बाहिरियो डरलाग्दो षडयन्त्र ! रबि जेलमा, श्रीमती निशानामा | हेमन्तको सडक जाने घोषणा | hemant sedhai |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ธ.ค. 2024

ความคิดเห็น • 124

  • @sjp421
    @sjp421 วันที่ผ่านมา +42

    रबि लामिछाने जिन्दाबाद रबि लामिछाने जिन्दाबाद ✊🔔

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 20 ชั่วโมงที่ผ่านมา +8

    सत्य एवम् प्रष्ट बक्ता सर्वप्रिय ब्यक्तित्व श्री हेमन्त सेढाई जिन्दावाद ।।मनन गर्न याेग्य हभिब्यक्ती।।ॐ।।

  • @tabineshhtc
    @tabineshhtc วันที่ผ่านมา +30

    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !

    • @SarmaKesab
      @SarmaKesab 20 ชั่วโมงที่ผ่านมา +2

      सही हो

  • @Forfairness
    @Forfairness วันที่ผ่านมา +16

    #मिसन८४ बूढो नेताहरु मात्रै होईन कान्तिपुर जस्ता मिडियाहरूलाई पनि मुल्यान्कन गर्नु पर्छ। #cancelkantipur

  • @manojgurung4877
    @manojgurung4877 วันที่ผ่านมา +10

    सहि सर

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 16 ชั่วโมงที่ผ่านมา +3

    सर धन्यवाद छ हजुरलाई।

  • @dipakkumarray5214
    @dipakkumarray5214 16 ชั่วโมงที่ผ่านมา +4

    Good luck Rabi Sir Jai Ghanti 🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bindirashrestha2133
    @bindirashrestha2133 16 ชั่วโมงที่ผ่านมา +2

    Jay Ravi 🔔 🙏 🇳🇵

  • @gangagurung9420
    @gangagurung9420 วันที่ผ่านมา +6

    Jay rabi sir god bless you ❤❤

  • @KumarGurung-j8g
    @KumarGurung-j8g 22 ชั่วโมงที่ผ่านมา +4

    नेपालिहरु सबै मिलेर कान्तिपुर आगाे लगाई दिनुपर्छ

  • @shambhuupreti642
    @shambhuupreti642 วันที่ผ่านมา +8

    Jaya rabi

  • @mohanshrestha6779
    @mohanshrestha6779 15 ชั่วโมงที่ผ่านมา +3

    ४६ साल भन्दा पछाडीको नेताहरु.को सम्पती छानविन गर्न पर्यो

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy 19 ชั่วโมงที่ผ่านมา +2

    Jay rabi jay desh ❤❤❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 16 ชั่วโมงที่ผ่านมา +2

    God bless you Rabi Sir Jai Raspa 🙏🙏🙏🙏🙏👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ShantaRai-f5b
    @ShantaRai-f5b 16 ชั่วโมงที่ผ่านมา +2

    Jay ghanti Jay rabi🙏🙏🔔🔔🔔🔔

  • @mamtashrestha9144
    @mamtashrestha9144 วันที่ผ่านมา +6

    Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @parshukattel9930
    @parshukattel9930 วันที่ผ่านมา +3

    Jay Rabi sir 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HiraRosa
    @HiraRosa วันที่ผ่านมา +4

    Jai Rabi sir Jai ghnti 🔔🔔🔔

  • @purnabk9006
    @purnabk9006 วันที่ผ่านมา +5

    जय रवि 🙏

  • @BhupbahadurChaudhary-p2z
    @BhupbahadurChaudhary-p2z 10 ชั่วโมงที่ผ่านมา

    बधाई छ सार हजुरलाइ जय घण्टी 🔔🔔🔔

  • @mamtashrestha9144
    @mamtashrestha9144 วันที่ผ่านมา +4

    Hemanta. Sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gaharbudathoki782
    @gaharbudathoki782 วันที่ผ่านมา +6

    हैन नेपालको श्रिपाचॅ सरकार चै कान्तीपुरे हुनत र कन्तीपुरे राजाको प्रधानमन्त्र चै केपी ओली सेर बाहादुर र प्रचण्डे हुन् त नत्र कान्तीपुरे श्रिपॅाच नहुन्थे भन्ने र नेपालमा प्रधानमनेत्रीहरूले चलाहेको सरकर भहेमा सच्चा र सत्याको बीकल्प खोजेर झुट्टा कुकृते त्योपनी दोस्रो ब्याक्ती माथी बीभन्ना समाचार बनाउने मिडीयाहरू खुलाछाडे् र जनताहरू माथी अत्याचार कसरी गराउछन् सरकारनै लागी परेर हैत

  • @netramasrangi5798
    @netramasrangi5798 22 ชั่วโมงที่ผ่านมา +1

    विशाल पुर्बाग्रह !

