पहिला मलाई रमेश खरेल लाई धेरै मन पर्थो जब उज्यालो को नायक कुल मान घिसिङ माथी जनता झुक्याउने प्रचगण्द रचेर बोल्यो तब देखी यो फता लाई जनता ले मन पार्न छोदे अझै के नाक,,मुख देखाएर अन्तर बार्ता दिदै छु 👊👊👊👊
कुलमान को सम्पती छानबिन गरौ भन्दै गर्दा तिम्रो चाहिँ गर्नु पर्दैन ? तिम्रो प्रहरिको तलब कति कसरी बन्यो तेरो घर अनि ? चोर पुलिस भन्ने उदारन तिमी हौ खरेल
रमेश खरेल कहांको गतीलो होईन? काठमाडौंमा चुनाव हारे पछी फेरी पर्सा गएर रावस्पा देखि चुनाव लडेर हारेको होईन,यती रवी नराम्रो मान्छे हो भने किन रावस्पा देखि चुनाव लडेको? कुलमानको सम्पती छानविन गर्नु राम्रो हो,यती भस्टचार गरेको हो भने कारवाही गर्नु पर्छ तर बिनाप्रमाण यतीकै यसरी मिडियामा आरोप लगांउदा मानहानीको मुद्दा लाग्छ, रमेश खरेलले २५ बर्ष पुलिस जागीर खादा कसरी अहिले सम्पती ५० करौड पुग्छ, एक अन्तरवार्तामा रमेश खरेल आफैले भनेको छ कि मैले श्रीमतीको नाममा १५-२० लाख घुस खाएको छु भनेको छ,चाहे १ रूपैंया भए पनि करौड भए पनि घुस त घुस नै हो, एउटा देशप्रेमी हो भने किन आई जी पीमा नाम नआए पछी किन मैदान छोडेको,खरेल पदको लागी जागीर खाएको हो कि आई जीपी हुनको लागी जन्ता जान्न चाहान्छ भगौडा खरेल
कुलमान घिसिङ आउनु भन्दा पहिले चाहिँ किन नेपाल विद्युत प्राधिकरण घाटामा भएको यदि उनी आउने बित्तिकै सबै गर्न सक्छ्न भने पहिकेको md के हेरेर बसिराथ्यो। चुनावी पराजयको पीडा वकालत गरेर बौलाउदैछन यथास्थिति बादी खरेल
अनतरवार्ता हेरेर के बुझेउ दिमाग नभएको जोक्कर 😂😅 कुलान घिसिङ आउनु भन्दा पहिला भारत बाट बिद्धुत दिने सहमति भएको थियो अनि भारत बाट २०० मेघावाट बिद्धुत आएर लोडसेिडङ हटेकाे भनेको सुनेनौ झोले😂😅
राम्रो नै लाग्थ्यो सहि मान्छे जस्तो लाग्थ्यो के गर्दै छु के भन्दै छु भन्ने सम्म थाहा हुन छाेडेकाे रहेछ अाखा अगाडि भ्रष्टाचार भएकाे नदेख्ने अनि जसले राम्रो काम गरेर बसेका छन उनिहरु लाई बदनाम गर्नु हुन्छ ।
नेपालमा भएका पुराना नेता माथि लागेका सबै सबै काण्डमा मुद्दा हालिदिनुस् अनुसन्धान र कार्वाही गर्ने सबै तपाईंकै चेलाहरू रहेछन्। यति मात्र गर्नुभयाे भने रमेश खरेल नेता भन्दै जनता पछि लाग्नेछन्। त्यसपछि पार्टी खाेल्नुहाेला । नत्र कुलमानकाे खाेईराे खनेर के पाउनुहुन्छ तपाईंले गाली बेईज्जत बाहेक???
