कसलाई पछ्याउने? II Silvanus Tamang II Online Healing Service
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ย. 2024
- कसलाई पछ्याउने? II Silvanus Tamang II Online Healing Service
.
यदि तपाईंसँग केही प्रार्थना को अनुरोध छ भने, हामीले तपाईंलाई दिएको नम्बरमा संपर्क गर्नु सक्नु हुन्छ I
( +91-8348471318)
.
तपाईं हामीलाई ईमेल पनि गर्नु सक्नु हुन्छ :
himalayasjoshua@gmail.com
.
You can connect with us on
Facebook : / himalayasjos. .
Instagram : / joshua_hima .
Amen Amen haleyuha ✝️
Jaymashi? Pastar bau lhayi Ashis may vhako hos Amen
भजनसंग्रह ९०:१७
१७. हाम्रा परमप्रभु परमेश्वरको निगाह हामीमाथि रहोस्,
र हाम्रा हातका कामहरू हाम्रा निम्ति दृढ़ पारिऊन्। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्।
Amen Amen
I am so blessed pastor buwa.Really strong ministry.
Yes amen dada ma Prabhu Jana chu ma sarir ko changai hoina atmik changai chaheko chu
Praise the lord from jhapa nepal
रोमी १२:१-२
१. यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
२. यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
Amen 🙏🙏
Hallelujah
Amen✝️✝️✝️✝️🙏🙏🙏
Wow dhanebath sarbasaktiman parmeshor lai ani dhanebath Pastor Buwa mitho ani saktisali bachan ko lagee Aameen halleluyah jaimashi ha
Yes amen Amen amen 🙏
Glory to God 🙏😇🙌👏❤️
❤amen❤amen❤amen❤❤❤ amen❤❤❤amen❤dstlta❤haluya❤❤❤amen❤❤❤❤❤
Amen hallelujah 🙏❤️
Amen❤❤❤amen❤❤❤ amen❤❤ , , amen ,❤❤❤❤😂😂😂😢❤❤
Jai Mashi 🎉🎉🎉🎉
Amen 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏parmeshwor pita ko mahima bhayako hos
Jaimasi all 🙏✝️
Thank you guruba Parmeswar ko jiwit ani saktisali bachan ko lagi praise the lord Aamen 🙏🙏✝️
Amen, ❤ amen❤, amen❤, amen❤
Praise the Lord
Amen praise the lord
Powerful and blessed message by God's annointed servant Rev, Silvanus Tamang.
Amen amen❤
Aman ,✝️🛐🛐
Smban❤hnipa❤amen❤❤❤amen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Amen
त्यो अन्य जातिलाई सुसमाचार गरेर जुसुवा मा लिनुहोस् पिलज बिस्वासी भइसकेको चर्च का जनहरुलाई असल सुसमाचार गर्नु होस ताकियकआपसमा मनमुटाव नहोस् पर्भु को महिमा होस् आमेन
❤àmen❤amen❤amen❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤amen❤❤amen❤❤amen❤❤amen❤
Praise the lord of Jesus hallelujah hallelujah hallelujah hallelujah ❤ amen
❤amen❤yes❤amen❤amen❤,. Amen❤🎉❤amen❤😂🎉amen❤❤
A me n❤❤❤amen❤amen❤❤amen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hallelujah hallelujah hallelujah 🙌🙌🙌🙌
Thank you ps Baba ❤
आमीन हालेलूया ❤❤❤❤
Jaimashi pray for my fatty liver ❤❤❤❤❤🙏🙏🙏
Prophetic words. ❤
AMEEEEEEEN ❤
Praise the Lord ❤
Pray for my speedy recovery please 🙏
jaimashi🙏🔥
Jaimashi 😊
Sleeping boy is grate for god in feauture
🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
Jaymashi? Pastar bau lhayi Ashis may vhako hos pramprabu lhayi mayma vhako hos mandhali pariwor ma bisohas prathana ma samjirana chu mandhali pariwor ko lhagi bishaya prathana ma samjirana chu jaymashi
✝️🔥💒🐑🐑🐑🐑🐑🐑🌁🌠
Amen Amen haleyuha haleyuha parmesor lhayi mayma vhako hos
आमोस ८:२-१४
२. उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्छस्?”मैले जवाफ दिएँ, “पाकेको फलले भरिएको एउटा डालो।”तब परमप्रभुले मलाई भन्नुभयो, “मेरो प्रजा इस्राएलको लागि समय पूरा भएको छ। म अब तिनीहरूलाई छोड्नेछैनँ।”
३. परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू रुवाबासीमा परिवर्तित हुनेछन्। लाशहरू चारैतिर फालिनेछन्! चूप लाग्!”
