कथित संघिय लोकतान्त्रिक गणतन्त्रमा वैदेशिक रिण 16 अरब बाट 18 खरब पुगिराको छ। राजतन्त्रात्मक खाडी र मलेसिया, जापान, अस्ट्रेलियाको गुलामी गरेर आएको रेमिटेन्सले आम जनताको जीवनमा आएको केहि मात्रात्मक सुधार र जनताले 1 लाख बजेटमा 4 लाख चन्दा उठाएर बनाएका केहि कच्ची बाटालाई देखाएर कथित जनयुद्ध जस्टीफिकेसन दिन खोज्छन पुर्व आतंकारीहरू। कथित जनयुद्ध भारतको बम बारूद सप्लाई र नेतृत्व शुरक्षामा संचालित थियो। तल्लो लेवलमा थाहा थिएन तर माथिल्लो नेतृत्व पूर्ण रूपमा भारतीय दलाल थिए।
अहिलेसम्म कुनै पनि भाग छुट्टाएको छैन सार्है मन छुने कथा सुन्न पाइन्छ । मन दुखाउदै हेर्ने गर्छु गरिब नेपाली दाजुभाइ एक आपसमा लडेको र धनी नेता र राजा भनाउदाहरु राज गर्दै baseko......
राम्रो कुरा
नछुताई हेर्ने परोग्राम यो सारै कथा जस्तै लाग्छ मन छुन्छ
धन्यवाद हजुर
गजब कुराकानी
राम्रो कुराकानी
चिनको माओत्सेतुङ नजन्मेको भए ,त्यो फटाहाको किताब नलेखिएको भय नेपालका यस्ता माओवादी मर्नु ,मारीनु, जिउदो सहिद हुन पर्दैन थियो ।
Salam xa
घाउमा किरा परेको योद्दाको ईन्टरभ्यु लिनु पर्यो
हस्
🙏 My favourite programme.
धन्यवाद हजुर
Thank dear
Nice👍
Mawobadile harema bhugol pratikul bhanne ani hatiyar le sath diyana bhanne bahana dherai hune raichha
कथित संघिय लोकतान्त्रिक गणतन्त्रमा वैदेशिक रिण 16 अरब बाट 18 खरब पुगिराको छ। राजतन्त्रात्मक खाडी र मलेसिया, जापान, अस्ट्रेलियाको गुलामी गरेर आएको रेमिटेन्सले आम जनताको जीवनमा आएको केहि मात्रात्मक सुधार र जनताले 1 लाख बजेटमा 4 लाख चन्दा उठाएर बनाएका केहि कच्ची बाटालाई देखाएर कथित जनयुद्ध जस्टीफिकेसन दिन खोज्छन पुर्व आतंकारीहरू। कथित जनयुद्ध भारतको बम बारूद सप्लाई र नेतृत्व शुरक्षामा संचालित थियो। तल्लो लेवलमा थाहा थिएन तर माथिल्लो नेतृत्व पूर्ण रूपमा भारतीय दलाल थिए।
🤣🤣
Ani 80 jana myaubadi haru dhaleka hunxan army ko goli bata, tei ni ajhai tyo ladaai purna ruup ma safal vayena ni vanxan😂
Herna suru
Afuta ajakal vyainna aja chai suru gariyo
मलाइ पनि हेरौं हेरौ लाग्छ आर्मीको प्रायः
@@bhupibabu451 ho ra
@@bikramrai36 kina aauna xodnu bhayo aaj kal hajur ?
@@laxmikanxi123 upload garne bitikai sunna painna kam le ani milayara herne garchhu Tara tapai haruko video sabai herchhu
अहिलेसम्म कुनै पनि भाग छुट्टाएको छैन सार्है मन छुने कथा सुन्न पाइन्छ । मन दुखाउदै हेर्ने गर्छु गरिब नेपाली दाजुभाइ एक आपसमा लडेको र धनी नेता र राजा भनाउदाहरु राज गर्दै baseko......
धन्यवाद नियमित हेर्नू भएकोमा
यो कार्यक्रम धेरै मन पर्छ,नियमित हेर्छु ।सर्बसाधारण जनता जस्ले ती कहाली लाग्दो दिन हरू बिताए,तिनीहरूको नि अन्तर्वार्ता लिनु भए हुन्थ्यो ।।
हस् लिने छौं, लिएका पनि छौं, धन्यवाद हजुरलाई
लु हाम्रो दाइको आएछ
G
La pardip dai ko pane aixa
Herdai chhu hai
Aaja Parchanda Lai Thulo Banayeu K Garnu ta EstaiThiyo Tyo din Haru
Lal salam comred...Tapaiko Yogdanlai salam chha
🖕🏿🖕🏿🖕🏿🖕🏿🖕🏿Yogdan re desh ko yuo halat banauna yogdan hola
Sunoulo news khali kukhura vale sagai LAGI interview linu huncha ki k ho
गाउँ घरमा भाले त हुन्छ नि हजुर धेरै ठाउँमा
राम्रो कुराकानी
राम्रो कुराकानी