मेयर साम्पाङले चिया खाऔं भन्दै हँसाउँदै, हाँसीहाँसी सारै मजाले फर्काए जवाफ Harka Sampang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 153

  • @ganeshgurung72
    @ganeshgurung72 4 หลายเดือนก่อน +67

    लुट्न नपाए को झोक मा नगर बैठक बहिस्कार गर्ने वडा अध्यक्ष्य हरु लाई अब धराने जनता उठि घर घर बटा थुत्नु पर्छ |

  • @rickysunuwar2218
    @rickysunuwar2218 4 หลายเดือนก่อน +86

    भूमिपुत्र, सर्वोत्कृष्ट प्यारा भन्दा पनि सबैभन्दा प्यारा हाम्रा नेता एवं मेयर हर्क साम्पाङज्यू 🧎‍♂️🫶🏻🫡♥️💜🇳🇵☺️।

  • @binrai1826
    @binrai1826 4 หลายเดือนก่อน +50

    बाहुनको पिछाडी लाग्यो भने देशको हबिगत यस्तै हुन्छ।

  • @SUBBA2054
    @SUBBA2054 4 หลายเดือนก่อน +46

    उपमेर सहित 84 मा सबै बढारिनु पर्छ नया जोसिला युबालाइ जिताउनु पर्छ

  • @AshokRai-x8h
    @AshokRai-x8h 4 หลายเดือนก่อน +29

    अब आउने नगरपालिका चुनावमा धराने जनताले सबै वडाहरुमा स्वतन्त्रलाई जिताउनु पर्छ।जय हर्क साम्पाङ,जय धरान,जय श्रमदान, जय श्रमदाता,जय नेपाल।

  • @Dhyane-e1p
    @Dhyane-e1p 4 หลายเดือนก่อน +19

    छैन छैन काम राम्रो छ मेयर ज्यु धरान को सबै साथ छ ❤❤❤ स्वतन्त्र मेयर हाम्रो नेपाली को 💓💓💓❤️❤️ मुटु

  • @dhanijangrai1162
    @dhanijangrai1162 4 หลายเดือนก่อน +31

    सहि हो म मेयर साब को सपोर्ट मा छु

  • @Sukmayalimbu888
    @Sukmayalimbu888 4 หลายเดือนก่อน +28

    जय हर्क साम्पाङ्ग सदैब उहाँ देश र धराने जनताको हितमा हुनुहुन्छ

  • @harirai588
    @harirai588 4 หลายเดือนก่อน +56

    Dharan mayor harka sampang sir हामिलाइ विस्वास छ जे गर्नु हुन्छ, त्यो जनताको हितमा गर्नु हुन्छ👍👍👍❤️❤️❤️👏👏👏

    • @sanurai7309
      @sanurai7309 4 หลายเดือนก่อน +3

      yes👍️👍️👍️

    • @rabinkumarrai2262
      @rabinkumarrai2262 4 หลายเดือนก่อน

      यो पत्रकार कोहो?कोहो प्रदेश को बजेट व्याक्ती को जमीन घेरा बारा गर्न मिल्छ त्यो कुरो नेत्र काफ्ले लाई सोध्नु हाेला ।कस्ताकस्ता पत्रकार हरु हुन्छन् यस्तो प्रश्न कार्यपालिका सदस्य र ओडा अध्यकेछ लाई सोध्नु हाेला

  • @keshartamang560
    @keshartamang560 4 หลายเดือนก่อน +27

    धरान बाहिर को जन्ता म☝️हाल पर्देश बाट्🙏धराने लाई मेरो बिनम्र अनुरोध्🙏84,आउनु अझै 3,बर्स जति छ,हरेक सदस्ये,वडा अध्यक्ष को क्रियाकलाप मुल्ल्याकन गरि राख्नु होल,एक एक हिसाब गरि इनि हरुलाई पाट्को office मा गएर तातो हावा खुवाउनु पर्छ☝️

  • @jessy124
    @jessy124 4 หลายเดือนก่อน +15

    ल बधाई छ मेयर साहाब अनि सेवा सेवारो भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नु पर्छ ❤🇳🇵🇳🇵🌹🌹👍️👍️❤️❤️🙏🙏।

  • @chandrabahadurlimbu2328
    @chandrabahadurlimbu2328 4 หลายเดือนก่อน +26

    जय हर्क साम्पाङ ! जय धराने जनता !

