पढेर भन्दा परेर मान्छेले जान्दछ भन्थे बाहुबाजेले ।के.पि को प्रस्न को उत्तर दिने शैली र चतुर्याइँ दिमाख भएको रास्ट्रबादी नेता नै हुन।भोलि काम गर्दै जादा वा हिडिरहेको बेलामा कसैले पछाडिबाट तरबारले हन्छ भने त के लाग्छ र तर पनि एक इन्च पनि पछाडी नहटी देश र जनताको हितको लागि नेकपा एमालेले काम गरोस् भन्ने चाहाना सबै जनताको छ।सफलताको कामना
केपि वलि साचै चतुर छन । अनुभबले निखारियका उनी नेपाली राजनितिका एक सच्चा नेता हुन । वाम एकताको जो कुरो छ उनले टुंगोमा पुर्याउछन भन्नेमा नेपाली जनता विस्वस्त छन ।
सम्पूर्ण कम्युनिस्ट बामपंथी जिन्दावाद ,,,। प्रत्यक्ष कार्यकारी राष्ट्रपतिकाे पक्षमा एक मत हुनुहाेस क.केपी अाेली ज्यु ,, हामी धेरै युवाको सात + शुभकामना छ।
सम्माननीय के पी ओली जीयू माननीय केपी ओली जियू हामी सारा नेपाली जनता तपाईको साथमा छौ KP Oli जीनदबाद जीनदबाद ने क पा एमाले केपी ओली जिंदाबाद जीनदबाद bampanthi Communist Party जीनदबाद जीनदबाद लाल सलाम
Academic qualification is not only the barometer to measure politicians but his tactfulness and clear vision is...this is what you get in K.P. Oli. Loved this episode....wish good luck to leftist alliance. Cheers.
I heard he recited the whole dictionary when he was in jail for 14 years 😂 formal education liyera certificate liney bhanya westerners le suru garya . Informal education bhaya ni huncha jun kp oli sanga cha
समग्रमा कुरो धेरै सकारात्मक आएको छ कसैले पनि प्रचण्ड र ओलि लाई कच्चा खेलाडी नसम्झनु यो देश जनता र परिस्थिति ले माग गरेको विषय हो र सफल हुनेछ सारा जनता राजनीतिक स्थायित्व को पक्षमा छ बिकासको पक्षमा छन, कांग्रेस राप्रपा हरुले तर्सित मुद्रामा धेरै नभुकेकै नराम्रो
जसले जो सङ्ग एकतागरे पनी देश र जनताको हीतमा हुनु परो त्यती भयों भने कसैलाई केही गुनासो हुने छैन् । बाम एकता राम्रो हो र यसलाई राम्रो कामका लागी प्रयोग गरी योस ।
राजनीतिक स्थाइत्व र सम्रीद्द देश निर्माण गर्ने नै हो भने भुशन दाहाल जस्ता कुटिल पत्रकार हरुदेखी सजग रहनु जरुरी छ । SALUTE TO THIS POLITICAL ALLIANCE !!!
आज चाहिँ ओलीको बोली मनपर्यो! समर्थन गरिन्छ ! ओलीको बोलीमा प्रष्ट परिवर्तन देखिन थालेको छ ! यो खुशीको कुरा हो ! सम्पूर्ण बामपंथी पार्टी मिलेर जानुको बिकल्प छैन! समाजवादी क्रान्तिको लागि आतुर छु !