  • @KamalaBhusal-hm7bt
    @KamalaBhusal-hm7bt 12 ชั่วโมงที่ผ่านมา

    जय रबि दाइ

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 22 ชั่วโมงที่ผ่านมา +3

    हो ए मा ले नेपाली काङ्ग्रेस को भोट खाकै हो रबिलामिछानेले अरु कही कशैका पैसा खाको छैन यो कुरा साँचै हो 100

  • @Bashyal815
    @Bashyal815 15 ชั่วโมงที่ผ่านมา +1

    अराजक धेरै भयो यो सरकार को।।।84 मा हेरौला घण्टी कुरेरै बसेको छौ।

  • @amritabhusal-w9t
    @amritabhusal-w9t 19 ชั่วโมงที่ผ่านมา +1

    Good luck Rabi 🔔🔔🔔🔔🔔🔔

  • @jagangurung8474
    @jagangurung8474 22 ชั่วโมงที่ผ่านมา +1

    God bless you RaBi 👍👍🩵💙💚🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 23 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi dai❤🛎❤🛎🛎

  • @iloveMom-s4v
    @iloveMom-s4v 21 ชั่วโมงที่ผ่านมา +1

    रबी निर्दोष छ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 วันที่ผ่านมา +1

    कान्तिपुर समाचार पत्रिका यथार्थमा भ्रान्तिपुर पत्रिका रहेछ!

  • @mayagiri1880
    @mayagiri1880 8 ชั่วโมงที่ผ่านมา

    Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Hajur ko vonai sahi ? 🙏🙏❤️❤️🌹🌹🤞🤞💕🎉🎉💐💯 !!

  • @jagangurung8474
    @jagangurung8474 22 ชั่วโมงที่ผ่านมา +1

    Very good your Comment Hemanta Sir & good Job 🙏👍🩵💙💚😍😍

  • @prahaladthapa7961
    @prahaladthapa7961 วันที่ผ่านมา +3

    हेमन्त सेडाई जी तपाई किन रबी ज्यूको पछी लागेको ? समस्या लुटतन्त्र हो यो ब्याबस्थाको अन्त्य भयमा 3 करोण नेपाली संगै सबैको कल्याण हुन्छ । त्यता ध्यान दिनुपर्छ

  • @GomaRatna
    @GomaRatna 9 ชั่วโมงที่ผ่านมา

    jay rabi

  • @dineshpachhai5304
    @dineshpachhai5304 11 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤Desh le paribartan khojira xa jay rastrabad jay Nepal 🙏👍❤️ Raja liyau desh r janta jagnu parxa jay naresh 🙏❤️

  • @GoganNepali-g6h
    @GoganNepali-g6h 19 ชั่วโมงที่ผ่านมา +1

    देश बनाउन आएका रवि लाई षड्यन्त्र पुर्वक फसाए भने, देश लुटने हरु लाई ज्यान जाला छोडिन्न खबरदार रबि निद्राेश छन ✊

  • @SurprisedLifeJacket-tt1vs
    @SurprisedLifeJacket-tt1vs 21 ชั่วโมงที่ผ่านมา +1

    अझैसम्म अघाएको छैन यो कान्तिपुर रबिकोबारेमा खाडल खन्न पापि महादानब

  • @SangeSherpa-t3v
    @SangeSherpa-t3v 14 ชั่วโมงที่ผ่านมา

    I00%shi kuro ho Jay rbi.

