Kina Lajaki - Khem Century • Sumi Roka Magar • Bimal • Suman • Karishma• Aarati• New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 737

  • @RameshPariyarOfficial
    @RameshPariyarOfficial  9 หลายเดือนก่อน +251

    नमस्कार म सर्जक रमेश परियार, मेरो लय शब्दमा खेम सेन्चुरी र सुमी रोक्का मगरको स्वरमा बिमल अधिकारी, सुमन परियार, करिश्मा ढकाल, आरति आले मगरको नृत्य स्मृति तिमिल्सिनाको निर्देशनमा किन लजाकी गीत आईसक्यो हेरेर सुनेर प्रतिकृया दिनुहोला है।

    • @darnalXudeep
      @darnalXudeep 9 หลายเดือนก่อน +12

      Ramro xa

    • @AmarLama-x1i
      @AmarLama-x1i 9 หลายเดือนก่อน +8

      😂😂😂😂karesma moti

    • @SureshSunam-l6b
      @SureshSunam-l6b 9 หลายเดือนก่อน +5

      तर सुमन दाइ यक्लै हुन पर्नी होके act मा दामी हुनि थियो कि कति सुवायो यार सुमन दाइ नाचेको👌👌👌❤️❤️यनिवोय सबै राम्रो छ सफलता को सुभकामन्😘

    • @rajurajbt
      @rajurajbt 9 หลายเดือนก่อน +1

      ❤❤❤Damai ramesh dada🎉🎉🎉

    • @khadkakumar4664
      @khadkakumar4664 9 หลายเดือนก่อน +2

      कुनै गित त अाफै गायकाे हुन्थियाे नि बरै

  • @guruaamafilms9510
    @guruaamafilms9510 9 หลายเดือนก่อน +10

    नमस्कार म निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना गुरुआमा🙏 अलि रमाइलो अनि फरक प्रेमिल गीत हो यो त्यही अनुसार अभिनय र नृत्य गराउने प्रयास मेरो है हजुर सल्लाह सुझाव दिनुहोला❤❤❤

  • @bimochanbohara8804
    @bimochanbohara8804 9 หลายเดือนก่อน +3

    हार्दिक बधाई सुमि अन्ति

  • @babulamaofficial
    @babulamaofficial 9 หลายเดือนก่อน +4

    ल बधाई छ बहिनी सुमि साथै सम्पूर्ण टिमलाई❤

  • @hancyktomho-f6i
    @hancyktomho-f6i 9 หลายเดือนก่อน +3

    मिठो पस्तुती सुमि लगायत होल टिम लाइ

  • @LaxmiPariyar-t9z
    @LaxmiPariyar-t9z 9 หลายเดือนก่อน +41

    यो सुमन दाइको भिडियो आएपछि म जति खुसीको होला हिरो सुमन परियार लाइभ दोहोरेका राजा

    • @SANDIP04
      @SANDIP04 4 หลายเดือนก่อน

      😊😅😅😅

  • @Gulmelisimanepali
    @Gulmelisimanepali 9 หลายเดือนก่อน +4

    आहा अति मीठो 😮🎉❤

  • @IshworSinghMusic
    @IshworSinghMusic 9 หลายเดือนก่อน +3

    मीठो गीत सुभकामना ❤

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial 9 หลายเดือนก่อน +100

    नमस्कार म सुमन परियार यो मिठो गीतमा म पनि जोडिएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। विशेष धन्यवाद रमेश परियार भान्जा लाई मिठो गीतमा मलाई सम्झिनु भएकोमा।

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 9 หลายเดือนก่อน +1

      दामी 👌👌👌छ सुमन जि !💜💜

    • @sapana_acharya
      @sapana_acharya 9 หลายเดือนก่อน +2

      Ab Suman sir hajur ra asmita ko dori ni chaiyo waiting me ❤❤❤❤

    • @SitbBasnet
      @SitbBasnet 9 หลายเดือนก่อน

      damix

    • @chintabaral4738
      @chintabaral4738 9 หลายเดือนก่อน

      Summi ko aawaj ati ramrro ❤❤ pargati ko kamana .