कुलमानका बारेको कुरा गम्भीर छ । देउता वा दानव ठान्ने मनाेवृत्ति सबैले त्यागाैँ । यही प्रवृत्तिले नेपाली घरिघरि भड्खालाेमा जाकिन्छन् । ठण्डा दिमागले विचार गराैँ । ठूलो ठग समातिएन भन्दैमा ठूला ठगका विरोधी असल हुनेछन् भन्न सकिन्न ।
०४६ पछिका सबै नेता र कर्मचारीको सम्पत्ति छानविन गरौ। भ्रष्टाचारीलाई कारवाही गर्न सबै सडकमा आउनुपर्यो नि। मिडियामा बोलेर अख्तियारको बिस्वास गरेर बसेर समय खेर नफालौं। प्रहरी, अदालत र अख्तियारमा राजनितिक नियुक्ति हुन्छ कसरी बिस्वास गर्ने खरेल सर।
खरेल सर सलाम छ ! रमेश खरेल कस्तो मान्छे हो भनेर बुजन अहिले गयर प्रहरी बिभाग मा सोधनु निडर र इमानदार ब्यक्ति सधै साचो बोल्ने ! बाहिर समार सुन्ने र बिदेश मा रहने मान्छेलाई 10% पनि थाहा छैन तेहि भयर जथाभावी गाली नगरम कमेन्टमा
ए खरेल जी ! रबि र कुलमान जी को बदनाम गर्न न्वारायन देखिको बल लगाएर पनी सक्नुहुन्न । अहं सक्दै सक्नुहुन्न । रबि र कुलमान नेपाल आमाका सच्चा सुपुत्र हुन । ❤
तिरो बाउ धमाले गतिलो मान्छे ल्याउना सक्देना सरकार को पैसा स्वास्नी को नाम मा पठाउने लाई कानुन को कुरा गर्छ यो दुई जिब्रे रमेस पात्कि अनि 32 अर्ब को कुरा खोई काजु कम्बोडिया को बारेमा बोलेको
बिना आधिकारिक सर्वोच्च अदालत ले दोषि हो नभनि कसैको चरित्र बदनाम गर्ने लाई अब केपि ओलिले के कार्वाहि गर्छ ओलि सरकार हेर्न बाकि छ ! कि दुर्गा प्रसाई मात्र आखाको तारा बनेको हो 😢😢😢
रमेश खरेल सर तपाईं लाई नेपाल को हिरो नं ८पुलिस मान्थे आफ्नो बेजत नगर्नु राजनीतिमा लागेर तपाईंले ईन्काउन्टर गरेको तस्कर गुण्डा हरुलाई मैले हिरो मान्थे आज राजनीतिमा लागेर
सहकारी धेरै जसो येमाले काङ्ग्रेस पो धेरै धेरै रहेछ जनता पीडित हुने भय हरे शिव जय जय नेपाल
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो।
जय घण्टी 🔔🇳🇵
Jashko sing xain ushko nam tekhay rabi ni same ho ab sakiyo pm ta par sangsad ma ni pugdain kahile ab
त मुझिलाई भेट म होलि ठोक छु
घन्टा हो रबि मुला अरु पाटी को नेताहरु जस्तै हो रबि ठग ठग केपि प्रचण्ड माकुने देउवा जस्तै हो रबि
Rabi sarkar ma na gayera opposition ma basera sarkar ko galat lai birod gareko vhaya rabi 100 percent pm hunthiyo 2084 ma. Ahile no only balen.
3 श्रीमती बोका , ठग गफाडी प्रधानमन्त्री 😁😂🤣
डिप्रेसनको औषधि खान छुटेपछि मान्छे यसरी बौलाउँछ...😂😂
Ra Swa Pa ka jhole haru naya vaneko ta congress ra Emale ka jhole vanda pani khattam jhole rahechhan. Yesta muji baata ke kranti ko aasha garnu?
100%right
यो देश बिगार्न पुलिसको पनि ठुलो हात छ
पहिला मलाई रमेश खरेल लाई धेरै मन पर्थो जब उज्यालो को नायक कुल मान घिसिङ माथी जनता झुक्याउने प्रचगण्द रचेर बोल्यो तब देखी यो फता लाई जनता ले मन पार्न छोदे अझै के नाक,,मुख देखाएर अन्तर बार्ता दिदै छु 👊👊👊👊
Sale to vnda 100% badhi dkmag x rames ji Lai to muji andh vakt xes muji
खरेल बिस्तारै केपि जुठो खानु जान्छ
रमेश खरेल पहिलेदेखिनै केपी ओलीकै नजिकको हो।शान्ति मिसनबाट आईजीपी बन्नलाई आयकोपनी केपी ओलीकै आशामा थियो तर राजनीतिक भागबन्डामा नपरेर आईजीपी बन्नबाट वञ्चित भएको।
तेरो बा रमेश खरेल ले एमाले, काङ्ग्रेस , माओवादी , रास्वपा सबैको बिरोध गरेको छ त 😂😅
घनटी चिन्हमा चुनाव लडेको होइन र?
