के रेशम चाैधरीले ज्या*न मा*र्ने ध*म्की दिएकै हुन ? रञ्जितालाई गरे विशेष अपिल । NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 มี.ค. 2024
  • के रेशम चाैधरीले ज्या*न मा*र्ने ध*म्की दिएकै हुन ? रञ्जितालाई गरे विशेष अपिल । NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 149

  • @crystalperfume9539
    @crystalperfume9539 4 หลายเดือนก่อน +5

    Yesko schooling nai criminal ho, so he absolutely go on criminal way

  • @girjalimbu1003
    @girjalimbu1003 4 หลายเดือนก่อน +23

    पहिलापनी ज्यानमारेकैहो अबपनी ज्यान नमार्ला भन्न सकिन्न यो रेसमलालले

    • @tejasbilawati6755
      @tejasbilawati6755 4 หลายเดือนก่อน +3

      Timi ajhai thangnama xao vai yesta bachchajasto kura nagara Resam lal chaudhari khamba ra nidar vijan bhako manxe ho ra junkura arop naslabadile lagakoxa tyobelako ghatanama uni anttai thaungma mitingma thiyo kasori arop lagaunxso ki timi ghatanama thiyao dekhekoho ya bhetekoho Badkarta he

    • @KopiisuGondelamixane
      @KopiisuGondelamixane 3 หลายเดือนก่อน

      No no mo
      Nobk😅 36:29 no
      😊 36:29 ​@@tejasbilawati6755

  • @sameerlama5440
    @sameerlama5440 4 หลายเดือนก่อน +2

    यस्ताे जघन्य अपराधिकाे संरक्षणमा रहेकाे लाेग्ने स्वास्नी पार्टिमा त गुट हुदाेरहेछ भने अरू पार्टिमा कति हाेला ?

  • @GovindaRijal-jr3lv
    @GovindaRijal-jr3lv 4 หลายเดือนก่อน +7

    थारु हरुलाई त्यो बालक अनि प्रहरी को पाप लागेको यस्तो हत्यारा परिवार लाई जिताउने पाप हो यो थारु जनता ले बुझ्न पर्ने कुरा

    • @BishwoDas-pl1qm
      @BishwoDas-pl1qm 3 หลายเดือนก่อน

      😊😊😊😊And 😊😊😊😊l0l44😊q😊😊😊😊q😊I 😊😊😊😊😊😊😊😊😊❤😊😊😊 14:50 😊😊😊❤😊😊😊😊😊😊😊😊😊

  • @rajendramanmali1588
    @rajendramanmali1588 4 หลายเดือนก่อน +3

    खास बिबाद प्रचण्ड लाई समर्थन नगर्ने नगराउने रहेछ,, ठिकै छ तर मर्ने मार्ने नै सम्म जाने यो मान्छे ठिक छैन।। हुनत यो मान्छे को बिगत मान्छे मारेर नै आएको रहेछ के गर्ने !!!!!!!!

  • @RamSingh-xh1gx
    @RamSingh-xh1gx 4 หลายเดือนก่อน +1

    तिमिहरु के देश चलाउछौ केपाटी चलाउछौ लोग्ने स्वास्नी को पाटी मा अधिपत्य जमाउ छौ

  • @norbulama3251
    @norbulama3251 4 หลายเดือนก่อน +6

    बाबुराम लाई श्री मति हिशेला लेडुबाए ,रेशम लाई रन्जिता ले डुबाउदै छ पाटि

  • @santoshkhadka3419
    @santoshkhadka3419 4 หลายเดือนก่อน +7

    २३/२४गते नागरिक उन्मुक्ति पाटी मा भुकम्प जाने निश्चित देखियो 😮

  • @Gangadahal6945
    @Gangadahal6945 4 หลายเดือนก่อน +1

    योनागरिक उन्मुक्ती पार्टी सबै नेपालिनागरिक हरुलाई उन्मुक्ती गर्ने पार्टिहोकी थारु र नेवारहरुलाई मात्रहो ?

