Gahiro Drum cam (Bijay Baral)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • Bijay Baral Drummer,Educator & Composer. OFFICIAL TH-cam channel.
    The voice band
    Guitarist: Dewasish tamang, Sudip thapa
    Bass : Nukul Gurung
    Key Board: Pradip shrestha
    Percussion: Rupesh singh,JD Dhaugoda & Kundan Shah
    Flute: Kiran baral

ความคิดเห็น • 2

  • @ffzoro30
    @ffzoro30 ปีที่แล้ว

  • @riev5106
    @riev5106 ปีที่แล้ว

    गहिरो निलो त्यो सागर झैँ
    विसाल अटल त्यो हिमाल झैँ
    मेरो माया तिमीलाई नै
    मेरो माया तिमीलाई नै
    सम्हाली राखन
    संगाली राखन
    यो मनै त हो नि, यो मनै त हो नि
    यो मनै त हो नि, यो-
    यो माया नै हो नि, यो माया नै हो नि
    यो माया नै हो नि, यो-
    सुरिलो सङ्गीत झैँ यो
    अमर माया हाम्रो रहोस्
    तिम्रो आँखामा मैले पाएँ
    मनका ति भावनाहरूलाई
    अंगाली राख न
    सम्हाली राख न
    यो मनै त हो नि, यो मनै त हो नि
    यो मनै त हो नि, यो-
    यो माया नै हो नि, यो माया नै हो नि
    यो माया नै हो नि, यो-
    सम्हाली राखन
    संगाली राखन
    यो मनै त हो नि, यो मनै त हो नि
    यो मनै त हो नि, यो-
    यो माया नै हो नि, यो माया नै हो नि
    यो माया नै हो नि, यो-