@jacobxetri5309 ए हो र आफ्नो जातको आफ्नो भाषाको आफ्नो संस्कृतिको केही महत्व नहुने भए त्यो मान्छेको अस्तित्व पनि हुँदैन यति कुरा चाहिँ हामीलाई बुझ्नै पर्छ है।
@@sagarlama6332 nepali bolna aaye vaihalyo ni kina bolnu paryo ra aru vasa,, ani ahile ko praye maximum new generation lai aafno vasa aaudaina bolna kina ki ghar ma bolidaina
@@jacobxetri5309 खै मलाई हरेक जातजातिको नेपालको हरेक जातजातिको बारेमा थाहा छैन तर उहाँको घरमा प्रायजसो परिवारका सदस्यले बोल्नु हुँदो रहेछ। त्यसैले उहाँले पनि सिक्नुपर्ने हो। नेवारी र तामाङ भाषा यस्तो भाषाहरू हुन् जुन ससाना बालबालिकाहरूले पनि भर्खरका जेन्जीहरूले पनि बोल्ने गरेका छन्। आफ्नो भाषा कला संस्कृति भन्ने कुरा हामीले नै जगेर्ना गर्नुपर्छ जोगाउनुपर्छ त्यसैले जोगाउनको निमितता भएपनि सिक्नै पर्छ बोल्नै पर्छ किनकि हाम्रो जात भाषा भन्ने कुरा हामीले नै हो जोगाउने। बुझ्नुभयो।
@@jacobxetri5309no,you are totally wrong here,we have to learn our ethinic language otherwise it gonna be extinct.new generation should learn the ethinic language as well .
Dammi khana wow 🩷🩷🩷🩷🩷🤟🇮🇷
wow yummmy
Himali foodie KO video ma thulo daju lai kin dekhn paudain hami❤
Ghar jahile aunu hunchha dekhine chha 🙏
❤❤❤
साना साना युट्युबरहरू मिलेर एक अर्कालाई सपोर्ट गरौँला अगाडि बढाउँ खाइस🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Good❤ramro
Hello Yangla Happy Sonam lochar .... from Gangtok Sikkim
Happy Sonam Lochar from Nepal!😊
Plz keep supporting me guys
Keep supporting guys 😉 we almost there 💪
back hai sathi
@PurnaKhanal-ml1dc ok back dinu la
Bhai pani ma jastai raxa, bujhxu farkauna sakdaina ma pani.
Lasoo fafula
Lhasso fayafulla🙏
कस्तो तामाङ भएर पनि माछालाई के भन्छ तरकारीलाई के भन्छ थाहा नभएको हो तपाईँलाई त।
Tamang vayera thaa hunai parxa vanni xaina,,