मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏💗म जस्तो सानो vlog लाई नी सोपोट गर्दिनु होला 😢😢😢
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल मेरि बास्सै सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
आज सिन्धुपाल्चोकको इन्द्रावती गाउँ पालिका स्थित श्री रणनैनेस्वर महादेव मन्दिर परिसर ऐसेलुखर्कमा दारी बा सग प्रत्यक्ष भेट हुने अवसर मिल्यो । शालिन रुपमा बोल्ने भद्र व्यवहारका धनी सुरबिर पन्डित (दारी ) ज्यु को उत्कृष्ट प्रस्तुति !!❤️🙏🙏
🎉🎉🎉🎉 आज सम्म सफल भएको मा सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। अब बान्द्रे लाई पनि ल्यायो भने अझ धेरै रमाइलो हुन्थियो हसाउने छ।हास्य कम भएजस्तो लाग्यो । अरु सब अती राम्रो कहानी छ।🎉🎉🎉
मेरी बास्सैको यो श्रृंखला प्रतक्ष सुटीङ स्थलमा गएर हेर्ने सौभाग्य मिलेको थियो। हामी अमेरीकामा बसेर तीन पुस्ताले हेर्छौँ र विशेष दारी बा र काजी बा को अभिनयले सबैलाई लोभ्याउँछ। अझ धेरै उत्तरोत्तर प्रगतिको कामना। jai hos Nepali kala, Sahitya ra Sangit ko.
मेरिबासै भाग 1 देखि अहिले सम्म न छुताइ हेर्ने कोको छ्म हाजिर हुम त साथी हरु ❤❤❤❤❤❤
मेरी बास्शै यो श्रीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता😂😂😂😂😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😅😅😅😅😅😊😊😊😊❤
मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
❤❤❤❤dhanebad Rahis Sir❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤🌹
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏
Mo Pani xu nii malie pani yo bag saru deki ni harako xu nii ra aja ko ko espodide pani dheri rarmo lagayo nii
सामाजको राम्रा नराम्रा घटना लाई जस्ताको त्येस्तै देखाउने "मेरी बास्सै" कार्यक्रम छिटै 1000 episode पुगोस भन्ने कामना छ🎉
ल बिजोग रमाइलो पो लायो है यो भाग त झन 🙏🙏🙏🖤🖤
Old is gold vane jati yeta Hajir hum ta❤
यो सिरियल आउॅंदा खुसी हुने को को हुनु हुन्छ ❤🎉❤
❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई कल्याण गरुन्🎉🎉🎉🎉
फेरि पनि "मेरी बास्सैमा" स्वागत छ- बोक्रे सोल्टी।
यो Serial आउदा खुसि हुने र यो Serial लाई ❤❤ माया गर्न जति यता हाजिर हुम है।।🙏🇳🇵🙏👍️🙏❤️🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
मृत्युुलाइ जित्ने ओखती झैँ लाग्छ🌾भोकलाइ मेटाउनी भोजनझै🥰🥰 लाग्छ🌿साच्चै मलाई यो प्रस्तुति दु:ख बिसाउने🌿चौतारी जस्तै लाग्छ ।
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
बोक्रे सोल्ती लाई सुन्तला अलि महङ्गो पर्यो जस्तो छ 😁😁😁
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏💗म जस्तो सानो vlog लाई नी सोपोट गर्दिनु होला 😢😢😢
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
साह्रै राम्रो लाग्छ मलाई यो धारावाहिक मेरी बास्सै आजको श्रृङ्खला झन रमाइलो लाग्यो
