तुरून्तै हेर्नुहाेला, Iran Facts In Nepali
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- तुरून्तै हेर्नुहाेला, Iran Facts In Nepali
#nepalifacts
In This Video We Are Talking About Iranian People Who Lives In Iran And Their Lifestyle, Income, Job Opportunity And Many More. This Video Is Specially For Nepali Viewers Who Want To Go Iran For Work Or Visit.
Iran, officially known as the Islamic Republic of Iran, is a country in Western Asia. It is bordered by Armenia and Azerbaijan to the northwest, the Caspian Sea to the north, Turkmenistan to the northeast, Afghanistan and Pakistan to the east, the Persian Gulf and the Gulf of Oman to the south, and Iraq and Turkey to the west. Tehran is the capital and largest city.
Disclaimer -
"All the videos, songs, images, and graphics used in the video belong to their respective owners and I or this channel does not claim any right over them.
This video is only for Entertainment purpose only. Some of the Pictures and videos in this episode are for examples only. All Credit goes to their respective owners.
अरु त सबै ठिकै छ तर बाबू ले छोरी सग बिहे गर्ने नियम चाइ राम्रो भएन
?P@@BokaDada-sx6di
Vedio herei ki tettikai comment gareu.....?? Dharm putri(xpri) chai vanirako xa...
बैवाहिक बाहेक सबैकुरा राम्रो रहेछ,हाम्रोमापनी यस्तै हुनुपर्नेहो,धेरै स्वतन्त्रतापनि गाउँ,समाज,देश बिगार्ने कुरामा अधिक जीम्मेवार हुन्छ।
इरान काे देशकाे बारेमा सुन्न र जन्न पाइयाे जस्का लागि हजुरलाई सलाम छ शर अनि एउटा कुरा आमा छँदाछँदै किन छाेरिसँग बिबाह गर्नुपर्याे हाेला इरानका जन्ता हरुले हैन र शर 👌👌👌
म काभ्रे बाट रेगुलर हेर्ने गर्दछु इरान को बारेमा जानकारी गरिदिनु भो राम्रो लाग्यो तरआमा छदा-छदै छोरी बिहे गर्नु चै राम्रो लागेन।
तपाइलाइ।धेरै धेरै धन्यवाद जानकारि गराउनु भएकोमा
यो भिडियो एकदम रोचक लाग्यो अनौंथो लाग्यो ।पाटन सुन्धाराबाट हेर्दैछु।
याे छाेरी सङ बिहे गर्ने नियाम राम्राे हैन याे त जंगली जनवारकाे साेभब भयाे
यस्ताे कता कताकाे भिडियाे देखाउनु भयकाेमा धेरै धेरै धन्ने वाद हजुरलाई👍️
Iran herna pauda khusi lagyo thank you for sharing us we are enjoy watching Iran love it lovely thank you
परमेश्वरको नजरमा परमेश्वरको बिरुद्ध व्यवस्था रहेछ, तर परमेश्वरले बाटो बिराएका हरु लाई सहि बाटोमा आउन निम्तो दिनु भएको छ, त्येस बेला देखि येशुले प्रचार गर्न सुरु गर्नु भयो,र भन्नुभयो : पश्चाताब गर किन भने स्वर्ग को राज्य नजिक आएको छ, मति 4:17 पवित्र बाइबल
हाे यहि कुरा इरान मा गएर बाेलम त बल्ल परमेश्वरले के भन्न खाेजेकाे हाे इरानीले बताइ दिन्छन्। वाइयात नेपालमा छुट छ भन्दैमा कहाकाे प्रसङ्ग छ के कमेन्ट लेखी रहेछ लाजकाे पसाराे।
