Login Uday&Manila Sotang वारि खोला पारी मा खोला गायक/गायिका : उदय र मनिला सोतांग अपलोडर:Dipak_BG वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो...हो हो किन रुन्छ ब्यर्थै यो मन.. वारि खोला पारी मा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो..हो हो किन रुन्छ ब्यर्थै यो मन... जुन पनि भनेको होइन.....ह ह तारा सित दाजेको होइन.... जुन पनि भनेको होइन.....ह ह तारा सित दाजेको होइन.... मैले माया लाएको होइन...ह ह तिमि लाई अप्सरा भनेर... हो..मैले माया लाएको होइन...ह ह तिमि लाई अप्सरा भनेर... वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो...हो हो किन रुन्छ ब्यर्थै यो मन... दिन बित्यो आशै आशामा.....ह ह जोवन बित्यो निराशै मा.... दिन बित्यो आशै आशामा.....ह ह जोवन बित्यो निराशै मा.... मैले माया लाएको होइन...ह ह जुनी भरी अल्झिन भनेर... हो..मैले माया लाएको होइन...ह ह जुनी भरी अल्झिन भनेर... वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो...हो हो किन रुन्छ ब्यर्थै यो मन... वारि खोला पारीमा खोला...ह ह बिचैमा पापी दोभान... बिर्सिनेले बिर्सिमा गयो..हो हो किन रुन्छ ब्यर्थै यो मन... किन रुन्छ ब्यर्थै यो मन... किन रुन्छ ब्यर्थै यो मन...
Beautiful song
आहा कति मिठो गीत, स्वर शब्द लय सबै उत्कृष्ट
Ppppppppppppppppppp
download garna chai kina mildaina
Kati mitho swor hajur ko safalta ko shubha kamana sir hjur lai.
धन्यवाद
यो सिक्कीमकी गायिका भावना कै स्वरमा सुन्न मन छ म कसरी सुन्न सक्छु होला
A sadai sarai nai mitho
Very sweet song
सारै राम्रो छ
धन्यवाद
babbal xa singing
धन्यवाद
❤❤❤❤❤❤
Login
Uday&Manila Sotang
वारि खोला पारी मा खोला
गायक/गायिका : उदय र मनिला सोतांग
अपलोडर:Dipak_BG
वारि खोला पारीमा खोला...ह ह
बिचैमा पापी दोभान...
बिर्सिनेले बिर्सिमा गयो...हो हो
किन रुन्छ ब्यर्थै यो मन..
वारि खोला पारी मा खोला...ह ह
बिचैमा पापी दोभान...
बिर्सिनेले बिर्सिमा गयो..हो हो
किन रुन्छ ब्यर्थै यो मन...
जुन पनि भनेको होइन.....ह ह
तारा सित दाजेको होइन....
जुन पनि भनेको होइन.....ह ह
तारा सित दाजेको होइन....
मैले माया लाएको होइन...ह ह
तिमि लाई अप्सरा भनेर...
हो..मैले माया लाएको होइन...ह ह
तिमि लाई अप्सरा भनेर...
वारि खोला पारीमा खोला...ह ह
बिचैमा पापी दोभान...
बिर्सिनेले बिर्सिमा गयो...हो हो
किन रुन्छ ब्यर्थै यो मन...
दिन बित्यो आशै आशामा.....ह ह
जोवन बित्यो निराशै मा....
दिन बित्यो आशै आशामा.....ह ह
जोवन बित्यो निराशै मा....
मैले माया लाएको होइन...ह ह
जुनी भरी अल्झिन भनेर...
हो..मैले माया लाएको होइन...ह ह
जुनी भरी अल्झिन भनेर...
वारि खोला पारीमा खोला...ह ह
बिचैमा पापी दोभान...
बिर्सिनेले बिर्सिमा गयो...हो हो
किन रुन्छ ब्यर्थै यो मन...
वारि खोला पारीमा खोला...ह ह
बिचैमा पापी दोभान...
बिर्सिनेले बिर्सिमा गयो..हो हो
किन रुन्छ ब्यर्थै यो मन...
किन रुन्छ ब्यर्थै यो मन...
किन रुन्छ ब्यर्थै यो मन...
dammi xa
धन्यवाद
Wow solo jhanai ramro xa
धन्यवाद
Original song khojdani vetinata ka hola ?
th-cam.com/video/jzbscB9rDDc/w-d-xo.html
मिठो
❤
😍😍.
धन्यवाद
wow
धन्यवाद
💐💐💐🙏
❤😢
Karaoke please😢😊
Good song
धन्यवाद
योगी। गीत किन ढान लोड गुनरनु नदेएको
👌👌👌👍👍👍💕💕🌺💃🏻👌
nice
धन्यवाद
mu
Nice song
धन्यवाद