ᤛᤣᤘᤫᤠᤖᤥ॥ (सेवारो / Sé:wâ:rö) Adangba; I would like to say that in Yakthum script, there's no such problem because you can fit more vowels in one consonant compared to devanagari. For example:- "माङ" & "माङ्" can be written as ᤔᤠᤅ & ᤔᤠᤱ॥ As you can see, it is less confusing.
धेरै राम्रो भिडियो तयार गर्नु भएको छ दाजु । यस भिडियो बाट धेरै कुरा हरु सिक्न सकिन्छ । तपाइको TH-cam Channel बाट मगर खाम भाषा बारे बुझ्न , सिक्न र सिकाउन सकिन्छ । यसरि नै अझै धेरै मगर खाम भाषा सिकाउने प्रभावकारी भिडियोहरु बन्दै जाओस , मगर खाम भाषा को संरक्षण र सम्बर्द्धन हुदै जाओस , धेरै धेरै शुभकमाना छ दाजु , धन्यवाद ।
धन्यवाद भाई ! तपाई जस्तो अरुले पनि आफ्नो मातृभाषा सिक्ने रुचि र चासो देखाएमा अवश्य पनि मेरो प्रयास जारी रहनेछ । तर धेरैले चासो गरेनन् भने चाहिँ समयको खेर मात्रै हुन जानेछ । किनभने यस्तो भिडियो बनाउदा कति धेरै समय लाग्छ र कति गाह्रो हुन्छ भन्ने कुरा बनाउनेलाई मात्रै थाहा हुने कुरा हो ! हेर्नेले त भिडियो जति लामो छ त्यति मात्रै समय खर्चिने हो त्यो पनि पुरै भिडियो सबैले हेर्दैनन ! आशा गरौं धेरै भन्दा धेरैले चासो राखेर थप यस्ता भिडियोहरु बनाउन मलाई प्रेरित गर्नेछन् !
@@Lugumyals हो हजुर , दाजुले भन्नुभएको कुरा एकदम सहि हो . यस्तो भिडियो बनाउन त धेरै समय को साथै तन, मन र धन को आबश्यकता छ . यो भिडियो एक पटक हैन धेरै पटक हेर्नु पर्दछ है सछ्चिकै मात्री भाषा प्रेमीहरु . स्ज र स्झ लाइ सग्लो अक्षर को लागि श र ष लेख्ने idea पनि एकदमै सहि लग्योदाजु !
Thank you for the video i want to learn my language. Ani Kunai pani pura nepali sentence ko kham Vasa ma k vanx pura sentence ko artha lekhera ni sikaunu hola 🙏
धन्यवाद बहिनी ! यस्तो भिडियो बनाउन धेरै समय र मेहनत लाग्छ, तर बनाएर पनि कसैले हेर्दैनन जुन viewer को संख्याले नै बताउछ ! त्यसैले जोश जाँगर मरेर गएको अवस्था हो !
They all come under Parbate Kham, the major difference is accent and rest is 95% same. I only speak my native Lugumyal accent which is also part of Parbate Kham therefore couldn't teach other accents.
रुचिको लागि यहाँलाई धेरै धेरै धन्यवाद ! तर अपलोड गरेर मात्रै के गर्ने हजुर, कसैले हेर्दैनन ! भ्यु संख्या तपाई आफै हेर्नूस बर्ष दिनमा ४-५ सय पनि छैन ! बनाउदा कति मेहनत र समय खर्चिनु पर्छ तर कसैले पनि हेर्दैनन ! त्यसैले जाँगर मरेर भिडियो बनाउन छोडेको हजुर !
एकदमै राम्रो छ है दाजु
धन्यवाद भाई
Great job sir
Thanks
Thank you so much for your new video an about KHAM language. It will help a lots who want to learn own language.
Thanks for a positive feedback.
ᤛᤣᤘᤫᤠᤖᤥ॥ (सेवारो / Sé:wâ:rö) Adangba; I would like to say that in Yakthum script, there's no such problem because you can fit more vowels in one consonant compared to devanagari. For example:- "माङ" & "माङ्" can be written as ᤔᤠᤅ & ᤔᤠᤱ॥ As you can see, it is less confusing.
