Wow love from india. It's my dream project.
धेरै राम्रो लाग्यो ।
Useful information....
Wowwow kati ramro kakro khau khau lagdo
Derai ramro
नाइस
🙏🙏Thankyou
G00d information
Good information
Thanks sir for useful information
Good
Nice
useful information! thanks !seed,pestiside n other necessary things should be supplied for us in time. I need useful information for guava,lemon,mango farming now.
Thanks for Information ..
Welcome sir hajur, aru pani video hernu holaa ra sujhab haru dinu holaa ❤️
काक्राेकाे फल पहेलाे भई कुहिने वा सुक्ने गरेमाके गर्ने
राम्रो सल्लाह हो ।🥝👍
I wish there were english subtitles
कति राम्रो खेति
He
I am interested agriculture. How to grow vegetables. Congratulations.
M garnu lagirako xu yesko biruwa kasari utpadan garne dugga derei mato kam vako jamin ma hunx ki hain hau sir??
अब हामी अर्गानीक खेतिमा र उत्पादनमा जाने , यस्कारण रसायनीक तरिकालाई निरूत्शाहित गर्नै पर्छ । यस्काे राग र किराकाे उपचारकाेलागि साथै मलखादकाे जानकारि पनि साेहि अनुसार भए राम्राे हुन्थ्याे ।
तपाईको सकारात्मक सुझाबको लागि धन्यबाद ! अर्को भिडियोमा सम्पूर्ण जानकारी गराउने छु । भिडियोहरु हेर्दै गर्नुहोला ।
Khabuja kasari syar garne please
धन्यवाद सर हल्दी r तितेकरेला पनि कसरी लगाउने यस्तै भिडियो बनाई हाली दिनु पिलिज सर 👌🙏🙏
Molching garda prayog hune plastic ghorahi ma euta role lai4200dekhi 4500 samm dinx KTM Ani Aru tir kasto x price
Hamiharuko biu naphalne niske
कृषि सम्बन्धि धेरै जानकारिहरु प्राप्त भएपनि खेतिमा जुनसुकै बालि लगाएपनि प्रति राेपनि कति खर्च र कति कमाई हुन्छ मुख्यरुपमा यसकाे चर्चा हुँदैहुँदैन, कारण के हाेला ???
सर्वप्रथम त तपाईको अमुल्य सुझाबको लागि धेरै धेरै धन्यवाद ! आगामी भिडियोहरुमा सबै कुरा समेट्ने छु | भिडियोहरु हेर्दै गर्नुहोला र सुझाब तथा सल्लहा सुझाव दिदै गर्नुहोला !
Bro ghar ma Khana lagako kakro sup kira la kheyo yesko samadhan k hola
Bari ma khumre kirale jara khayar khei rakhdaina ke garni hola sajilo youpaya batadainu na hajur
लेमनग्रास के होला?
sir local jaat ko kakro ko jaat k ho
सर्बप्रथम प्रश्न सोध्नुभएकोमा धेरै धन्यवाद !काक्रोको स्थानीय जात कुस्ले र भक्तपुर लोकल हो है हजुर !
ए
हेलो हजुर नमस्कार ...मैले हाइब्रेड सेतो काक्रो 3 4 वोटा बिरुवा लगायको छु आज 15 दिन भयो तर त्यो बिरुवा किक्कृक्क भयर बड्नै सकेको छैन त्यो किक्कृक्क बाट के गरि छुट्कारा पाउनी होला केही उपाय बताइदिनुभय म आभारी हुनिथिय
.
Kakroma lai lagyo vani k halda thik hola
गाइ बस्तुको पिसाब अथवा मोही तामाको भाडोमा ७ दिन राखेर हाल्नुस किरा हरु भाग्छ !
मेरो खेतीमा बिरुवा राम्रोहुन्छ सारेर केही दिन पछि बिरुवा मर्ने पात कक्र्क पर्छ कारण केहोला
've
L
Maile rope umridaina
@Purushottam Dhakal upachar bhannale k tyo sukmel pakakohuncha ho ani naumreko
यो काँक्रोको फोटो नेपालकै हैन। बेकुफ बनाउछ ।
Gu video ho haha
Good
धेरै राम्रो लाग्यो बधाई छ यस्ता किसिम का भिडियो हरु बनाएर युवा हरुलाई र किसान हरुलाई जानकारी दिनु भयो
Thanks
तपाईंको सकारात्मक संदेशको लागि धन्यवाद