    • @rajukunwar1050
      @rajukunwar1050 9 หลายเดือนก่อน

      Supra dupar ❤❤❤❤

  • @ayusmayus884
    @ayusmayus884 9 หลายเดือนก่อน +96

    खेम सेन्चुरी दाजु को फ्यान जति यता हाजिर हुम है साथी हरु❤❤❤❤❤

  • @pnbhujel
    @pnbhujel 9 หลายเดือนก่อน +1

    गित त यो पनि भाईरल नै हो है ❤❤

  • @SumitraKoiralaOfficial
    @SumitraKoiralaOfficial 9 หลายเดือนก่อน +2

    मिठो गीतलाई धेरै शुभकामना

  • @anjuale734
    @anjuale734 8 หลายเดือนก่อน +1

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @ChanrdaBayalkoti-jr3ui
    @ChanrdaBayalkoti-jr3ui 8 หลายเดือนก่อน +5

    सारै मीठो गित मा राम्रो अभिनय
    सुमन जि लाई करिस्मा अनि बिमल जि लाई आरती हुनु पर्ने थियो अझै बेटल हुनि थ्यो❤❤

  • @LaxmiPariyar-t9z
    @LaxmiPariyar-t9z 9 หลายเดือนก่อน +22

    आहा कति राम्रो गीत विशेष धन्यवाद सुमन सरलाई❤❤❤

  • @BinaBishwokarmaOfficial2022
    @BinaBishwokarmaOfficial2022 9 หลายเดือนก่อน +2

    शुभकामना टिमलाई❤❤

  • @VivekGaire-el4nh
    @VivekGaire-el4nh 9 หลายเดือนก่อน +2

    Geet Saharai ramro xa khem bhai lagayat sampurna team lai best of luck.

  • @SanjitaSanjitapariyar
    @SanjitaSanjitapariyar 8 หลายเดือนก่อน

    आहा कति मिठो गीत जति सुने पनि सुनिरहन मन लाग्ने सफलताको शुभकामना

  • @SanjitaSanjitapariyar
    @SanjitaSanjitapariyar 8 หลายเดือนก่อน

    गीत निकै मार्मिक छ सफलताको शुभकामना 🙏🙏🙏

  • @BuddhiprasadNeupane
    @BuddhiprasadNeupane 5 หลายเดือนก่อน +2

    Kati ramro git❤️❤️

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 9 หลายเดือนก่อน +2

    सफलता को भब्य शुभकामना टिमलाई❤❤❤

  • @BistaBirendra-lc2he
    @BistaBirendra-lc2he 9 หลายเดือนก่อน +3

    आदरणीय सम्पुर्ण लाई उच्च सम्मान संगै हार्दिक बधाई अनि सफलता को धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पुर्ण सम्पुर्ण लाई गित करोड कलव मा पुगोस सारै नै राम्रो छ गित मैले हेरि सके अब सबैले हेरेर साथ दिनु होला 🎼🎼♨️💗💗💗✍️✍️🙏🙏🙏🙏😘😘😘

  • @MeglalTika-iq8cw
    @MeglalTika-iq8cw 6 หลายเดือนก่อน +1

    सुमि रोका मगर को voice त दामि छ।कस्तो अरु गायका भन्दा फरक मिठो स्वर।wow ❤❤❤❤❤❤

  • @Khimanandapanthi-f2n
    @Khimanandapanthi-f2n 9 หลายเดือนก่อน +2

    Nepalko san beglai saskirti .sampurna kalakarparti ucha samman ani salam.

  • @TchnoSB
    @TchnoSB 9 หลายเดือนก่อน +3

    मिलियन भ्युजको शुभकामना ❣️🙏

  • @jhaksunar7628
    @jhaksunar7628 8 หลายเดือนก่อน +1

    कुनै खोट छैन भिडियो म्युजिक स्वर मा बधाई छ सुम्मी बहिनी अब एउटा् मार्मिक गीतको प्रतिछामा छौँ मैले कापी को पानामा एउटा् मिठो मार्मिक गीत लेखेको छु क्यार्नु यस्तै हो जमना भाइरलको छ