  • @Sewaro-w9e
    @Sewaro-w9e 4 หลายเดือนก่อน +22

    यो कुन पत्रकार हो मिलाउनु सक्नु भएन भन्ने मेयर को काम बैठक मा बोलाउने आउदैनन त के चक्लेट दिएर फकाएर मिलाउनु त हावा पत्रकार प्रस्न अलिक सोचेर सोद्ने गर्नु

  • @14-Peaks
    @14-Peaks 4 หลายเดือนก่อน +26

    👍👍👍👍 भूमिपुत्र, सर्वोत्कृष्ट प्यारा भन्दा पनि सबैभन्दा प्यारा हाम्रा नेता एवं मेयर हर्क साम्पाङज्यू 🫶🫡🇳🇵।

  • @bimalarai676
    @bimalarai676 4 หลายเดือนก่อน +24

    Mayor sab great

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 4 หลายเดือนก่อน +12

    Harka Sampang Ji right you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 4 หลายเดือนก่อน +15

    यो आलुपाडे पत्रकार लाई म जबाफ दिनुपर्ने भको भा राम्रो दिने थिए

    • @Dhyane-e1p
      @Dhyane-e1p 4 หลายเดือนก่อน

      तेहि त पत्र कारहरु सारै रुसउठदो कुरा गर े

  • @ashokelectronics9033
    @ashokelectronics9033 4 หลายเดือนก่อน +3

    पढ्न आउदैना होला नि मेयर साब सबै जना ले झोला बोकेर अनि भेटी चडायेर आका हुन

  • @ChembiOfficial
    @ChembiOfficial 4 หลายเดือนก่อน +12

    वडा अध्यक्ष हरु सबै कमाउन आको हो भन्ने कुरा हिजो को पालिका बैठक बहिष्कार ले प्रष्ट भयो। सिधा सोझा जन्ता लाई ठुलो सपना देखाएर उस्को भोट ले आफु कुर्सी मा पुगेर तेही जन्ता लाई दुख दिएको छ। गल्ती मेयर लाई देखाई दिन्छ आफ्नो देश र जन्ता को माया छैन रछ प्रष्ट भयो। निःस्वार्थ काम गर्नु सक्दैनौ भने। काम गर्नु नसक्ने जतीले राजीनाम दिए हुन्छ

  • @किराँत
    @किराँत 4 หลายเดือนก่อน +11

    जय हर्क सर🙏🙏🙏❤❤❤❤❤

  • @Ashis-dangi
    @Ashis-dangi 4 หลายเดือนก่อน +6

    जै हर्क साम्पाङ हजुर को कुरा सहि हो।

  • @SusmaRai-e8y
    @SusmaRai-e8y 4 หลายเดือนก่อน +19

    Harka sampang is great

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 4 หลายเดือนก่อน +13

    Jay harka sampang jindabad ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @jaskandangwa6920
    @jaskandangwa6920 4 หลายเดือนก่อน +7

    वडा अध्यक्ष हरुको भनाई सुन्दात चुनाब खर्च असुल्न नपाएरै होकी नत्र किन आक्रोस

  • @harkarai4630
    @harkarai4630 4 หลายเดือนก่อน +15

    Good mayor harka sampang 👍🙏

  • @Nikshreth
    @Nikshreth 4 หลายเดือนก่อน +7

    बिश्वास गर्छेउ हामी मेयोर साब ह्जुएको इमानदारी नेइ थुलो छ यो 13 को अध्यक्ष चोर पत्रकार झोले रछ😂

  • @mitralimbu6876
    @mitralimbu6876 4 หลายเดือนก่อน +7

    पत्रुकार मुजिलाइ केराले हान्नुपर्ने,थोपडा पनि हेरौँन यो जाठाँको पनि।

  • @suraybhujel6631
    @suraybhujel6631 4 หลายเดือนก่อน +5

    Hamro nepal hamro vagawan harka king 🙏

  • @kumarrai3193
    @kumarrai3193 4 หลายเดือนก่อน +4

    Good 👍 job Harka sir I always appreciate your ideology n honesty ❤❤❤❤❤🎉🎉🎉🎉

  • @toranthapa
    @toranthapa 4 หลายเดือนก่อน +15

    You are right sir

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ck 4 หลายเดือนก่อน +13

    King❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 4 หลายเดือนก่อน +14

    Good leader 👏 jayharkbad 👏

  • @UttarKumar-gj7jc
    @UttarKumar-gj7jc 4 หลายเดือนก่อน +3

    पत्रकार हरु पनि कुनै कुनै त झोले होला तर सबै त हैन

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc 4 หลายเดือนก่อน +16

    Good haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur

  • @jayagurung3771
    @jayagurung3771 4 หลายเดือนก่อน +5

    Jai Harka

  • @ThapaBhai-o5u
    @ThapaBhai-o5u 4 หลายเดือนก่อน +4

    Janataako meyor harka sampang❤ sabai vandaa dherai yo desh laai mayaa garne meyor❤❤❤