  • @Player1014
    @Player1014 4 หลายเดือนก่อน +1

    resham ji aghi badhnuss, yo party lai saknu thulthulo party lagya xa!

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 4 หลายเดือนก่อน +1

    यो लोग्ने स्वास्नी बीच को नाटक मात्र हो ? हावा समाचार दिनु कुनै जरुरी छैन ।

  • @kushmakhar907
    @kushmakhar907 3 หลายเดือนก่อน

    याे उनमुक्ति लाइ किनमावाेकादिले सहयाेग गर्छ क, प्रचण्ड ले।

  • @MuktanandChaudhary
    @MuktanandChaudhary 4 หลายเดือนก่อน +1

    परिवार वाद पाटी ले जिन्दगीमा देस बिकास कदापि गारसकदैना पारिवारिक वादी पाटले देस सकायो

  • @SBShahi
    @SBShahi 3 หลายเดือนก่อน

    कलियुगकी सीता अपहरण भैछ्न।त्रैतायुगका पुरुत्तम राम भयर देखा रेसम भाइ।गोत्र मिलाउ।

  • @user-pi6ri4ue1u
    @user-pi6ri4ue1u 3 หลายเดือนก่อน

    हामि सब केन्द्रीय साथिहरु तपाईं को शाथ दिने निर्णय गरिएको

  • @aakashkarki8281
    @aakashkarki8281 4 หลายเดือนก่อน +4

    असली रूप ढिलाे चाडाे मात्र हाे अाउछ भन्थ्ये हाे रैछ !

  • @arunpun8198
    @arunpun8198 4 หลายเดือนก่อน +5

    यस्ता गुन्दा हरु लाई आम माफिको नाममा सजाय माफ गरेको यहि नै हो फेरि मान्छे मार्नु कुन ठुलो कुरो होर यस्ता गुन्दा को

  • @mohangorkhali9983
    @mohangorkhali9983 4 หลายเดือนก่อน +13

    ठुलो कुरा नगर्दा हुन्छ सर प्रचण्ड ले जोखिम मोलेर तिमिलाइ जेल मुक्त गरेको हो सर आज त्यो हिम्मत प्रचण्ड ले नगरेको भए आज पनि जेल मै हुनुन्थ्यो

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 4 หลายเดือนก่อน +2

    Resam jyanmara aparadhi ho

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 4 หลายเดือนก่อน +2

    विकुवा पार्टी हिजाे जेलवाट निस्कनकाेलागि हामि राजाहुने जान्छेाे भनेपछि गणतन्त्रे डाकाहरुले जेल मुक्तगराएकाे हाेनि गणतन्त्रे डाकाहरुलाई राजाकाे डरछ सबै बुझेका छेाे

  • @bhimacharya7680
    @bhimacharya7680 4 หลายเดือนก่อน

    ठेगान छैन है,मौकामा, चौका हान्न,सिपालुछन,चारजना भुँईफुटटा हरुले उकासेको भरमा नौजना बालकसहितको, हत्या गरेको हो।

  • @funentertainment4876
    @funentertainment4876 4 หลายเดือนก่อน

    रेशम चौधरी ज्युको कहानी कमिलाको जस्तो लाग्यो किनभने सक्किने बेलामा कमिलाको पनि प्वाँख उम्रन्छ जै नेपाल

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 4 หลายเดือนก่อน +4

    निर्दोष जनताको छोराछोरीलाई मारेर जन्मको जनहत्यारा दलको नाङ्गो रुप सबैसामु आउदैछ

  • @user-jt2hu2fe3m
    @user-jt2hu2fe3m 4 หลายเดือนก่อน +11

    जनतालाइ यो अपाराधी होइन भन्ने लाग्छ यो महा अपाराधी हो

  • @kushmakhar907
    @kushmakhar907 3 หลายเดือนก่อน

    पाटिलाइमात्र नसनेच्नुस लालबिर जि बर्दिया काे बारेमा साेच्नु पर्याे।

  • @madhusunar5296
    @madhusunar5296 4 หลายเดือนก่อน

    एउटा ज्यानमारालाई उपप्रधानमन्त्री मन्त्री चायो रे।।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 4 หลายเดือนก่อน +7

