सरकारले सुकुम्बासीलाई जग्गा वितरण गर्ने || राष्ट्रिय भुमि आयोग द्वारा वडा सम्म समिति गठन buddha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सरकारले सुकुम्बासीलाई जग्गा वितरण गर्ने || राष्ट्रिय भुमि आयोग द्वारा वडा सम्म समिति गठन
    भुमिहीन दलित भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि कार्यबिधि २०७८ अन्तर्गत राष्ट्रिय भुमि आयोग द्वारा वडा समिती गठन भए पछि सूचना
    यस फाकफोकथुम गाउँपालिका वडा नं ५ लुम्देमा मिति २०८०-०६-१० गते बाट भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको वडा कार्यलयबाट लगत संकलन हुने भएकाले आवश्यक कागजात सहित मिति २०८०-०६-२४ गते भित्र कार्यलय समयमा सम्पर्क राख्नुहुन सम्पुर्ण वडाबासिमा विनम्र अनुरोध गर्दछु ।
    -आवश्यक कागजातहरु
    -व्यक्तिगत निवेदन ।
    -परिवारमुलि र निजको श्रीमानश्रीमतिको पासपोर्ट साइजको फोटो १/१ प्रति ।
    - परिवारका सबै सदस्यको नागरिकताको फोटोकपि ।
    - मालपोत वा भुमिकर तिरेको रसिद ।
    - अव्यवस्थित बसोबासिको हकमा आफु वा परिवारको सदस्यको नाममा रहेको जग्गाधनि प्रमाण पुर्जा ।
    - वडा सदस्यको रोहबरमा स्थलगत सर्जिमन मुचुलका ।
    थप जानकारीका लागी
    वडा अध्यक्ष श्री सुदिप आले -९८५२६८०६६७
    वडा सचिव श्री लेक बहादुर नेम्वाङ-९८५२६८११९२
    रोजगार सहायक/तथ्याङ्कसंकलनकर्ता खगेन्द्र निरौला-९८६९२३५५७५
    • सरकारले सुकुम्बासीलाई ...
    / mero_sahayatra
    www.facebook.c...
    tiktok.com/@buddha_sunuwar_kirat
    gmail : www.meroawajonlinetv@gmail.com

ความคิดเห็น • 8

  • @hariram5454
    @hariram5454 4 หลายเดือนก่อน +1

    🎉🎉🎉❤❤❤

  • @user-yn3iy8db7n
    @user-yn3iy8db7n 11 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉

  • @laxmilimbu3472
    @laxmilimbu3472 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @lumdegaming
    @lumdegaming 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yamu99
    @yamu99 10 หลายเดือนก่อน +1

    ❤❤super ❤❤

  • @yonjanvlogs.
    @yonjanvlogs. 11 หลายเดือนก่อน +1

    Great work ❤❤❤❤ sarkarle babastha garnu parxa. Tar ekdam nispakxya ra vrastachar rahit hos vanne Mero kamana

  • @Yashika655
    @Yashika655 6 หลายเดือนก่อน +1

    kun thau honi

  • @gbsamin
    @gbsamin 5 หลายเดือนก่อน

    Ya herda koi sukumbasi hoina jasto lagxa sahi manche ko haat ma janu parcha