  • @dipalekwa9152
    @dipalekwa9152 4 หลายเดือนก่อน +2

    मेरो साप तपाईँ सही हुनुहुन्छ र सही रहिरहनुहोस् तपाईँले हात मिलाउनुभएको भए यो कुराहरु सबै मिल्थ्यो। तर तपाईँले हात मिलाउन नचाहेकोले गर्दा यस्तो भएको हो हामीलाई थाहा छ छर्लङ्गै

  • @sitalthing7909
    @sitalthing7909 4 หลายเดือนก่อน +12

    Jay harka sampang

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq 4 หลายเดือนก่อน +12

    Good luck

  • @harirana9313
    @harirana9313 4 หลายเดือนก่อน +1

    King is king jaya harka sampang❤❤❤❤

  • @ranjitsubba4814
    @ranjitsubba4814 4 หลายเดือนก่อน

    Des ko Sacha saput we proud harka sir🎉🎉

  • @jibanrana212
    @jibanrana212 4 หลายเดือนก่อน +4

    jay harka sir❤❤

  • @parsuramrai7881
    @parsuramrai7881 4 หลายเดือนก่อน +3

    Sar ko kuraa sai ho 👏👏👏🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @surajrai6195
    @surajrai6195 4 หลายเดือนก่อน +4

    Jaya harka sampang❤❤

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 4 หลายเดือนก่อน +2

    सबै को मनमा अलिकति सोज भइदियो को भए त योदेश ल मुहार फेरि

  • @DevRaj_20M
    @DevRaj_20M 4 หลายเดือนก่อน +1

    हर्क बाद जिन्दाबाद

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 4 หลายเดือนก่อน +6

    पत्रकार लाई नै ग्यान छैन,

  • @dondon-g3w
    @dondon-g3w 4 หลายเดือนก่อน +6

    Jai harka sampang 🥰 🙏

  • @nabinbastola1154
    @nabinbastola1154 4 หลายเดือนก่อน +8

    great

  • @SarmilaRai-h6p
    @SarmilaRai-h6p 4 หลายเดือนก่อน +2

    Sahi ho.... Jay harka sir 🙏

  • @laxmilimbu870
    @laxmilimbu870 4 หลายเดือนก่อน +2

    Great mayor

  • @SaanuLimbu-c4c
    @SaanuLimbu-c4c 4 หลายเดือนก่อน +1

    काम गर्नु हाेईन, सहि काम गर्नु ठुलाे कुरा हाे👍️ Jay Harka Sampang Sir🙏🙏🙏 12:40

  • @AGduniya6393
    @AGduniya6393 4 หลายเดือนก่อน +4

    Jai harka sampang

  • @manjitkhamdak5778
    @manjitkhamdak5778 4 หลายเดือนก่อน +3

    Jay harka

  • @R.RR4
    @R.RR4 4 หลายเดือนก่อน +3

    Harka g sataya ko maran aanand aaux
    Harka jindaabaad✊

  • @sumiyamfu1527
    @sumiyamfu1527 4 หลายเดือนก่อน +3

    Sahi kura, be strong alys, keep it up 👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏

  • @kanjogrg7610
    @kanjogrg7610 4 หลายเดือนก่อน +5

    Good Marr juu

  • @116lbgurung6
    @116lbgurung6 4 หลายเดือนก่อน +4

    जय हर्क बाद

  • @ashokrai2356
    @ashokrai2356 4 หลายเดือนก่อน +4

    कुन गु पत्रकार हाे झाेले नै हाे जति भन्दापनि बुझ्दैन

  • @nareshrai8045
    @nareshrai8045 4 หลายเดือนก่อน +1

    यो को झोले मिडिया चोर जाठा देखि देखि बुज पचाउने वडा अध्यक्ष लाई भन सक्छस भने मेयर साब आलिकती कडा हुनु पर्यो जो पाये तेस्ले हेप्दै छ यो देश मा राम्रो सोचेर काम गर्नु नै पाप हो सबै बिगार्ने बिकुवा हरे हो

  • @rudrakshrai3405
    @rudrakshrai3405 4 หลายเดือนก่อน +4

    Jy harka jy balen jy gretar nepal

  • @lalitplimbu1143
    @lalitplimbu1143 4 หลายเดือนก่อน +2

    100 %sahai kura vhanu huncha meyor saheb Harka sampang jew le jay bolnu huncha satya bolnu huncha. Imandar vrastachar nagarney desh vhakta nirantar raatdin navhani janta ko lagi kaam garnu huney meyor saheb Harka sampang jew niswartha neta taysai le garda birodhi haru birodh matra garxa. Jai Harka sampang 🙏❤️

  • @amarmagar4585
    @amarmagar4585 4 หลายเดือนก่อน +6

    Mayor sap nadaraunus hai hami Janta sath ma xa tyo chor oda adache hjur ko paitalako dhulo harulai jantale niyalirako xa.