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn วันที่ผ่านมา +5

    हेमन्त सर युट्युबमा मात्र भुकेर केही हुन्न कान्तिपुरले रबि बिरुद्ध प्रमाण भनेर लेखेकाे समाचार कतिवटा झुठो साबित भइ सकेको छ तपाईं किन कान्तिपुर बिरुद्ध मुद्दा हाल्नु हुन्न ? आर्थिक ब्यवस्थापन गर्न चन्दा उठायाे भने चाहिने भन्दा तीनगुणा बढि उठ्छ मेराे तर्फबाट १००००/- जुनसुकै समय मा दिन तयार छु।

    • @Forfairness
      @Forfairness วันที่ผ่านมา +3

      जनताले कान्तिपुरको समाचारपत्र किन्न बन्द गर्दिउन। कान्तिपुर टिबी हेर्न बन्द गर्दिउन। #cancelkantipur

    • @sabitripoudel6328
      @sabitripoudel6328 15 ชั่วโมงที่ผ่านมา

      ​@Forfairnessकति पैसा कमाउलार पत्रिका बेचेर?ब्ल्याक मेलिङ गरेर मात्र बाँच्छ ।झुटो समचार लेखे ।बापत ठग सरकारले धानिएको छ।

  • @bholagurung-f4s
    @bholagurung-f4s 16 ชั่วโมงที่ผ่านมา

    bilkul sahi bhannu bhayo vrasta haru lai

  • @gokulthapa6325
    @gokulthapa6325 11 ชั่วโมงที่ผ่านมา

    Good 🎉❤😢🎉❤

  • @SunitaBaiju-m3u
    @SunitaBaiju-m3u วันที่ผ่านมา +1

    Salute sedhai ji

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z วันที่ผ่านมา +1

    काङ्ग्रेसी र एमाले सरकारले ठर्ग भष्ठचारि लुकाएर रबि माथि षड्यन्त्र गरेकाे हाे भने नागरिक समाजलाई अहिले स्पष्ट छ तर अदालतले कसैको दबाबमा नपरि स्वतन्त्रता भएर रबि सरलाइ न्याय दिएन भने जनता चुप लाग्दैन ।

  • @gangagurung9420
    @gangagurung9420 วันที่ผ่านมา +1

    100 right vanu vayo salute xa sir good job good luck 👍👍

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 8 ชั่วโมงที่ผ่านมา

    सही हो अरु केही होईन

  • @padamrana3245
    @padamrana3245 17 ชั่วโมงที่ผ่านมา +1

    यो कान्तिपुर मिडिया भन्ने देशको सर्बो परि होकि कसो।एकदिन कान्तिपुर मिडिया नेपाल बाट लखेटिन्छ।

    • @sabitripoudel6328
      @sabitripoudel6328 15 ชั่วโมงที่ผ่านมา

      सही बिचार राख्नुभयो।

  • @santossantosh8030
    @santossantosh8030 14 ชั่วโมงที่ผ่านมา

    रबि लाई फसाउने नै कान्तिपुर ले हो एमाले काङ्ग्रेस ले पोईसा खाको छ हामी जनता ले बुझेका छौ

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx วันที่ผ่านมา +1

    यो systems failed, यि छोटे राजा हरू लाई लखट्नु पर्छ!

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 21 ชั่วโมงที่ผ่านมา +1

    अन्याये अत्याचार गर्ने कानुत बनेको छैनहोला कानु सबैलाइ एउटै होइनर कि नेपाल को कानु को सम्मान गर्नु पर्छ होलानि

  • @sitarana1707
    @sitarana1707 12 ชั่วโมงที่ผ่านมา

    Sedhaii juu1000 % salut xa hajurlai mahabharat ma kourava paxema sabai chija thiyo tar pandav sanga Shiriikirshaa bhagawan hunuhunthyeo lastama pandava ko bijaye bhayo yo kandama pani Hamro bijaye hunxa dhairaye garanu parxa

  • @dumikirantrankasu
    @dumikirantrankasu 19 ชั่วโมงที่ผ่านมา +1

    आदरणीय विद्वानहरु दूरा बारम्बार सुनिरहेका छौं कि फ्रान्सको राजाको टाउको काटेर सडकमा फुटबल जनताले खेलेका थिए भनेर । अब नेपालमा राजा नि छैन भनेपछि ककस्को जिउकै फुटबल खेल्ने जनताले भनेर सोंचमा परेको अवस्था ...

