राष्ट्रिय घाति नेता हरु के गर्न खोजेको हामी नेपाली कासैको गुलामी गतेका छैन किन बुझ्दैनन् यो खाते नेता हरु हामी लाई एनसिसी चाहिदैन no mcc no mcc go back America
हैन यी अलक्षिणा नेताहरुको काम जिन्दगीभर सरकार बनाउने र ढाल्ने मात्रै काम हुने हो? बिकास र निकास को निर्णय त जिन्दगीभर नगर्ने भय। थुक्क यस्ता हुतियारालाई नेता मानु पर्ने ? हैन कस्तो प्रचलन बस्यो नेपालमा र कहिले सम्मा यस्तो देख्नु पर्ने होला?
देशको बारेमा १% भएनी सोच्ने बानिको बिकास हुनुपर्यो। १००% आफ्नो मतलबीको बारेमा सोच्दा यो भएको हो । सबैले हरेक दिन १% भएपछि आफ्नो देशको बारेमा सोच्न आबश्यक छ ।
विशेष सूचना दीने यो कार्यक्रम असाध्यै लोकपि्रय छ.....देश त नेताले डुवाएको हो जस्ले जनताको भोटको कदर गरेन,हुदाहुदै mcc बिना कामको लाई देश बेच्दै छन तर वीर गोर्खालीको रगत अझै ताजै छ,mcc नेपाली जनताले खारेज गरि छाड्छ,जय नेपाल।
नेपालका जनताले चुनेका नेता त अब देश बेच्ने नै भए राजाले बिकास गरेन बोल्न दिएन तानासाहि छन् भनेर राजनिक नेताहरुलाई जिताउन तर्फ लागे आज त जिताएका राजाहरुले देशै बेच्न लागि परे का छन् ।
मेरो सल्लाह माओबादिलाइ नेपाली काङ्ग्रेस सङ मिलि MCC पास गर्ने भन्ने सहमती गर्बे तर मतदान गर्ने बेलामा MCC बिरुद्ध गर्ने जस्ले गर्दा आफ्नो सभामुख को पद पनि नगुम्ने र MCC पास नहुने र पुन यक्पटक माओबादिले जनता सामु बिस्वस्नियता पाउने देखिन्छ।
good News 👍 good Reporting thanks Mediya janachatna garu desh bachu, hoina kulungar Neita haru la Switzerland ♥ bnuxu vaneko ta Afghanistan banuxa ke k ho kulungar Neita haru ko biswas vyana Jay desh vakti Nepali desh bachu Jay Nepal ♥ 😀
हजुरको कार्यक्रम प्रस्तुत अनि हजुको प्रष्ट वाचन को जतिनै प्रसंसा गरेपनि कमिनै भयजस्तो महसुस हुन्छ साथै नेपालका राजनैतिक दलहरुको सिद्दानत अवाज निकाल्ने अँग र यौटि देहब्यापारि महिलाको .... भन्दा केही फरक नभयजस्तो अनुभूति हुन्छ
Raja le ta sadyentra garera aafno pariwaar lai goli thoknu bhayo aba k ko raja ko kura garnu huncha kasto achama ho raja kahilai aaunu hunna Kaliyuga ho yo Yo antya huncha kahile satyayuga pharkicha 15 years pachi ani balla hidendra raja hunchan
देश रणभुमी भैसक्यो सारा जनता आन्दोलित भैसके काङ्ग्रेस एमाले जसरी नि रास्ट्रघाती सम्झौता mcc पास गर्नेभनेर मरिहत्ते गरिरहेका छन किन होला ? हे आन्दोलनकारी जनता हरु हो अब जस्ले mcc पास हुनुपर्छ भन्छ त्यसैको घर घेर त्यसकै टाउको फुटाउ।
आतंककारी माओबादिले इन्डोपश्चिमाको भरिया बनेर धनयुद्ध सुरु गरेदेखि नै नेपाल अद्योगती पतन र बिनाश भएर सक्किन लागेको हो। आतंककारी माओबादी समर्थक यो जस्तो पत्रकार भने माओबादिको धनयुद्ध क्रान्तिकारी परिवर्तन र उपलब्धि भन्दै थियो। देख्दैछ अहिले नतिजा !
