सहकारीको पैसा गोर्खा मिडियामा गएको रवि लामिछानेलाई थाहा थिएन भन्ने 'च्याप्टर क्लोज'

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 17

  • @kishorkarki4626
    @kishorkarki4626 3 วันที่ผ่านมา +4

    रविका भत्क्तहरुले अब फेरि याे रविले लेखेकाे हाेईन भन्ने हाेलान् ।

  • @kryptonide
    @kryptonide 3 วันที่ผ่านมา

    कसरी हुन्छ हो च्याप्टर क्लोज।। cheque कयौँ कुरामा कयौँ को लागि काटेको हुन्छ।। कम्पनी र सहकारीको मैन owner नै same भएसी MD लाई cheque कट्देउ पछि मेरो share बाट मिलाए हुन्छ भनेसी मज्जा ले त्यस्ता cheque काटिन्छ।।
    सहकारी बाट रवि लामिछाने को नाम मा cheque काटेर उसको खाता मा पैसा जम्मा हुन पर्यो।। त्यो देखाओ अनि सहकारी को पैसा अपचलन गरेको मानिन्छ।।
    दोस्रो कुरा सिग्नेचर मात्र उसको हो कि सबै लेखावट नै उसको हो।। सबै लेखवट उसको भाको भए हस्ताक्षर मात्र उसको हो भनेर भन्ने थिएनौं।।
    तेस्रो कुरा यस्तो प्रमाण कसरी बाहिर आयो, अदालत पेस गर्नु पर्ने प्रमाण।।
    चौथो कुरा बैंक बाट साटिएको cheque कस्तो हुन्छ हामीलाई पनि थाहा छ।। यो भिडियो मा देखाएको cheque बैंक बाट साटिएकै छैन।।
    तिमी हरु मुजि 12 भाइ कति उल्लू बनाउँछौ जनतालाई।। अहिले बुझ्ने भाको छन सबै।। देश बिगार्न मा सबै भन्दा ठूलो रोल तिमी हरुको छ।। सबै भन्दा पहिला सुलिमा तिमी हरु लाई चढाउन पर्ने हो।।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 3 วันที่ผ่านมา

    यो कस्तो पार्टीको सभापति हो जान्नेलाइ छान्ने नीति भएर होला तेति धेरै प्रमाण हुदानी नै मलाई थाहा छैन

    • @kryptonide
      @kryptonide 2 วันที่ผ่านมา

      @@Resamthapa-ib6ul के प्रमाण भेट्यौ त्यस्तो, त्यसै खोक्ने।। deposit को cheque पनि प्रमाण हुन्छ कतै नपाएर।। रवि को नाम cheque काटेर उसको खाता मा पैसा जम्मा भाको हो प्रमाण।। की नक्कली कर्जदाता खडा गरेर उनीहरुको नाम मा पैसा खान पर्यो जसरी धनराज र ऋषिकेश ले खाका थिए ।।। उनीहरुको त छरपष्ट थिए त प्रमाण।। k भो उनी हरु को ।।। त मुजि झोलेहरु तिनीहरुको बारेमा किन बोल्दैनस्।। त जस्तो झोलेहरुले गर्दा देश सिद्धियो मुजिहरु।। अब त लाज मान मुजिहरु।। कुन अनुहार देखाउँछस् आफ्नो छोरा छोरीहरुलाई।।

  • @gdcreation2024
    @gdcreation2024 3 วันที่ผ่านมา

    यस्ता प्रमाण अरूबेला पनि देखाउँथ्यो कान्तिपुर ले अब यस्ताको विश्वास गर्नुपर्नृ

  • @gopaldahal1030
    @gopaldahal1030 3 วันที่ผ่านมา

    सहकारी बाट लिएको भनेको हैन पहिला
    सहकारी को पैसा तिरेको त राम्रो हो नि
    खानु पो भएन कसैले कम्पनी मा ल्याएको पोइसा रबिले तिरेको प्रमाणित त राम्रो हो नि

  • @padambanjade4330
    @padambanjade4330 3 วันที่ผ่านมา +1

    रबीले पैसा तिरेको हो की गोर्खा मीडियाले तीरेको हो पर्तुकार महोदय? रबीले तीरेको तेतीबेला मात्र हुन्छ जब रबीले आफनो खाताबाट पैसा दीऐको या लीऐको हुन्नु पर्छ!

  • @gopaldahal1030
    @gopaldahal1030 3 วันที่ผ่านมา +1

    झोले मिडिया

  • @surajkafle9171
    @surajkafle9171 3 วันที่ผ่านมา

    Kalo patrakarita nagar setopati.limit cross nagar. Neta mathi ko akross timiharu mathi aula. Pariwar palna yesto patrakarita nagar patrakar. Paisa kami vae hami collect gardewla tara yesto patrakarita banda gar. Dherai limit cross vaesakyo

  • @Bbkpane
    @Bbkpane 3 วันที่ผ่านมา

    Achamma rahecha

  • @engineerprankerofnepal1285
    @engineerprankerofnepal1285 3 วันที่ผ่านมา +1

    12 Vai 😂😂

    • @turup8409
      @turup8409 3 วันที่ผ่านมา +4

      tero bau 12 vai rabi thag ko gu kha

    • @engineerprankerofnepal1285
      @engineerprankerofnepal1285 3 วันที่ผ่านมา

      @turup8409 hunxa kachaurama halera leide khanxu

    • @ashmitagurung1250
      @ashmitagurung1250 3 วันที่ผ่านมา +1

      Ho yo setopati pani 12 bhainai ho😂😂