Decent journalism. Babita Maden deserves praise for such comprehensive interview with Dr Lama. He explains everything in so simple terms and easy to understand for us common people. Avoiding politics of emotion we should follow the path visioned by him.
Dr. Mahindra P Lama justa literate person haru hamra gorkha samaj ka leader na hunu hamra durbhagya ho asha rakhu future ma Sir nai hamra samaj ka bhagya vidhata hune cha jai gorkha.
I was hoping u would pop up nrc issue and was eagerly waiting to hear his take in it.plz ask him about it,if got chance in future. And I think we need people lk mahendra sir to come back in active politics, coz we have no hope left in present scenario.
He is our pride..... Yes Sir this is really a darkage for Darjeeling because we gorkhas became against each other....If it would continued future will be more dangerous..., because of bad leadership n bad politics
In 2005 when u were Sonia Gandhi's chief secretary n our late Subash Ghising had approached fr the support fr 6th schedule bill u insisted to support n fr some extent u r also responsible fr today's hill situation. Yet I admire u as a Gorkha pride n hope u will do ur best fr hills in comin days
Yo palee chaii...Bimal Gurung...Anit thapa..Binay tamang..congress ko netaa haruu..laii vote chaii pura denuu haii...all the best...yoo news ma 43 minute 50 second ko sachaii heraa panee ferri yoo haruu laii naii vote deyoo vanaa chai jastaii ko testaii hoo.....
we Nepalese peoples also want open border provision of 1950 most be reviewed. I think open border between Nepal n India is more harmful to Nepal than India because if 2% Indian will come to Nepal, Nepal popn will be doubled. Which may threaten our sovereignty so Indo-Nepal border most be regulated at any cost.
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा। यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। बग्ने पानी पुग्दैन वर्षा नै चाईञ्छ, सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभाषामा चाईञ्छ । बालक बालिकालाई उदयमान बनाउनु ।
Exceptional ideological views and also ground level experiments of worse Darjeeling politics on that time as till yet. Hoping ahead level best sharing better constructive ideas in this regards.
aja bhanauda 70 Barsha aaghi ko darjeeling ra gorkhako itihash herad ra aunea 70 Barsha baad ko situation hernu ho bhanea gorkha refugee hunea pakka cha DR. saheb. Yeha swatantra media,nidar media ra, either social media or state national media ko kami cha...
GRACIAS SIR ! With due respects, We hilly people are proud of you. May Chomden JAM YANG LA ( Lord Manjushri ) bless much more to benefit us. Sir, your performance is a CLASS ACT, hope it will remain so in the future too. With sincere regards 🙏 🙏🙏
Decent journalism. Babita Maden deserves praise for such comprehensive interview with Dr Lama. He explains everything in so simple terms and easy to understand for us common people. Avoiding politics of emotion we should follow the path visioned by him.
Dr. Mahindra P Lama justa literate person haru hamra gorkha samaj ka leader na hunu hamra durbhagya ho asha rakhu future ma Sir nai hamra samaj ka bhagya vidhata hune cha jai gorkha.
Missed the golden opportunity of sending him to the parliament by not voting for him.
Very nicely explained by Dr Lama.People of hills must read such briefs.
Beautifully explained.. Becoz of our leader our future not known yet.. Criticism are always welcome..
Sir ur the pride of Gorkha and the real hero ...🙏🙏🙏🙏 salute u ' Jai Ghorkha'
Gorkha's pride Nations pride
Mahendra p lama jue lai dherai dherai dhanyabad.
I was hoping u would pop up nrc issue and was eagerly waiting to hear his take in it.plz ask him about it,if got chance in future. And I think we need people lk mahendra sir to come back in active politics, coz we have no hope left in present scenario.
Jojo, whatever you has said is 100% correct. We are confused people.
He is our pride..... Yes Sir this is really a darkage for Darjeeling because we gorkhas became against each other....If it would continued future will be more dangerous..., because of bad leadership n bad politics
Pride of Indian gorkhas. Respect.
Great respect to Mr Lama sir
Interviewee level "Extraordinary"
Grt person
And grt interviewer
In 2005 when u were Sonia Gandhi's chief secretary n our late Subash Ghising had approached fr the support fr 6th schedule bill u insisted to support n fr some extent u r also responsible fr today's hill situation.