प्ररम्अादेश ले बनेकाे प्र म ले जे अपराध गर्दै देशदुराई दफा हटअाै र अाजै बाट सिबिल गुरिल्ल र देश भक्त पार्टी र सम्पुर्ण जनता प्रतेक ले तालिम र अाज सम्म का सबै ससद पैशा पद लागि भ्रष्टाचार नरसहार ससदैहुन
MCC INDO-PACIFIC STRATEGY PACT एग्रीमेन्ट पढ्न नसक्ने र सर्तहरू बुझ्न नसक्ने प्रधानमन्त्री र नेताहरू। खाली ल्याप्चे लगाउन मात्र जान्ने। भ्यारा! हे भगवान, यो कस्तो देश कस्तो नेता र तिनका मतियार र अरौटे!!
Hastakchr ko bybastha thik Hola tauko and hath hlayer lato plan ko prakstha ho midiya karmi haru thankful for your help and support good work 👍💯 write to you and support good morning
विप्लव दाइको समाचार किन कभर गर्दैनन् मूलधारका मेडिया ?? केही गलत भए त सबै अरिंगाल जसरी लाग्छन् । मूलधारका मेडिया साम्राज्यवादी धोवीहरूको लगानीमा / चंगुलमा भएर हो ??
निर्णयमा सामेल नहुने , तर उपस्थिति भने जनाउने ; संसदमा उपस्थित भएर भत्ताको हकदार बन्ने । यस्तो घोर अवसरवादी आपत्तिजनक चरित्र प्रदर्शन गर्न पुग्योभने एमालेको राजनीतिक भविष्य के हुने हो ? भविष्यले बताउला । हेर्दै जाऔं.......
हो देश लाई दलली गरने अपराधी नेता राष्ट्र घाती चोर हरुको दाईजो होईन देश गददार हरुको फांसी हुनुपर्छ अपराधी नेता को खबर हो देश लाई लुटेर मीलीजुली खाने बीदेशी दलाल नेता हरुको कालो करतुत हो षड्यंत्र को खेल
यदि यो देशको हितमा छैन भने राजनेता भनेको केपी ओली ले मधेस मावोवादी र माधब नेपाल को पार्टी लाइ convince गराइ ओली PM हुनेगरी काम गर्नु पर्यो नत्र नेपालको इज्जत नरहने भयो।लहर नेता हो बेलामा हिरा फोर्नु।
तीन कारण मात्रै त होला mcc pass गर्नुपर्छ भन्ने तर तीस भन्दा बढी कारण छन् pass गर्नुहुन्न भन्ने 🤷♂️🤷♂️🇳🇵🇳🇵🇳🇵पत्रकारहरुले MCC पछ्का नेताहरुलाइ यो यो बुदाको यो न°.को अर्थ के हो र के यो सर्त नेपाल र नेपाली का लागि जायज छ? सुरक्षीत छ त? भनेर जवाफ लिन सके पो पत्रकारित होला नि?🤷♂️🤷♂️ आफैलाइ कुन कुन बुदामा के लेखिएको छ थाहा छैन अनि कसरी पत्रकारिता गर्ने ?🤷♂️🤷♂️🤷♂️🙏🙏🇳🇵🇳🇵 अर्थमन्त्री चै मस्तिमा छन् 🤷♂️🤷♂️ भेडा जनता हो अब त बुझ यो वेवस्था नै fail खाइसक्यो 🤦♂️🤦♂️
तपाईको कार्यक्रम प्रस्तुतीकरण र सामाग्री असाध्यै सटीक, क्लीएर सुचना दिने प्रकारको राम्रो छ। जय होस! 💓
0hpn
sahi ho 🙏🏿👏🏻
Lllllll
लोसपा पाटी भनेको mcc पास गरने परने भारातको सलाहा हो
@@bishnughimire8322 qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
यो राष्ट्र र राष्ट्रियताको बिषय भएकोले सरकारले यसलाई फेल गर्नुपर्छ ।
mcc लाई समर्थन गर्ने दललाई चुनावमा मतदान बहिष्कार गरौं
Yes
त्यस्तो नहोला, खोई बिरोध गरेका??
bahiskar ko ta k kura garnu , andha bhakta haru le uni haru lai nai vote dinxan. bidambana !
