❤❤❤बालेन ज्युकाे कदमले जनतालाई धेरै राहतस्वरूप उपहार हाे जुन पार्किङमा राजनीतिक ठेकेदार हरुकाेशुल्क सहितको हालिमुहालि गर्न नपाएकाले सरकारलाई टाउको दुखाइ भैराखेकाे छ 😢😢😢
Excellent ! Salut Mr. Mayor KMC team & supporting media. Balen is National Lovers Hero he's right man right place .Salut once again Mr. Mayor Godbless you.
बालेनकाे अडान सही छ। त्यो मन्त्री जनताकाे होईन। उदाहरण मन्त्री जनताकाे भए, राम्रो कामकाे लागि अदालत जजमेन्ट हाेइन जनता हाे, दलाल, भ्रष्ट, माफीयालाई किन छाड्यो। अरुण चाैधरीलाई छाड्नु नै तिमीहरु फटाहा हरुकाे कमजाेरी हाे। तिमिहरु यसरी नै सकिन्छाै।
नेपाली जनताहरूलाई देशमा हरेक श्रेष्ठबाट दुख पाई राखेका छन्। व्यवस्था परिवर्तन गरेर निर्विरोध प्रधानमन्त्री बनाउनु पर्दछ। अनि निस्पक्षबाट हरेक क्षेत्रमा छानबिन राम्रो र नेपाली जनताहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पहिला मान सम्मान राम्रो हुनेछ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनद् शाहले न्युरोडको साइडमा पारकिङ्ग निषेद गरे संगै बालेन शाहलाई निच देखाउन ब्यापारीहरू उचाले र जुलुस गनॅ लगाए नेताहरूको त्यसमा पनि केहि लागेन र अब धरहरामा पारकिङ्ग गराए त्यसमा पनि बाॅझो हाल्ने काम गरि राखेका छन। नेताहरू आफू पनि केही गदैॅन अरूले गरेको देख्न सक्दैन।
Hamro Balen ramro Balen 🙏100 percent right chan hamro mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏 We public r with our mayor Balen Shah 🙏
बालेनले धरहराको पार्किङ नहटाउने। बालुवाटारमा हंगामा। Balen Shah को पक्षमा उर्लियो जनसागर | Dharahara
th-cam.com/video/xsNkbVPh4Do/w-d-xo.html
मित्र बालेन शाह लाई प्रधानमन्त्री बनाउनु पर्छ ✊
हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ❤🙏🇳🇵🇳🇵🇳🇵
भ्रष्ट झोले नेताहरुको शेखी झार्ने नेपालको एक मात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मेरो प्यारो भतिज, जय गोरख🙏🇳🇵🇳🇵
बालेन शाहको निर्णय एकदम सहि छ।वाहालाई हामी सबै नेपालीहरुले साथ दिनुपर्छ।
वालेन जी तपाईले धेरै धेरै राम्रो काम गर्नु भएको छ ।
प्रचण्ड सरकार पङ्गु सरकार भयो सरकार हुनु र नहुनु मा केहि अन्तर भएन शहरी बिकास मन्त्री ले तु राजिनामा दिनुपर्छ थोरै मात्रै नैतिकता भए
बालेन ज्यू को काम देश र जनताको भलाई देखिन्छ सलुट छ
मन्त्री सीता गुरुङ काेहुन उनिलाइ जनतालाई सुबिधा दियकाे कुरा थाह छेन
बालेनकाे सबैकुरा ठिक छ।।
राम्रो काम लाई सम्मान गर्दै जय बालेन भन्न चाहान्छु 🙏🙏🙏
Well done brother Balen rocks ❤
We're with you ❤
जय बालेन .!✊🙏
पाटी र पाटिका झोले झाम्टे र गुईँठेहरुको निद हराम भको छ लाखौँ लुट्न नपाउने भैयो भनेर ।
Very good.. Well done.. Balen sir salute for you.. 🙏🙏👍👍
काम नै नसकि किन उदघाटन गराे त किड्नी फेलले
Great job sir
मित्र बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ जय बालेन जि ❤❤❤
ठेक्का लगाएर अकुत सम्पत्ति कमाउनि योजना थियो होला नपाएको झोक होकि जस्तो लाग्छ ।
बालेन शाहकाे काम धेरै राम्राेहाे👍️👍️🇳🇵🇳🇵🇳🇵
मेहर बालेन ज्यु को अदभूत कार्य देश कि उच्च सर्बश्रेस्ठ हामरो मेहर बालेन ज्यु
बलेनको निर्णये बबाल राम्रो छ
अति सुन्दर कार्य गर्नुभयो बालेन बालेन🇳🇵🇳🇵🇳🇵
बालेन शहाले गरेकाे धरहरा काे हल भित्र गाडीपार्किङ निशु्लर्क गराउने निर्णय ठीक छ ।,
मेरो लागि त मेयर साबको कुरामा समर्थन छु❤❤❤❤❤❤जय मेयर बालेन ज्यु
❤❤❤बालेन ज्युकाे कदमले जनतालाई धेरै राहतस्वरूप उपहार हाे जुन पार्किङमा राजनीतिक ठेकेदार हरुकाेशुल्क सहितको हालिमुहालि गर्न नपाएकाले सरकारलाई टाउको दुखाइ भैराखेकाे छ 😢😢😢
राम्रो लाग्यो
जय बालेन सर्🇳🇵🇳🇵🇳🇵💐💐💐
बालेनकाे अडान १००% जनताको पक्षमा छ।
yes yes yes great job balen sir i agree काठमाडौ कोटेश्वर बाट म सलाम
एकदमै सही गरेको छ। किनभने सार्वजनी सरकारि जग्गामा नेपाली जनताहरुलाई सुबिधा दिनु १०००%√√√ सही गरेको हो।
जय देश। जय बालेन।
Good work 👏 🙌
हाम्रो नेपालको जिउदो बाग जये बालेन
पार्किङ्ग पनी हुनु पर्छ । मर्मत कार्य पनी हुदै जान्छ किन रोक्नु पर्छ ।
पार्किङ सुबिधा निशुल्क ब्यबस्थापन गर्नु जन्ताको हितमा रहेको र शहरको शौन्दर्य देशकै ईजत हो अब नेताहरुले सिकुन।
From Australia..
