कौराहा नाच्दा नाच्दै नानीहरु लाजले भुतुक्कै | Tanahun Kaura | अहिलेसम्मकै कडा प्रस्तुती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #kaura #tanahun #magarculture
    / ashok.bishowkarma
    www.facebook.c...
    कौराहा गित र नाच तनहुँका मगर समुदायका मौलिक सांस्कृतिक सम्पति हो । लोप हुदै भएको यो सांस्कृति सम्पतिलाई जोगाउन पछिल्लो समय सरोकारवालाहरु जागरुक बनिरहेका छन् । तनहुाको मिर्छुलुङमा आयोजनामा भएको कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँका कलाकारको उत्कृष्ट यो प्रस्तुतीले प्रथम स्थान प्राप्त गरी नगद ७५ हजार पुरस्कार जितेको थियो ।
    Kauraha songs and dances are the original cultural assets of the Magar community of Tanahun. Recently, stakeholders are becoming aware to save this cultural property which is disappearing. In the Kauraha competition organized in Mirchulung of Tanahu, the best performance of the artists of Nepal Magar Students Association Tanahu won the first place and won a cash prize of 75,000.

ความคิดเห็น • 2

  • @Dfmvlog
    @Dfmvlog 3 หลายเดือนก่อน +2

    Magar guruna culture 🙏