I really like this Deusi group. All are experience and competitive to each other. Absolutely best Deusi so far in 2024. Chhetri-Bahun and Mulbasi friends are very co-operative. Thanks all the participants.
एक दमै लाेक पृय देउसी भैलाे बाँचिरहुँ सालै पिछे तिहारमा यस्तै मिठाे देउसी भैलाे लिएर दर्सक माझ पस्किने गर्नु हाेला साथै कलकारहरु सबै सबैमा तिहारकाे मुरी मुरी शुभकामना ।
Congratulations to the entire team for beautiful Nepali Project in a digital Platform. Special Congratulations to Angel Rai, Miss Mongol Nepal 2024. Your presence has definitely added beauty of the project including entire team… Grow more… shine more. 🙏 Happy Tihar
तिहार २०२४ को यस विशेष पर्वमा, सीडीसीए परिवारले सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। उज्यालो र आशिषको यस पर्वले सबैलाई खुशी, समृद्धि, र मेलमिलाप प्रदान गरियोस् भन्ने हाम्रो शुभेच्छा छ। नेपालमा तिहारको महत्व अत्यन्त गहिरो छ। पाँच दिनसम्म चल्ने यस पर्वले परिवार, साथीहरू र प्रकृतिका जीवसँगको सम्बन्धलाई सम्मानित गर्दै रमाइलो र उज्यालोको वातावरण सिर्जना गर्दछ। तिहारका हरेक दिन फरक-फरक देवता र परम्परालाई समर्पित छन्, जसमा काग, कुकुर, गाई, लक्ष्मी देवी र भाइटीकाको विशेष पूजा गरिन्छ। यसै अवसरमा, काठमाडौंको कापनमा रहेको सीडीसीए बालगृहका बालबालिकाहरूले बनाएका रंगोलीहरूको केही तस्वीरहरू हामी तपाईंहरूसँग बाँड्न चाहन्छौं। यी रंगोलीहरूले बालबालिकाहरूको सृजनात्मकता र खुसीलाई झल्काउँछ। उनीहरूले विभिन्न रङ र ढाँचाहरू प्रयोग गरी तिहारको उत्सवलाई झनै रंगीन बनाएका छन्। रंगोली बनाउने क्रममा बालबालिकाहरूले नयां कला सिकेका छन् र आपसमा सहयोग गर्ने भावना विकास गरेका छन्। हाम्रो सीडीसीए परिवारबाट तपाईंको परिवारलाई तिहारको उज्यालो र आनन्दपूर्ण वातावरण प्राप्त होस्। तपाईंहरू सबैका लागि सन् २०२४ को तिहारले प्रेम, माया, र सामीप्यको भावनालाई अझ सुदृढ बनाओस् भन्ने
Happy Diwali to all nepali across the globe.Wishing the Sunima Parhung Music team for the successful creation of melodies composition of deusi song with good lyrics and of course dancing team and singers.Wishing you all best of future for similar projects.
शुभ-दिपावली 2081 सालको सम्पुर्णमा शुभकामना सगै, हामीले देउसी गीत (झिली र मिलि देउसी भैलो) बोलको गीत लिएर आएका छौ यो तिहारमा भव्य बजाएर नाच्नु, गाउनु पर्छ है, के कस्तो लाग्छ जरुर प्रतिक्रिया पनि ल 🤗🙏🙏 यो अवसरको लागि धन्यवाद आदरणीय दाजु डा. मंगल चाम्लिङ दिखुली ज्युलाई 🙏🙏
तिहारको धेरै धेरै धेरै शुभकामना एकदमै धेरै याद आइरहेको छ कस्तो खल्ल्को नमिठो लागिरहेको छ यो बिदेशमा😢😢 तिहार र गाउँ घर सम्झेर मेरो घर परिवार अनि सबै जना एकदमै रमाइलो गरि तिहार मनाउनु होला धेरै सम्झेको छु मुनाल राई खोटाङ बाट अहिले बिदेश बाट HAPPY TIHAR
सवै को मन मस्तिस्कमा गुन्जिएको गाईघात बजार १ , २ को अपार सफलता पछी ४ दिन मै 1M १० लाख भिउज सफल देउसी भैलो गित टिम सम्पूर्ण लाई बधाई दिन चाह्न्छु विशेष मेरो आदर्निय अंकल डा मंगल राई 🙏😍
सारै राम्रो लाग्यो सुम्निमा पारुहाङको यो देउसि भैलो सबै आमबासि नेपालि आमाबुबा ,दाजु भाइ ,दिदिबहिनिहरुमा दिपावलि 2081 को हार्दिक शुभकामना दिन चाहन्छु
I really like this Deusi group. All are experience and competitive to each other. Absolutely best Deusi so far in 2024. Chhetri-Bahun and Mulbasi friends are very co-operative. Thanks all the participants.