मानवता हराएको देश पापी देश रहिछ छि छि
भान्जि,फुपू को छोरी,काकाको छोरीसित त बिहे गरेकोे सुनिथ्यो तर,बाबुले छोरीसित बिहे गर्नु
मानवता भएन।
जनावर जस्तो भयो ।
एकदम सहि हो।
हगेरा आफै खाएनी हुनेथियो नि त।के खाना खाईरहेको होला।पसुको देस भनेर चिन्नु पर्ने रहेछ हैना त महानुभाबहरु।
अहिले त नेपालमा ७ (सात) पुस्ता नाघे पछि अाफ्नै परिवार छाेरी, दिदी-बहिनी सङ्ग पनि विवाह गर्न मिल्ने कानुन रहेछ त ! अरु देशकाे उदाहरण दिइराख्न अावश्यक पर्ला र ? 😢
Iran ka barema naya jankari dinuvyekoma thanks so much
आफ्नै छाेरीसँग बिवाहा गर्ने काम मानव जातिकाे धर्म चेतना नभै मानव जाति र सभ्यताकाे बिरुद्धमा पशु कर्म मात्र हाे यस्ताे पशु प्रवृति त अत्यन्तै नीच मानिने सैतानहरुकाे कथा कहानीहरुमा समेत सुन्न पाईएकाे थिएन नि याे प्रवृति त दानव सैतानहरुकाे भन्दा पनि असभ्य सुन्न पाईयाे त
बैवाहिक नियम् - कानुन बाहेक , अरु जम्मै कडा नियम् " नेपाल " मा चाहिने रहेछ , जुन प्रकारको ताल यहाँ छ.. यसलाई यस्तै कानुन चाहिन्छ , तब मात्र नेपालमा सुधार आउँछ🇳🇵🙏💖🤠😊😎
Iranko bar😮ema dh😮erai jankari paiyo 😊thanks sir
हैट😅
Kada news❤❤
बाबुले छोरी सग बिहे गरेसी अरु केटाहरु चै रित्तै
Wow
Yo Niem Chahi Eran Desh Ko Afnai Chhori Sangha Behe Garne Niem Pasu Ko Ho Sir 🙏🙏🙏
राम्रो जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद हजुर ❤
Banladesh ko euta area ma pani babusanga xoriko bibah garxan
Thumbnail ma editing aali ramro sanga garnu paryo
ईरान संसारको सबै भन्दा पुरानो देश भन्न चाहिँ छुटेछ।
Iran hoin egypt ho murkha😂😂
ठिकै रछ
जङ्गली मान्छे भएको देश रहेछ ।
Xori bihe garni bahek sab thik xa. Janakari garaunu vayekoma thank you.
ठिकैत रहेछ इतीहास ईरानी आर्य मुस्लिम ले पनी छ़ोरी संग बिहे ग्रने नेबाल मा आएर बसे को आर्य हिन्दू बाहुन ले पनी छोरी संग बिहे ग्रने एउटै रहेछ
हैन ए लिडे बाहुन छेत्री ले कहाँ छोरी सङ्ग बिहे गर्छ?? बरु तेरै जातमा दाजु बहिनी मामा भान्जी गर्छ 😂😂😂
अनि यस्तो कडा नियम भयको ठाँउ कसरी गणतन्त्र भयो त वाइहात ठाँउ
Bangladesh
पशु सराबर
Ram ram
बाबु संग बिहे गर्ने नियम चाहिँ ठीक होइन है😜😜😜😜😜
नमस्कार
अरु राम्रो हो छोरी बिबाह गर्ने भन्ने मिलेन
आर्यहरुको उत्पत्ति थलो ईरान् होईन रसीयाको ककशिया भन्ने ठाँउ हो अनि ईरान् मा आफ्नो छोरी संग बिहे गर्दैन हावा कुरा नगरौं मित्र .....
Hamro desh nepal ma Pani yasto Huda kasto hola
किन हुनु पर्यो र पशु होर ।
कस्तो पापी देश दुईवटै पशु हुन्
❤
Bahun haru tyai bat aako ho Nepal ma, aru desh ma
Yes, law in Iran allows a father to marry his adopted daughter, the only condition being that she will have to be over 13 years. This law was passed in 2013.