यी दुवैमा कुनचाहिँलाई धेरै सताएको हो डिप्रेसनले मैले राम्रोसँग छुट्टयाउनै सकिन है साथीहरू 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
यो मान्छे लाइ अन्तरबार्ता मा ल्याउने होइन। सुधार गूहस्थहरू मा लिनु पर्छ काजुवाला दाइ
गम्भीर कुरा बुझ्नै पर्ने
सत्य हाे सर
Ghantaaa kooo sattiya hoooooo thag dalaala vharsta narapichhas yhhhhht vaasand garchha always
@@dipakc7871 Dalal ta tah ho. Sahi lai sahi van. Galat lai galat nai van.
कुलमान को सम्पती छानबिन गरौ भन्दै गर्दा तिम्रो चाहिँ गर्नु पर्दैन ? तिम्रो प्रहरिको तलब कति कसरी बन्यो तेरो घर अनि ? चोर पुलिस भन्ने उदारन तिमी हौ खरेल
बिचरा के गरोस त सर खरेल मुजि बल्याकमेलिङ मा परेको छ येति नबोले आफै जाकिन्छ
50-60 crore cha Rey Ramesh kharel sir ko sampati afailey bhannu bhako thiyo🤔🤔🤔
यो खरेल लाई भेटे पछि गोलि हाम्दिनु जाठो लाई के गर्नु पर्छ मलाई थाहा छ एक दिन भेट हुन मात्र चाएको छ
Kina tero bau ko barema Satya tatya bolyo vanera ho,thug ko matiyar jholay anpadh gawar Muji
Khulit..vyaa vyaa😅😅
To muji prchnde ko chamcha
जालास जेल जेह पायो तेहि बोल्दा
त मुजि दमाई , भुक्ने कुकुरले टोक्दैन ।
रमेश खरेल एक नम्बर को डाँका हो। ऋषि धमला एमालेले पालेको जोकर
तेरो बा रमेश खरेल ले एमाले, काङ्ग्रेस , माओवादी , रास्वपा सबैको बिरोध गरेको छ त 😂😅
100 % rames ji
I agree 👍💯 with Ramesh Kharel
खरेल ले जे बोल्नु भयो सहि भन्नू भयो।खाएको बीस लागेको।कर्म को फल!
दायाँ बायाँ सम्झौतामा तोडमोड नगर्नु,खबरदार! दोषी लाई कार्बाही गर!
Kp sheriyaa kooo gulloo Khan chhan Ramesh plus Rishi both so always sahi dekh chhan
Ramesh sir ramro bekti sahi kura garnu vayo.
Shai kura ramesh G
वा खरेल जि क्याबात ..
वस नाम होस , बदनाम होस तर गुमानाम नहोस...
सत्य कुरा तीतो हुन्छ झोलेहरू मात्र भयको देशमा गालीगर्न मात्र जान्दछन अध्यान गर्दैनन
Kulman is 100% GOOD!
रमेश खरेल कहांको गतीलो होईन?
काठमाडौंमा चुनाव हारे पछी फेरी पर्सा गएर रावस्पा देखि चुनाव लडेर हारेको होईन,यती रवी नराम्रो मान्छे हो भने किन रावस्पा देखि चुनाव लडेको?
