धेरै धेरै राम्रो धन्यवाद दिदी बोहीनी हरु लाई पुरुषले मात्र बजाउने महिलाले बजाए जुँगा आउछ भन्ने प्रबिधी लाई तोडेको मा जुनसुकै कला संस्कृति मा महिला पुरुष भनिदैन भन्ने कुरा आज हामी दर्शक सामु प्रस्तुत छ कुनै कुनै पुरानो संस्कार संस्कार मात्र हो भन्ने कुरा बुझ्नु जरुरी छ
बहिनी हरुलाइ धन्यवाद बहिनी हरुको पर्तिभा देखेर मलाई धेरै खुसी लागो मेरो घर पनि उतै हो म पनि आब केही दिन्मा आउदै छु बहिनिको धुन्मा मज्जले नाचनु पर्छ र यो बहिनी हरुको पर्तिभालाइ मिदिया मर्मत सन्सार भर पुराकोमा मिदिया साथिहरुलाए म सात समुन्द्र पारिबात धेरै धेरै धन्यवाद
यी मादल वालि र बासुरी वालि बहिनि हरुको भिडियो दोस्रो पतक हेर्दैछु यहाँ हरु को कलालाई सम्मान गर्दछु बासुरी वालि त झन रोल्पा रुन्टीगडी का पो रहिछिन् मेरो घर पनि रुन्टीगडी १ हो खुसी लाग्छ हाम्रो रुन्टीगडी गाउँ पालिकामा यस्ता प्रतिभा बान चेलि हरु पनि रहेछन् अझै प्रगतिको कामना गर्दछु । धन्यबाद total khabar लाई
काम चलाउ जानेकाे रहेछन् दिदीबहिनीहरुले तर यतिले मात्र पुग्दैन मिडियाले यति धेरै उचाल्ने काम गर्दै छ, महिले नराम्रो भन्न खाेजेकाे हाेईन निरन्तरता दिनुस।
धेरै राम्रो छ रोल्पाली बद्दी हरुको कला प्रती उच्च सम्मान छ 😘😘😍😍😍❤️❤️रोल्पा तिर बद्दा बद्दी भन्छन रेन्ट 👈️???😁😁😁मादल फेर्नु होला कसैले मदल देउना ए मिडिया हरु??
मेरो दिदि बासुरी वाली दिदि म हजुर बात ताधा भएपनी हेरि राखेको छु म आउदैछु दिदि केहि दिन पछि आएपछी हामी साङ्गै बजाउनु पर्छ हजुर पनि मादल बासुरि बजाउनु हुन्छ र म पनि मादल बासुरी दुबै बजाउछु बासुरी बजाउने मेरो काइली दिदि हुनुहुन्छ
धेरै धेरै राम्रो धन्यवाद दिदी बोहीनी हरु लाई पुरुषले मात्र बजाउने महिलाले बजाए जुँगा आउछ भन्ने प्रबिधी लाई तोडेको मा जुनसुकै कला संस्कृति मा महिला पुरुष भनिदैन भन्ने कुरा आज हामी दर्शक सामु प्रस्तुत छ कुनै कुनै पुरानो संस्कार संस्कार मात्र हो भन्ने कुरा बुझ्नु जरुरी छ
वा वा सलुत छ दुबै दिदी हरुलाइ सम्मान छ
धेरै राम्रो दिदी हरुको यो प्रतिभा सलोत छ।
कला गला भएको नेपालमा थुक्का नेपाल सरकार
यो प्रतिभा लाई सम्मान गरौ
किय राम्री होव जन पर्तिभा राम्रो छ
मेरो गॉउले रोलपाली चेली बॉसुरी बजाउने कला लाई धेरै धेरै समान गरदछु हामरो रोलपाली चेली को मेहनेती लाई सलुत गरदछु
कति राम्रो बजाएको दिदी दुई जान ले
धेरै राम्रो छ दिदी हरुलाई ईन्णेणि कार्यक्रममा देखाउनुपर्छ ।
धेरै राम्रो छ दिदी हरू
दामी छ प्रतिभा र गौमती दिदीको गीत साह्रै मन पर्यो।
सलाम छ बैनिहरु दुबै जनालाई वाउ कला र गला माने बा कति मिठो गित उस्तै बासुरी र मादल सफलता को सुभ बैनीहरु लाई
Yo patrukar le aaj ta aapui aapui kin navneko
दाम्मी छ दिदिहरु कला,
Dherai ramro prgati
both are talent god blessyou
सलाम छ दिदिहरुलाइ सारै मीठो बजाउने हुने रहेछ र रामो छ कला ।
दाङ रोल्पाकी बैनी हरुको मादल बासुली ताईलेन्त रहेछन्त हा हा हा खुसि लागेव म पनि रोल्पा तिरबेनी करेती मजुवा अहिले कतार बात
लगाएत मिडियालाइ पनि धेरै धेरै धन्यावाद ज जस्को पर्तिभा लुकाएर बस्नु
भएका समपुण मित्र हर्को पर्तिभा लाई शो गराउभयको मा
मोलाइ नि अति मन पर्ने बसुरी बजाउने र मादल बजाउने । धान्नेबाद बहिनी दुई जना लाई । प्रगति होस । सुभ कामना
Wow ramailo layo
बधाई छ दिदी हरू लाई
Dangali rolpali cheli didi bhini ko ramro partiva xa
Badhaex hajurharulae
Very Nice sister
चान्स पाय गर्छन महिलालेयपनी सफल्ताको सुभकामना 💛💙💜
अति रामराे छ दिदि
Dherai ramro xa
आहा 😍😍😍
ramro xa hajur
Sarai mithi basuriko dhun
eak damai ramro xa thanks da easta mahilalai agadhi leideko ma
धेरै धेरै हौसला को अगाडि बढदै जानू होला बैनी होरु 💕💕💞
कला संस्कृतीलाई बचाउन सबैको देन उतिकै आवश्यक छ शुभ कामना दुबै लाई
Very nice 👍
Dami xa la