  • @shaktaoli4389
    @shaktaoli4389 9 หลายเดือนก่อน +1

    दामि छ ❤❤❤❤❤❤❤❤

  • @RameshPokhrelkanxu
    @RameshPokhrelkanxu 9 หลายเดือนก่อน +1

    सारै राम्रो छ गित

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 7 หลายเดือนก่อน +2

    एकदमै राम्रो सबद संगित ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @BIKASHGHARTIMAGAR92
    @BIKASHGHARTIMAGAR92 7 หลายเดือนก่อน +3

    Hoho soi ho hamro nepal lai maya garu
    Ani haro sacriti pani bachou

  • @rijal5405
    @rijal5405 9 หลายเดือนก่อน +1

    सफलताको शुभकामना

  • @sunitabibash
    @sunitabibash 9 หลายเดือนก่อน +2

    10 चोटि सुन्दा पनि अझैँ धित मरेको छैन गित निकै उत्कृष्ट छ सुमधुर स्वरका धनी आदरणीय खेम सेन्चुरी को लागि बयान गरु भने मेरो कुनै पनि शब्द ले पनि पुग्दैन ❤❤ शब्द सङगित पनि धेरै भन्दा धेरै राम्राे छ सम्पुर्ण परिवार लाई शुभकामना 🎉🎉🎉🎉❤❤❤❤💋💋💋

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 9 หลายเดือนก่อน +6

    जे होस् सुमन परिवार को नाच देख्न पाइयो खुसी लाग्यो सफलताको कामना❤❤❤❤

  • @gyanumagar7208
    @gyanumagar7208 7 หลายเดือนก่อน +3

    Sumi lafa ko big fan ma yo pahilo geet sunera

  • @jayaramthapa970
    @jayaramthapa970 9 หลายเดือนก่อน +20

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵

    • @bsnusandesh6262
      @bsnusandesh6262 8 หลายเดือนก่อน +1

      गैरिखेत बाझै भाको हो त हजुर😂😂
      सबै जना फुर्सद मै छन है कहिले जोत्न आउनु पर्ने😂😂 मुसो दुलो म पस्यो बबै😂😂😂 हिलो को ठाँउ धुलो मा पो

    • @meengurung860
      @meengurung860 7 หลายเดือนก่อน

      कस्तो सब्दहरु हालेको होला छि

  • @ratnakarki-wm1fx
    @ratnakarki-wm1fx 7 หลายเดือนก่อน +2

    मलाई गीत धेरै मन परेर युटुब मै छिरेर हेर्न आको छु स्किब नगरी सबै गीत हेरेर निस्केको छु है म राम्रो छ सफल ता को शुभकामना 𝙨𝙪𝙢𝙞 𝙢𝙚𝙢 🙏🙏🥀🌹

  • @rameshggurung7876
    @rameshggurung7876 7 หลายเดือนก่อน +3

    आहा कति राम्रो हजुर को गित शुभ कामना सबैलाई है दिदी💜💜💜🙏👌👌

  • @sharmapujaofficial439
    @sharmapujaofficial439 9 หลายเดือนก่อน +16

    आहा मीठो गित सफलताको सुभकामना सुमि प्यारी 👌👌🙏

  • @fzre5di300
    @fzre5di300 9 หลายเดือนก่อน +8

    आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉❤

  • @mayalutamatta
    @mayalutamatta 8 หลายเดือนก่อน +1

    आहा कति मीठो गीत सुमिजिको बबाल स्वर सुनिएको छ 💋💋🎤🎤🎤🎤

  • @rambanshithakuri616
    @rambanshithakuri616 7 หลายเดือนก่อน +4

    ❤wow न्यायाधीश हुन खेम दाजु त लोकदोहोरी निधा मा उहाँकै स्मुधुर स्वर हाम्रो जीवन सस्कार ध्यानीएको छ❤

  • @legendsakshyam8768
    @legendsakshyam8768 9 หลายเดือนก่อน +2

    आहा कति सुन्दर अभिनय अति मीठो गीत सुमी बैनी लगायत सम्पूर्ण संगित प्रेमी मनहरु प्रति हिर्दय देखिनै उच्च सम्मान गर्न चाहन्छु 💐💐💐💐💐 (लक्ष्मण कार्की )

