आजभन्दा १५० बर्ष पहिले सम्म संसारभरको शिक्षा निति बिध्यार्थी हरु लाई तर्साएर सजायँ दिएर कडा अनुशासन मा राखेर पढाउने गरिन्थ्यो ।त्यो समय बच्चाहरुले जति सिक्नुपर्ने हो डर त्रासका कारण जति सिक्न सकिने क्षमता हो त्यति क्षमता बिकास भएन झन बिध्यार्थी हरु स्कुलबाट भाग्ने स्कुलै नजाने स्कुलमा जाने खालका सोझा बच्चाहरु पनि डरका कारणले घोकन्ते बिध्यामा सिमित हुने खालका प्रवृत्ति देखा परे तर त्यही समयमा मन्टेश्वरी भन्ने एक महिलाले अटिजम ( लाटा गोज्यांग्रो) भएका बच्चाहरूलाई माया गरेर बिभिन्न तालिमहरु खेलाइ खेलाई शिक्षा दिंदा बच्चाहरूमा गुणात्मक परिवर्तन देखेपछि पश्चिमा देशहरुमा सबै क्षेत्रमा यही शिक्षानीति लागु गरे र बिज्ञान मा फड्को मारेर बिकसित राष्ट्र कहलिए ।तर हाम्रो सोचाई अहिलेसम्म पनि त्यहि १५० बर्ष पुरानो संसारमा अड्किरहेको छ । अहिले पनि धम्क्याएर तर्साएर आफुले चाहे जस्तो गरी चलोस् भन्ने पुरातनवादी सोचमा छन्। यो एकाइसौं सताब्दीमा कोही पनि स्वाभिमानी मान्छे गाली बेज्जती गर्ला भन्ने डरत्रास मा हाम्रो पक्ष लिंदैन । डरत्रास देखाउँदैमा हस हजुर गर्न आउँदैन। बिना स्वार्थ माया देखाउ त्यो मान्छे सँधै हाम्रो साथमा हुन्छ हरेक सुखदुःखमा हामीसंगै बस्छ । जति गाली बेज्जती गर्यो उति हामीबाट टाढा टाढा भाग्छ वा टाढा हुन खोज्छ । सुरेश एलियाको कहानी पनि यहि हो। सुरेश संग भित्री रुपमा सम्बन्ध के छ हामीलाई थाहा छैन तर बाहिरी रुपमा एलिया सुरेश बाट धेरै टाढा पुगिसकीन् तर उनलाई बिना स्वार्थ माया गर्ने मिना ,प्रजनी ,राजु , UK ब्रोडका सदस्यहरुसंग अहिलेपनि touch मै छिन्। माया गरे माया पाउँछ हेट गरे हेट नै पाउने हो । गाली बेज्जती गरेर मायाको आस गर्ने नेपालीहरु १५० बर्ष पहिलेको शिक्षा निति जस्तै हो । त्यसबाट कुनै राम्रो परिणाम निस्कंदैन। सुरेश र एलिया संगै लाइभ आओस् भन्ने चाहनुहुन्छ भने माया देखाउनुस् माया दिनुस् अहिले पनि आउँछ। होइन मन पर्दैन भने एलियाको पिछा गर्न छोड्नुहोस् आ-आफ्नो बाटो लाग्नुस्।एलियालाई स्वतन्त्र जिउन दिनुस्।
Pahileko 15.20hajar viewers haru madhe yo 5.6jana matra rahexa suresh lai maya garne jahile ni suresh ra aliya lai matra gali gardai basxa k ani haru suresh ko spoter hora...yo suresh lai tiktok batta out garnai ako ho 100%kasaile yo jhole haru lai Dana charkako xa