कुलमानको सम्पती छानविन गर्नु राम्रो हो,यती भस्टचार गरेको हो भने कारवाही गर्नु पर्छ तर बिनाप्रमाण यतीकै यसरी मिडियामा आरोप लगांउदा मानहानीको मुद्दा लाग्छ,
रमेश खरेलले २५ बर्ष पुलिस जागीर खादा कसरी अहिले सम्पती ५० करौड पुग्छ,
एक अन्तरवार्तामा रमेश खरेल आफैले भनेको छ कि मैले श्रीमतीको नाममा १५-२० लाख घुस खाएको छु भनेको छ,चाहे १ रूपैंया भए पनि करौड भए पनि घुस त घुस नै हो,
एउटा देशप्रेमी हो भने किन आई जी पीमा नाम नआए पछी किन मैदान छोडेको,खरेल पदको लागी जागीर खाएको हो कि आई जीपी हुनको लागी जन्ता जान्न चाहान्छ भगौडा खरेल
कुलमान घिसिङ आउनु भन्दा पहिले चाहिँ किन नेपाल विद्युत प्राधिकरण घाटामा भएको यदि उनी आउने बित्तिकै सबै गर्न सक्छ्न भने पहिकेको md के हेरेर बसिराथ्यो।
चुनावी पराजयको पीडा वकालत गरेर बौलाउदैछन यथास्थिति बादी खरेल
अनतरवार्ता हेरेर के बुझेउ दिमाग नभएको जोक्कर 😂😅 कुलान घिसिङ आउनु भन्दा पहिला भारत बाट बिद्धुत दिने सहमति भएको थियो अनि भारत बाट २०० मेघावाट बिद्धुत आएर लोडसेिडङ हटेकाे भनेको सुनेनौ झोले😂😅
राम्रो नै लाग्थ्यो सहि मान्छे जस्तो लाग्थ्यो के गर्दै छु के भन्दै छु भन्ने सम्म थाहा हुन छाेडेकाे रहेछ अाखा अगाडि भ्रष्टाचार भएकाे नदेख्ने अनि जसले राम्रो काम गरेर बसेका छन उनिहरु लाई बदनाम गर्नु हुन्छ ।
पुलिस न हो।
नेपालको पुलिस।
Really said
राजनीति मा असफल भए पछी आेली लाई खुशी पार्ने दाउँ मात्र हाे याे ....!!!!
नेपालमा भएका पुराना नेता माथि लागेका सबै सबै काण्डमा मुद्दा हालिदिनुस् अनुसन्धान र कार्वाही गर्ने सबै तपाईंकै चेलाहरू रहेछन्। यति मात्र गर्नुभयाे भने रमेश खरेल नेता भन्दै जनता पछि लाग्नेछन्। त्यसपछि पार्टी खाेल्नुहाेला । नत्र कुलमानकाे खाेईराे खनेर के पाउनुहुन्छ तपाईंले गाली बेईज्जत बाहेक???
Good pint rishi g तपाईं जस्तो खबरदारी गर्ने सत्य तथ्य कुरा उठाउने पत्रकारलाई सलाम छ । हामीलाई सहि सुचना दिनु भएकोमा धन्यवाद
"रवि लामिछानेको 100% involvement छ।" / "रवि लामिछाने निर्दोष छन् भने छुट्नुपर्छ।" दुईमूखे कूरा।
सबै को निरोद गर तर रबि र कुल्मान को बिरोध गर्न छोड।रबि र कुल्मान ले 100 आर्ब खये पनि माफी दिन सकिन्छ ।। काम त गरेका छन
Hahaha 😂
Good Ramesh sir
आफ्नो विचार राखेको मा धन्यवाद रमेश खरेल ज्यु. लाई.
😅😅😅
Mornu Dai Aba tapai kha Bata hjr lai Ayna ra Asto bolni hjr❤❤❤
नागरिता त्यागेले देश लाई माया गर्छ भनु नै मुर्खता हो
गदा
यो बार भाइ को group सरकार को बारेमा चु बोल्दइन
यो खरेल बौलाई सक्यो।
सत्य तितो हुन्छ। बिस्तारै थाहा पाउछाै!
खरेल जि 100% ठिक भन्नु भको छ
Kulman is best MD no doubt. And he is 100% proved.