Deuba ra congress Ka neta harulai varosa xa congress Ka jhole haru mathi.....
हामी जनतालाई नेताले पत्ताई
दिन्नान शप काशप
पैसाको खेलमैदान देश र जनतामाथि बिदेशी कै हश्तअन्तर्र छ
तपाइको प्रोग्राम एकदम मन पर्छ कस्तो clear बुज्ने गरि प्रस्तुत गर्नु हुन्छ के हरेक news
Aba चोर नेताहरुको घर मा बम हान्न्नु पर्छ,कता गय बिप्लप दाइ लोउ अब जन्ताको मन जित्ने बेला आयो ठोके हुन्छ,
राष्ट्रिय घाति नेता हरु के गर्न खोजेको हामी नेपाली कासैको गुलामी गतेका छैन किन बुझ्दैनन् यो खाते नेता हरु हामी लाई एनसिसी चाहिदैन no mcc no mcc go back America
हैन यी अलक्षिणा नेताहरुको काम जिन्दगीभर सरकार बनाउने र ढाल्ने मात्रै काम हुने हो? बिकास र निकास को निर्णय त जिन्दगीभर नगर्ने भय। थुक्क यस्ता हुतियारालाई नेता मानु पर्ने ? हैन कस्तो प्रचलन बस्यो नेपालमा र कहिले सम्मा यस्तो देख्नु पर्ने होला?
नेपाल मा जब सम्म आत्मा घाती बोम हानिन्दैन तब सम्म नेता हरु सुधृन्दैन
देशको बारेमा १% भएनी सोच्ने बानिको बिकास हुनुपर्यो। १००% आफ्नो मतलबीको बारेमा सोच्दा यो भएको हो । सबैले हरेक दिन १% भएपछि आफ्नो देशको बारेमा सोच्न आबश्यक छ ।
देशको घातक mcc ठूलो कि एमाले काे सभामुख पद ठुलाेहाे ?
एमालेले देश घाती mcc पास गरेमा एमाले दल पत्तासाफ हुनेछ ।
विशेष सूचना दीने यो कार्यक्रम असाध्यै लोकपि्रय छ.....देश त नेताले डुवाएको हो जस्ले जनताको भोटको कदर गरेन,हुदाहुदै mcc बिना कामको लाई देश बेच्दै छन तर वीर गोर्खालीको रगत अझै ताजै छ,mcc नेपाली जनताले खारेज गरि छाड्छ,जय नेपाल।
mcc का समर्थकहरु देशद्रोही हुन ।
नेपालका जनताले चुनेका नेता त अब देश बेच्ने नै भए राजाले बिकास गरेन बोल्न दिएन तानासाहि छन् भनेर राजनिक नेताहरुलाई जिताउन तर्फ लागे आज त जिताएका राजाहरुले देशै बेच्न लागि परे का छन् ।
No MCC😭😭😭😭😭😭😭😭
मेरो सल्लाह माओबादिलाइ नेपाली काङ्ग्रेस सङ मिलि MCC पास गर्ने भन्ने सहमती गर्बे तर मतदान गर्ने बेलामा MCC बिरुद्ध गर्ने जस्ले गर्दा आफ्नो सभामुख को पद पनि नगुम्ने र MCC पास नहुने र पुन यक्पटक माओबादिले जनता सामु बिस्वस्नियता पाउने देखिन्छ।
एमालेले सम्सद बहिस्कार गर्छ अनि सम्सद सन्ख्या कम हुन्छ तेस्पछी mcc paas hunchh yo सबैको मिलेमतो हो
हामि नेपाली जनता ले न बुझेका कुरा होइनम एम सि सि पास हुन्छ नेकपा एमाले माओवादी र नेकपा समाजबादि पार्टी ले नेपाली जनता को आखामा छारो हालेका मात्रै हुन
Thank you very good presentation
नेपालमा सब झोले मात्र छन । पहिलेका शासक ब्रिटिशको झोला बोक्थिये र अहिलेका शासक अमेरिकाको झोला बोक्छन । नेपालमा यस्तो पाराले भयो देशको विकाश ।
good News 👍 good Reporting thanks Mediya janachatna garu desh bachu, hoina kulungar Neita haru la Switzerland ♥ bnuxu vaneko ta Afghanistan banuxa ke k ho kulungar Neita haru ko biswas vyana Jay desh vakti Nepali desh bachu Jay Nepal ♥ 😀
जो जो एम si si paas garx त्यो aaune election ma vote magna jaada baach ki बाँच्दैन त्यो thaha छैन।
एम सिसी त 1,00,000 %राष्ट्रघाती छ ।
फेल हुनु जरुरी छ
Lilamani Pokharel Sir Zindawad. You are ABSOLUTELY RIGHT SIR.
