सिरोहिया प्रकरणले तातेको देश । सुमनाले ‘डण्डा’ लगाउनु पर्ने क्षेत्र ! नेता करोडमा, जनता रोडमा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • सिरोहिया प्रकरणले तातेको देश । सुमनाले ‘डण्डा’ लगाउनु पर्ने क्षेत्र ! नेता करोडमा, जनता रोडमा ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 139

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +93

    कालो कांग्रेस यो देशको लागी हानिकारक छ 🙁

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 หลายเดือนก่อน +6

      नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् डाँका हुन्। बालेनको यो भनाई पछिल्लो पटक सहकारी डाँका, दोहोरो पासपोर्ट नागरिकता कान्डमा मुछिएको, ब्यभिचारी , आत्महत्या दुरुत्साहन कान्ड्मा मुछिएको अपराधी ठगी लामिछानेले समेत पुष्टि गर्‍यो।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 4 หลายเดือนก่อน +3

      ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

    • @Bashu-q6o
      @Bashu-q6o 4 หลายเดือนก่อน

      All is same attankabad

  • @sanikadel8855
    @sanikadel8855 4 หลายเดือนก่อน +6

    रविजिले गर्नु भएको काम ठिक छ 🇳🇵🇳🇵

  • @shanuthapa6065
    @shanuthapa6065 4 หลายเดือนก่อน +66

    कालो काङ्ग्रेस र कान्तिपुर को इन्डियन सिरोहिया लाइ लात हानेर देश निकाला गर्नुपर्छ अनि मात्र यो देश बन्छ

  • @manojraut3326
    @manojraut3326 4 หลายเดือนก่อน +12

    Tq rabi dai

  • @hikmatmagar4191
    @hikmatmagar4191 4 หลายเดือนก่อน +45

    होइन नेपालमा मिडियाले राजनीति चलाउछ कि भ्रष्ट नेताहरुले चलाउछन काङ्ग्रेस को रुवाबाशी छ त खास कुरो को चुरो के हो काङ्ग्रेस💪👊

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 4 หลายเดือนก่อน +2

    जयजय सुमना जी तपाईको काम देश प्रति छ

  • @nawarajhayu5727
    @nawarajhayu5727 4 หลายเดือนก่อน +13

    नेपाली काँग्रेस पार्टीका सबै नेत्ता हरू :-
    कैलाश सिराेहिया काे नाेकर रहेको पुष्टि गरि रहेको देखियाे !::!
    गर गर
    आफ्नाे मालिक काे सेवा गर्नु पर्छ
    अनि त चुनाव मा ,, मेवा ,, पाउछौ

  • @sarugrggurung3258
    @sarugrggurung3258 4 หลายเดือนก่อน +31

    रबिले प्रतिशोध साध्यो भन्नेहरु कैलाश सिरोहिया ले पालेको कुत्ताहरुले मात्र हो हजुर रबिले सुरुवत गरेछ राम्रो

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +34

    कालो काङ्ग्रेस अब देश निकाल गर्नु नै पर्छ यो देश को लागि हानिकार छ काङ्ग्रेस जय रबि जय नेपाल् ❤❤❤

  • @ameerkc5033
    @ameerkc5033 4 หลายเดือนก่อน +5

    कैलास र कान्तिपुर एउटै हुन घातक देश र जनता को लागि

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน +3

    ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

  • @Tmglok
    @Tmglok 4 หลายเดือนก่อน +3

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।

    • @laxamanacharya5215
      @laxamanacharya5215 4 หลายเดือนก่อน

      गठबन्धन को सरकार छ त्यही भएर रबि लामिछाने लाई काम गर्न दिदैनन ,घन्टी को बहुमत को सरकार भयो भने , एमाले ,माओवादी ,कांग्रेस ,भित्र भएका लुकेर बसेका दलाल हरु जेल भित्र हुन्छन् ! गठबन्धन भित्र ठगबन्दन को सरकार छ ,

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 หลายเดือนก่อน +13

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉

  • @devrana7259
    @devrana7259 4 หลายเดือนก่อน +10

    नेपाली काग्रेस लाई लाग सरम भन्ने चिज बिल्कुल रैनछ !

