम्भु सरप्रती उच्च सम्मान

  • @khushikhushi616
    @khushikhushi616 2 ปีที่แล้ว +2

    बादल बनाइदेउ आकार बदल्न सकु
    क्षमता दिलाइदेऊ जिउँदै जल्न सकु

  • @amreshkarmacharya289
    @amreshkarmacharya289 3 ปีที่แล้ว +14

    'Hune biruwako chillo pat'. We used to listen to him even in those middle school days. He used to sing in class rooms also. I was a couple of years junior. Later he turned out to be an unparalleled talent.

  • @sumanpradhan418
    @sumanpradhan418 3 ปีที่แล้ว +4

    शम्भुजित बास्कोता ज्यु को पूरा अन्तरवार्ता हेरिसकेपछी मलाई त वहाँ यौता नेपाल को सम्पत्ती हो र नेपाल सरकारले पनि चिन्न सक्नुपर्छ तर बिडम्बना नेपाल मा यस्तै हो। जस्ले जे सुकै भनुन तर शम्भुजित बासकोता ज्यु जति निखारियको ब्यक्तित्व नेपाली संगीत , गायन का छेत्र सङ सम्बन्धित बिधा मा छैन र म वहाँ लाई वहाँको ब्यबसयिक छेत्र भित्रको समर्पण प्रती सम्मान गर्दै वहाँ लाई कसरी, कहाँ बात उर्जा आउँछ थाहा छैन भन्ने सम्बन्ध मा मेरो निष्कर्स चाहिँ तपाइँ शम्भुजित बास्कोता ज्युको नाममा देवाय देव भगवान श्री शम्भु जि को बिराजमान हुनु भयको ले हो र सधै भगवान शिब जि को आशीर्वाद छाइरहुन।

  • @infotentv2545
    @infotentv2545 2 ปีที่แล้ว +2

    Legend of our music industry.. huge respect

  • @devendrakhadka
    @devendrakhadka 2 ปีที่แล้ว +1

    gajab gajab gajab

  • @pradipkumarshrestha7983
    @pradipkumarshrestha7983 2 ปีที่แล้ว +1

    सम्माननीय बहुप्रतिभाशाली ब्यक्तित्व शम्भुजित बास्कोटा !!!

  • @Dr.RajBaaaa
    @Dr.RajBaaaa 3 ปีที่แล้ว +4

    Nice & interesting interview, TikaRam ji & Team.

  • @khemraj253
    @khemraj253 3 ปีที่แล้ว +2

    Huge respect to the legend Shambujeet Baskota. Thank you Tikaji for this wonderful moment. Dr. Khem Uprety from USA.

  • @dildukhijantare4087
    @dildukhijantare4087 3 ปีที่แล้ว +2

    सम्भुजित बास्कोटा धेरै अन्तर्वार्ता हेरे प्रश्नको सहि उत्तर कहिले नदिने खाली अर्कै खाले मात्र कुरा गर्ने बिना प्रसंगको ।

  • @jrmr790
    @jrmr790 5 หลายเดือนก่อน

    नेपाली संगीतका बादसाह।

  • @maheshacharya631
    @maheshacharya631 3 ปีที่แล้ว +7

    He has such a great contribution in nepali music but unfortunately he couldn't explain in detail about his creations .

  • @subhashkarki9507
    @subhashkarki9507 2 ปีที่แล้ว +1

    सर्वप्रथमत सम्भूजित बास्कोटालाई कार्यक्रममा बोलाउनु भएकोमा विशेष धन्यवाद। यत्रो लामो सांगितिक यात्रामा गीत रेकर्डीङ गराउँदाको, ठूला श्रष्टालाई गीत गाउन लगाउँदाको रोचक र अविष्मरणीय पलको कुनै कुरो आएन। वहाँको संगीतमा सबैभन्दा बढी चलचित्रको गीत गाउने उदितनारायण पर्छन् तर वहाँसँगको सहकार्य, वहाँको भारतीय हुँ भन्ने कुरासँगको तथ्यहरुको त परै जावोस् उदितनारायणको नामसम्म उच्चारण नभएको देख्दा कार्यक्रम नुन नहालेको तरकारी जस्तो भो। अन्यथा म यस कार्यक्रम र टीकाराम यात्रीको प्रशंसक हुँ। धन्यवाद।