Very nice plase😅😅
Yo desh ka manxe pashu saraha raixan
यो सबै नेताकार्यकर्ता र यिनका भरौटे हरुको स्वार्थको लागी हो । तर के गर्ने कानुन नै बनाईसकेको छ ।सबै कठ्ठर मुस्लिम देशमा यस्तै छ । तर जनता आफ्नो स्वतन्त्रताको चुईक्क बोल्न पाउदैनन् (बोल्यो कि पोली हाल्छ ।) 😎😞😞😞😞😞😞😞😞😎
ISLAMIK IRAN DES BAREMA BRITIT JANKARI KA LAGI YAS CHYANAL RA PTASTAUTA JYU SAMET SAMPURNA TEEM HARU LAAI NAMAN SADHUBAD SYDNEY AUSTRALIA
Aafno aafno deshko sanskarho hamro tauodukhaiko kurahaina. Iranma matrahaina Kongomapani asthai sanskar chha euta bachcha janmaunalaeramatra arusanga chhoriko bihe garidinchhan
पाखण्डी जनावरहरुको देश!
Ali bhaya na ki 5:54
Mo kavrebata herdaichhu
#thirdtampel
#thirdworldwor
यो पसु भन्दा के कम मानिस भन्न सुहाउदैन
एतीनगरेको भा आज योइस्तीथीमा पुग्दैन थीयो आफ्नो अस्तीतोबचाउन जस्तोसुकै कदमचाल्न सक्ने सासाक हो इनीबाट सीकुकैइ
Hare Krishna subscribe 1k vanda tala hune le ak arkalai sapot garum ❤❤❤❤
छाेरि सङ्ग बाहुले बिबाहा गर्नु भने को घोर अप्राध हो र यो नियम तानाशह को नीय् म हो
एउटै आमाको दूध चुसेको नभए जस्ले जस्लाई गरेपनि हुने रहेछ यिनीहरुमा।
Yo euta pashu nai pashu vayeki desh ho tyahi vayer yesto niyam hola tar muslim sabai le nai yestai garxan yo mujhi muslim pashu ho
iran ma mani gumna gayeko xu . Turkey bata iran Tabriz ra teharan ma gumekoxu nem kada nai xa malai ta man pardaina tauko xopnu parxa second North Korea jastai xa
अनि बाबुले छोरी सग बिहे गरेसी अरु केटा हरु चै रित्तै
ईरानको सबै नियम कानुन राम्रै लाग्यो तर आफूले जन्म दिएको छोरी वा धर्मपुत्रीसँग हाडनाता विवाह गर्नु अन्य मुलुकको अनुसार पाप र अपराध हुन्छ । यो प्रक्रियालाई विस्वकानुनले अवैध गराउनु पर्छ । हैन भने पशुत्व व्यवहार भयो । यस्तो हुनु हुँदैन । Iran are good, but according to other countries it is a sin and a crime to marry a daughter or an adopted daughter. This process should be made illegal by the Constitution. If not, it was animal behavior. This should not happen.
Oh my god 🤣🤣
छोरी सङ बिहे बाउले गर्नु भनेको त आफै हगेर आफै खाको जस्तै रहेछ।अनि छोरी बाउ त बिहे गरेको त सुन्न पाईयो आफै हगेर आफै खान्छकी खादैन त्यो पनि जानकारी पाउन महोदय??