तिहार काे शुभकामना 🎉🎉🎉
अत्यन्तै मनमोहक मौलिक देऔसी भैलो सम्पुर्ण कलाकार लाई दिपवली को हार्दिक सुभकामना ।
एक दमै लाेक पृय देउसी भैलाे बाँचिरहुँ सालै पिछे तिहारमा यस्तै मिठाे देउसी भैलाे लिएर दर्सक माझ पस्किने गर्नु हाेला साथै कलकारहरु सबै सबैमा तिहारकाे मुरी मुरी शुभकामना ।
Dharai ramro dewsi ra vailo nepali sanskriti parwa lai koti koti naman xa
❤very, nice
Dherei dherei ramro lago deusi ra vailo ..ma india Assam dekhi ..sabei lai Tohaar ko suvhakaamana
Congratulations to the entire team for beautiful Nepali Project in a digital Platform. Special Congratulations to Angel Rai, Miss Mongol Nepal 2024. Your presence has definitely added beauty of the project including entire team… Grow more… shine more.
🙏
Happy Tihar
🥰Thankyou so much for your thoughtful words💕
Really grateful 😇
Dherai Ramro deusi bhailo geet tatha nritya bachunzel harek barsa dekhxu
तिहार २०२४ को यस विशेष पर्वमा, सीडीसीए परिवारले सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। उज्यालो र आशिषको यस पर्वले सबैलाई खुशी, समृद्धि, र मेलमिलाप प्रदान गरियोस् भन्ने हाम्रो शुभेच्छा छ।
नेपालमा तिहारको महत्व अत्यन्त गहिरो छ। पाँच दिनसम्म चल्ने यस पर्वले परिवार, साथीहरू र प्रकृतिका जीवसँगको सम्बन्धलाई सम्मानित गर्दै रमाइलो र उज्यालोको वातावरण सिर्जना गर्दछ। तिहारका हरेक दिन फरक-फरक देवता र परम्परालाई समर्पित छन्, जसमा काग, कुकुर, गाई, लक्ष्मी देवी र भाइटीकाको विशेष पूजा गरिन्छ।
यसै अवसरमा, काठमाडौंको कापनमा रहेको सीडीसीए बालगृहका बालबालिकाहरूले बनाएका रंगोलीहरूको केही तस्वीरहरू हामी तपाईंहरूसँग बाँड्न चाहन्छौं। यी रंगोलीहरूले बालबालिकाहरूको सृजनात्मकता र खुसीलाई झल्काउँछ। उनीहरूले विभिन्न रङ र ढाँचाहरू प्रयोग गरी तिहारको उत्सवलाई झनै रंगीन बनाएका छन्। रंगोली बनाउने क्रममा बालबालिकाहरूले नयां कला सिकेका छन् र आपसमा सहयोग गर्ने भावना विकास गरेका छन्।
हाम्रो सीडीसीए परिवारबाट तपाईंको परिवारलाई तिहारको उज्यालो र आनन्दपूर्ण वातावरण प्राप्त होस्। तपाईंहरू सबैका लागि सन् २०२४ को तिहारले प्रेम, माया, र सामीप्यको भावनालाई अझ सुदृढ बनाओस् भन्ने
झकास छ देउसी- भैलो गीत लुङ्गा।प्रगतिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
Deusire.. bhaileni.. Happy Tihar...