  • @TirthaOfficials
    @TirthaOfficials 2 ปีที่แล้ว +1

    Wow! salute our legend of Nepali music industry. 🙏

  • @deependrabikramshah
    @deependrabikramshah 3 ปีที่แล้ว +6

    I love this legend 🙏 your contribution in nepali music is priceless. Lots of respect

  • @ersabin123
    @ersabin123 3 ปีที่แล้ว +5

    Udit Narayan Sir ko pani Interview linus na please.

  • @girirajgurung8250
    @girirajgurung8250 3 ปีที่แล้ว +12

    तपाईं जस्त्तो लिजेन्ट संगीतकारले कालुराम मेल्वादेवी देखि राजनराज कालीप्रसाद सम्मको नाम लिंदा स्वर सम्राटको नाम नलिनु आठौं आश्चर्य लाग्यो!

    • @nepalisongs6161
      @nepalisongs6161 3 ปีที่แล้ว +2

      वहाँले धेरै ठाउमा नारायण गोपाल को नाम उल्लेख गर्नु भएको छ।।।
      वहाँ को स्वर मा नारायण गोपाल ले ४ वटा गीत गाउनु भएको छ।।।😁

    • @gadailih775
      @gadailih775 3 ปีที่แล้ว

      @@nepalisongs6161 4 वटा होईन 2 वटा चाहि हो कि ? कुन कुन हो 4 वटा लेखि दिनु भए म नी सुन्थे ।

    • @girirajgurung8250
      @girirajgurung8250 3 ปีที่แล้ว

      @@nepalisongs6161 यसै गफगाफ गर्ने क्रामम्म लिनुभाछ! तर 45:40 तिर सोधिएको तपाईंको नजरमा नेपाली गीत संगीतमा योगदान दिनुहुने मुर्धन्य ब्यक्तीत्वहरु को को हुन भन्नेमा चाहिँ लिएजस्तो लागेन! नारायण गोपाल बिनाको नेपाली गीत संगीत कल्पना गर्न पनि सकिंदैन !

    • @bhabukoli2909
      @bhabukoli2909 3 ปีที่แล้ว

      @@girirajgurung8250 त्यो बेलामा सङित्कार को मात्र कुरा भयको छ राम्ररि सुन्नुस्।गायक गायिका को होइन ।

    • @girirajgurung8250
      @girirajgurung8250 3 ปีที่แล้ว

      @@bhabukoli2909त्याहाँ चर्चा गर्ने क्रममा लिएका नामहरु मेल्वादेवी संगितकार हो? बच्चुकैलाश संगितकार हो? प्रेम्ध्वज संगितकार हो? योगेश बैध संगितकार हो? बरु नारायण गोपालले संगीत दिएका कैयौं गीतहरू अजेय छन! राम्रो संग अध्यायन गर्नुस!

  • @bipinrajtiwari5334
    @bipinrajtiwari5334 3 ปีที่แล้ว +2

    नेपाली संगितमा सम्भुजीत बास्कोटा, नाचमा शंकर वि.सी. र चलचित्रमा सोभित बस्नेत तुलना गर्न मिल्ने र उक्त क्षेत्रमा जमेका तर स्तर.......

  • @rajankhatri2827
    @rajankhatri2827 3 ปีที่แล้ว +2

    Great

  • @kushaldevghimire942
    @kushaldevghimire942 3 ปีที่แล้ว +1

    Love u n ur creation

  • @mahendralama9489
    @mahendralama9489 3 ปีที่แล้ว +5

    Living legend Sambhujit Baskota respect ✊

  • @krishnalohani3007
    @krishnalohani3007 2 ปีที่แล้ว +1

    Multi talented Mr Shambhu dada legendary of music 🙏🙏🙏.