Adit Tamang Padhnu nai thulo kura ho .KP oli le formal education matra ho 8 class bhanda agadi na badhako tara bahiri pustak haru hajarau addhyan gareka chan. Jail ma 14 barsa basda pani pura dictionary nai kantha garya ho tei bhayara english pani chura cha pronunciation ra accent j bhay ni
यो केपी लाई अली बडी strong 💪 quison सोध्नु पर्यो दाहाल जी अरु लाई उडाइन मात्र आउछ ताई न तुई कोसी को संधा दीन्छ बुडा ले कोसी को यो भनेर भन्न नसक्ने संघ बीकास को आस गर्नु र जीउदै स्यर्ग देख्नु एउटै हो
के पी ओली ज्युलाइ मेरो प्रस्न, के यो बाम गठबन्धनले जितेमा संबिधान संसोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रादेशिक मुख्यमन्त्री को सिस्टम लागु गर्न सक्छ?? गर्छ भने मेरो भोट बाम गठबन्धन लाइ पक्का :)
केपी बुढ़ा जे होस् कुरा चाहि सहि गर्छन्। काम गर्ने त त्यस्तै भयो तर पनि कुरा चाहि गजबको गर्छ।।। केहि गर्यो भने बुढा संग भिजन चै रैछ। ल बुढा मर्ने बेला भई सक्यो केहि गर्नुस्। पावर र पहुँच हुदै गर बुढा मरे पछि सम्झिने छन्।।।
नाप्ने केही होइन, चाईना जाहाँ कम्युनिष्ट सरकार छ र भारत जाहाँ कम्युनिष्ट सरकार छैन। दुवै छिमेकी देशले चन्द्रमामा टेकेर आई सके। हामी नेपालीलाई यिनीहरुले गफगाफ मात्र दिइरहने। गिद्धले सिनो छोड्ला तर नमरुन्जेल यिनीहरुले राजनीति र पद छोड्दैनन्।
नेपाली राजनीतिमा राजनितिक मुल्य र मान्यता बिपरित रहेर भएको यो गठबन्धन जुन बनेको छ यसलाइ नेपाली जनताले सच्चिकै मुल्यांकन गर्ने छ्न ! जनता जनार्दन छन !!!
जसले जेसुकै भन्नुहोस् यिनको तार्किक क्षमतालाइ म मान्छु यिनी प्रष्ट कुरा गर्छन् यिन्को 5-6 महीना को भासण सुन्ने हो भने पुरै उल्टो छ तर यिनी प्रष्ट पारेरै मान्छेमा भ्रम पार्न सिपालु छ्न तर यिनी जस्तो गम्भीर षड्यन्त्रकारी र स्वार्थी र क्षणिक मान्छे हाम्रो नेताहरू कमैहोलान मेरो विचारमा
अब हजुरले लोकतान्त्रिक गठबन्धन भनेर कसरत गर्दै गरेको प्रमुख पार्टी भनिने नेपाली काङ्ग्रेसको तर्फबाट एकजना शीर्ष नेताको अन्तरबार्ता यथाशीघ्र यहि बिषयमा लिइदिनु हुन्छ भन्ने अपेक्षा गर्दछु।
Now , KP Oli sounds balanced nicely, not emotional, But one significant and remarkable point is that he is hesitating to claim him and his party communist. As usual, he looks closer to socalled bourgeoisie loktantra than basic communist ideology. It seems he is doing it all only to punish NC rather than to bring socialism.
एडमिन जि यदि मेरो यो शन्देश माननीय के पि ओलि लगायत अहिले सरकारको विपक्षी एमाले नेतागणसम्म पुग्छ भने हालसालै समाचारमा बाहिर आएको करफर्च्युट अभियोग लागेका चुरामणी नेपाल आयलनिगमको जग्गा खरिदबिक्रीमा भएको भर्स्टचार र सरकारको गलग कामको बिरोध भएन केबल भासण र अन्तरवार्ता मात्र मिठा गरेर देशलाई कुन खाडलमा हाल्ने हो र अनि नेपालका पत्रकार पनि विभिन्न पार्टीको ईशारा चल्ने हो र अनि बिरोध पत्रकारले पनि गगर्नुपर्छ । जस्तै जनताको सिधा कुरामा रबि लामिछानेको जस्तो देश र जनताको हित र माया हुनुपर्यो एकता पत्रकारमा पनि
अबको प्रधानमन्त्री बन्ने त केपी ओलि ज्यु नै होला पो तर ? यसपालिको प्रधानमन्त्री चाहिँ जनताको हितको लागी बन्नु होला राजनीति नै सबै होइन ? देशलाई बिकास तिर पनि जोड दिनुहोस् छिटोभन्दा छिटो ?
One of the best episode of fireside !! Kp oli is so much clear in his views in this interview .. he is awesome
we all guys are very much eager to see kp oli as a pm of a very stable government.....
wish this coalition gets majority
केपी अोली जिन्दावाद ✊✊✊
For the first time, i am inclined towards him. Best is at best!!!!!