    • @sabitripoudel6328
      @sabitripoudel6328 15 ชั่วโมงที่ผ่านมา

      अब ओलीर देउवालाई जिउदै बाँधेर बालेनको डोजरले सडकमा घिसार्नु पर्छ।

  • @rajdeepshrestha
    @rajdeepshrestha 14 ชั่วโมงที่ผ่านมา

    जाऊ जाऊ बा हिरासतमा छ छाेराे काे कत्॓व्य पुरा गर

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 21 ชั่วโมงที่ผ่านมา

    जनताजागउ चाेरले अतिगरे

  • @ramharirimal3577
    @ramharirimal3577 21 ชั่วโมงที่ผ่านมา

    आज सम्म्का सर्कार समर्थक हरुको नाटक हेर्दा लोक तान्तृक नाम्को कार्य क्र नै नेपा ल को !!अस्थित्त्व नै मेताउँने नातक रहेछ भन्ने प्रमाण ! नै भुटानी सर्णार्थी लुट को नाटक नाटक समेत ले प्रस्ट देखायेको छ !!!
    आजको नयाँ नाटक रबिको मुद्दा पनि !! सहकारी को नाम्मा गरिब हरुका स साना बचत का झोला भित्र !! नेता र तस्करी का खरबौँ रक्म जोगाउँन र बिदेस मा सुरछित गरेर सिल नगरे सम्म !!!!! भबिस्य मा सत्ता मा अब रोध समेत गर्ने जन पृय भबिस्य रबि को पार्टी लाई कैलेइ उठ्नै नसक्ने गरि तह !! नलगाये मा !!! कोला बिद्धोन्सी को लुट को पर्दा खुल्ने डर बाट माफिया ले पालेका ग्याङ्ग ! लाई !!! यो ब्यबस्था रहे सम्म यो लुट चली रहने छ !!

  • @BirendraRana-n1v
    @BirendraRana-n1v วันที่ผ่านมา

    हेमराज सर त्यो छानबिन प्रक्रिया केही समयपछि हुनेछ अवश्य पनि जनताले त्यो म्यान्डेट दिनेसन विगतदेखिका भ्रष्टाचारी कोको कति कति भ्रष्टाचार गरेको प्रष्ट छुट्याउने म्यान्डेट तपाईँहरू जस्ता महासयलाई एक दिन उपलब्ध हुनेछ

  • @mohanthapa9302
    @mohanthapa9302 18 ชั่วโมงที่ผ่านมา

    👏👏👏🙏

  • @somabralal1235
    @somabralal1235 6 ชั่วโมงที่ผ่านมา

    Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @ramshrestha6124
    @ramshrestha6124 21 ชั่วโมงที่ผ่านมา

    kantipur lai karwai hunuparxa

  • @LaxmiLaxmi-i5b
    @LaxmiLaxmi-i5b วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 21 ชั่วโมงที่ผ่านมา

    Ando bhakta ko jai hos

  • @purnabahadurkhatri3085
    @purnabahadurkhatri3085 10 ชั่วโมงที่ผ่านมา

    त्यति खेर हेमन्तजी तपाईं कहाँ हुनुहुन्थ्यो ।

  • @veermalathapamala5021
    @veermalathapamala5021 10 ชั่วโมงที่ผ่านมา +1

    😖😖😖

  • @KuberParajuli-g7i
    @KuberParajuli-g7i 10 ชั่วโมงที่ผ่านมา

    जीतेन्द्र बाबू राइ लाइ सार्बजनिक गर्नु नपर्ने,तेस कान्ड अन्तर्गत सबै ५१ जनाको नाम समेत लुकाउनु पर्ने,अनि रबि एक जनालाइ मात्र नियन्त्रणमा लियर छानबिन हुनुपर्मे यो कुन निती र कानून अन्तर्गत सही भयो सरकार?जनता जान्न चाहान्छन।

  • @purnabahadurkhatri3085
    @purnabahadurkhatri3085 10 ชั่วโมงที่ผ่านมา

    h emanta ji ati bhayanara.

  • @birendrathapa9009
    @birendrathapa9009 21 ชั่วโมงที่ผ่านมา

    Yo kam rabi fasaune kailash sirauya ko ho.