  • @tjbdrai
    @tjbdrai 3 ปีที่แล้ว +4

    Shambhujit has contributed more than anyone else towards Nepali music industry.

  • @parkdhong
    @parkdhong 2 ปีที่แล้ว +1

    good interview

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 3 ปีที่แล้ว +1

    One among legendary musicians!!

  • @sumantheadventure659
    @sumantheadventure659 3 ปีที่แล้ว +2

    He is living the legend of Nepali music 🎶 Rastrako gahana

  • @himkumarmagar2326
    @himkumarmagar2326 2 ปีที่แล้ว +1

    shambhujeet sir is alwys good

  • @sajanagurung5869
    @sajanagurung5869 2 ปีที่แล้ว

    I grew up listening his songs. I get chilfhood vibes whenever I listen his music♥️♥️♥️

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 ปีที่แล้ว +1

    शक्ति बल्लभ दाइलाई पाउन पाए हुन्थ्यो टिकाराम दाई

  • @J0925t
    @J0925t 3 ปีที่แล้ว +1

    Sir please run a program on economic situation of Nepal factoring Sri Lanka situation and Nepal's current economic situation and future where it's heading.

  • @devendrakhadka
    @devendrakhadka 2 ปีที่แล้ว +1

    sambhujeet wow 😍😘😘

  • @perfectdwellteam60
    @perfectdwellteam60 3 ปีที่แล้ว +1

    Number 1 music director

  • @krishnalohani3007
    @krishnalohani3007 2 ปีที่แล้ว +1

    OMG looking so handsome Shambhu Dada 🙏. Ma hajur lai 2036 saal bata chinxu sir.Ani Master Ratna Das Prakash ko nirdesan ma 36 saal ma maile dance gareko xu Darbar ma.

  • @shusilthapa2114
    @shusilthapa2114 3 ปีที่แล้ว +4

    Shambhujit Baskota, you are a legend.

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 3 ปีที่แล้ว +1

    Bada ramro kuro garnu vo sir thank you

  • @alwaysRaiseYourVoice
    @alwaysRaiseYourVoice 3 ปีที่แล้ว +1

    नेपाली संगीतका सम्राट त रंजित गजमेर सर हूनुहोलानि ।

  • @shivalamichhane7042
    @shivalamichhane7042 12 วันที่ผ่านมา

    ❤❤❤

  • @narenpande2194
    @narenpande2194 3 ปีที่แล้ว +1

    Ramro progarmne

  • @pushparai4967
    @pushparai4967 2 ปีที่แล้ว +1

    Rajesh payal rai ko interview herna man chha tika dae

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 ปีที่แล้ว +1

    सलाम ✊🤝🧡🤞🤙👍️🙏💘🙊

  • @surajshrestha8423
    @surajshrestha8423 3 ปีที่แล้ว +1

    नेपाल काे सुपर ईसटार संगितकार

  • @mptwaiba3875
    @mptwaiba3875 3 ปีที่แล้ว +3

    My huge respect to legend singer ,composer & musician Shambhujit sir.♥️✌️✌️✌️

  • @upendrasapkota4078
    @upendrasapkota4078 3 ปีที่แล้ว +1

    Ranjit gajmer ko name chhutyo..huwa lai pani bolauna paryo sir

  • @YKedits312
    @YKedits312 3 ปีที่แล้ว +2

    समय सान्दर्भिक कार्यक्रम हुन पर्यो | देशले कुन बाटो लिनिहो थाहा छैन | के को ....... टिका राम यात्रि

  • @narayankhanal1133
    @narayankhanal1133 3 ปีที่แล้ว +1

    भिक्षु मेत्तेय र ध्रुव हाडालाई कार्यक्रममा ल्याउनुपर्यो

  • @theroyaldipendra1531
    @theroyaldipendra1531 3 ปีที่แล้ว +1

    नेपाली श्रस्टा नेपालको सान

  • @Notaphily
    @Notaphily 3 ปีที่แล้ว +1

    A Genius!!