४. हे कङ्गालीहरूलाई खुट्टाले कुल्चनेहरू र देशका गरीबहरूलाई हटाउनेहरू हो सुन,
५. तिमीहरू जसले भन्छौ, “औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं? अनि शबाथ कहिले समाप्त हुन्छ र हामी गहूँ बेच्न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्न सकौंला।
६. गरीबलाई रुपियाँमा र दरिद्रलाई एक जोर जुत्तामा किन्न सकौंला, कसिङ्गरसहित गहूँ बेच्न सकौंला?”
७. याकूबको गर्वमा परमप्रभुले यसो भनेर शपथ खानुभएको छ: “म तिनीहरूले गरेका कुनै पनि कामलाई कहिल्यै बिर्सनेछैनँ।
८. के यसैको कारण जमिन काम्नेछैन र? त्यसमा बस्ने सबैले विलाप गर्नेछैनन् र? सम्पूर्ण देश नील नदीझैँ बढ्नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”
९. परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन म सूर्यलाई मध्यदिनमा अस्ताइदिनेछु, र उज्यालो हुँदै पृथ्वीलाई अँध्यारो पारिदिनेछु।
१०. म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्ति विलाप गरेझैँ त्यस समयलाई तुल्याउनेछु। त्यसको अन्त्य तीतो हुनेछ।”
११. परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु- जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।
१२. मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्नेछन्। तर तिनीहरूले त्यो पाउनेछैनन्।
१३. “त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्।
१४. सामरियाको शर्मको नाउँमा शपथ खाने अथवा ‘हे दान, तेरो देवता जीवित भएझैँ,” वा “बेर्शेबाको देवता जीवित भएझैँ’ भन्नेहरू सबै लोट्नेछन्, र फेरि कहिल्यै उठ्नेछैनन्।”
❤
❤❤
❤amen,😂❤,amen,,❤❤amen❤yes❤❤amen❤❤❤😂😂
Pray for me my name is Adbord liver jaundice and ulcer
❤🎉❤🎉amen❤❤❤🎉🎉amen❤amem❤🎉❤🎉😢❤😂🎉😢😮❤amem❤❤❤❤❤
Jaimsi
Amen
😂❤ amen❤❤amen❤❤amen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤amen❤❤❤
Parmesor ko Adyan bisohas bachan dyan sunirayiko chu
bishaya prathana ma samjidu hola Ashika rai ko lhagi bishaya prathana ma samjidu hola ismiriti Rai ko lhagi bishaya prathana ma samjidu hola pastar bau lhayi parmesor le Ashis dinuhune cha bishaya prathana ma samjirana chu jaymashi ?
✝️🔥⛩️💒🐑🐑🐑🌁🌁
Sanshar ra yeshu 2 wata bato ma chalnay haru yesto church ma najhanu pani nakhanu pani yesma yeshu chaina khali sanshar matra cha
Amen 👍🙏
Amen hallelujah 🙏
Amen Amen haleyuha haleyuha
Amen, ❤ amen❤amen❤
Praise the Lord.
Amen❤❤
Amen
Amen 🙏
Praise the Lord
Praise the Lord
Amen 🙏
Amen 🛐🛐🛐🛐
Amen❤🙏✝️✝️✝️
Praise the lord 🙏🙏
Amen
🙏🙏🙏🙏
Amen Amen haleyuha haleyuha
Amen amen 🙏
Amen haleluyha
Amen
Amen Amen haleyuha
Praise the Lord ❤
Praise the Lord🙏
Amen
Praise the lord ♥️
Praise the lord 🙏🙏
Amen
Amen
Amenamen
Amen