  • @krishnamagar2336
    @krishnamagar2336 9 หลายเดือนก่อน +2

    आहा गित साह्रै राम्रो आवाज उस्तै सुमधुर सुमी रोका मगर्नी जिको। खेम सेन्चुरी ज्यु त झन् भन्नै परेन भने मोडल नृत्य आराती आले मगर्नी जि मेरी साली उत्पातै राम्री भने गोर्खाली चेली हाम्री करिश्मा ढकाल बैनी झन् राम्री।❤❤❤❤❤

  • @sushantbabu1555
    @sushantbabu1555 9 หลายเดือนก่อน +1

    आहा 🤞🤞सफलताको शुभकामना।❤❤🎉🎉

  • @nirajkafle4702
    @nirajkafle4702 9 หลายเดือนก่อน +1

    मिठाे गित ❤

  • @bikashrashyali6068
    @bikashrashyali6068 7 หลายเดือนก่อน +2

    Bimal dajitw lezdnaii parnubho suman dajile pani Dance tw bapre aago hannubho tw yr❤❤

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 9 หลายเดือนก่อน +3

    आहा मीठो गित बनेको रछ हार्दिक बधाई सुमि मगर जि करोडौं क्लबको अग्रिम शुभकामना 👌👌🌹🌹❤️

  • @chandrathapa5195
    @chandrathapa5195 9 หลายเดือนก่อน +1

    Ahaa sarai ramro geet👌👌🥰🥰

  • @khimanoli9117
    @khimanoli9117 6 หลายเดือนก่อน +2

    साच्चिकै जति सुने पनि हेरे पनि सुनी रहु हेरि रहु जस्तो लाग्ने ।अति मन पर्यो ।गीतकार , संगीतकार लाई ह्रदय देखि सम्मान छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TikaramSaruMagar-h4l
    @TikaramSaruMagar-h4l 8 หลายเดือนก่อน

    गित धेरै राम्रो लाग्यो ❤️😊

  • @sunildangi5325
    @sunildangi5325 9 หลายเดือนก่อน +3

    आहा गीत त यस्थो पो होट सुँदा पनी आनन्द आऊने हार्दिक बधाई सपूर्ण कलाकार हरूँलाई❤❤❤❤

  • @RupaPariyar-n3j
    @RupaPariyar-n3j 9 หลายเดือนก่อน +3

    आहा नि कति मीठो गित

  • @safalmedia6663
    @safalmedia6663 7 หลายเดือนก่อน +2

    आहा कति राम्रो गित खेम दाजी ❤️❤️

  • @Kumari-s9w
    @Kumari-s9w 9 หลายเดือนก่อน +1

    यो गीतलाई डाउनलोड गर्न मिल्दैन हजुर गीत साह्रै राम्रो लाग्यो नि

  • @urmilarana684
    @urmilarana684 9 หลายเดือนก่อน +2

    करिश्मा लाई धेरै दिन पछि देखियो नयाँ भिडियोमा❤खुशि लाग्यो गित अभिनय सबैको उत्कृष्ट 🎉🎉लाग्यो 🎉🎉😊❤

  • @Santoshbhujel363
    @Santoshbhujel363 9 หลายเดือนก่อน +3

    आहा आहा कति मीठो गित छम छम नाच्ने सफल्ताको सुभ कामना सफल्ताको सुभकामना सुमि जि लगायत यहाहरु सम्पुर्न टिम 🙏🙏🙏❤️❤️❤️❤️💃💃💃💃💃💃💃

  • @shibrajmagar5138
    @shibrajmagar5138 9 หลายเดือนก่อน +2

    नमस्कार म हाल मलेसियाबाट साह्रै राम्रो गीत ल्याउनुभएको छ। धेरै धेरै शुभकामना आगामी दिनहरूमा पनि यस्तै मीठामिठा गीत सुन्न पाइयोस् 🙏🙏

  • @chitragharti6811
    @chitragharti6811 9 หลายเดือนก่อน +1

    म्युजिक यरेनजर लाइ सलाम छ कति मिथो बाजा

  • @Bharatrasaili504
    @Bharatrasaili504 9 หลายเดือนก่อน +1

    Aaha sarai mitho geet badhai xa best of luck

  • @kamalbhandari163
    @kamalbhandari163 9 หลายเดือนก่อน +2

    ramro lageyo❤❤❤

  • @BulbahadurChettri
    @BulbahadurChettri 5 หลายเดือนก่อน +1

    बिशेसगरि यो गितको लय सृजना गर्ने लाई बिशेष धन्यबाद ।उत्कृष्ट लय सृजनाको लागि ।गायिका सुमि को स्वरमा जादु छ ।खेम जिको पनि आकर्शक छ