  • @omthapamagat3293
    @omthapamagat3293 4 หลายเดือนก่อน +7

    नमस्कार राजीब सर 🙏

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 4 หลายเดือนก่อน +1

    Kati ramro bichar rajib sir dhanyawad

  • @hariprasadpandey409
    @hariprasadpandey409 4 หลายเดือนก่อน +2

    कालो कांग्रेस र कान्तिपुर देशको लागि हनिकार छ !

  • @surajsubba1589
    @surajsubba1589 4 หลายเดือนก่อน +6

    अब पनी कालो काङ्रेसलाई नचिन्ने जनता साच्चै नै अन्धभक्त हुनुपर्छ

  • @deepashrestha1680
    @deepashrestha1680 4 หลายเดือนก่อน +10

    पन्चा सिंङ के भो टेरा मक्स के भो केभो भन्दै जाने हो भने एकदिन पुरैले पनी भ्याउदैन हजुर

  • @milanthapa1086
    @milanthapa1086 4 หลายเดือนก่อน +7

    कस्तो देस मा छु मिडिया काग्रेश छ्या 😢

  • @roshanchhetri3339
    @roshanchhetri3339 4 หลายเดือนก่อน +6

    नेपाल मा अहिले सम्म माफिया दलाल अनि तस्कर नेता पत्रकार र व्यापारी ले चलाएका रहेछ्न । अब भने नेपाल मा केही परिबर्तन होला कि जनता ले हेर्न चाहेका छ्न।

  • @HikmatBam-vf9zd
    @HikmatBam-vf9zd 4 หลายเดือนก่อน +6

    यो कुरा नेपाल सरकारको कान ले सुन्ने र आखाले देख्न कहिले सक्छ?

  • @tulsirana4884
    @tulsirana4884 4 หลายเดือนก่อน +2

    काङ्ग्रेस जब सम्म रहन्छ देश कंगाल मा फसि रहन्छ उस्तै परे इन्डिया को एक प्रान्त बनाउछन ।

  • @NariKhadka-f1m
    @NariKhadka-f1m 4 หลายเดือนก่อน +1

    पत्रकार होस् त यस्तो होस

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 4 หลายเดือนก่อน +5

    सिरोहिया तह लगायो भने अरु दलाली पनि तर्सिन्छ

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 4 หลายเดือนก่อน +4

    चोरका घर के सामने महा चोर देश लाई वनाए फोहरै फ‍ोहर ।

  • @raibernalkumar2827
    @raibernalkumar2827 4 หลายเดือนก่อน +1

    देश लाई जति डुबाए पनि ,भ्रष्टाचार गरेर ढुङढुङ गनाए पनि.....के गर्नु हामी मुर्ख नेपाली जनताहरू फेरि त्यहि नेता र उसका समर्थक लाई समर्थ गर्न छौडदैनौ।त्यसैले अब हामी जनताहरूले आफ्नो पार्टीलाई होइन देशको बारेमा सोचौ।

  • @rshrestha929
    @rshrestha929 4 หลายเดือนก่อน +1

    one of the best 👍 Journalist

  • @diwakardhungana1524
    @diwakardhungana1524 4 หลายเดือนก่อน +3

    Nc le kailei ramro garen desh ra janta ko bhashtachari atachari ra durachari ko pachhelai nai shath didaiayeko chha

  • @rajendramaha5137
    @rajendramaha5137 4 หลายเดือนก่อน +1

    ❤❤❤

  • @harishbabu5721
    @harishbabu5721 4 หลายเดือนก่อน +3

    तपाइले किन कैलाश सिरोहियाको न्यूज प्रशारण गर्नु भएन? तपाइ जस्तो पत्रकारले कैलाशको मौन समर्थन गरेको मनपरेन जनताहरुलाई.