आजभन्दा १५० बर्ष पहिले सम्म संसारभरको शिक्षा निति बिध्यार्थी हरु लाई तर्साएर सजायँ दिएर कडा अनुशासन मा राखेर पढाउने गरिन्थ्यो ।त्यो समय बच्चाहरुले जति सिक्नुपर्ने हो डर त्रासका कारण जति सिक्न सकिने क्षमता हो त्यति क्षमता बिकास भएन झन बिध्यार्थी हरु स्कुलबाट भाग्ने स्कुलै नजाने स्कुलमा जाने खालका सोझा बच्चाहरु पनि डरका कारणले घोकन्ते बिध्यामा सिमित हुने खालका प्रवृत्ति देखा परे तर त्यही समयमा मन्टेश्वरी भन्ने एक महिलाले अटिजम ( लाटा गोज्यांग्रो) भएका बच्चाहरूलाई माया गरेर बिभिन्न तालिमहरु खेलाइ खेलाई शिक्षा दिंदा बच्चाहरूमा गुणात्मक परिवर्तन देखेपछि पश्चिमा देशहरुमा सबै क्षेत्रमा यही शिक्षानीति लागु गरे र बिज्ञान मा फड्को मारेर बिकसित राष्ट्र कहलिए ।तर हाम्रो सोचाई अहिलेसम्म पनि त्यहि १५० बर्ष पुरानो संसारमा अड्किरहेको छ । अहिले पनि धम्क्याएर तर्साएर आफुले चाहे जस्तो गरी चलोस् भन्ने पुरातनवादी सोचमा छन्।
यो एकाइसौं सताब्दीमा कोही पनि स्वाभिमानी मान्छे गाली बेज्जती गर्ला भन्ने डरत्रास मा हाम्रो पक्ष लिंदैन । डरत्रास देखाउँदैमा हस हजुर गर्न आउँदैन। बिना स्वार्थ माया देखाउ त्यो मान्छे सँधै हाम्रो साथमा हुन्छ हरेक सुखदुःखमा हामीसंगै बस्छ । जति गाली बेज्जती गर्यो उति हामीबाट टाढा टाढा भाग्छ वा टाढा हुन खोज्छ ।
सुरेश एलियाको कहानी पनि यहि हो। सुरेश संग भित्री रुपमा सम्बन्ध के छ हामीलाई थाहा छैन तर बाहिरी रुपमा एलिया सुरेश बाट धेरै टाढा पुगिसकीन् तर उनलाई बिना स्वार्थ माया गर्ने मिना ,प्रजनी ,राजु , UK ब्रोडका सदस्यहरुसंग अहिलेपनि touch मै छिन्।
माया गरे माया पाउँछ हेट गरे हेट नै पाउने हो । गाली बेज्जती गरेर मायाको आस गर्ने नेपालीहरु १५० बर्ष पहिलेको शिक्षा निति जस्तै हो । त्यसबाट कुनै राम्रो परिणाम निस्कंदैन।
सुरेश र एलिया संगै लाइभ आओस् भन्ने चाहनुहुन्छ भने माया देखाउनुस् माया दिनुस् अहिले पनि आउँछ। होइन मन पर्दैन भने एलियाको पिछा गर्न छोड्नुहोस् आ-आफ्नो बाटो लाग्नुस्।एलियालाई स्वतन्त्र जिउन दिनुस्।
Pahileko 15.20hajar viewers haru madhe yo 5.6jana matra rahexa suresh lai maya garne jahile ni suresh ra aliya lai matra gali gardai basxa k ani haru suresh ko spoter hora...yo suresh lai tiktok batta out garnai ako ho 100%kasaile yo jhole haru lai Dana charkako xa
Bee Right
sures ko sopot mot kor na
Taxi ma bihe gardai hidne valuni Lai veda le quuen banaya .. raja Amir le 2 lion hanera chak Bata gu niskine Gari thokdaixa 🤣🤣
यो रेकर्ड गरेर किन हालेको please मानस
Valu bee pakistani
guu khane haruko kura sunda lagxa .Bee valuko paxadi lainma xan baseka sunera k.hi painxaki vanera guu haru
respect bee 😂
यो रेकर्ड गरेर हाल्नु किन
Chapri goship
sab paisa k liye karta hai
Apna apna kam kro
all pagal
All pagal