  • @nepalisarita6117
    @nepalisarita6117 9 หลายเดือนก่อน +1

    Dherai ramro prastuti so ❤❤❤❤❤

  • @karunapoudel7953
    @karunapoudel7953 3 หลายเดือนก่อน +1

    3:14 ❤ mitho layama , utkrtha shsbda , i feel it

  • @ramaghimire8757
    @ramaghimire8757 9 หลายเดือนก่อน +3

    सुमन भाइले गाएकाे नाचेकाे जे भएपनि केहि छुटाउ दिन सारै मनपर्छ

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 9 หลายเดือนก่อน +1

    गित राम्रो र मिठाे छ सुमन दादाकाे नाच धेरै राम्रो

  • @khembahdur3680
    @khembahdur3680 9 หลายเดือนก่อน +1

    खेम सर को सोर भय त तेतिकै हित हुन्छ नि नसुनि को होला र म दिन भरि खेम को गाना मात्र हो सुनि

  • @bastolashanti601
    @bastolashanti601 8 หลายเดือนก่อน

    Ramro cha geet safaltako suvakamana ❤️❤️❤️❤️❤️

  • @sharmasuman3210
    @sharmasuman3210 8 หลายเดือนก่อน +1

    अाहा कति मिठाे हाे

  • @prashantroka
    @prashantroka 9 หลายเดือนก่อน +2

    आहा ❤️ ल बधाई छ सम्पूर्ण टीम लाई❤️❤️

    • @giriraj1082
      @giriraj1082 7 หลายเดือนก่อน

      Nice song

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel 9 หลายเดือนก่อน +3

    आहा मीठो गित सफलताको शुभकामना !!

  • @rabinthapamagar512
    @rabinthapamagar512 8 หลายเดือนก่อน +3

    बधाई सँगै सफलताको सुभ कामना सुमी दिदी लगायत सम्पूर्ण टीम प्रति

  • @Tejendra_Rasaili
    @Tejendra_Rasaili 9 หลายเดือนก่อน +2

    आह मीठो है सम्पूर्ण टिम लाई हार्दिक बधाई छ सफलता को शुभकामना

  • @BinayaDarai-i1l
    @BinayaDarai-i1l 9 หลายเดือนก่อน +1

    Aaha mitho git

  • @asmitagurung8042
    @asmitagurung8042 7 หลายเดือนก่อน +2

    Jati sune pani sunirahu lagne yo git❤️❤️❤️

  • @DipendraBc-z5c
    @DipendraBc-z5c 7 หลายเดือนก่อน +2

    दाइ गित खत्रा मिठो छअजै देस खानु पर्छ यक्चोति

  • @DipaMagar-m2f
    @DipaMagar-m2f 8 หลายเดือนก่อน +1

    Suman dae hjrko big fan❤❤❤

  • @jaydai8805
    @jaydai8805 9 หลายเดือนก่อน +2

    आहा कती राम्रो गीत ❤❤❤ मीठो गीत सुन्दा धेरै मन छोयो❤❤ सुमी मगर लगयेत सम्पुर्न कलाकार तीम लाइ बधाई छ ❤❤❤

  • @Om_Bhandari100
    @Om_Bhandari100 7 หลายเดือนก่อน +2

    आहा अति मिठो प्रस्तुति अझै धेरै भन्दा धेरै अन्य प्रस्तुतिहरु सुन्न पाइयोस सफलताको शुभकामना छ🙏🙏🙏

  • @M52367
    @M52367 9 หลายเดือนก่อน +2

    आहा कति राम्रो गीत अनि भिडियो।❤❤❤❤ बधाई छ। सम्पूर्ण टिमलाई

  • @mansingsony6364
    @mansingsony6364 9 หลายเดือนก่อน +1

    आहा क्यामिठो गित मिठो गितको भिऊजनै जादैन सबैले हेरौहै ।

  • @prakashshrestha8051
    @prakashshrestha8051 9 หลายเดือนก่อน +2

    खेम सुन्चुरी दादा को म बिग फ्यान है सुमि दिदी को पनि भ्वाइस बबाल छ भिडियो झन बबाल छ सुमन र बिमल को❤❤❤❤

