मायाली भाका आमा समूह र बाउ समुह विच|| Mayali bhaka Ashok Chhantyal Tamankhola 1 Hija
ฝัง
- เผยแพร่เมื่อ 19 ต.ค. 2024
- बागलुङ तमानखोला गाउँपालिका १ हिजाखानीमा बिवाहाको सन्दर्भमा आमा र बाउ समूह विच मायाली भाकामा दोहोरी प्रतिष्पर्धा भएको यो सामाग्री हेरेर प्रतिक्रिया पनि दिनुहुन अनुरोध छ धन्यवाद 🙏🙏
कति राम्रो मायाली गीत होर मामा
उम भान्जा ठिकै छ है प्रस्तुति
Kati ramro ho hamroo dai uncle vena haruko NachO
गंगे काकाको उकृस्त पर्फर्मेन्स❤❤❤
👌👌👌👌👌👌👌👍️👍️👍️
😍😍😍😍🙂🙂🙂
आहा कति राम्रो मायाली भाका
Hor🙏🙏❤️❤️
Babal xa bela bela bajaunilai Pani dekhauni garnu la
Oke hajur
काकालाई रातै भरी जाडो भएछ गन्तीमन्ती भएन रे😀😀😀 क्या दामी।
😛😛😛हो त्यही भयो कुरा
ओछ्यान को बन्दोबस्त त गरेकै हो केरे उहालाई के पुगेन खोइ
अरु सुविधा त अब तपाईंहरुले बुझ्ने कुरा होला 😛
Baglung ko jasto baja kai xaina hola 😍
बागलुङे बाजा त कति राम्रो है हजुर