  • @BaburamKhadka-m4v
    @BaburamKhadka-m4v 4 หลายเดือนก่อน

    धन्ने बाद छ जय होस

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 4 หลายเดือนก่อน +1

    काङ्ग्रेस लाई बाई बाई नगरिन्ज्याल लेशले निकास पाउँदैन जय रबि जय घण्टि

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 4 หลายเดือนก่อน +5

    मिलेर खाउँ

  • @raghunathBhattrai
    @raghunathBhattrai 4 หลายเดือนก่อน +1

    धनि मनी ले मात्र payaoko छ अहिले सम्म सम

  • @atmaramram9921
    @atmaramram9921 4 หลายเดือนก่อน +1

    देशका प्रायः जसो काण्ड ठुला नेताको संरक्षणमा हुन्छ । सबै सरकारी कार्यालयमा नेता/ नेताका चमचा छन । काण्ड कोले कसरी रोकने ,?

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 หลายเดือนก่อน +1

    काङ्ग्रेस जन्मदेखिनै नेपाली जन्ताको बिपरितकार्यगरिरहेकोछ ।

  • @friendship6849
    @friendship6849 4 หลายเดือนก่อน +1

    🎉🎉🎉

  • @CalmHot
    @CalmHot 4 หลายเดือนก่อน +4

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 4 หลายเดือนก่อน +2

    🙋🙋❤️❤️👍👍

  • @sukgurung2997
    @sukgurung2997 4 หลายเดือนก่อน

    Ekdam thik prasna

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp 4 หลายเดือนก่อน +2

    कालो काङ्ग्रेस लाई पतासाफ गरनु परछ

  • @beenashrestha3028
    @beenashrestha3028 4 หลายเดือนก่อน +1

    हैन यी १२ भाइ पत्रकार हरु ले नबुझेका हुन कि लाज पचायर नकचरा भाको हो २ʼ३ वटा नागरीकता को मुद्दा मा पक्राउ परेका भारतीय एजेन्ट कैलाश शिरोहिया पक्राउ पर्दा प्रेश स्वतन्त्रता वाक स्वतन्त्रता कै हनन् भो भन्दै शंघीयता लोकतन्त्र गणतन्त्र लाइ मासेर मनपरीतन्र ल्याऊन खोजेको हो त ? हैनभने पत्रकारहो भन्दैमा २,४,वटा नागरिकता लीयर हिड्ने लाइ कारबाही गर्न नमिल्ने, वा नगर्ने भन्नेहरु जती भारतीय दलाल भक्त हरु नै हुन त्यसकारण न्यायालय सँग अनुरोध मुद्दालाई सत्य तथ्य केलायर सजाय को भागीदारी बनाईयोस्

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 4 หลายเดือนก่อน +1

    खत्री जि यो news 24 कान्तिपुर को कुन भाइ पत्यो?? रवी को त सुकेको गुहु पनि कोट्याइ कोट्याइ गन्यायो भन्दै कराउन एउटा कार्यक्रम पनि छुटदैन त तर सिरैया को बारेमा बिस्त्रित समाचार खै?? जैरु र खत्री सत्ते बोल्ने पत्रकार लाग्दथ्यो तर म भ्ममा रहेछु,

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 หลายเดือนก่อน +4

    नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् डाँका हुन्। बालेनको यो भनाई पछिल्लो पटक सहकारी डाँका, दोहोरो पासपोर्ट नागरिकता कान्डमा मुछिएको, ब्यभिचारी , आत्महत्या दुरुत्साहन कान्ड्मा मुछिएको अपराधी ठगी लामिछानेले समेत पुष्टि गर्‍यो।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 4 หลายเดือนก่อน

    बिष्नु प्रसादजिले भनेकाे सहि हाे दाईकाले भाईपनि काले काले काले मिलेर खाँउभाले

  • @dipakbro6903
    @dipakbro6903 4 หลายเดือนก่อน +1

    हेरन मैले नबुझेको कुरा कान्तिपुर को अध्क्ष पक्राउ हुदा यो दलाल काग्रेशको टाउको किन दुखेको हो

  • @mroamzing7336
    @mroamzing7336 4 หลายเดือนก่อน +1

    Jaya Rabi jaya ghanti

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 4 หลายเดือนก่อน

    100%

  • @sujanchalise1909
    @sujanchalise1909 4 หลายเดือนก่อน

    नेपाल का पार्टी सभापति अध्यक्ष नागरिकको दुश्मन हुन हजुर

  • @chandrabc7742
    @chandrabc7742 4 หลายเดือนก่อน

    यो भारतीय एजेन्ट कान्तिपुर लाई सबैले बहिस्कार गरौ🙏🙏!!!