  • @karkijagat
    @karkijagat 3 ปีที่แล้ว +1

    Melody king ...

  • @rizonelama7948
    @rizonelama7948 2 ปีที่แล้ว +1

    Sangeet Samrat Gopal Yonzan hun hawa kura nagara Yatri bro

  • @yaddealer6285
    @yaddealer6285 2 ปีที่แล้ว +1

    गाइजात्राका comedy song लाइ पनी सम्झीउँ न!!!

  • @nareshshrestha1483
    @nareshshrestha1483 3 ปีที่แล้ว +10

    मैले यो मान्छे ( प्रस्तोता) लाइ धेरै राम्रो सम्झेको थिए। मान्छे जति सुकै जे होस्, ब्यबसायिक होस् वा विद्वान तर रास्ट्रियता को सवाल मा सबै कुरा गौण हुञ्छ। देश र आमा को अगाडी तिम्रो ति सबै तुच्छ हुन्छ। आफ्नो कद आफैले गर्दा घटयो। जसले जति खोके पनि यो MCC अन्तर्गत कालान्तर मा उसको आबस्यकता अनुसार यहाँ सैनीक आउछ आउछ। त्यो देख्न नसक्ने तिम्रा बिबेक लाइ धिक्कार छ।

    • @sunilhowdaytalks
      @sunilhowdaytalks 3 ปีที่แล้ว +1

      kuro alik milena hola hou. galti hajar hunchan yahan hos harayeko bela vanne geet sunne basne😂😂

    • @nareshshrestha1483
      @nareshshrestha1483 3 ปีที่แล้ว +1

      @@sunilhowdaytalks rastriyata joke haina plz

    • @sunilhowdaytalks
      @sunilhowdaytalks 3 ปีที่แล้ว +2

      @@nareshshrestha1483 tapaiko bichar lai ma samman garchu naresh ji, tara yesari hami hamro rastriyeta mathi ko garva lai social sites ma matra simit narakhaun. Airport bahira aaunuhola purano jutta chappal haru ko mala banayera. Tyaha dekhaune ho sahi artha ko bhawana. Aaunuhola pakka!

    • @nareshshrestha1483
      @nareshshrestha1483 3 ปีที่แล้ว

      @@sunilhowdaytalks m coming

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว

      Bhai tero dui kaudi ko rastrabaad le des lai sadhai daridra rakhne vayo yar. Arab ma gulami garna manche line lagda tero rastriyata kata pugcha keta

  • @rameshkc9734
    @rameshkc9734 3 ปีที่แล้ว +2

    Tikaram yatri ji ko karyakram sanchalan garne tarika nai adhvut xa
    Harek episod nai bises lagxan malai

    • @aayo_gorkhali
      @aayo_gorkhali 3 ปีที่แล้ว

      अद्भुत त हो , तर नाम र दाम भए पछि , च्यानल मा जे पायो तेहि बजाइ दिने बुढा हरु , लास्ट मा दर्सक को अनुरोध मा हटाइयो भन्दै ख्यास्स हुन छोड्दैन्न त !! क्या गर्ने हो ।।

  • @scpaudel2325
    @scpaudel2325 3 ปีที่แล้ว +2

    Udit narayan ko interview sunna paaya hunthyo

  • @thito4859
    @thito4859 3 ปีที่แล้ว +1

    Time will show

  • @jkvikiran
    @jkvikiran 3 ปีที่แล้ว +1

    १)यो अन्तर्वार्ता अझै गहन र रोचक हुन सक्थ्यो!
    २)नारायणगोपाल जिको किन नाम लिन पनि गार्हो मान्नु भयो होला?