Yet I admire u as a Gorkha pride n hope u will do ur best fr hills in comin days
Namaskar mahasaya, hajurka maatlai netaharule pachhai diyeko bhaye hamro mang astinai pura hune thiyechha, kintu tyo paapi abhiman ahankarle hajurka maatlai kulchindaa aaja gorkhako haalat nowhere bhayo, parntu mahasai hajurka sankalpama biram naparos, jaati bachaune sabaiko aakhako hajur matra ek hunuhunchha yo satya sampurna gorkhelai awagat chha.
Yo palee chaii...Bimal Gurung...Anit thapa..Binay tamang..congress ko netaa haruu..laii vote chaii pura denuu haii...all the best...yoo news ma 43 minute 50 second ko sachaii heraa panee ferri yoo haruu laii naii vote deyoo vanaa chai jastaii ko testaii hoo.....
Great sir !
2014ko election ma Dr. Saheb sanga jasheri kam garnea mauka milyo feri pani tyo saubhagya pauna payea feri pani bhagyamani sanjanea thiea
Sunarele matra sunchinchha purkhako aakhyanma sahamat hudai bhanna manlagyo hamro jaatimaa sunare janmekai rahena rahechha,dukhlagyo sir afnu kakhmaa sunko dhela paudaa pani nachinne, anya jaatile paye maryadaa diyera jatna gari amrit banai sewan garthe.
Very helpful to all .
In search of gold we lost the diamond 💎
मसित धेरै प्रश्नहरु थिए ।
we Nepalese peoples also want open border provision of 1950 most be reviewed. I think open border between Nepal n India is more harmful to Nepal than India because if 2% Indian will come to Nepal, Nepal popn will be doubled. Which may threaten our sovereignty so Indo-Nepal border most be regulated at any cost.
Good subject voilence
पहाडे नेताहरु सबै कुम्भकर्ण हो ।खानु को लागि मात्र उठ छ,कामको लागि सबै सुत्छ।
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई
शिक्षा मातृभाषामा,
प्रभाव पर्छ सृस्टिलाई
प्रकाशको गतिमा।
यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
बग्ने पानी पुग्दैन वर्षा नै चाईञ्छ, सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभाषामा चाईञ्छ ।
बालक बालिकालाई उदयमान बनाउनु ।
Sir where are you?
Great information
My big salute to u sir n of course to anchor too
You are the great person for gorkha l respect sir
Darjeeling was a part Sikkim.
Namasker sir
U r really great sir
🙏💓
Dherai din pachhi babita bahini lai dekhiyo Khushi lagyo ma chahi Nepal Bata hereko la afno gorkhali bhayesi Maya lagera aauchha tesai hereko la
Yes daju u r right.
Sir, How build of our base. All are the agents for Money.
Dr Mahendra Lama lai bharat barsha le chincha Nepal China Japan le chincha tara waha lai nachinne chai Darjeeling pahar matrai ho
Sir vote chai kaslai dinu parne hajurko sujaw...... 👃👃👃
Hamro jati lai neta haru le bina pindi ko lota nai banayo.
Exceptional ideological views and also ground level experiments of worse Darjeeling politics on that time as till yet. Hoping ahead level best sharing better constructive ideas in this regards.
5555
Yettro din samma k garnu hudaithiyo luki rahanu bayeko thiyo
Mahendra p lama is alearned person but he is very very cummunal person and maukabadi
aja bhanauda 70 Barsha aaghi ko darjeeling ra gorkhako itihash herad ra aunea 70 Barsha baad ko situation hernu ho bhanea gorkha refugee hunea pakka cha DR. saheb.
Yeha swatantra media,nidar media ra, either social media or state national media ko kami cha...
Dr. Lama is our pride of Gorkha
GRACIAS SIR !
With due respects,
We hilly people are proud of you.
May Chomden JAM YANG LA ( Lord Manjushri ) bless much more to benefit us.
Sir, your performance is a CLASS ACT, hope it will remain so in the future too.
With sincere regards 🙏 🙏🙏
Yesto portfolio liyeko manchey le pani vote paudaina hai, hamro yo ewta thulo durbhagya ho
I don’t know why people interested in Politics even they don’t know what was the aim
Leader nai cheater bhayo bhaney janta ta zero huney bhayo.
sir jaba 11 jatiko kura aouxa teha bharatiya gorkha Majhi pani xa.
Darjeeling ko gorkha haru le dr mahendra p lama jsta manche lai kina jaga dinu hudaina?
Bjp bata utnu hawas
भोटमा मात्र देखापर्ने हजुर ।
Dr Lama, Scrap of Darjeeling. Kam nai lagena. Howdis ko kuro garyoo basyoo....... GJM 2 join garla jasto cha mora lay pani.