केपी वलि जि लाई मेराे सलाम छ
धेरै राम्रो कुरो गरनु भयो केपी ओलि जि ले 100% सहि हो
God job sir abo hajurharule Desh ko bikas garnu parxa hami janta ko.satha xa tapaiharulai
वलि ज्यु, निर्धक्क अघि बढ्नुस हामी जनता साथमा छौ।
पढेर भन्दा परेर मान्छेले जान्दछ भन्थे बाहुबाजेले ।के.पि को प्रस्न को उत्तर दिने शैली र चतुर्याइँ दिमाख भएको रास्ट्रबादी नेता नै हुन।भोलि काम गर्दै जादा वा हिडिरहेको बेलामा कसैले पछाडिबाट तरबारले हन्छ भने त के लाग्छ र तर पनि एक इन्च पनि पछाडी नहटी देश र जनताको हितको लागि नेकपा एमालेले काम गरोस् भन्ने चाहाना सबै जनताको छ।सफलताको कामना
KP Oli is a true Leader of Nepal you are Raaj Neeta( राजनेता ) सलाम छ अोलि जि!! we all are with you!!
काग्रेसको प्रस्नमा ... केपि वली सरको जवाफ राम्रो लाग्यो ...जे होस् पार्टी एकता सफलताको कामना छ
केपि वलि साचै चतुर छन । अनुभबले निखारियका उनी नेपाली राजनितिका एक सच्चा नेता हुन । वाम एकताको जो कुरो छ उनले टुंगोमा पुर्याउछन भन्नेमा नेपाली जनता विस्वस्त छन ।
Very impressive interview between Bhusan Sir and Comrade KP sharma( Oli) Fully enjoy on watching full episode overall about 47 minutes !!!
पृथ्वीनारायण ,
महेन्द्र
अनि
केपि।
ईतिहास का धरोहर
okay
A yardstick of quality.. Shree KP Sharma Oli. Jai Nepal
शेरे ले बोल्न सिकोस ओलि जि को काम बोली देश प्रतिको माया अनि स्वाभिमान सधै उच्च छ
केपि ओलि देश कै राम्रो नेता हो भन्ने जत्ती एता हाजिर हुनु पर्यो✊
R.B.B. tv नो
R.B.B. tv sahi kura
R.B.B. tv I'm with kp oli.
guu ganhanune baunbadile matra like ho , mitra basnata milera baseko pahichanko bikalpa chaina otherwise u can go ur kaashi or fa...
Ma pani chu
के पि अोलि जस्तो राजनेता अरु छैन नेपालमा।सलाम छ अोलि जि
सम्पूर्ण कम्युनिस्ट बामपंथी जिन्दावाद ,,,। प्रत्यक्ष कार्यकारी राष्ट्रपतिकाे पक्षमा एक मत हुनुहाेस क.केपी अाेली ज्यु ,, हामी धेरै युवाको सात + शुभकामना छ।
सम्माननीय के पी ओली जीयू माननीय केपी ओली जियू हामी सारा नेपाली जनता तपाईको साथमा छौ KP Oli जीनदबाद जीनदबाद ने क पा एमाले केपी ओली जिंदाबाद जीनदबाद bampanthi Communist Party जीनदबाद जीनदबाद लाल सलाम
राजनेता के. पि. ओलि जि अलि सजग रहनु होला । चुनाबपछी धोका दिनसक्छन,...
gcpashupati kp oli rajneta hain mahakali bechuwa ho
केपी ओली जिन्दाबाद
रिसले जो जो मरे पनि केपि ओलि जतिको तर्किक क्षमतावान नेता नेपालमा देखिएन सलुट गर्छु केपि ओलि लाइ
Long live kp oli
I like oli always .... अझैपनि कुनै मान्छेले ओलि चिन्दैन भने गएनत त्यस्को आधा उमेर खेर ??
अपुण शिक्षा पढेका बिज्ञे भन्दा केपि को तर्क केया गजब छ
Academic qualification is not only the barometer to measure politicians but his tactfulness and clear vision is...this is what you get in K.P. Oli. Loved this episode....wish good luck to leftist alliance. Cheers.