  • @ritesharyal-aryalam1870
    @ritesharyal-aryalam1870 3 ปีที่แล้ว +1

    He is the legend

  • @rajivacharya4984
    @rajivacharya4984 3 ปีที่แล้ว +2

    टीका जि, ` ए सङिता´ गितलाइ लिएर कसैले पनि शम्भुजित बासकोता प्रती नकारात्मक सोच राख्लार 🤔

  • @amogsiddhi9697
    @amogsiddhi9697 3 ปีที่แล้ว +1

    " उहिले बाजेको पालामा मोहर गन्थे दालामा" अत्यन्तै लोकप्रिय गाना तर यो जति हावा कुरा अरु केहि हुन सक्दैन । यथार्थमा त्यो समय एउटा मोहर यति मुल्यवान हुन्थ्यो कि कसै-कसैको त महिना नै चलाउनु पर्थ्य्यो र सकिन्थ्यो पनि । त्यसैले उस समय दालामा मोहर गन्ने भनेको कपोकल्पित हावादारी लेखन बाहेक अरु हुन सक्दैन ।

    • @jkvikiran
      @jkvikiran 3 ปีที่แล้ว +1

      पहिले पहिले हामि धनि थियौँ!विस्तरै विस्तारै गरिब हुंदै हुँदै गएर खान पनि नपुग्ने अवस्था आउने भयो,हामि विस्तारै कमजोर हुँदै छौ है भन्ने सङ्केत हो त्यो!शव्दले इंगित गरेको सकेंत बुझौ न सर!

  • @bgsoham5119
    @bgsoham5119 2 ปีที่แล้ว

    नमस्कार सर

  • @basudebkoirala9486
    @basudebkoirala9486 3 ปีที่แล้ว +1

    Tika sir saurab sir ko palo kaile hau

  • @rakeshpant3966
    @rakeshpant3966 3 ปีที่แล้ว +1

    गगन जी आज भोलि कता हराउनुभयो। भेट भए सोधी पठाउनु होला।

  • @aayushchauhan1051
    @aayushchauhan1051 3 ปีที่แล้ว +1

    Haribansha ki madan krishna lai bolaunu na tika ram sir

  • @devendrakhadka
    @devendrakhadka 2 ปีที่แล้ว +1

    Maha sangitkar

  • @rudraneupane2428
    @rudraneupane2428 3 ปีที่แล้ว +1

    Nepali geet sanggeet ma thulo yogdan garnu hune gaddharba sir ko nam linu bhayana ali khallo lagyo Radio Nepal ma sarangi ghankaune manxe

  • @surajadhikari2640
    @surajadhikari2640 3 ปีที่แล้ว +8

    राम्रो संगीतकार हुन ! अलिकती मपाइत्व कम भएको भए अझ सुन्दर हुन्थ्यो।

    • @ishorkarki572
      @ishorkarki572 3 ปีที่แล้ว

      गलत बुझाइ भाइको

    • @surajadhikari2640
      @surajadhikari2640 3 ปีที่แล้ว

      हुन सक्छ ईश्वर भाइ ! भाइ को पनि हिसाबकिताब उस्तै आयो त, स्वघोसित दाइ ?

    • @aayo_gorkhali
      @aayo_gorkhali 3 ปีที่แล้ว

      suraj bhai , You are n s

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว

      Hamilai ta Testo lagena hai. Tapai ko perception lai samman cha

  • @surajsinghthakuri9739
    @surajsinghthakuri9739 3 ปีที่แล้ว +2

    आज सम्मकै मज्जा नआको अन्तरबार्ता।

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว

      Jhyap ma ho bro?

    • @aayo_gorkhali
      @aayo_gorkhali 3 ปีที่แล้ว

      यो कुन ठकुरी रैच?

    • @aayo_gorkhali
      @aayo_gorkhali 3 ปีที่แล้ว

      @@bilanmali7081 अनि मिलान भाइ हरेक कमेन्ट को पिछी नै लागेउ त ? के हो पारा, पार्टी को झोले सुनेको थिए , अब च्यानल को झोले नि हुन थाले यो गु नेपाल मा ?