लौ होस्ट मा प्रेम वलि सर गज्ज्ब लाग्यो
अङ्कल हजुर लाई मोरी मोरी धन्यवाद । मादल बजाउने दिदी लाई चिन्छु छ ।
Waw dami xa sir haujur bechama basiko va Cate suwathyo
Wow nice
दिदि हरुको मलाले म खुसि भया सलाम छ
बहिनी हरुलाइ धन्यवाद बहिनी हरुको पर्तिभा देखेर मलाई धेरै खुसी लागो मेरो घर पनि उतै हो म पनि आब केही दिन्मा आउदै छु बहिनिको धुन्मा मज्जले नाचनु पर्छ र यो बहिनी हरुको पर्तिभालाइ मिदिया मर्मत सन्सार भर पुराकोमा मिदिया साथिहरुलाए म सात समुन्द्र पारिबात धेरै धेरै धन्यवाद
wow mero didi haru ati dami la madal ko tal ani basuri ko dhun ki satha maa la
Very.nice.nanu
ramro cha song
सफ्लताको शुभकामना
wow super
Good
Wow wow soper
Aaha kati mitho basuri bajako sathma madal salam xa didi harulai ajhai agadi badnu shubhakamana xa
Nice
यी मादल वालि र बासुरी वालि बहिनि हरुको भिडियो दोस्रो पतक हेर्दैछु यहाँ हरु को कलालाई सम्मान गर्दछु बासुरी वालि त झन रोल्पा रुन्टीगडी का पो रहिछिन् मेरो घर पनि रुन्टीगडी १ हो खुसी लाग्छ हाम्रो रुन्टीगडी गाउँ पालिकामा यस्ता प्रतिभा बान चेलि हरु पनि रहेछन् अझै प्रगतिको कामना गर्दछु ।
धन्यबाद total khabar लाई
बासुरी वाली दिदि मेरो दिदि हुनुहुन्छ अहिले म बिदेस आए देखी गाउँ पालीका भको को एज काहा पर्छ दुइ कता पर्छ मलाइनी थाहा भएन हो सोल्ति
आफ्ना कलाहरुलाइ यसैगरी अगाडी बढाउनु होला ।हाम्रो शुभकामना छ🇳🇵
म पनिएउटा नारी हो दूबै दिदीबहिनिलाई धन्नेबाद छ अगाडी बड्दै आनू है
Dami xa best of luck
Badhai xa sister
Derai ramro lagyo best of luck
दिदी हरु दुबलाई नमस्कार छ है
dammi xa
wo wo wo good
सुभकामना दिदीलाई
hahaha honi nahune Kura garxan kako junga aaudo Kati ramro aahani malait ramailo lagyo
Supper
Good work
Dami
Dami x
Wow dammi
Nepali didiko mayale mero man dukheko can ho didi hjrko mayale
Ramro xa lau hai
काम चलाउ जानेकाे रहेछन् दिदीबहिनीहरुले तर यतिले मात्र पुग्दैन मिडियाले यति धेरै उचाल्ने काम गर्दै छ, महिले नराम्रो भन्न खाेजेकाे हाेईन निरन्तरता दिनुस।
Wow good didi
Very nice sister m palpali ko trfbat Qatar dekhki namskar
dammi x yeha haru ko prtiba niceee
सम्मान सहित लाई क
Sarai yad aayo gau ghr ko Nachum Nachum layoo
wow hamro nepal pani yesto byakti hunuhunchha
wow wow gajab nice best of luck
हैट लुलु दामि छ
Babal xa hai hal malaysia bat herdai xu
Wow naic
Wow 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🤭🤭😃😃😃😃😃😃😃😃😃
नामारो छ दिदि हइ
Wow
baini khima ko partiva Dherai mitho xa dhaynyab
Nice xa didi haru
Badhai x dd harulai
Good song
Nikai ramro xa hai
Salam xa hajur haru lai. Yesto kala bhayeko
Verry.nice
Nadal and basuri bajauna banili wellcom to you xa
Syabas bahini haru ajhai aru pragati garnu.
धेरै राम्रो छ रोल्पाली बद्दी हरुको कला प्रती उच्च सम्मान छ 😘😘😍😍😍❤️❤️रोल्पा तिर बद्दा बद्दी भन्छन रेन्ट 👈️???😁😁😁मादल फेर्नु होला कसैले मदल देउना ए मिडिया हरु??
hahahah hota baddda
@@dipmagar4371 😆😆😁😁hehehe
Dami xa basuri ra madal
wow atI nai mitho sis haru ko kala wow best wishes
Hoit khatra
ई दुबै चेली हरुलाई ईन्द्रेनी तिम्मा ल्याउनु पर्यो पत्र कार जिउ
Nice 👍 herhoi xu hal chae indiya bat ho
मेरो दिदि बासुरी वाली दिदि म हजुर बात ताधा भएपनी हेरि राखेको छु म आउदैछु दिदि केहि दिन पछि आएपछी हामी साङ्गै बजाउनु पर्छ हजुर पनि मादल बासुरि बजाउनु हुन्छ र म पनि मादल बासुरी दुबै बजाउछु बासुरी बजाउने मेरो काइली दिदि हुनुहुन्छ
साली कस्को भेना को fs
दामी छ हैत
दामिछहाे
(💚💛💜👌👍✌💘song)
कलाको सम्मान गर्दछु म।
मेरो दिदी सासू हरुलाइ बधाइ तथा शुभकामना
good