  • @PrîñçêLêøSh-êr
    @PrîñçêLêøSh-êr 12 ชั่วโมงที่ผ่านมา

    यो फटाहा हो यसको कुरामा कुनै सत्यता छैन हेमन्त सेढाई र डा. सुरेन्द्र केसी यिनीहरूको बोलीको ठेगान हुन्न कति बेला के बोल्छन।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v วันที่ผ่านมา

    हेमन्त सहरले भने जस्तै देशभरीकै निष्पक्ष नेता कर्माचारी न्यायलय सेना पुलिस आम जनता जानकार छन् रवि लामिछानेले एमाले कांग्रेसका १२ लाख मत खाएको हुनाले अब एमाले कांग्रेस हिरो हुने सम्भावना देखेपछि रवि लामिछानेको राजनीति सक्नको निमित्त माफियाको घरभित्र रचेको पर्पञ्ज पार्टीका झोले गगने सूर्य थापा रमेश लेखक जस्तालाई प्रयोग गरेर १२ भाइ मिडिया पुलिसलाई लेख्न बोल्न र गर्न बाध्य बनाएर दुःख दिने काम भइरहेको छ अब केही दिन पछाडि त्यसको रिजल्ट अवश्य आउँछ आउँछ

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s วันที่ผ่านมา

    Agadi badhnus hemanta jiu rsbi mathi pap vayo

  • @TilaAcharya-p7h
    @TilaAcharya-p7h วันที่ผ่านมา

    ❤❤❤

  • @krishnakumaripahari-mb2iw
    @krishnakumaripahari-mb2iw 18 ชั่วโมงที่ผ่านมา

    Hemantalai faisala garna dinu parne

  • @sirgotolucknow
    @sirgotolucknow วันที่ผ่านมา

    रासपस का नेता को पछाडी लागे देाश बचाउने समय पनि नपाउने। संसदमा हिजो र हिरोनी मात्र हेर्न पाउने

  • @nirajneupane-q4o
    @nirajneupane-q4o วันที่ผ่านมา

    louna aba ta kei granu paro cctv futej bairiyeko ati bhayenara

  • @JaiSing-rg2ne
    @JaiSing-rg2ne วันที่ผ่านมา

    Emale.kangresko.satyanashos.jaya.nirdos.rabi

  • @sirgotolucknow
    @sirgotolucknow วันที่ผ่านมา +1

    रबि लाइ न छोडे हेमन्त ज्यु ले आत्म दाहा गर्नु हुनछ सिंह दरबार अगाडि अब के हुन्छ साइको हरू को कमि छैन

    • @VijayKumar-hr6if
      @VijayKumar-hr6if วันที่ผ่านมา

      Yo khate dalal ho sir darpok ho bhukane kukur ho

  • @t.bhattarai1011
    @t.bhattarai1011 11 ชั่วโมงที่ผ่านมา

    एमाले कांग्रेज लाइ नेपाली जनताले छेऊ लगाउन सकेनन भने नेपाल र नेपाली धस्त पार्छ। नेपाल मा अत्यचार ले सिमा नाध्यो ।

  • @sadhuramkhanal9800
    @sadhuramkhanal9800 9 ชั่วโมงที่ผ่านมา

    हेमन्त सेडाई सडक आउने रे हात्ती हिडने सडकमा एउटा किर्ना थपिएर बाटो धस्सिन्छर?

  • @MejrajPun
    @MejrajPun วันที่ผ่านมา

    Shaiho yo kuro🎉🎉🎉

  • @GhartiKhati-b3q
    @GhartiKhati-b3q 16 ชั่วโมงที่ผ่านมา

    Good Afternoon sir nmaste Avveryeon
    Giriha youddha suru Lalslam serbahadur moto buddhi

  • @tarabantawarai4340
    @tarabantawarai4340 17 ชั่วโมงที่ผ่านมา

    सहि होहजुर रबिलाइ सबै ले मार्मा बनाउने

  • @shahjasmine8624
    @shahjasmine8624 วันที่ผ่านมา

    Yo nepal ho yeha j ni hunxa tesmathi kirteoli ko sarkar

  • @dbmalla1272
    @dbmalla1272 4 ชั่วโมงที่ผ่านมา

    एमाले ले भोट खाएको हो रबीले सहकारी को पैसा खाएको होइन नोट खाएको हो 😂😂

  • @jagangurung8474
    @jagangurung8474 22 ชั่วโมงที่ผ่านมา

    Yo 12 Bhai Le Atit Vanda Atit Rabi
    Mathi Kheto Khaneko xa Tyo Vayera 12 Bhai Mathi Paf Laush 👇