Tiharko shuvkamana❤🎉
शुभ तिहार अति राम्रो देउसी भैलो🌷🌷🙏
दिपावलीको शुभकामना सहित थप सफलताको शुभकामना पनि 🙏💞
Happy Tihar❤❤❤
सम्पुर्ण देश बिदेश मा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना 🎉🎉❤
wow🎉🎉🎉🎉 पुर्बेली देउसी भैलो कति रमाइलो छ
आहा अत्यन्तै मिठो भाका देउसी गीत 🤗👍️👌❤
सबै कलाकार लाई तिहारको शुभकामना ,गित राम्रो छ ।
Happy Tihar 2081
तिहारकाे सम्पुर्ण कलाकार दाजु भाई दिदी बहिनी लाई हार्दिक शुभकामना 👌👌👌👍️👍️👍️💐💐💐
Jhili Ra Mili Batti hai balyo Aausiko Ratma...🥰🥰😍
यति मीठो गीत कोसेली लिएर आउनु भएछ म आजैबाट फ्यान भएँ दीपावलीको शुभकामना
Atyantai ramailo chha hai hajurharuko bhaili khelai❤
देशबिदेशमा छरियर बस्नुहुने सम्पुर्न नेपाली दाजुभाई तथा दिदी बहिनिमा 2081 सालको दिपावलिको सुभकामना❤🎉
❤❤wow 💐💐
सारै राम्रो लाग्यो दाई ❤❤❤❤❤❤❤
🎉जय नेपाल हो नेपाली हो मो मलेसिय बतो हेर्दैछु हो 😮
अति उत्तम देउसी गीत सगैं देउसी नित्य शुभकामना हजुरहरुलाई।
धेरै राम्रो छ...रमाईलो लाग्यो
वाओ
Happy Diwali to all nepali across the globe.Wishing the Sunima Parhung Music team for the successful creation of melodies composition of deusi song with good lyrics and of course dancing team and singers.Wishing you all best of future for similar projects.
सयपत्री मखमली गोदावरी फुल
के राम्रो देउसैभैलेको हुल।
सारै मार्मिक उत्कृष्ट देउशे गीत 2081 को सारा नेपालीहरूमा शुभदिपावालीको हार्दिक शुभकामना🌹🌹🌹🌹
देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाल हरुमा तिहार को धेरै धेरै सुभकामना छ।
Aaahai trending ma hous ye geet, Deusireeee...
Ok can you type this -i--am--pro-
शुभ-दिपावली 2081 सालको सम्पुर्णमा शुभकामना सगै, हामीले देउसी गीत (झिली र मिलि देउसी भैलो) बोलको गीत लिएर आएका छौ यो तिहारमा भव्य बजाएर नाच्नु, गाउनु पर्छ है, के कस्तो लाग्छ जरुर प्रतिक्रिया पनि ल 🤗🙏🙏 यो अवसरको लागि धन्यवाद आदरणीय दाजु डा. मंगल चाम्लिङ दिखुली ज्युलाई 🙏🙏
तिहारको धेरै धेरै धेरै शुभकामना
एकदमै धेरै याद आइरहेको छ
कस्तो खल्ल्को नमिठो लागिरहेको छ यो बिदेशमा😢😢 तिहार र गाउँ घर सम्झेर
मेरो घर परिवार अनि सबै जना एकदमै रमाइलो गरि तिहार मनाउनु होला धेरै सम्झेको छु
मुनाल राई खोटाङ बाट
अहिले बिदेश बाट
HAPPY TIHAR
😊
MA 45 SAL KO HO TAR MERO MAN PARNE 🎉 DEUSHI GEET
म पनि हेर्दा छु हाई ब्रो happy tihar🎉🎉
❤❤❤Kumar bhai ko voice nai mitho xa jhan git ko ta kurai nagarau I'm big fans ❤❤and big congratulations🎉🎉🎉🎉🎉❤❤❤❤❤
उत्कृष्ट देउसी भैलो नृत्य। अतिनै राम्रो सुन्दर भैलो गीत। गायक र गायिका कलाकारहरूलाई बधाई तथा शुभकामना छ। म सिक्किमबाट हेर्दैछु।❤🎉🎉❤💘💘👌🤌🙏🙏
❤❤❤❤❤🎉
Aaha❤❤
लु सारै राम्रो देउसी गित भाइ यसपाली यो गित बजाई हामी पनि देउसी खेल्ने हो।🎉🎉🎉🎉❤❤❤
उत्कृष्ट लाग्यो देउसि भैलो गित - शुभ दिपावली 2081 सालको सम्पुर्ण नेपालीमा शुभकामना🙏❤❤
❤❤❤❤
Lovely nara
Mangal dajuko Sarai Mitho Shabda Ani sangit deusi song and video congratulations to entire team ❤
