सर्ब प्रथम पारस सरलाई मन देखि धेरै धेरै धन्यवाद एउटा गरिब काे छाेरि कला र गला भएर पनि ठाउँ सम्म पुग्न नसके कि मन्ज बहिनी लाई याे ठाउँ सम्म पुर्याउनु भएको मा गाउँ काे केटि केही बाेल्दा गल्ती अबस्य हुन सक्छ तर पारस ले सबै कुरा सिकाउनु हुनेछ भन्ने आशा छ अन्जु बहिनी लाई पनि धेरै धेरै शुभकामना ❤❤
मेरो सम्पर्क म पनि धेरै राम्रो गाउने एक जना नानी छन धेरै बिखड दार्चुलाको हुन यति राम्रो गाउछिन कि जो बयान गर्नै सक्दिन म तर ती नानिलाई मिडिया को खाचो छ
बैनि को कला लाइ सबैको सामु ल्याउनु हुने पारस जि लाइ धन्यवाद ❤बैनिको भबिस्य उज्ज्वल होस।
सर्ब प्रथम पारस सरलाई मन देखि धेरै धेरै धन्यवाद एउटा गरिब काे छाेरि कला र गला भएर पनि ठाउँ सम्म पुग्न नसके कि मन्ज बहिनी लाई याे ठाउँ सम्म पुर्याउनु भएको मा गाउँ काे केटि केही बाेल्दा गल्ती अबस्य हुन सक्छ तर पारस ले सबै कुरा सिकाउनु हुनेछ भन्ने आशा छ अन्जु बहिनी लाई पनि धेरै धेरै शुभकामना ❤❤
बहिनिलाई बधाई छ धेरै धेरै सफलता को कामना छ बहिनी लाई अगाडि बढने मौका दिनुपर्छ सबैले❤❤❤❤👍️👍️👍️👍️👍️👍️👍️👍️
बैनिको आवाजले नेपाल हल्लाउने छ बिल्कुल बिल्कुल हरेश पतक्कै नखानु दुखलाइ पन्छ्याउदै दटेर अघिबर्नुश मेहनतकोफल मिथोहुन्छ
धेरै राम्राे स्वर छ नानु एकदामै सफलता मिलोस नानु❤❤❤❤
सारै सजिलो सङ्ग राम्रो गाउछिन धेरै राम्रो छ
सिम्रन बैनि भन्दा कडारैछिन नानि त हजुरहरुले साथसयोग गर्नुभयो भने यिनी धेरै अगाडि बड्छिन ❤❤❤❤❤❤
Nice voice ❤❤❤mero jillako dide❤❤
Wow nice song
Nice voice❤❤yo boeni KO voice ramro support garnu parcha
शुभकामना छ नानू
हरेस।न खानु ल
Wow cute ❤❤❤❤❤
Nice voice ❤❤
यो बैनि को आवाज मा गित रेकर्ड गर्दिनु न पारस जि।
Nice to meet you all❤❤❤❤
भाेज राज भन्दा कडा मान्छे ल्यााउनु।भयाे।पारस सर धन्यवाद 🙏🙏
Dyrai ramro voice ❤🥰
❤❤❤❤❤❤ didi ko voice
Nice voice Nani
Wow nice❤❤
आर्थिक सहयोग पनि गरिदिनु न पारस भाइ
यिनी बहिनीलाई
❤❤❤nice voice
बिचरा बैनिलाई कुन लम्फुले धोका दिएको हुनुपर्छ,,तै भएर धोकेबाज हौ तिमी,,भन्ने गित गाउदा रोईन😢😢
Song xito release hunu parx ❤
Wow nice voice ❤❤❤
Ramro xa
nyc voice ❤❤❤
❤❤😊😊
Wow❤❤
❤❤❤❤❤❤❤❤
बहिनीको स्वर अत्यन्तै मिठो छ स्थान पाइन भने भबिस्य उज्ज्वल हुन सक्छ
Nic voice ❤❤socheko pura hos
voice ramroxa bainiko
good
Nice
मेरो सम्पर्क म पनि धेरै राम्रो गाउने एक जना नानी छन धेरै बिखड दार्चुलाको हुन यति राम्रो गाउछिन कि जो बयान गर्नै सक्दिन म तर ती नानिलाई मिडिया को खाचो छ
♥️♥️♥️♥️♥️
Jati suneni napugne sis ko voice
❤❤❤😢
बैनीलाई तिमी भन्दा पनि त भनेपनि केही फरलक पर्दैन
दोहोरी गाउन आउछ कि नाइ सोधेको भय हुन्थ्यो
pramod kharelko fan rahexan
Jasto guru testai nani ko ni voice
Aba sabai failll
Baini ko kamai paras lai 50%diyos paras le din rat mihinet garyo paisa kharcha garyo anju lai charchit/viral Banau na lai ho ki hoina?
होम होइन ॐ होलानी बुइनि
Wow❤
Wow❤❤❤❤
❤❤❤❤❤