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 4 หลายเดือนก่อน +1

    सुनसरी बाट रेगुलर

  • @balramkhatiwada5505
    @balramkhatiwada5505 4 หลายเดือนก่อน

    Right

  • @AmritPunarjibit
    @AmritPunarjibit 4 หลายเดือนก่อน

    😊❤

  • @devneupane9927
    @devneupane9927 4 หลายเดือนก่อน

    यिनकाे अभिब्यत्ति ले पुस्पकमल दहाल पनि केही मिलाे मताे हुन सक्छ है ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 หลายเดือนก่อน

    Good news sor good luck rabai sir rabai sir is hero of nepal full support from chitwan 123 we weant rabai sir

  • @PurushottamRaut-b5l
    @PurushottamRaut-b5l 4 หลายเดือนก่อน +2

    Tesh ma y ma le mao Badi vayera Rabi Dalal ho kanggesh Lai matra tarket xa k.p ko khetala ho giry mantri jantale mahangi khepe ko chai mat lav xain sakari pidit Pai nyay xaina

  • @rameshadhikari3592
    @rameshadhikari3592 4 หลายเดือนก่อน +1

    Good news

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl 4 หลายเดือนก่อน +1

    🔔🔔🔔💪👍

  • @premshrestha7902
    @premshrestha7902 4 หลายเดือนก่อน +2

    प्रतिशोध नै भय यस्ता ईन्डियन एजेन्डलाई इन्काउनटर हान्दिय टन्तै खलास ।

  • @narendrapandey8055
    @narendrapandey8055 4 หลายเดือนก่อน

    Dhannebad patrakar jiu Shree Rajeeb khatri

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 หลายเดือนก่อน

    Congress party leader as well as big media kantipur parallel rooted..

  • @sitaneupane3970
    @sitaneupane3970 4 หลายเดือนก่อน

    कंरेस त देसकोलागि घातक रेछ रबिले केहि गर्छु भन्दा आफुले गरेको कर्तुत बाहिर आउछ भनेर खेदेको खेदैछ

  • @Romang-zj2eu
    @Romang-zj2eu 4 หลายเดือนก่อน +2

    Ma ta bhui manxe ho tara sab mileu vane des chalauna sakxuuu

  • @gopalchhetri7898
    @gopalchhetri7898 4 หลายเดือนก่อน

    Jay lama sir.

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 4 หลายเดือนก่อน

    पत्रकार मित्र तेसाे नभन्जुस देशकाे सम्ऋध्दी नभएर केभाे प्रचन्डे काे खन्दान काे भाकैछ नत्र नातिनी काे बिहेमा सारे दुई कराेड काे भान्सा मात्रै कसरी भयाे याे सरकारकाे उध्दस्यानै तेती हाे याेभन्दा धेरै नखाेजाै

  • @Romang-zj2eu
    @Romang-zj2eu 4 หลายเดือนก่อน +2

    Sab lai yo bebasta thik xina vane milam na ta sab thik hunxa marera line k xa ra

  • @MBNepal
    @MBNepal 4 หลายเดือนก่อน +2

    First viewer of this video🙏🙏

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 หลายเดือนก่อน

    गणतन्त्रभनेकोनै भ्रस्ट मोटाउने र जन्ता बिदेसिने

  • @lamarajes4477
    @lamarajes4477 4 หลายเดือนก่อน +2

    Tero ghar ko samme ho vane bau ko? Timi pani Indian ho timro boli ra anuhar bataye ko xa.