    यो देश र जनताको लागि खुलेको पार्टी होइन रेशम चौधरीको परिवारको निजी ब्यपार हो लुटि खाने भाँडो भयो

    • @rameshdamai9915
      @rameshdamai9915 4 หลายเดือนก่อน

      Right Kura ho hjur ❤❤❤😊

  • @shivabhandari5597
    @shivabhandari5597 2 หลายเดือนก่อน

    एमाले मा ओली कहिले सम्म ?

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f 4 หลายเดือนก่อน

    यो हत्यारा लाई तुरुन्त जेल कोच्नु पर्छ फेरी

  • @chakrabahadurbam6987
    @chakrabahadurbam6987 3 หลายเดือนก่อน

    घरफुटि गवारलुटिको अबस्ता + अन्तरजातिय बैबाहिसमन्ध।

  • @bahunvlogs
    @bahunvlogs 4 หลายเดือนก่อน

    यस्तो रुञ्चे ले के पार्टी चलाउछ ?? सक्कियो रेशम उन्मुक्ति पार्टी ,रेशम को जेल मुक्ति संगै !!!

  • @gurungsuresh7182
    @gurungsuresh7182 4 หลายเดือนก่อน

    श्रीमती रन्जित जी ले आफ्नो श्रीमान भनेर ज्यानमार मुद्दामा जन्मा कैद भएको श्रीमान लाई प्रचण्डको सहयोगमा जेलबाटा निकाल्यो तै श्रीमान र ससुराले बुहारी लाई एस्तो आरोप लगाउनु भनेको माहा पाप हो ।

  • @Nabinshahi3308
    @Nabinshahi3308 3 หลายเดือนก่อน

    ज्यानमारा पापी फटाहा

  • @user-qw5fg4qq2d
    @user-qw5fg4qq2d 4 หลายเดือนก่อน

    नाटक सम्म साबित हुन सक्छ निस्कर्समा

  • @santoshsubba-hc7ib
    @santoshsubba-hc7ib 4 หลายเดือนก่อน

    ज्यानमारले अरु केनै गर्न सक्छर

  • @narendrathapa5246
    @narendrathapa5246 4 หลายเดือนก่อน

    परिवारवाद को लाजमर्दो र अति घिनलाग्दो परिदृश्य नेपाली राजनीतिमा देख्न पाईयो।

  • @laxmanchaudhary9973
    @laxmanchaudhary9973 4 หลายเดือนก่อน

    थारु र नेवारको चर्तिकला पनि देखिदैछ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 4 หลายเดือนก่อน

    रेशमकाे साेच महानदेखियाे,तर गलत रन्जिता रहिछ। ठुलाे पछुताे लाग्छ। रन्जिता गलत रहिछ कि केहाे,।

  • @omthapamagat3293
    @omthapamagat3293 4 หลายเดือนก่อน +1

    घरनै भाड्न पछि नपर्ने के राजनीति हो यो 🤔🤔

  • @user-fr5hh1si4s
    @user-fr5hh1si4s 4 หลายเดือนก่อน +1

    Mahol.sai.ho.resham.saiho

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 4 หลายเดือนก่อน +1

    Haaaaaa Hasssss Heeeeee😂😢😮😅😊😮

  • @surajpokhrel9099
    @surajpokhrel9099 4 หลายเดือนก่อน +3

    राम्रो भयाे😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @shyamchalise5283
    @shyamchalise5283 4 หลายเดือนก่อน +1