बाबुले छोरिसग गर्ने भयो अनि आमाले छोरा सग गर्छ त🤣🤣
Xori kasari paune
हो, इरानको कानूनले बाबुलाई
धर्मपुत्री छोरीसँग विवाह गर्न
अनुमति दिन्छ, केवल शर्त
भनेको उनी १३ वर्षभन्दा माथिको
हुनुपर्छ। यो कानून 2013 मा
पारित भएको थियो।
म झापा बाट हेर्दै हो😂
Jhapali vanda kina kina dar lagxa ho😂😂😂
राव नीति गरने हरु अविवाहित पुरुष हेस र नारि हाेस मनथि िुगे पछि बदनाम हुने हुदा कमायकाे नाम गुमट ।
आफुले जन्माएकाे छाेरी हाेईन रहेछ नि । आफुले गाेध लिएकाे याने धर्म पुत्रीसंग विवाह गर्न सक्ने रहेछ ।
छारी सम्झेर गेाध नलिई उमेर पुगेपछि विवाह गर्ने मनासयले पालेका हुदा हुन ।
Nort trru it is amarecan poletek
पसुहरु मात्र रहेछ त्यहा
Krichan hoin yo debendra jasto Chhetri bahun & Nepal ko hindu ko ta hoin debendre
सबइ राम्रो छ 1चिज नराम्रो बाबु सँग बिहे चाइ न राम्रो
Ganatantra ma pani pinjada ma base jhai basnu parcha tyo ta rajtantra ma hune ho.
मपनि एकदिन जानुपर्यो
animals
Sankar ma anek kisimka Kanun banda rahexan.
Chhori sang bihegranu bhaneko aaphno khun aaphai khanu ho
यो अप्राद हो
Teti ramro lagera chori sanga bibaha garne chalan
छि छि पसु हो
Chhrisangabibagarnepatakikodesrachha
छिछिछी एक दम गलत कानुन
Haram
Jhut ho testo hudaina
यस्तो नराम्रो समाचार सुनाउने पत्रकार को गलत हो
Tai bhayara katuwa bhaneko musulte haru lai
Xi xi bapati ko des 🤮🤮🤮🙈🙈🙈🙈
Xori bibha garney desh lastsi ghatiya ho!
kya varat me rhane waley farasi v beti se saadi karte ha?????
होनि।
Kera jasto rxa system
आफ्नै छोरी संग बिहे गर्ने आफ्नै दिदी बैनी संग बिहे गर्ने भन्या नै कृष्चिय धर्मअवलम्बि हरु मात्र हुन त्यस मा पनि नेपाल मा बस्ने मंगोलिया हु छन्ने कृष्चियन हरु ले यस्ता कृयाकलाप गर्छन👍👍👍👍
ईरान मुस्लिम देश हो।
त पनि त्यस्तै छस होलानि
Cristean ma ta yestai biwalai nisedh gareko Cha yo pap ho ra bebichar ho jun pravu Le grida garnu huncha..... Yo jhut ho kina nabujhi boleko hola ...
हो ईरान् क्रीस्चियन देश हो खुब😂😂😂
इरान ख्रीष्टियन देश हो र ? सुझो न बुझो बिचरा यसको सोच।
❤❤❤
ईरानको सबै नियम कानुन राम्रै लाग्यो तर आफूले जन्म दिएको छोरी वा धर्मपुत्रीसँग हाडनाता विवाह गर्नु अन्य मुलुकको अनुसार पाप र अपराध हुन्छ । यो प्रक्रियालाई विस्वकानुनले अवैध गराउनु पर्छ । हैन भने पशुत्व व्यवहार भयो । यस्तो हुनु हुँदैन । Iran are good, but according to other countries it is a sin and a crime to marry a daughter or an adopted daughter. This process should be made illegal by the Constitution. If not, it was animal behavior. This should not happen.
ईरानको सबै नियम कानुन राम्रै लाग्यो तर आफूले जन्म दिएको छोरी वा धर्मपुत्रीसँग हाडनाता विवाह गर्नु अन्य मुलुकको अनुसार पाप र अपराध हुन्छ । यो प्रक्रियालाई विस्वकानुनले अवैध गराउनु पर्छ । हैन भने पशुत्व व्यवहार भयो । यस्तो हुनु हुँदैन । Iran are good, but according to other countries it is a sin and a crime to marry a daughter or an adopted daughter. This process should be made illegal by the Constitution. If not, it was animal behavior. This should not happen.