  • @RajRai-sm9ul
    @RajRai-sm9ul 4 หลายเดือนก่อน +8

    Harka sir vaneko dharan janpratinidhi haru madhe sabaivanda dherai padheko hunuhunxa 😮😊wada adhakxe gawarharule sikaune😂😂

  • @meghnathrai7888
    @meghnathrai7888 4 หลายเดือนก่อน +8

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 หลายเดือนก่อน +5

    Ava janata le sochera warda adache haru lai mulyankan garnu parxa dharan ma ..

  • @raiparbati8054
    @raiparbati8054 4 หลายเดือนก่อน

    सहि र सत्यवादी जो हुन्छ वहा जहिले पनि एकलो नै हुन्छ तर जनता र भगवानले साथ दिन्छ मेयर कहिल्यै पछि नहटनुहवस🙏🏻

  • @BhaktaSherTamang
    @BhaktaSherTamang 4 หลายเดือนก่อน +6

    Patika jholeko xala gula farkayo jay harka sampang 84 ma sachet ley bichar gara jattha janta ho .

  • @lilarai2341
    @lilarai2341 4 หลายเดือนก่อน +4

    It's great.

  • @lularajtamang4701
    @lularajtamang4701 4 หลายเดือนก่อน

    मेयर साहेबले धेरै जसो काम राम्रो नै छ कुनै गुनासो छैन तर मेयर साहेब हजुर कानुननत अघिबढनु भन्दा बिकल्प नै छैन। काममा ब्याबधान ल्याउदा आपसी सहमतिमा काम गराउनु गर्नु पर्दछ नामानेको खण्डमा हात्ती लम्किदै छ कुकुर भुक्दै छ गर्नु नै पर्छ ।

  • @gsfh2152
    @gsfh2152 3 หลายเดือนก่อน

    ❤बिचरा सर मिठो बोलि छ बधाई आशिर्वाद छ सलोट

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 4 หลายเดือนก่อน

    Right job harka sampang Sir 🙏🙏🙏💯💯💯💯💯💯🇳🇵🇳🇵🇳🇵

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 4 หลายเดือนก่อน

    कुन चाहीं पत्रकार हो तेस्तो २८जना वडा अध्यक्ष लाई मिलाउन न सकने भनेर प्रशन गर्नु भन्दा पहिले २८जना पाटिका झोले वडा अध्यक्ष हरुलाई सोधनु नि.जन प्रतिनिधि भएर बिकाश को काम गर्नुको साटो बैठक बहिष्कार गर्नु कतिको बुद्धिमानी हो???मेयर हर्क सामपाङ राई जी ले पत्रकार लाई गतिलै नियम सगत जवाफ दिए. ....

  • @yehangkhambu69
    @yehangkhambu69 4 หลายเดือนก่อน +1

    याे लडने लडाउने , मिलाउन नसक्ने, के के भनेर प्रश्न साेध्ने, पत्रुकार काे रहेछ, अनुहार हेरौन हौ..! १३काे टक्लेले पठाएको हो कि के हो ? प्रस्न स्वतन्त्र हुनुपर्दछ नकि कसैको पक्षमा..!!!

    • @lalitplimbu1143
      @lalitplimbu1143 4 หลายเดือนก่อน

      Takle ko ptrakar nai hola

  • @dupendragurung5079
    @dupendragurung5079 4 หลายเดือนก่อน

    जय हर्क साम्पाङ❤

  • @SabitraRai-b6g
    @SabitraRai-b6g 4 หลายเดือนก่อน +6

    aba 20 word ka adaxe sadaxe sable rajinama dinu parxa

  • @kiranrai8943
    @kiranrai8943 4 หลายเดือนก่อน

    जय हर्क दाजु

  • @DeepakRai-f2w
    @DeepakRai-f2w 3 หลายเดือนก่อน +1

    Sahi ho mayor😊

  • @somthapa2643
    @somthapa2643 4 หลายเดือนก่อน +4

    Yo hawama kudne pattarkar chahi guitheko manxe ho vanne bujhinxa hàie dharane janta ???