बुहारि सिरियाल कि चाेथाले सिरजाना मेरि बासैमा देखियाे फेरि कमाला लाई सडेनतरा रचेका देखेरा मन परथेना फेरि याता❤❤
बोक्रे सोल्टी लाई वेलकम छ है सीरियल मा ❤❤❤❤❤
सरस्वती बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् एक भाग देखि हेरिरहेको छु सरस्वती बहिनी 🎉🎉
बोक्रे सोल्टी अनि बिजुली नानी को आग मन मा मिeeeeठो स्वागत छ साथै सम्पूर्ण टीम मा न्यानो अभिवादन 💐💐💐😍😍
Dadi ba ra kaji ba all the best ❣️ 👍 meri basai tim lai
❤❤❤❤❤❤dhanebad beer sir❤❤❤
बोक्रे सोल्तिको आगमन हुदा खुशि लाग्यो तर प्याकुलि पनि आउन पर्ने हो ।🎉🎉🎉❤❤
Sakkigoni is best serial😅❤❤❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल मेरि बास्सै सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज सिन्धुपाल्चोकको इन्द्रावती गाउँ पालिका स्थित श्री रणनैनेस्वर महादेव मन्दिर परिसर ऐसेलुखर्कमा दारी बा सग प्रत्यक्ष भेट हुने अवसर मिल्यो । शालिन रुपमा बोल्ने भद्र व्यवहारका धनी सुरबिर पन्डित (दारी ) ज्यु को उत्कृष्ट प्रस्तुति !!❤️🙏🙏
🎉🎉🎉🎉 आज सम्म सफल भएको मा सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। अब बान्द्रे लाई पनि ल्यायो भने अझ धेरै रमाइलो हुन्थियो हसाउने छ।हास्य कम भएजस्तो लाग्यो । अरु सब अती राम्रो कहानी छ।🎉🎉🎉
धुर्मुस सुन्तली ल्याउन पर्यो अनि रमाइलो हुन्छ यो नया नया मान्छे ल्यायर रमाइलो लागेन
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
म हजुर दामी xa 🌹🙏🌹बनेपा काब्रे 🌹🌹
Ma Pane Herdai Xu.
Ma xu❤❤❤❤
Episode 1 hernebelata hamrotira radio nepal matra aauthyo aba radioma herne kuro vayena
Sapoi xn ho
सानै उमेर देखि अजै सम्म को को ले हेर्दै हुनुहुन्छ हाजिर हौ ❤❤❤❤❤🎉🎉🎉
mero favourite serial ho ❤❤ mero Rajahar chiya coffee pasal ho❤❤❤ kaji ba ❤darri ba
Nice Episode Meri Bassai.
मेरी बास्सैको यो श्रृंखला प्रतक्ष सुटीङ स्थलमा गएर हेर्ने सौभाग्य मिलेको थियो। हामी अमेरीकामा बसेर तीन पुस्ताले हेर्छौँ र विशेष दारी बा र काजी बा को अभिनयले सबैलाई लोभ्याउँछ। अझ धेरै उत्तरोत्तर प्रगतिको कामना। jai hos Nepali kala, Sahitya ra Sangit ko.
यो सिरियल को चाँडै भाग १००० हेर्न पाइयोस्❤❤❤❤❤
🙏नमस्ते सम्पूर्ण सिरियल प्रेमी मानुभाब ।यो सिरीयल हेरेर मनोरञ्जन लीने सम्पुर्ण परीवरलाई भगवनले रक्षा गरून्।।
My best siriyal meri bassai sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
श्रेदेय ब्यक्तित्वहरुलाइ सलाम।प्रत्यक्ष पनि भेट भो अत्यन्तै आभारी छु।नौबहिनी गाउँपालिकामा उहाँहरुको उपस्थितले सम्पुर्ण जनताहरुमा अत्यन्तै खुसियाली छएको छ।
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌💕💞💞💞💞💞💕😘
हैट मेरो बोक्रे सोल्टि आयेछ खुसी लाग्यो... निरन्तर दिनु पर्यो बोक्रे सोल्टि 👍👍👍