    Yo jyan mara ho

  • @teknarayanchaudharuy4701
    @teknarayanchaudharuy4701 4 หลายเดือนก่อน

    यसरी बिवाद गरिरहीयो भने नाउपा।चल्दैन।

  • @user-iw9zx1zo3x
    @user-iw9zx1zo3x 4 หลายเดือนก่อน

    पार्टिले पालेका झोले चोर फटाहाहरु तिमीहरुले सोचेका होलाऊ रेशम चौधरी तिमीहरु जस्तो जाहा खान पाइन्छ ती जाने मान्छे हो भनेर, उहा देशको एक नेता हो । नेउपाका संस्थापक हुनुहुन्छ ।

  • @baburamsharma7831
    @baburamsharma7831 4 หลายเดือนก่อน

    यो रेशम ज्यान मारा हो

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 4 หลายเดือนก่อน

    Yess party ma yestai hunu parxa 😂😂😂😂

  • @GopalJBista
    @GopalJBista 4 หลายเดือนก่อน

    यो जोइपोइ पार्टी खाल्डोमा भासिदै छ।

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepal 4 หลายเดือนก่อน

    Milnu ramro

  • @sushil7567
    @sushil7567 4 หลายเดือนก่อน

    गणतन्त्र सङ्घीय देख्नेले केपायौ भाईफुटेगमारलुटे भाईमारे भाउजुदाईगरे नेताकॅराजनीतीक घर्भाड्ने गणतन्त्र सङ्घीय चाखीचाखीडुलाउने मन्त्री बनाउने जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 4 หลายเดือนก่อน +1

    Yo jayan mara lai jhel ma kochnu parxa

  • @rameshghimire-km9ve
    @rameshghimire-km9ve 3 หลายเดือนก่อน

    Yo resam lai jelbat nikaleko pap lagekoho

  • @tulbahadurk.c446
    @tulbahadurk.c446 4 หลายเดือนก่อน

    Yeslai feri jel halde...

  • @ChakrabahadurKathariya
    @ChakrabahadurKathariya 2 วันที่ผ่านมา

    2084mainuharuma sake

  • @nahadevvlogs
    @nahadevvlogs 4 หลายเดือนก่อน

    जन्मारा हो

  • @krishnabahadurghising6600
    @krishnabahadurghising6600 4 หลายเดือนก่อน

    😮

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 4 หลายเดือนก่อน

    रेशाम चाैधरीले प्रचण्डले गरेको गुन चट्क्कै बिर्सेको बुझियो। प्रचण्डले रेशाम लाई सहयोग नगरेको भए ऐले सम्म कारागार जीवन नै हुन्थ्यो। जापान भ्रमण गर्नु राजनीति गर्नु सपनामा नै सिमित हुन्थ्यो। रन्जिता मेमले प्रचण्डको साहेतालिएर कारगार मुक्त गराएको बिर्सेको बुझियो।

  • @ramchaudhari8171
    @ramchaudhari8171 3 หลายเดือนก่อน

    कहानेर रेशम चुक्यो भने काँग्रेस, एमालेको दोकान चल्ला भनेर आँ गरेर बसिरहेका छन तर तिमीहरु आँ गरेर बसिराख्ने मात्र हो हात्ति लम्कलम्क लम्किरहन्छ जय भुमिपुत्र

  • @rambhandari4411
    @rambhandari4411 4 หลายเดือนก่อน

    एक पटक मान्छेमारेकोलाई सजिलै हुन्छ रे मुन्छे मार्न !!!

  • @user-qb8tz7vh7w
    @user-qb8tz7vh7w 4 หลายเดือนก่อน

    Jyan mara

  • @tarkakunwar6682
    @tarkakunwar6682 4 หลายเดือนก่อน

    यो पार्टी अरुले नै बनाइदिए पछी त्यै भित्र जोई पोई भएपछी पोई जोई भए यस्तै हो साला खातेहरु

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 4 หลายเดือนก่อน +2

    नागरिक उन्मुक्ती पार्टी होईन लोग्ने स्वास्नी बीच को अध्यक्ष पद को लागी लडाइ हो ।

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 หลายเดือนก่อน

    Malai achamba lageko kura; resham chaudharyle aafulai ke thaanxa ho yaarr??