Durga Pariyar exactly !!
I heard he recited the whole dictionary when he was in jail for 14 years 😂 formal education liyera certificate liney bhanya westerners le suru garya . Informal education bhaya ni huncha jun kp oli sanga cha
what a logical leader .
Really he deserve to be the primeminster of Nepal once again.
समग्रमा कुरो धेरै सकारात्मक आएको छ कसैले पनि प्रचण्ड र ओलि लाई कच्चा खेलाडी नसम्झनु यो देश जनता र परिस्थिति ले माग गरेको विषय हो र सफल हुनेछ सारा जनता राजनीतिक स्थायित्व को पक्षमा छ बिकासको पक्षमा छन, कांग्रेस राप्रपा हरुले तर्सित मुद्रामा धेरै नभुकेकै नराम्रो
भद्र पुरुष clear interview
जसले जो सङ्ग एकतागरे पनी देश र जनताको हीतमा हुनु परो त्यती भयों भने कसैलाई केही गुनासो हुने छैन् । बाम एकता राम्रो हो र यसलाई राम्रो कामका लागी प्रयोग गरी योस ।
राजनीतिक स्थाइत्व र सम्रीद्द देश निर्माण गर्ने नै हो भने भुशन दाहाल जस्ता कुटिल पत्रकार हरुदेखी सजग रहनु जरुरी छ । SALUTE TO THIS POLITICAL ALLIANCE !!!
Starting chai babal lago go go kp oli
Good kp oli
बाम एकता ज़िन्दाबाद 🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆🔆
Its start for the new beginning!!!!
Excel Raj khattam
वा वा वा साच्चिकै कलाकार तपाईं नै हो। यसैगरी नै अगाडि बढ्नुहोस्। शुभकामना
नेपालको राजनेता।।।। केपी बा जिन्दावाद।।।
आज चाहिँ ओलीको बोली मनपर्यो! समर्थन गरिन्छ ! ओलीको बोलीमा प्रष्ट परिवर्तन देखिन थालेको छ ! यो खुशीको कुरा हो ! सम्पूर्ण बामपंथी पार्टी मिलेर जानुको बिकल्प छैन! समाजवादी क्रान्तिको लागि आतुर छु !
🙈पढेर मात्रै पनि काम छैन अनुभव नै सबै भन्दा ठुलो कुरा रैछ यि बुडाले प्रमाणित गरे गरे🙈
Adit Tamang exactly sir
Adit Tamang Padhnu nai thulo kura ho .KP oli le formal education matra ho 8 class bhanda agadi na badhako tara bahiri pustak haru hajarau addhyan gareka chan. Jail ma 14 barsa basda pani pura dictionary nai kantha garya ho tei bhayara english pani chura cha pronunciation ra accent j bhay ni
I agree sir
लालसलाम कमरेट केपी जी
we support bam akata, Good job kp oli.
I'm with kp sharma oli...jyu.
यो केपी लाई अली बडी strong 💪 quison सोध्नु पर्यो दाहाल जी अरु लाई उडाइन मात्र आउछ ताई न तुई
कोसी को संधा दीन्छ बुडा ले कोसी को यो भनेर भन्न नसक्ने संघ बीकास को आस गर्नु र जीउदै स्यर्ग देख्नु एउटै हो
के पी अोली ज्यूलाई ५बर्ष लगातार स्थाई सरकार चलाउन दिनुपर्छ अनिमात्र देश बिकास हुन्छ जस्तो लाग्छl
काग कराउदै गर्छ पिना सुक्दै गर्छ केपि जि अगाडि बर्नु होस यहि छ शुभकामना
Iam with kp sharma oli ✊✊✊
Oli is real hero .
के पी ओली ज्युलाइ मेरो प्रस्न,
के यो बाम गठबन्धनले जितेमा संबिधान संसोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रादेशिक मुख्यमन्त्री को सिस्टम लागु गर्न सक्छ??
गर्छ भने मेरो भोट बाम गठबन्धन लाइ पक्का :)
Sudan Bhandari dinxa bro pranchda le vaye ni lauxa yo system
Sudan Bhandari garcha
Mero pani vo laa
oli jee chunab jeet poxe npl ko sambidan ali aunvabi ani begaya haru la rakha rw beslasand garnu hola yo jat ani paechn vnda desa la thulo mnu hola
Sudan Bhandari
....... .