    • @MadhavNaupane
      @MadhavNaupane 17 ชั่วโมงที่ผ่านมา

      रबिप्रति सहानुभूतिपूर्ण व्यवहार गरिनुपर्छ सनातन धर्मको मर्म हाे। याे हेमन्त नामक उपबुज्रुक बनेर ट्याई ट्याँई गरेर केभन्दैछ! रबि लाई याेहालतमा पुर्‍याउने अहिलेका सबैदलका दलिय दलालहरु र यै जस्ता अब्सर बादि हरुहुन !
      सच्चा धर्मगुरुहरु कुनै दलमा अाबद्ध नभएका परमार्थि हरुबाट मात्र निचाेड निकालि सहकारी पिडित र रबिकाे समस्या समाधानको बाटाे खुल्ने छ ।

  • @K.B.BHANDRIKRISHNA
    @K.B.BHANDRIKRISHNA วันที่ผ่านมา

    S.npl..kantipur..pagale..ho..
    12..Vai.ko.kura.nagarau

  • @eiglefun281
    @eiglefun281 22 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔

  • @SaraswatiLama-rg7gb
    @SaraswatiLama-rg7gb วันที่ผ่านมา

    yo kantipur lai nai urai dinu patni ho sir jar ko ki chat ta kanti pur le nai garda ho Arkako desh ko lai ne us chyalen rakhta paxi kai bhalo hunxa

  • @sarojkarki1812
    @sarojkarki1812 วันที่ผ่านมา +1

    ABA Nepal ko whole police Ravi Lai matra ho ta. Yetro police cha. Police team divide garnu Ani po sab Lai samauna sakcha ta. Aru Baki chai khojnu pardaina. Kasto police ho yo. Chya

  • @NabinMogar-f2p
    @NabinMogar-f2p 18 ชั่วโมงที่ผ่านมา

    Satya news ghar ghar ma pugeko xoinw ..tv re newspaper batw tw rabi thag parmanit gariraxan ..yuba haru ley afno aama buba lai samjawnu paryo...

  • @SuratSaud-e6q
    @SuratSaud-e6q วันที่ผ่านมา

    la her rabiko xoro kalo kotey

  • @srijana4051
    @srijana4051 17 ชั่วโมงที่ผ่านมา

    👍️👍️🙏🙏🇳🇵🇳🇵🌺🌺

  • @mariyana4013
    @mariyana4013 วันที่ผ่านมา

    Jhut ko Hy hy kati garxau

  • @nabins3597
    @nabins3597 21 ชั่วโมงที่ผ่านมา

    wahiyat pagal

  • @सनातन-ण2म
    @सनातन-ण2म 16 ชั่วโมงที่ผ่านมา

    यसो यो बाहुन खातेलाई tv n TH-cam heru भनेर !०

  • @ayagaprasaddahal990
    @ayagaprasaddahal990 18 ชั่วโมงที่ผ่านมา

    4:01 4:03

  • @shahjasmine8624
    @shahjasmine8624 วันที่ผ่านมา

    Congres amale mukhy Naik kailas sirohiya vayepaxi ab k chaiyo ab ta jata tatai amale ko kukur haru bhulera hidna thali sakyo yesko matalb rabi dosi ho thag ho jail Mai halnu parxa tehi vayera jail halni iniharuko chal ab tha vaidakyo

  • @mirasajjan9299
    @mirasajjan9299 16 ชั่วโมงที่ผ่านมา

    100^%

  • @tilakkarki2729
    @tilakkarki2729 วันที่ผ่านมา +1

    Kotha vitra basera bakbak garxa jhole hanumane ta pagal sadak ma gayani jungle ma gayani k farak parichalit pagal

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 18 ชั่วโมงที่ผ่านมา

    Yo munche pani mcc matiyar swarnim ko jhole khoya ko pani jhole paro ghanta bajayera aba naoutanki ma smt pani aayo Jay ho ghanta bajayera 😮😮😮

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 6 ชั่วโมงที่ผ่านมา

    paisa nakhako vaye kina jelma xan hawa kura garxa mula sabaile khaka xan

  • @santakhanal4841
    @santakhanal4841 16 ชั่วโมงที่ผ่านมา

    रविला जस्तो अरु नेतालाई छानबिन किन हुँदैन