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว +1

    Dailai dekhepachhi huruķkai hunchhu ma ta.bachpan dekhi dekhekole ho ki kya ho.

  • @unityadav8662
    @unityadav8662 ปีที่แล้ว

    26:50 Rato Tika Nidhaar Maa Talakka Talkiyo...
    42:36 Maya nai Maya chh timro gaau maa Timalai Bhetn aaudaichu timro gaau

  • @jiwanilameli
    @jiwanilameli 3 ปีที่แล้ว

    टीकाराम जी नारायणगोपाल लेखेको मिलेन । नारायण को थर गोपाल हैन ।

  • @limbuharatarah
    @limbuharatarah 2 ปีที่แล้ว

    interview bhanda music creation nai better. it's boring histories and way of talking styles, I mean nothing new on it. he's my most favourite music composer along with Ranjeet.

  • @prakashmanandhar1811
    @prakashmanandhar1811 3 ปีที่แล้ว

    खस भाषा मात्तै नेपाली हो भन्नु अरु सबै नेपालका भाषाहरु विदेशी हुन् भन्ने ठहरिन्छ ।

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว +1

      Thaharidaina hau. K saro Daha gareko. Nepali bhasa lai Nepal ma boline ek matra vasa vaneko ta haina jasto lagcha. Buddhi k vako tero

  • @NirabniRAKAR
    @NirabniRAKAR 3 ปีที่แล้ว +1

    टीका राम जी यो हरेक इंटरव्यू मा नोट डाउन चाहिँ के गर्नू हुन्छ? रेकोर्ड हुन्छ नी हैन र इंटरव्यू? 😀😀🤔

  • @harikhanal6552
    @harikhanal6552 3 ปีที่แล้ว +1

    Ramro sangitkar huun..ok..tara sangeet samrat ta na bhandinus na..na housinuus..sangeet samrat ta gopal yonganj ambar gurung le pani payenaan..

  • @hem2020
    @hem2020 3 ปีที่แล้ว +4

    बाजेमा अलि घमण्ड बढी छ । गैह्रीखेतको शिरै हान्यो भन्ने गीत गङ्गा वरदानको ( कहाँमा काटयो बेतको लौरी बाट चोरीएको भनेर गङ्गा बर्दानले अवाज उठाउदै आएको छ तर वहाँले कहिलेपनि यो स्विकार्नु पनि र नकार्नुपनि भाको छैन।

  • @Pu_Ro
    @Pu_Ro 3 ปีที่แล้ว +1

    No mcc

  • @Ureshsigdel5721
    @Ureshsigdel5721 3 ปีที่แล้ว

    Nepali sangitlae sikharma puryaune naya partibha lae abasar didei 4 pusata sang aai pugda utikei lokpriya utkristha git tapaile hami majha paskinu vayako x ab aaune naya pidile tapaiko lagansilta lae pxyaudei nepali sangitma kehi garxu vanne haruko lagi dherei peradha mileko x

  • @AshokRai
    @AshokRai 3 ปีที่แล้ว +3

    america ko gulami ap1 mcc ko bigyapan bajaune maile jindagima ap1 bata aaune kehi program herne xaina aama kasam

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว

      Ani yeha kina bhukna Ako ta keta. Khurukka afno bato lag na.

    • @AshokRai
      @AshokRai 3 ปีที่แล้ว

      @@bilanmali7081 tero k vayo ta chuttar ko feri???

    • @aayo_gorkhali
      @aayo_gorkhali 3 ปีที่แล้ว

      @@bilanmali7081 किन टाउको दुखाइ ? ap1 ले पालेको छ भाइ तिम्लाइ ?

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 ปีที่แล้ว

    सुभानी र सुगम कतैबाट राख्न मिल्दैन,

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว

    Geet nabhanera gana kina?