  • @dutbadhurgurung628
    @dutbadhurgurung628 4 หลายเดือนก่อน

    Jyanmara pati vannda hunnxa

  • @tharurajendra8677
    @tharurajendra8677 4 หลายเดือนก่อน

    Resam ra ranjitako Kura xityai miloas. Jay resam..

  • @rambikrammalla2622
    @rambikrammalla2622 3 หลายเดือนก่อน

    Galat vayo nimukha janata lae varam xardhei xa

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f 4 หลายเดือนก่อน

    यो पार्टी सीधै बहीस्कार हुनुपर्छ

  • @bhandaritapta7150
    @bhandaritapta7150 4 หลายเดือนก่อน +2

    प्रचण्डको पैसा र मंत्री पदको लाभले यस्तो भएको हो। तथस्थ बसे के हुन्थ्यो?

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 หลายเดือนก่อน

    Rajnitima estoko paxi lagera ta vaena ni, purba mantri mannya ranjita shresthajiule party chalaunaka nimti agaadi badnu paryo ni..

  • @madhavsharma1069
    @madhavsharma1069 4 หลายเดือนก่อน

    Resham do not talk about sin because you are self sinner.

  • @ishworipdbashyal829
    @ishworipdbashyal829 4 หลายเดือนก่อน

    रेशम थारु अराजनैतिक र अपराधी हो।

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 4 หลายเดือนก่อน

    रन्जिता बिकि सकिन एक पटक्को मन्तृको गुलियोमा रन्जिता भुलियो ।

  • @user-re1wb1es6r
    @user-re1wb1es6r 4 หลายเดือนก่อน

    Sudurpaschim ma nagarik party lai chief minister wa finance minister dida hunxa

  • @bhaktabahadurkarki1129
    @bhaktabahadurkarki1129 3 หลายเดือนก่อน

    Hait resam ranjita lae divorce garnus

  • @matrikashrestha268
    @matrikashrestha268 4 หลายเดือนก่อน

    yo jyanmara nai ho ni

  • @nagendrakhatri9605
    @nagendrakhatri9605 4 หลายเดือนก่อน +1

    KI para ho KRISI. SULAV KARGA. PASU. PANCHI PALAN KO. KURA kasaeli. Gardaena Khali SARKAR. RA. Kamisan KO. KURO. Nagarni. VANCHU. MA. BAULUM BATA.....

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 หลายเดือนก่อน

    Maobadi pristavumi bata aaeka netaharu prachandako ma janxan po vanxa yaarr..
    Ajha prachandaji vanxa, kahako prachanda kahako varkhar jail mukti paeko meuu...

  • @yagyagharti4279
    @yagyagharti4279 3 หลายเดือนก่อน +2

    कुकुर लाई घ्यू पच्दैन रन्जु जी लाई त्यस्तै भएको हो रेशम जी अगाडि बढ तिम्रो साथमा जनता छदै छन् !

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 4 หลายเดือนก่อน

    Haha this called politics. Thanks god Madan Vandari jasto garena

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 หลายเดือนก่อน

    Yo resham chaudhary vanne jhut boldai xa..
    Esle maanxe marne kura gari rakhxaki ke ho??
    Eslai kasle ganxa, esle aafulai ke thaanxa ho yaarr??

  • @olid-sq1fn
    @olid-sq1fn 4 หลายเดือนก่อน

    Yopartyle pani kegari khanthyo kasta kata kahagaya jurechari lidar

  • @apeesharma2373
    @apeesharma2373 4 หลายเดือนก่อน

    Resham chaudhari khattam manxe ho hai… yasle rj banaidine vandai ma jasta duniyako paisa khako thyo

  • @tekkarki8900
    @tekkarki8900 4 หลายเดือนก่อน

    100 woda musha mari sakeko biralolai aru 2 wota musha marnu kun thulo kura bhayo ta ...