जानकारीको लागि धन्यवाद हजुर 👍️
@@Lugumyals
भिड्यो बनाउ्नु भएकोमा ᤏᤥᤃᤣᤴ॥ (नोगेन्)
धेरै राम्रो भिडियो तयार गर्नु भएको छ दाजु । यस भिडियो बाट धेरै कुरा हरु सिक्न सकिन्छ । तपाइको TH-cam Channel बाट मगर खाम भाषा बारे बुझ्न , सिक्न र सिकाउन सकिन्छ । यसरि नै अझै धेरै मगर खाम भाषा सिकाउने प्रभावकारी भिडियोहरु बन्दै जाओस , मगर खाम भाषा को संरक्षण र सम्बर्द्धन हुदै जाओस , धेरै धेरै शुभकमाना छ दाजु , धन्यवाद ।
धन्यवाद भाई ! तपाई जस्तो अरुले पनि आफ्नो मातृभाषा सिक्ने रुचि र चासो देखाएमा अवश्य पनि मेरो प्रयास जारी रहनेछ । तर धेरैले चासो गरेनन् भने चाहिँ समयको खेर मात्रै हुन जानेछ । किनभने यस्तो भिडियो बनाउदा कति धेरै समय लाग्छ र कति गाह्रो हुन्छ भन्ने कुरा बनाउनेलाई मात्रै थाहा हुने कुरा हो ! हेर्नेले त भिडियो जति लामो छ त्यति मात्रै समय खर्चिने हो त्यो पनि पुरै भिडियो सबैले हेर्दैनन ! आशा गरौं धेरै भन्दा धेरैले चासो राखेर थप यस्ता भिडियोहरु बनाउन मलाई प्रेरित गर्नेछन् !
@@Lugumyals हो हजुर , दाजुले भन्नुभएको कुरा एकदम सहि हो . यस्तो भिडियो बनाउन त धेरै समय को साथै तन, मन र धन को आबश्यकता छ . यो भिडियो एक पटक हैन धेरै पटक हेर्नु पर्दछ है सछ्चिकै मात्री भाषा प्रेमीहरु . स्ज र स्झ लाइ सग्लो अक्षर को लागि श र ष लेख्ने idea पनि एकदमै सहि लग्योदाजु !
Thank you for the video i want to learn my language. Ani Kunai pani pura nepali sentence ko kham Vasa ma k vanx pura sentence ko artha lekhera ni sikaunu hola 🙏
धन्यवाद बहिनी ! यस्तो भिडियो बनाउन धेरै समय र मेहनत लाग्छ, तर बनाएर पनि कसैले हेर्दैनन जुन viewer को संख्याले नै बताउछ ! त्यसैले जोश जाँगर मरेर गएको अवस्था हो !
You are teaching Matale Kham bhasa . Can you also teach Thawangi Kham bhasa which is lil bit different I guess.
They all come under Parbate Kham, the major difference is accent and rest is 95% same. I only speak my native Lugumyal accent which is also part of Parbate Kham therefore couldn't teach other accents.
hello sir i need to learn kham language
Kham vasa ko Meaning haru ko vedio banaunu na
छिटै आउदैछ प्रतीक्षा गर्नु होला !
म कक्षा छ बर्घ ख बाट आएकी हु।लाई के भन्छ।plz bhannu
ङा ६ किलास लु बर्ग ख नि ङाहुवो !
magar kham vasa upload garnu paryo k sir
रुचिको लागि यहाँलाई धेरै धेरै धन्यवाद ! तर अपलोड गरेर मात्रै के गर्ने हजुर, कसैले हेर्दैनन ! भ्यु संख्या तपाई आफै हेर्नूस बर्ष दिनमा ४-५ सय पनि छैन ! बनाउदा कति मेहनत र समय खर्चिनु पर्छ तर कसैले पनि हेर्दैनन ! त्यसैले जाँगर मरेर भिडियो बनाउन छोडेको हजुर !
Nepali Lai kham language ma transfor garera
Magar bhasa bata name kk huncha kta kt ko vidio chaiyo sir
Ka kha Ga bata suru garera bhannu ani ka kaa ki ke dekhi last sammko bhandinu na sir