Navadurga jatra |नवदुर्गा जात्रा | History | Dhulikhel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • लिच्छविकाल कालिन एतिहासिक जात्रा "नवदुर्गा जात्रा नाच"हरेक बर्ष फागुन महिना धुलिखेल मा विशेष रुपमा मनाइने गरिन्छ।
    राजा आनन्ददेवले भक्तपुर सहरलाई राजधानी सहरका रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, दैवी विपत्ति आदि अनिष्टकारी तत्वबाट रक्षार्थ एवं सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने शक्तिसहित तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको ङालाकेगु नाच सञ्चालनमा ल्याएको किम्वदन्ती छ । यो नाच प्रारम्भकालदेखि गाथा वनमाला जातिले प्रदर्शन गर्दै आएको छन। । माघे संक्रान्तिको राति तन्त्रविधिद्वारा अष्टमातृकाका देवदेवीलाई आहवान गरी श्वेत भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा रहेको मूर्तिलाई विधिवत पूजाअर्चना गरेपछि भोलिपल्टदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने परम्परा छ।त्यसपछि देशका विभिन्न ठाउँहरुमा प्रदर्शन हुन्छ।
    तान्त्रिक विधिबाट प्रदर्शनी हुने नवदुर्गा नाच १६ औँ शताब्दीमा प्रादुर्भाव भएको हो । तत्कालीन राजा भुवन मल्लको राज्यकालमा नेपाल संवत् ६३३ तिर देशमा अनिकाल परेको हुँदा सहकाल ल्याउन उनले नाचको प्रारम्भ गरेको वंशावलीमा उल्लेख।राजा सुवर्ण मल्ल को समय मा यसले अझै विकसित रुप लियो।
    #nawadurga jatra
    #jatra
    #dhulikhel
    #festival
    •TH-cam Channel-
    / parichayacom
    •Facebook page-
    www.facebook.c...
    Queries
    Navadurga jatra navadurga dance Nawadurga introduction video
    navadurga dhulikhel navadurga jatra 2021 Maacha mareko bhaktapur
    Nava durga naach navadurga jatra 2077 Navadurga Dhulikhel fishing newari culture
    Who introduced Navadurga dance in Nepal Mahakali dance Nava durga nach
    Navadurga machha marne Seti bharab

ความคิดเห็น • 29