  • @sivajirai7581
    @sivajirai7581 4 หลายเดือนก่อน

    Dollars 💸 vatuwa haru hun sav desh ra aafno samudayeko vnda niji faidamamsi lath xan e jantu haru sabai

  • @tilakkarki2729
    @tilakkarki2729 4 หลายเดือนก่อน

    Khi hoina ranjita lai.adhikar dherai vo resam le khulla xodyo boso lagyo

  • @premdhami3943
    @premdhami3943 4 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @saradsubedi4984
    @saradsubedi4984 4 หลายเดือนก่อน

    लुट्नु सके लूट buda budi vayara ,,, तिमी हरु को सिद्धान्त खोइ त?? narkunde हो ,,,,,😂😂😂

  • @narendrathapa5246
    @narendrathapa5246 4 หลายเดือนก่อน +2

    एउटा मुला ज्यान मारा अपराधीलाई पार्टी खोल्न दिएर नेता मानेर जयजयकार गर्दा कसरी राम्रो हुन्छ र? जनताले आगामी चुनावमा यिनिहरूको गुण्डागर्दी र घमण्ड को सटर बन्द गर्दिनु पर्छ।

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 4 หลายเดือนก่อน

    सम्पुर्ण अधिबसिले रेसम चौधरी लाई सर्पोट गर्नुपर्छ

    • @babaji2948
      @babaji2948 4 หลายเดือนก่อน

      रेसमे ज्यानमारा को नाकू चुस माचिक्ने जाठा///

  • @kebilimbu1315
    @kebilimbu1315 4 หลายเดือนก่อน

    rukh cardne.bathar.lai.lisnu.hali.deyo vane.rukh.cardnu.jhan sajillo hunxa vane.jhai.vayo.jasto.xa.resam g

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 4 หลายเดือนก่อน +1

    रेशमलाई जेलमुक्त गर्नु एक मात्र उद्देश्य थियो, पुरा भयो। अब औचित्य समाप्त भै सक्यो, नाउपा को।

  • @societytodayify
    @societytodayify 4 หลายเดือนก่อน

    Looks woman gone mad. This is what has happened in the history of humans all over. Kot Parva, Bhandaarkhal Parva, King Birendra demise, due to Aishorya agrees sion, history proves Ranjitas mind has blown out of her soul. Maybe she's in deep love with someone called P.

  • @user-ng5pn6cl3k
    @user-ng5pn6cl3k 4 หลายเดือนก่อน

    Yo janmara KO parti ho

  • @sshivasalzdpoudel2012
    @sshivasalzdpoudel2012 4 หลายเดือนก่อน +3

    यसले 100% ranjita Shrestha lai marx

  • @traveldiary9259
    @traveldiary9259 4 หลายเดือนก่อน

    Afu Buwa ra budi family party 😂😂😂😂

  • @indrasunuwar2351
    @indrasunuwar2351 4 หลายเดือนก่อน

    Yo papi ho 😅😅😅

  • @birbohora5327
    @birbohora5327 4 หลายเดือนก่อน

    Resam ramrai mancha ho

  • @user-bz6lx4di6i
    @user-bz6lx4di6i 4 หลายเดือนก่อน

    यो पार्टी सकियो

    • @user-bz6lx4di6i
      @user-bz6lx4di6i 4 หลายเดือนก่อน

      यो मानिस अपराधी नै रहेछ

  • @YogeshChettri-gn6wp
    @YogeshChettri-gn6wp 4 หลายเดือนก่อน

    😂😂😂😅😅😅😅😊😊

  • @PhaninndraDhakal
    @PhaninndraDhakal 4 หลายเดือนก่อน

    Prahari marera meta banne ra janta marera meta baneka haru lain praharile surachhya nadiye afai kuta kuta garne Marne hunsakchha aarmi let's raja jogayena enlai yehinai khabardari hunadakchha