Dear president what you did is commendable step in Nepalese politics.
he his current best thing happen to Nepalese politics; love him or hate him; you can't ignore him
प्रश्न एकदमै राम्रो उखान त हरायो छ !!!
राजनेता के पि ओलि बहुमत ल्यायर ५ बर्ष सरकारको नेतृत्व गरि यो देसलाई बिकासले कायप्लट पार्दिनुस अनि सबै जनता बामपन्थी हुन्छ्न ढुक्कहुनुस।
great interview awesome answer ,especially last one ,mind blowing reply ,love you kp oli ,appreciate your vision .
He knows very well what to say! Hope our nation will have a prosperous future.
केपी बुढ़ा जे होस् कुरा चाहि सहि गर्छन्। काम गर्ने त त्यस्तै भयो तर पनि कुरा चाहि गजबको गर्छ।।। केहि गर्यो भने बुढा संग भिजन चै रैछ। ल बुढा मर्ने बेला भई सक्यो केहि गर्नुस्। पावर र पहुँच हुदै गर बुढा मरे पछि सम्झिने छन्।।।
best wishes for alliance for making our nation great again with a developed thinking, prosperity and peace everywhere.
यो भूषण हो कि सुशण तलाइ काङ्ग्रेस कै यति धेरै माया लाग्छ भने काङ्ग्रेस सङ्ग चिट्टा मागेर चुनाव लड्न जा😈😈😈😈😈
Krishna Krishna hoina kangrss manis hoina
shaligram sharma haina party ho
मन्त्री ज्यु हजुर भ्रष्टाहरुकाे बिचमा यसलाई चिर्नुछ...
Ramro bichar dinu bhayo thank you so much. Prime minister
समय ले मागेको थ्यो बामएकता ।। स्थिर सर्कार जनताको चाहन।। बदाइ केपि बा लाई जस्ले हिरोको खेल खेलिरहेको छ।।
फायर साइड मलाई यकदमै मन परछ
जननेता केपी ओली जिन्दावाद
Kp oli jindabad.....✊
Redundant haina reluctant..j hos buda khatra hun..SOLUTE OUR NATIONAL HERO
Prabin Chauhan 8 class matra padheko kura garchan manche haru. Informal education pani lina sakincha bhanney thaha chaina tini harulai. Maile suneko chai kp oli 14 barsha jail ma basda purai dictionary kantha garya rey 😂
Prabin Chauhan you noted that. Me 2. Ditto here
Nice one
राजनेता केपि ओलि जिन्दाबाद बाम एकता जिन्दाबाद ।
mero b4 ma pattrakarko kura sachaunu thiyo kp ji le sachaunu vayo ekdam khusi lagyo
जय होस दादा
There is only one journalist who can go to the core with optimum knowledge and without bias is just TIKARAM YATRA of AP1 TV .
नाप्ने केही होइन, चाईना जाहाँ कम्युनिष्ट सरकार छ र भारत जाहाँ कम्युनिष्ट सरकार छैन। दुवै छिमेकी देशले चन्द्रमामा टेकेर आई सके।
हामी नेपालीलाई यिनीहरुले गफगाफ मात्र दिइरहने।
गिद्धले सिनो छोड्ला तर नमरुन्जेल यिनीहरुले राजनीति र पद छोड्दैनन्।
ABCD? KaluSoltee 😀😁😀
great speech kp oli
bhushan dahal
fabulous personality
respect !!
best oli
नेपाली राजनीतिमा राजनितिक मुल्य र मान्यता बिपरित रहेर भएको यो गठबन्धन जुन बनेको छ यसलाइ नेपाली जनताले सच्चिकै मुल्यांकन गर्ने छ्न ! जनता जनार्दन छन !!!
Satik question answer wala interview jati heri pani kamai lagne, nasiddiya hunthyo jasto lagne ! Bujhnelaai shreekhand nabujhnelai khurpako bid haha
I am with kp oli
Dherai interesting interview and oli g ko ans dinea saili ra nas dubai maan paryo sher bd lai ni kei sikna anurod ni garna chahanxu😂😂
Where is HD?