wow आज पुराना कलाकार को इन्ट्री भए छ निकै रमाइलो लाग्यो
❤❤❤kaji ba❤Dari Ba❤hamro ghar piuthan ma wai
Good 👍😊😊😊
दारी र काजी जय होस❤❤❤
बुढोहरुको प्रेम पत्रले बिजोग रमाइलो गर्योनि 😂
Maho❤❤❤❤❤❤❤❤
बोक्रे सोल्टी आएकोमा धेरै धेरै खुसी लाग्यो स्वागत छ बोक्रे सुल्टीलाई
Daree❤❤ba kaji❤❤ba butawol ma verities jay meri bassai
My favorite😍🥀
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
My favourite serial ♥️♥️
Thanks for hamro school ma aauna ko lagi❤❤❤❤❤ from luplung mavi 🙏🙏🙏🙏🙏🙏🙏
यक्दमै रमाइलो मेरिबास्सै धन्यवाद सम्पुर्ण टिमलाई
बाेक्रे साेल्टि पनि अाएछन खुशी लाग्यो
झनक्क माया लाग्ने ! जिरेलको आगमन अब रमाइलो हुन्छ
Wow 😮
❤❤dari❤kaji❤lai piuthan ma❤swagat xa❤
Bokre solti lai meri bassai ma feri dekhna pauda dherai khusi lagyo😊😊❤️❤️
खुसी लाग्छ मलाई मेरी बास्सै हेर्दा।
Dari❤ba Jindabad❤
❤❤❤❤ dhanebad hju❤❤❤
मेरो कमेन्ट पढ्ने जति सबै को भगवान ले रछागरुन❤❤❤
Favourite serial❤❤❤
❤Badhai❤kaji❤Dari❤we meet❤piuthan
My favourite sireal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बोक्रे शोल्टी आउँदा नि मज्जा लाग्यो
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌
Aja ko meri bassai serial dherai ramailo lagyo safhalta ko suvakamana sampurna tim lai ❤❤❤❤🙏 🙏
My fevratha sireyal 😅😅😅😅😅
Historical serial ever in Nepal, Watching
Yo siriyal 1 to 842 smm nxutaikn hereko xu🎉🎉 yo.siriyal hol timlai namskar xa😢😢
Love❤much❤dari❤kaji❤❤
My favourite serial ❤️❤️❤️❤️❤️😂🎉😢😮😅😊
Daree❤kaji namaskar hotel palpali gaidakot❤❤
❤❤❤❤❤❤
Best Nepali serial , keep watching , love it
छोरीसंग आकी साथीलाई यता पठाइदेउ बुढा 😂😂🤣
Iamlookingfrom Delhi
Aaj kaji ba❤ Dari Ba lai❤bafal ma vetna pai yo.Jay Meri bassai
👍😊😊
Dami xa Dami yestai banau nu parxa meri bassai vaney ko ❤
In Nepal, One of the best historical serial,,,
Watching from Bhutan
याे सिरियल धेरै धेरै मारमि्क छ
अब धुर्मुस सुन्तली लाई ल्याउनु पर्यो बब्बाल हुन्छ !
सबैले यक अर्कालाई सहयोग गरौ🙏
लु आज को मेरि बासै पनि हेरियो बिरानो मुलुक मलेशिया बाट रमाईलो लाग्यो तर बोक्रे सोल्टी को सोल्टीनि को भाग अलिक सुधारनु परछ है अरू सबै ठिकै
राम्रो !!
Meri bassai kosako farvriot ho hjr
❤❤❤good❤dari❤n❤kaji❤
🎉🎉🎉🎉🎉
दारिबालाइ नखाको बीस लाको छहै 🎉🎉🎉🎉🎉❤❤❤ अब के हुन्छ
❤❤❤dari❤kaji❤jay hoss❤
अबको अन्तिम बिकल्प भनेको
ज्योती मगर आउ देश बचाउ ।🙏भन्ने हल्ला छ त बजार मा कुरा के होला
धेरै राम्रो छ सबै जना लाई नमस्कार छ
Sarai ramro lageko ho
Kaji❤Dari❤
Dareee❤babu😂😂😂😂
Dari❤ kaji❤jay hoss❤from piuthan
🌹🌹🌹🌹
Best of luck all guys ❤❤❤