बालेन् जिले जे गर्नु भो सही गर्नुभो
बालेन हाम्रो देश को एक सुगन्धित फूल हो उहाको सहि कर्मको मुल्यांकन जनताले नियालीरहेका छन् जय बालेन।
महानगरले राम्रो कामगर्नुभयो देश मा बालेन जस्तो नेताचाहीन्छ
जय देस जय बालेन
Excellent ! Salut Mr. Mayor KMC team & supporting media. Balen is National Lovers Hero he's right man right place .Salut once again Mr. Mayor Godbless you.
Ekdam sahi ho
Thik balan g
झापा बाट बालेनले सहि काम गर्नुभयो ।
बालेनकाे अडान सही छ। त्यो मन्त्री जनताकाे होईन। उदाहरण मन्त्री जनताकाे भए, राम्रो कामकाे लागि अदालत जजमेन्ट हाेइन जनता हाे, दलाल, भ्रष्ट, माफीयालाई किन छाड्यो। अरुण चाैधरीलाई छाड्नु नै तिमीहरु फटाहा हरुकाे कमजाेरी हाे। तिमिहरु यसरी नै सकिन्छाै।
जय बालेन भ्रष्टाचारीहरुसँग किन स्वीकृति लिनु
good बालेनं
बालेन शाहाले गरेको निर्णय सही हो ।
From Nepal
जय बालेन जय ग्रेटर नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनलाई छुनु भनेको, अरिङ्गालको गोलामा हात हाल्नु हो, नजीस्काई बस
बालेन जिन्दाबाद ।
बालेन शाह जिन्दावाद
Right
Great job 👏👏👏
बालेन बधाई छ🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹
जय होस मेयर ज्यु
सहि हो
Jaya balen shah
जय देश जय बालेन 🙏💐🌺🍀
नेपाली जनताहरूलाई देशमा हरेक श्रेष्ठबाट दुख पाई राखेका छन्। व्यवस्था परिवर्तन गरेर निर्विरोध प्रधानमन्त्री बनाउनु पर्दछ। अनि निस्पक्षबाट हरेक क्षेत्रमा छानबिन राम्रो र नेपाली जनताहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पहिला मान सम्मान राम्रो हुनेछ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ए पसु हो बरु सक्छौभने देस र जनताको लागि केहि राम्रोकाम गरन जनताको साथ,सपोट पाउछौ खालि बालेन,रबिको कुरामात्र काटेर हामिले केहि पाउदैनौ
बालेन जिन्दावाद।
200 % Sahi ho
Balen jindabad good job
बालेन को जय
कुनै दलाल सग नडराउनुहोला बालेन जि
Jay balen Jay balen Jay balen ❤❤❤❤❤❤
बालेनद् शाहले न्युरोडको साइडमा पारकिङ्ग निषेद गरे संगै बालेन शाहलाई निच देखाउन ब्यापारीहरू उचाले र जुलुस गनॅ लगाए नेताहरूको त्यसमा पनि केहि लागेन र अब धरहरामा पारकिङ्ग गराए त्यसमा पनि बाॅझो हाल्ने काम गरि राखेका छन। नेताहरू आफू पनि केही गदैॅन अरूले गरेको देख्न सक्दैन।
बालेन को निरनया ठिक छ भ्रष्टाचार हरूको खेल हो यो बालेन जि हामी छौ जन्ता साथ मा
100%👍️👍️ बालेनकाे काम👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
झाेलेहरु कराउँदै जान्छन् ,बालेन बढदै जान्छन् 👏👏👏
Good Balen ❤❤
ठिक गरे बालेनले
लुटेरालाई लुटीखान नपायेर बालेन जीउ लाई बीरोध गरछन खुलाहुनुपरछ
Jay balen shaha 🙏 🇳🇵 ♥
जय ❤❤नेपाल आमालाई जय युबालाइ र बालेन लाइ ❤❤जय नेपाल आमालाई ग्रेटरनेपाल जीन्दाबाद जय बालेन
Good luck balendra sir 💯👍
Balen shah ❤
Good job balen sir badhaix
गुड जब बालेन सर
जय बालेन साह हाइ हाइ
Sahi xa good
Hamro Balen ramro Balen 🙏100 percent right chan hamro mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏 We public r with our mayor Balen Shah 🙏
बालेन महान बिग्य,र महान राजनैतिक्गय हो, ,?बिग्य प्रशासक हो । ( जय श्री बालेन) s.Nepal. skt 6
goodbalen
I am with Balen shah sirji
Jaya napal
बालेनभाइ, हाइ ! हाई !!❤
we support Ballen,Ballen is great.
Weldon!
Donot be back from yr decision because you are given the right from our constitution. THANH U
Great job balen sir
Ramro
Good balena sir 🙏🙏🙏
वालेन साहको जय!जय!!जय!!!
Good job sir
Ekdam sahi hi jai balen
ठीकछ
विधि सम्बत काम चै भएन तर बालेनले जनताको हितलाई ध्यानमा राखेर नै उक्त पार्किङ स्थल खुलाको कुरा पनि सहि हो ।
बलेन राजा हो राजा❤❤❤❤❤