  • @sajjanbohora299
    @sajjanbohora299 9 หลายเดือนก่อน +2

    सारै मजाको गीत बधाई छ टीम

  • @XyyxJyzkz
    @XyyxJyzkz 7 หลายเดือนก่อน

    Sarai majako Geet vary Nice Aall sarjak parti Hardik nman gardxu❤❤❤❤

  • @Kumari-s9w
    @Kumari-s9w 9 หลายเดือนก่อน +4

    सरै मीठो गित खेम भई को अवज सरै मीठो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना🙏

  • @UttamPulamimagar-le9nw
    @UttamPulamimagar-le9nw 9 หลายเดือนก่อน +3

    सुमि सिस हजुरको स्वर सार्है राम्रो छ अझै हजुरको गायन क्षेत्र फ्दै जावस्🙏🙏💞

  • @kamalShripali
    @kamalShripali 9 หลายเดือนก่อน +3

    धेरै बदाई छ सबैलाई गित सुपर छ सुमन को big फेनहोम

  • @shivamagar513
    @shivamagar513 9 หลายเดือนก่อน +2

    कति राम्रो छ गीत ❤❤

  • @minu8036
    @minu8036 9 หลายเดือนก่อน +2

    सुमि मिस ko गीत ❤❤

  • @laxmansunar4446
    @laxmansunar4446 9 หลายเดือนก่อน +2

    उत्कृष्ट गित wowow नेपाल् खाए अब लाहुरेनी ले अग्रिम शुभकामना सबैलाई ❤❤

  • @KarishmaPariyar-d8t
    @KarishmaPariyar-d8t 9 หลายเดือนก่อน +1

    Ahaa babu ranro xa git

  • @JyotiMalla2050
    @JyotiMalla2050 8 หลายเดือนก่อน

    आहा किति मिठाे गितमा सारै रार्माे डान्स🙏🙏🙏❤❤

  • @harighimire4654
    @harighimire4654 7 หลายเดือนก่อน +2

    Wow yo गीत दिनको दुई चोटि न सुनी मलाई निद्रा नै लाग्दैन के भाको❤❤❤

  • @SureshSunam-l6b
    @SureshSunam-l6b 9 หลายเดือนก่อน +2

    ल धमाका मचाउनी भयो यो दारिले😆😆सबै लाई सफलताको सुभकामन्😘

  • @durgakc9513
    @durgakc9513 9 หลายเดือนก่อน +1

    Git yakdam ramro xa sis beast of lack🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @tekrajgurung6027
    @tekrajgurung6027 9 หลายเดือนก่อน +11

    अब देश खाने पालो सुमी बहिनीको आयो है ,कति राम्रो गित हो लगातार हेरिराको छु।बधाई अनि शुभकामना छ।

  • @birusunar2337
    @birusunar2337 9 หลายเดือนก่อน +2

    वा कति मीठो सुमि जि को स्वर सबै टिम लाई बधाई

  • @bishnunepali7019
    @bishnunepali7019 9 หลายเดือนก่อน +2

    Sumi bainiko dherai mitho aawaj rahexa gayen kchetrama ujwal vabisyeko kamana

  • @RKMT.VIDEOS
    @RKMT.VIDEOS 7 หลายเดือนก่อน +2

    आहा अति सुन्दर गित सारै मन परेको मलाई पनि , 👌👌👌 आगामि दिन हरुमा पनि यस्तै सुन्दर रमनिय गित भिडियो हेर्न देख्न पाइयोस अगृम सुभ कामना सम्पुर्ण यस म्युजिक परिवार लाई ❤❤❤❤❤🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @pokhrelsabin1
    @pokhrelsabin1 9 หลายเดือนก่อน +5

    आहा निकै राम्रो छ गीत भिडियो अनि उस्तै अभिनय सफल्ता को शुभकामना सबैमा

  • @rajuruchal8142
    @rajuruchal8142 9 หลายเดือนก่อน +2

    निकै राम्रो गीत सफलताको शुभकामना ❤