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 4 หลายเดือนก่อน +4

    Khane thau diy milihalx,patrakar ko prashna patrakar jasto lagyo.

  • @RamkumariRai-dj3pi
    @RamkumariRai-dj3pi 3 หลายเดือนก่อน

    🙏🙏🙏🙏👍️👍️सहिभन्नु भो

  • @BhaktaSherTamang
    @BhaktaSherTamang 4 หลายเดือนก่อน +5

    Sampang bhanda battho kun chikne patra kar ho harka 100 hojhattha .

  • @somgurung236
    @somgurung236 4 หลายเดือนก่อน +1

    👍👍👍👏

  • @HariMaya-kq6nz
    @HariMaya-kq6nz 4 หลายเดือนก่อน

    ओ पत्रुकाहरु मेयर जयुले मिलाउन न सकेको ओधा अध्यक्ष हरुलाइ तिमि पत्रुकार्हरुले मिलाएर देखाउन न चाहिने पर्सन गरेर पैसा कमाउ छौ

  • @sumanghimire1453
    @sumanghimire1453 4 หลายเดือนก่อน +5

    kallea patru kar banayoo

  • @somgurung236
    @somgurung236 4 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @jibanrai9656
    @jibanrai9656 4 หลายเดือนก่อน

    Good meyar Saba

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 4 หลายเดือนก่อน

    Harka Sampang jasto Dharanle pramukh paunu bhaneko Dharane janata is very lucky thannu parxa

  • @dipenrai-p3h
    @dipenrai-p3h 4 หลายเดือนก่อน

    Good job sir.🙏🙏👏👏🎉🎉♥️

  • @rairai-z4k
    @rairai-z4k 4 หลายเดือนก่อน

    Sahiho❤

  • @nandarai6315
    @nandarai6315 4 หลายเดือนก่อน

    त्यो पार्टीका झोले डाँका हरूले जहिले बैठक मा jhagada मात्र गर्छ अनि किन मेयर साब ले कसरी मिलाउँछ!! चोर हरूले चोर्नु मात्र सिकाउँछ अनि हाम्रो मेयर ज्यू लाई त्यो कुरा पटक कै मन पर्दैन त्यही भयेर Enaru मेयर साब सँग milnu nasakeko हो

  • @minkumar5404
    @minkumar5404 4 หลายเดือนก่อน

    kun jhole patrakar hau prasna garne pyar pyar

  • @RameshRai-p5c
    @RameshRai-p5c 4 หลายเดือนก่อน

    कुन चाहिँ मूजी हो यो शाले खाली मिलाउनु नै हुँदैन भन्छ एउटै घरमा जन्मेको दाई र भाइ त मिल्दैन भने एउटा नगरको मान्छे मालाउनु पर्ने त्यसो भए मिला न त कसरी मिलाउँदो र छ

  • @ssskirat4325
    @ssskirat4325 4 หลายเดือนก่อน

    Janta ko meyar harka sangpang jahile janta ko hitma xa ani bhrastachar Ko birudda nidar xa❤

  • @SurajGhale-n9x
    @SurajGhale-n9x 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 4 หลายเดือนก่อน

    mayor bahek aru sabai 27 wota karyepalika ko sadasye haru mayor sap ko khutta tanne vnda aru bikas ko kaam,nikas,bhastrachari,ghuskhori ra garib janta lage kaile sochenan,kaam garenan..aaudo chunapma sabai 28 jana janaparti nidhi sotantra lai jitaune hune x..jaye dharan❤🙏jaye harka sampang❤🙏

  • @sanurai2689
    @sanurai2689 4 หลายเดือนก่อน

    पत्रकार ले वडा अध्यक्ष र वडाकाे प्रत्येक घरको 1/1 जना अनिवार्य स्वाल जवाफ को कार्यक्रम राख्नुस न जनताको प्रतिक्रिया के आउछ

  • @PrakashRai-wn2oc
    @PrakashRai-wn2oc 4 หลายเดือนก่อน

    🙏🙏

  • @ishwari2952
    @ishwari2952 4 หลายเดือนก่อน +5

    यो कुन चाहिँ गुहे पत्रकार हो?

  • @buddhashanticrew2084
    @buddhashanticrew2084 4 หลายเดือนก่อน

    पार्टी हरु पत्ता साफ हुनु लागो बिचराहरु आँशुको भेल र बाडी आएर होला मेरो नी पित्त लास्टै दुख्यो😂😂😂😂