भाषा दिवस २०८१ | बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • भाषा दिवस २०८१ | बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजका भाषा
    Bhasa diwas 2081 - Nepal bhasa and Tamang bhasa is now onward official language in Bagmati Pradesh.
    बागमती प्रदेशमा सोमबारदेखि नेपाल भाषा र तामाङ भाषामा पनि सरकारी कामकाज हुने भएको छ।
    अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो।
    बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।
    उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
    नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ।
    बागमतीमा नेपाल भाषा र तामाङ भाषा बोल्ने समुदायहरु छन्।
    नेवा देय दबू , नेपाल तामाङ बोम्बो संरक्षण समाज लगायतका संघ संस्थाहरुले र्‍यालीसहित बसन्तपुरमा कार्यक्रम गरेका छन्।
    #nepalbhasa #newarbhasa #newaribhasa #newari #rastriyebhasa #tamang #tamangbhasa #sarkaribhasa #officiallanguage #bagmatipradesh #bagmatibhasa #bagmati

ความคิดเห็น • 4