  • @sumanpradhan418
    @sumanpradhan418 3 ปีที่แล้ว

    यउता Comment मा मण्डले भन्ने सम्बोधन गरेको पधे। तर जस्लाइ इङित गर्न खोजे पनि त्यो इङितकार मलाइ ज्यान मार्ने पार्टीको सदस्य हुनु हुदो रहेछ जस्तो लाग्यो।

  • @bikash785
    @bikash785 3 ปีที่แล้ว

    Everything yes but not a samrat ..it looks like a joke

  • @ashokkc3561
    @ashokkc3561 3 ปีที่แล้ว

    Don’t try to rape the legend my friend. That’s y Reporters are called Chutiya…

  • @buddhishrestha4312
    @buddhishrestha4312 2 ปีที่แล้ว

    बिकाउ मिडिया

  • @bijayabhandari7858
    @bijayabhandari7858 3 ปีที่แล้ว

    Bolda ni geet gaye jasto

  • @drssherpa
    @drssherpa 3 ปีที่แล้ว +3

    Mcc ko naike tikaram yatri khate

    • @mama-xm7mb
      @mama-xm7mb 3 ปีที่แล้ว +4

      Yo bhaate pani prem baniya rabindra mishra jastai bidesh gayera afno duno sojjhyaune ho last ma

    • @rabinpathak8405
      @rabinpathak8405 3 ปีที่แล้ว

      @@mama-xm7mb yo bhate le 100 jana jati lai new york lageko chha. yo manpower agent ho.

  • @dineshraut1500
    @dineshraut1500 2 ปีที่แล้ว

    यी संगीत चोरलाई संगीत सम्राट चाहिँ नभनेको भए हुन्थ्यो।

    • @rooshandhl
      @rooshandhl 2 ปีที่แล้ว

      Kun कुन संगीत चोरेको छ?

    • @dineshraut1500
      @dineshraut1500 2 ปีที่แล้ว

      @@rooshandhl कन्यादानको बहुचर्चित गित तिजको लहर आयो बरि लै गितका संगीतकार मनोहरी सिङ हुन तर करिश्मा मानन्धरले त्यो गित रिमिक्स गर्दा ओर्जिनल संगीतकारमा मनोहरी सिंहको नाम हटाएर उहाँले आफ्नो नाम मात्रै लेख्नु भएको थियो पछि चौतर्फी बिरोध र गितका रचनाकार चेतन कार्किले असन्तुष्टि जनाए पछि ओर्जिनल संगीतकारमा मनोहरी सिंहको नाम लेखेका थिए।

  • @gadailih775
    @gadailih775 3 ปีที่แล้ว +3

    एक नम्बरको मंडले , गणतंत्र विरोधी, चाकड़िबाज़ , आफनै बढ़ाई गर्ने घमण्डी मुला !

    • @netramanineupane2920
      @netramanineupane2920 3 ปีที่แล้ว +1

      आलोचनाबाट शिक्षा लिने कुरा सबैको लागि ग्राह्य छ।

    • @bilanmali7081
      @bilanmali7081 3 ปีที่แล้ว

      Bhai lekheko kura poosti garne reference pani rakh na yar

    • @gadailih775
      @gadailih775 3 ปีที่แล้ว +1

      @@bilanmali7081 छ छ । नेपालमा गणतंत्रको आंदोलनले हारयो भने खशि क़ाटेर खांछू भन्ने मांछे ऊनै हुन । पछि गणतंत्र आए पछि भागेर इंग्लैंड गएका थिए अनि अलि साम्य भए पछि आको हुन । सन्तोष पन्त , राजाराम पौडेल, रबिन्द्र मिश्र, निखिल उप्रेती, बिजय लामा, नीर शाह सबै एकै डयांगको मुला हो ।

  • @kingfishernepal9132
    @kingfishernepal9132 2 ปีที่แล้ว

    His name is samvu..... Not samvujit. He is not good person... His father was not 🎶.. I think first relestat.. Agent in Nepal.. Yo manxay a bull sheet