गुल्मीमा ३३ बर्ष लामो स्थाई अध्यापन गराएका शिक्षक बिदाई हुँदै गर्दाको नरमाइलो क्षण
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- ३ मंसिर,२०८१, आफ्नो जीवनको करिव ३९/४० बर्ष (३३ बर्ष स्थाई रुपमा) शिक्षण पेशाको क्रममा श्री थानपनी निमाबिमा, मर्भुङ दघाँसमा करिब २२ बर्ष ( ८ बर्ष प्रध्यानध्यापक) रहिँ अध्यापन गराएर, आजको मितिबाट औपचारिक रुपमा शिक्षण पेशाबाट अनिबार्य अबकाश (सेवानिवृत्त) भैइ बिदाई हुनुभएकोमा आदरणीय बुबालाई धेरै धेरै बधाई तथा अबको निवृत्त जीवन सुखमय, सुस्वास्थ्य, दीर्घायु साथै आत्मसन्तुष्टिले भरिपुर्ण होस, शुभकामना💐, हजारौं विद्यार्थीहरु र आफ्नो परिवारको भबिस्य उज्यालो बनाउनको लागि कठिन दु:ख र मिहिनेत सहितको यति महत्त्वपूर्ण प्रेरणादायी योगदानको लागि उच्च सम्मान आदरणीय बुबा🙏,
Love you so much😘😥💓💓