देउवा चोर mcc पास गरे कति कमिसन आउछ भन सबै नेपाली जनताले तलाइ पैसा दिनेछ no mcc
हजुरको कार्यक्रम प्रस्तुत अनि हजुको प्रष्ट वाचन को जतिनै प्रसंसा गरेपनि कमिनै भयजस्तो महसुस हुन्छ
साथै नेपालका राजनैतिक दलहरुको सिद्दानत अवाज निकाल्ने अँग
र यौटि देहब्यापारि महिलाको .... भन्दा केही फरक नभयजस्तो अनुभूति हुन्छ
एमालेले सुरु देखि नै समालिङ्गी चरित्र देखाउदै आएको छ।यसमा पनि स्वतन्त्र रहनु कुनै अनौठो हुदैन।
Very good presentation
अकल्पनीय राष्ट्रघात गरेर पनि सत्ता जाेगाउन तल्लीन रहेको पार्टीहरु अक्षम्य अपराधी हुन्।
नेपालमा रगत् पुगेकाे छेेन।देश।बचाउन हतियार बाध्याता हुन्छ कि
No mcc. No mcc No mcc. Jaya greater Nepal sachet Nepali veer Jindabad Jindabad Jindabad.
हुन्छ कि हुन्नमा गयो भने हुन्छ भन्नेहरुकै बाहुल्यता हुनेछ शंकै लिनुपर्दैन !
संसद् पनि कुन सा राम्रो छ नेपाल को pradhanmantri पनि सर्बोझा ले बनको त हो mcc पकै पास हुन छ
No mcc
विश्नु भाइ नव उदार्बाद र साम्राज्यबादको गोती बनेर जन्मभुमिलाइ कुल्चने प्रयास कृपया नगरौ है !
यो देशमा राजा आवश्यक रहेछ भन्ने कुरा बिदेशी दलालहरुको व्यबहारले प्रमाणित गर्दैछन् ।
no mcc
बिदेशी दलालहरु होसियार ।
Raja le ta sadyentra garera aafno pariwaar lai goli thoknu bhayo aba k ko raja ko kura garnu huncha kasto achama ho raja kahilai aaunu hunna
Kaliyuga ho yo
Yo antya huncha kahile satyayuga pharkicha 15 years pachi ani balla hidendra raja hunchan
always enjoye take ji your programme.
देश रणभुमी भैसक्यो सारा जनता आन्दोलित भैसके
काङ्ग्रेस एमाले जसरी नि रास्ट्रघाती सम्झौता mcc पास गर्नेभनेर मरिहत्ते गरिरहेका छन किन होला ? हे आन्दोलनकारी जनता हरु हो अब जस्ले mcc पास हुनुपर्छ भन्छ त्यसैको घर घेर त्यसकै टाउको फुटाउ।
दलाल भगाउ दस बचाउ
बिदेशी खेलमा नै देश नेपाल
चाैपट याे देश र जनताकाे भबिश्शे
कचरा राजनितिक छ नेपालकाे।
पत्रकार बन्धु तपाइले यो सम्झौता पढेका छौ या बुझेका छौनौ ।अनि चौथो अङ्गको धारण जन्ता माझ आउनु पर्दै र?
Boli school banda huncha ki hudaina
🤣🤣🤣😂😂
लोकतान्त्रिक समाजवादी पार्टी ले नेपाली लोकतान्त्रिक जनता को हित मा निर्णय गर्ने छ जस्तो लाग्छ मलाई
Somraj ghale
No mcc go back america mcc kharej
hunai parxa jay nepal !