Derahi ramro analysis ....sir
काभ्रेलि खरेल सोलुट 🙏 proud of you
Dalaala hoooo yooooo Ramesh daakaa
देश को सबै भन्दा राम्रो मान्छे जस्तो पो बोल्दै होइसिन्छ
🙏🏻🙏🏻🙏🏻
रमेश खरेलको कुरा जायज छ । विना प्रमाण रमेश खरेल वोल्दैनन
एकदम सही कुरा रमेश खरेल सर ❤❤
सहि बिश्लेशड खरेल सर
अवसर बादी फ़टाहा! २०८४ मा यदी हर्क साम्पांग हरुले पार्टी खोल्यो भने त्याहा पनी आऊन सक्छ है होसीयार।।।
जय राप्रपा ।
जय हलो ।
जय देश ।।❤
ऋषि पत्रकारिता क्षेत्रको राजा हुन ऋषि निडर पत्रकार हुन धेरै राम्रो छ ऋषि जि । तपाई जस्तो पत्रकार नेपाले पाउनुमा गर्व छ ❤
Ne ka pa Amale ko patrakar ho rishi dhamala.
Durga parsai is rel hero
Best of luck Ravi u deserve lights of Asia u are a voice of young generation
Good point
गल्ती गर्यो रास्वपाले यस्तालाई उम्मेद्बारी उठाउएर।
यो जोक्करको कार्यक्रममा जसले धेरै रबिको बिरोध गर्छ त्यसैलाई ल्याउछ। अनि रबिको बारेमा नराम्रो भन्यो भने यो काजु जोक्करलाई आनन्द आउँछ।
Kulman ji bekubh Ramesh sir Sahi hamro desh lai yestai manchheko kamichh dhanyabad Ramesh ji rsp ko .................
बिधुतको भन्दा भ्रस्टाचार नै हेर्ने हो भने नेपाल बायुसेवा,आयल निगम जस्ता सस्थाहरु हेर्नोस जो बसौबाट नेपालका टाउको दुखाइ भैराछन।
प्रहरी प्रमुख हुन नपाएपछि बिक्षीप्त मानसिकता 😅😅
Banai deu na tw😅
रमेश खरेल सरले भनेको प्राय सबै कुराहरु सहि भन्नुभएको छ ।
Good luck Ramesh sir
यो खरेललाई रेबिज लगेछ जे पनि बोल्न थाल्यो
कुलमानका बारेको कुरा गम्भीर छ । देउता वा दानव ठान्ने मनाेवृत्ति सबैले त्यागाैँ । यही प्रवृत्तिले नेपाली घरिघरि भड्खालाेमा जाकिन्छन् । ठण्डा दिमागले विचार गराैँ । ठूलो ठग समातिएन भन्दैमा ठूला ठगका विरोधी असल हुनेछन् भन्न सकिन्न ।
खरेल जि ले ऋषि सर भनेको नाई ठिक लगेको
यो खरेललाई खडेरीले डढेको र फ़्रस्ट्रेशनको बिरामी रहिछ ।
धेरै राम्रो बिष्लेशन गर्नुभयो रमेशजीले
यो खरेल साहेव को बोलीको ठेगान छैन.. मपाईत्व हावी हुदा जागिरदेखि अहिलेसम्म परिवर्तन हुन नसक्नु कमजोरी हो
Kharel bulayo
०४६ पछिका सबै नेता र कर्मचारीको सम्पत्ति छानविन गरौ। भ्रष्टाचारीलाई कारवाही गर्न सबै सडकमा आउनुपर्यो नि। मिडियामा बोलेर अख्तियारको बिस्वास गरेर बसेर समय खेर नफालौं। प्रहरी, अदालत र अख्तियारमा राजनितिक नियुक्ति हुन्छ कसरी बिस्वास गर्ने खरेल सर।
हैन हो यो मान्छे त राम्रै पो लाग्थ्यो त यार।बिग्रिनु परेपछि त केपी ओली जत्तिकै पो विग्रिदोरहेछ त बरै।
खरेल सर सलाम छ ! रमेश खरेल कस्तो मान्छे हो भनेर बुजन अहिले गयर प्रहरी बिभाग मा सोधनु निडर र इमानदार ब्यक्ति सधै साचो बोल्ने ! बाहिर समार सुन्ने र बिदेश मा रहने मान्छेलाई 10% पनि थाहा छैन तेहि भयर जथाभावी गाली नगरम कमेन्टमा