Hi didi daju happy diwali to all nepile people million of light your life 🧬❤❤❤❤❤❤❤
सवै को मन मस्तिस्कमा गुन्जिएको गाईघात बजार १ , २ को अपार सफलता पछी ४ दिन मै 1M १० लाख भिउज सफल देउसी भैलो गित टिम सम्पूर्ण लाई बधाई दिन चाह्न्छु विशेष मेरो आदर्निय अंकल डा मंगल राई 🙏😍
Buddha Rai & KUMAR PRAYAS COMBINATION IS GOING ON ❤❤❤
निकेि राम्रो छ यो गित❤❤❤❤
Happy therai
Wow very nices song 👌👌
Wow nice ❤❤
अतिनौ राम्रो धेरै राम्रो लाग्यो happy Diwali सबै जना लाई
सारै मन कटक खायो प्रदेशि जिबन
सेवारो अल टिम लाई 🙏🙏🙏 तिहार 2081 को सुभकामना छ 🤗❤️❤️❤️🇳🇵
Ràmro lagio ! 2024 ko Tihar ko upalachhe-y ma hardik subho kamna chha 🙏🙏🙏. Mo Kohima Nagaland India dekhi herdde-i chhu 👍👍👍
❤❤❤❤❤❤❤ हार्दिक बधाई तथा शुभकामना सबै टिमलाई 🙏❤️🙏💐💐💐💐💐
Aaja 💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
Happy tihar 💛💛💛❤️
Sarai ramro song leunu vayo badhai tatha suvakamana kumar prayas vailai🙏🙏❤️
Nice देउसी भैलो 👌
अहा! एक्दमै रमाइलो तिहार गित! राम्रो लाग्यो ❤
Beautiful and Amazing video 👏👏👏👏🎉🎉🎉
सारै मिठो देउसी भैलो गित सफलता को शुभकामना
Deusiray❤❤❤
Ramailo ...angel sis ..proud of u and alll
Wow very nice ❤❤
Happy tihar sabailai sarai mitho geet gaunu vayaxa video pani dherai ramro
Happy thar❤❤
Woow nice 👍❤deusi
Majale nachinchha kumar prayash bhai
i am from India but i am nepali🇮🇳💜🇳🇵🇳🇵❤
Wow wow super song congress all temps lai❤❤❤❤
Happy tihar 🎉🎉✨️✨️💐💐💗💗🙏🙏
Nice song❤
Happy Dipawoli 2081
साह्रै राम्रो टिमहरू लाई शुभकामना छ ✌️
wow ❤❤❤
एउटा उत्कृष्ट देउसी भैलो गित !!अझै प्रगतिको शुभ कामना हजुर हरुको टिम लाई!!
👍👍👍👍👍👍❤️❤️❤️❤️👍👍❤️❤️ Wow Nice Tihar Song .Happy Tihar 2081
Congratulations🙏👏👏👏
❤❤❤❤❤❤❤❤❤❤ best song ❤️🤩❤️🤩❤️🤩❤️🤩❤️🤩❤️❤️❤️❤️❤️❤️
Congratulations papa and all team ❤️❤️
Super❤
शुभदिपावलि ❤❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
Bohut khubsurat gana love from India Assam ❤
Beautiful ❤️
Nice song Happy deepawali everybody
Happy tihar everyone...Nice song
Sarai Mitho Tiharko bises song❤❤❤❤
Atti ramro cha ❤❤❤❤
उत्कृष्ट लाग्यो देउसि भैलो गित - शुभ दिपावली 2081 सालको सम्पुर्ण नेपालीमा शुभकामना🙏❤❤
Happy diwali ❤❤song dhami
Sampurna ma dipawali ko suvakamana sathai deusi bhaili song team safaltako kamana
Super 🙏🙏🙏🙏
२०८१ साल को तिहार को सबैमा शुभकामना व्यक्त गर्दछु। अनि गीत को लागि पनि धन्यवाद छ।❣️
Sarai mitho Deusi vailo xam👏👏
very nice ❤❤❤❤🎉🎉🎉
Happy tihar 2081❤❤❤
2081 Salkai best song ajai kumarprayas brother voice best lage 🌹🌹🙏🥀
Afno gaau ghar ko yaad ayo 😢😢
Happy Diwali from Darjeeling.
साह्रै मन पर्यो! सबैलाइ दिपावली/तिहारको हार्दिक मंगलमय शुभकामना!🌻🌸🌼😘🙏
सुभ दिपावली पर्व सब देस बिदेस मा बसनु भय का साथी भाई लाई 2081साल को🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