Kosi is kosi re😂😂
I salute you very talented person
neta ma hunu prne sab kura haru xa
#iamwithkpoli
साम्यवाद होईन, ज्ञ्याने माईलो ठकुरिलाई सुम्पिन आँटेका छन, यि टपरेवादहरुले!
Ratna Thapa Magar इ खा 😌
थुक्क मु......तेराे वुद्धि
kp oli is great leader in nepal in this time
१७ हजार को हत्यारा प्रचण्ड लाइ रास्ट्रपति कुनै हालत मा मान्य हुनेछैन
रिसले जो जो मरे पनि केपि ओलि जतिको तर्किक क्षमतावान नेता नेपालमा देखिएन सलुट गर्छु केपि ओलि लाइ
जसले जेसुकै भन्नुहोस् यिनको तार्किक क्षमतालाइ म मान्छु यिनी प्रष्ट कुरा गर्छन् यिन्को 5-6 महीना को भासण सुन्ने हो भने पुरै उल्टो छ तर यिनी प्रष्ट पारेरै मान्छेमा भ्रम पार्न सिपालु छ्न तर यिनी जस्तो गम्भीर षड्यन्त्रकारी र स्वार्थी र क्षणिक मान्छे हाम्रो नेताहरू कमैहोलान मेरो विचारमा
Ram Prasad Sharma 😀😁😀 सही ।
अब हजुरले लोकतान्त्रिक गठबन्धन भनेर कसरत गर्दै गरेको प्रमुख पार्टी भनिने नेपाली काङ्ग्रेसको तर्फबाट एकजना शीर्ष नेताको अन्तरबार्ता यथाशीघ्र यहि बिषयमा लिइदिनु हुन्छ भन्ने अपेक्षा गर्दछु।
kp oli is king
के पि ओली नै ठिक लाग्यो
Now , KP Oli sounds balanced nicely, not emotional, But one significant and remarkable point is that he is hesitating to claim him and his party communist. As usual, he looks closer to socalled bourgeoisie loktantra than basic communist ideology. It seems he is doing it all only to punish NC rather than to bring socialism.
kp oli jinadabad
I like kp oil
Starting nai khatra dine kya oli baa le feri
Im with k p oli
एकता ठिक हो तर कसका लागि ? के का लागि ? उत्तर जनताले पायो ठिक छ नत्र यिनलाइ चिनाउनु पर्छ अझ बढी ।
कोशी इज कोशी बूढो कडा😁😂😂😂
हा हा हा हा सारै कडा है hahahahahaha..
Hahahah
Teskko dhhar k ho😁😁😁😁😁
एडमिन जि यदि मेरो यो शन्देश माननीय के पि ओलि लगायत अहिले सरकारको विपक्षी एमाले नेतागणसम्म पुग्छ भने हालसालै समाचारमा बाहिर आएको करफर्च्युट अभियोग लागेका चुरामणी नेपाल आयलनिगमको जग्गा खरिदबिक्रीमा भएको भर्स्टचार र सरकारको गलग कामको बिरोध भएन केबल भासण र अन्तरवार्ता मात्र मिठा गरेर देशलाई कुन खाडलमा हाल्ने हो र अनि नेपालका पत्रकार पनि विभिन्न पार्टीको ईशारा चल्ने हो र अनि बिरोध पत्रकारले पनि गगर्नुपर्छ । जस्तै जनताको सिधा कुरामा रबि लामिछानेको जस्तो देश र जनताको हित र माया हुनुपर्यो एकता पत्रकारमा पनि
why there is door opening/closing sound on this high profile interview?..
Kp iz best
Angikrit naagarik haru dislike hanna aai sakechan
अबको प्रधानमन्त्री बन्ने त केपी ओलि ज्यु नै होला पो तर ? यसपालिको प्रधानमन्त्री चाहिँ जनताको हितको लागी बन्नु होला राजनीति नै सबै होइन ? देशलाई बिकास तिर पनि जोड दिनुहोस् छिटोभन्दा छिटो ?
केही आसा छ oli बाजे बाट ✋🌹🌹
Yes im with kp oli