🇳🇵🇳🇵🇳🇵🇳🇵♥️🇳🇵🇳🇵🇳🇵
पधान मनत्रीले राजीनामा दिए हुनछ नी। किन गठबन्धन पाटीले राजीनामा दिनुपर्ने परयाे र ?
आतंककारी माओबादिले इन्डोपश्चिमाको भरिया बनेर धनयुद्ध सुरु गरेदेखि नै नेपाल अद्योगती पतन र बिनाश भएर सक्किन लागेको हो। आतंककारी माओबादी समर्थक यो जस्तो पत्रकार भने माओबादिको धनयुद्ध क्रान्तिकारी परिवर्तन र उपलब्धि भन्दै थियो। देख्दैछ अहिले नतिजा !
एमाले ले देश बेच्ने तर्फ लाग्नु हुदैन ए म सि सि पारित गर्न सहयोग दिनु हुन र गर्नु हुन् एमाले सचेत हुनु पर्छ खबरदार एमाले काँग्रेसका पछिखलाग्नु हुदैन ,
नो एम् सिसी ।
No MCC go back Mcc
No MCC
Jay Nepal 🙏🙏
No. Mcc. Go. Back. Mcc. Go. Back. America
प्ररम्अादेश ले बनेकाे प्र म ले जे अपराध गर्दै देशदुराई दफा हटअाै र अाजै बाट सिबिल गुरिल्ल र देश भक्त पार्टी र सम्पुर्ण जनता प्रतेक ले तालिम र अाज सम्म का सबै ससद पैशा पद लागि भ्रष्टाचार नरसहार ससदैहुन
राष्ट्र बादीहरुले रामकुमारशि जस्ता कुलंकार हरुलाई जन्ताले कस्ताे कार्बाही गर्लान हेर्न बाकि छ ।्
हो यहि नै नया नेपाल हो।
MCC INDO-PACIFIC STRATEGY PACT एग्रीमेन्ट पढ्न नसक्ने र सर्तहरू बुझ्न नसक्ने प्रधानमन्त्री र नेताहरू। खाली ल्याप्चे लगाउन मात्र जान्ने। भ्यारा! हे भगवान, यो कस्तो देश कस्तो नेता र तिनका मतियार र अरौटे!!
हनेसियार के,पिअाेलि यमसिसि समर्थन गरे दसाहुने छ।
यस्तो हालतमा देशको विकास,निर्माण लगायतका कसरी होइन
सबै दलको राजनीति सकीयो दलीय राजनीति को अन्ते हुनुपर्छ no mcc
नेपाली सासद हात मा केवल भोट क़े मा दिने मात्रे छ.. अमेरिका हात तीन बिकल्प छ..1.. घट बन्धन सरकार 2 एमाले पार्टी 3 फागुन 16 गते सामान्य बहुमत
लाेसपा का नेता हाेइन यी किन बेच हुने पसुनै हुन देश बेचेर महलमा बस्ने कुकुनै हुन।
सरकार छोड़नु हुदैन! देश अनुसारको भेष गर
देश को सिमा मिचिएको छ देश काहा छ केहि मतलब छैन। देश र जनताको बारेमा बारेमा कुनै मतलब छैन। भिखारी हरु को ताल अर्को छ।
Good news
Desdrohi दोधारे राजनीति पार्टी जसको को आलोचना गर्छु। अधिक घृणाको प्रतिक दल या पार्टी शब्द किन जनता छाएको छ? कारण एक उतर विश्वास घात घृणीत राजनिती हो ।
No MCC no MCC no MCC no MCC
संसद भवन भित्र अमेरिकाको सिसी क्यामरा जडान गरिएको छ।
No mcc no jai maa nepal nepali janta no mcc go back mcc no mcc no mcc no
No mcc no jai maa nepal nepali janta no mcc no m Malaysia Betta Ho siraha Lahan Nepal jai janta no mcc no
जे
होस हताक्षर मा गई्यो भने सबै नेताहरु ले कोले के गरे भन्ने लिस्टमा राखिन्दा पछी धुलो काड्न सजिलो हुन्छ।
यो
एउटा उत्म काम यहिहोस।
without WAR jitine country Nepal, Bharatiye runniti using by MCC group.(silentwar)
Hastakchr ko bybastha thik Hola tauko and hath hlayer lato plan ko prakstha ho midiya karmi haru thankful for your help and support good work 👍💯 write to you and support good morning
जन्ताको देस को स्वाभिमान बचाउने देसको चौथो अङ्गको दायित्व हुदैन र?