ए खरेल जी ! रबि र कुलमान जी को बदनाम गर्न न्वारायन देखिको बल लगाएर पनी सक्नुहुन्न । अहं सक्दै सक्नुहुन्न ।
रबि र कुलमान नेपाल आमाका सच्चा सुपुत्र हुन । ❤
रमेस जि को सबैकुरा ठिकछ तर कुलमानको बारेमा चाहिँ पूर्वाग्रही कटाक्छ मात्र हो
जब देखि रबि को बिरुद्ध बोल्न थाल्यो त्या बट यो रान्दा को बान मन पर्न छाडयो ।
तिरो बाउ धमाले गतिलो मान्छे ल्याउना सक्देना सरकार को पैसा स्वास्नी को नाम मा पठाउने लाई कानुन को कुरा गर्छ यो दुई जिब्रे रमेस पात्कि अनि 32 अर्ब को कुरा खोई काजु कम्बोडिया को बारेमा बोलेको
Jai ghanti
Satye bislesan❤❤❤❤❤❤❤❤❤❤
💯 Right Sir Good Job 🙏🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahi bolnu vayo
Satya kura jahir garnu bhayo.👍🫡
साच्चै खरेल हो र भाषा त धोतिको बोल्छ त
रबि संग डराउनु कारण यसले पुलिस हुदा कति धूस खाएको होला तेहि भएर हो
बिना आधिकारिक सर्वोच्च अदालत ले दोषि हो नभनि कसैको चरित्र बदनाम गर्ने लाई अब केपि ओलिले के कार्वाहि गर्छ ओलि सरकार हेर्न बाकि छ ! कि दुर्गा प्रसाई मात्र आखाको तारा बनेको हो 😢😢😢
अलि अलि ऋण तिर्नु छ ! सम्पति जम्मा जम्मी जाबो ५० करोड मात्र छ ! बिचरालाई धेरै टेन्सन छ !
यो रमेश खरेललाइ २०५८,५९ तिर माओबादिले किन सिध्यायन???🙄🙄🙄
कुलमान भ्रटचारी नै सही, तॅ प्रहरी गेारु भन्दा राम्रै काम गरेकेा छ!!
Great said
Dalaala hoooo Ramesh plus Rishi both
तेरो आमा रमेशले चिके पछि तँ गधाले Good job ramesh sir भन्छ नि...
अरु त्यस्तै हो कुलमानलाइ आरोप लगाएर आफ्नो प्रहरीमा हुदाको साख पनि गुमायो बुढेसकालमा आएर्।के चुनाबमा हारेकै कारण डिप्रेशनमा परेको हो त रमेश खरेल?
रमेश खरेल सर तपाईं लाई नेपाल को हिरो नं ८पुलिस मान्थे आफ्नो बेजत नगर्नु राजनीतिमा लागेर तपाईंले ईन्काउन्टर गरेको तस्कर गुण्डा हरुलाई मैले हिरो मान्थे आज राजनीतिमा लागेर
यो रमेस खरेल प्रहरीम हुदा श्रीमती लाई सुराकी बनाई कति भ्रस्ट गरे होलान छानबिन कसले गर्ने I
बारा पर्साको जनताले राम्ररि चिनि सकेको छन रमेस खरेललाई
चुनाव जित्न नसकेर पागलनै भएछ यो मुझि भ्रष्टाचारिको नाईके
भ्रस्टाचारी भतुवा खरेल
Kharel ko aajkal khuskiyaxa
सत्य तीतो हुन्छ सत्य बोल्ने लाइ सब ले गाली गर्छन्
kharel is 99% correct.
यो पनि आफू बाहेक अरु सबै खराब,आफू जति शुद्धता कोहि छैन भन्छ
एत्तिको मान्छेले भनेसि केहि न केहि त छ कि जस्तो लाग्ने । कोसलाई हो बिश्वास गर्ने ? कुलमान जत्तिको व्याक्ति हामिले सोचेजस्तै clean हुन ।
Kharel Sr you desh ma Avo Kasai mathi trust garna sakhne batabaran xain
आफैं त जोगि कसले देला बर 😂😂😂
मैले बुध्न नसकेको कूरा कूलमानजीले आफ्नो होडीगॅ बोर्ड बनायर देशभरी राख्न किन लगाउनू भयछ??