एम, सि सि पास गरे,हरियो, डलर हाथ लागि हुन्छ,भए भने, माछा माछा, भ्यागुतो।
MCC फेल भए देशलाइ केही फरक पर्दैन तर कांग्रेसलाई अवस्य फरक पर्ने छ। अब भोट नमागे पनि हुन्छ।
अमेरीका का जनता को कर वाट दीयको रकम लीयर सदुपयो गर्न दीउ मस्टचार वाट मक्त हुनु पर्छ अमेरीका ले भस्टचार गर्न दीदैन यो पास गरौ यहा विकृती लाइ अनत्य गरौ
Nepal Banda tomorrow
विप्लव दाइको समाचार किन कभर गर्दैनन् मूलधारका मेडिया ?? केही गलत भए त सबै अरिंगाल जसरी लाग्छन् । मूलधारका मेडिया साम्राज्यवादी धोवीहरूको लगानीमा / चंगुलमा भएर हो ??
no mcc go back mcc
ए..... यस्तो पो रछ???🤔🤔🤔🤔
एमाले र कांग्रेसले MCC पास गर्छ के पि ओलि र शेरे देशद्रोही हुनु ।
MCC नआउँदै १४३५९ मिलियन डलर रिन छ नेपाली जनता लाई mcc आयो भने देश बिनाश हुन्छ मेरो कुरा कसैले सुन्दैनन् किन
निर्णयमा सामेल नहुने , तर उपस्थिति भने जनाउने ; संसदमा उपस्थित भएर भत्ताको हकदार बन्ने । यस्तो घोर अवसरवादी आपत्तिजनक चरित्र प्रदर्शन गर्न पुग्योभने एमालेको राजनीतिक भविष्य के हुने हो ? भविष्यले बताउला । हेर्दै जाऔं.......
यो सेरे लाइ प्रधानमन्त्री नभन्नुस त बार बार नेपाली को रगत तातेर आउछ ,यो त देशद्रोही हो,
नेपालकाे राजनीति अब ध्रुवीकरण भएकै हाे त ?अब असंलग्न परराष्ट निति के हुन्छ ।
😭😭😭😭💔💔💔No MCC Go Back American Jai NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you news 24 midiya karmi haru thankful for your message about the good news progress 👍💯 write to you and support good evening sir thanks
🇳🇵100जतिले MCC पास गर्दै गर्दा हामी 291 लाख जतिचै निरीह भै रहने🇳🇵 (भारतमा जसरी esst india company अाईरहेथ्यो त्यसैको अर्कोरुप 🇳🇵नेपालमा MCC)
No
Mcc. Bhuli nai .Mcc kharij garnu par6 Jae Nepal
Good news faile
No mcc😡
Astai chall ho vane MCC wala paty abako chunab ma pattasabb hunxan laxmii jiu
Dhoni mat garna hudaina Likhit hastakchher ma huna parchha No mcc.
Wau
No MCC
एस र माओवादी ले सरकार र गठबन्धक छोड्दा रणनीति अस्थिरता हुन्छ भनेको सुन्द् हांसो उठ्यो
जनता जति कराएपनि केही हुनेवाला छैन एमाले काङ्ग्रेस जसपा मिलेर पास गर्छन
Nepatop Power News lai dherai dherai dhanebad xa
Students attendance plz 😂😂😂
हो देश लाई दलली गरने अपराधी नेता राष्ट्र घाती चोर हरुको दाईजो होईन देश गददार हरुको फांसी हुनुपर्छ अपराधी नेता को खबर हो देश लाई लुटेर मीलीजुली खाने बीदेशी दलाल नेता हरुको कालो करतुत हो षड्यंत्र को खेल
Always nomcc
Good एमाले नेता केपी ओली को जय होस