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 4 หลายเดือนก่อน

    भस्टचारि डरायका।हुन।बन्नभयहोस।सन्सोद।चल्न।प़दैन।जेलमा।हाल्न।प़छ

  • @anjanthapa2634
    @anjanthapa2634 4 หลายเดือนก่อน

    Really dhesh kasto ❤ bandai x khai khai

  • @Lovelife-xz4qk
    @Lovelife-xz4qk 4 หลายเดือนก่อน

    घरजग्गा को अध्यतिक speculative business भएको छ। मा त्यसमा सहमत छु। यो सकारात्मक कुरो हैन।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 4 หลายเดือนก่อน

    विमलेन्द्र निधीले आफ्नो वाउको नाक काटि दिए। अदालतमा विचाराधीनको ख्याल नगरि के वोलेको ? त्यो पनि २-३ वटा नागरिकता भएकालाई।

  • @bhabeshgurung3815
    @bhabeshgurung3815 4 หลายเดือนก่อน

    Congress ko niyati bare ajhha sasakta rupma bahira lyaunu hola

  • @alsonsharma1941
    @alsonsharma1941 4 หลายเดือนก่อน +3

    गिरिबंधू,बालुवाटार,वाइडबडी,न्यारो बडी, 70 करोड,सुन,सहकारी मदन भन्डारी हत्यारा,17000 को हत्यारा,सांसद किनबेच,अरुको पार्टी फुटाउने हरु पर्छन की पर्दैनान भन्ने कुरा चै mediaले strongly उठाऊन सक्नु पर्दछ

  • @gcpashupati
    @gcpashupati 4 หลายเดือนก่อน

    सबै जान्ने तै रहिछस गर न आफै फुस्रा गफ धेरै नखोक

  • @rajushrestha8860
    @rajushrestha8860 4 หลายเดือนก่อน

    Rajhiv sir i salute you

  • @Sureshdhakal89
    @Sureshdhakal89 4 หลายเดือนก่อน

    याे कस्तो विश्लेषण गरेर समाचार प्रसारण गरेको हो, हजुर हरु सँग यो अपेक्षा गरिएको थिएन। नेता धनी हुनै नहुने भन्ने होइन, प्रश्न धन को स्रोत के हो भन्ने हो। भ्रष्टाचार र कालो धन हो भने समाचार बन्नु पर्छ, तर मेहेनत वा पुर्खा को कमाइ हो भने धनी हुनु अपराध होइन। नेता को चरित्र र इमान्दारिता सकारात्मक हुन पर्छ। गरीब नेता लाई २०४६ देखि चुनाव जिताएको होइन र हामी ले, के भी त आज? राजनीतिक दल जुन सुकै होस्, त्यसको नेता को धन को स्रोत के हो भन्ने प्रश्न महत्त्वपूर्ण हो, धनी गरीब दुवै हुन पाइन्छ।

  • @rajupokhrel7186
    @rajupokhrel7186 4 หลายเดือนก่อน

    Bistarai samauxan ravi le Kam garna deu ravi jee lae

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 4 หลายเดือนก่อน

    Good ❤❤❤

  • @lilagurung9802
    @lilagurung9802 4 หลายเดือนก่อน +4

    Best journalist of Nepal.

  • @manojsilwal2982
    @manojsilwal2982 4 หลายเดือนก่อน

    Good

  • @durgarajniroula7960
    @durgarajniroula7960 4 หลายเดือนก่อน

    कैलासको बारेमा बोल्न डर लाग्यो हजुरलाइ कति भित्र भित्र बोल्न मन होला हैन डर भन्ने कुरा पनि के रैछ मनको कुरा पनि बोल्न नसक्ने

  • @janakbahadurpuri1970
    @janakbahadurpuri1970 4 หลายเดือนก่อน

    Hajur le boleko kura Desh ka mantri ra pradhan mantri le bujhachhan ra..

  • @SthirBahani
    @SthirBahani 4 หลายเดือนก่อน

    ऐ कैलाश सिराेहिया त यामबिना बाहानी बनेर कान्तिपुरको अध्यक्ष बन्ने र सरकार चलाउने लाई स्वर्गकाे माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तेरो चाेर सरकार भष्म हाेस।

  • @10bondsuper56
    @10bondsuper56 4 หลายเดือนก่อน

    k yo chanel... india/kantipur/Congress ko bata chalerako ho?....

  • @sanikadel8855
    @sanikadel8855 4 หลายเดือนก่อน

    Skrinma nomber ptta lagaun skin hjur 🙏😊

  • @Bayambu.K
    @Bayambu.K 4 หลายเดือนก่อน +1

    मिडिया होकि कसैको कार्यकर्ता बुझ्न सकिदैन आजभोलिको मिडिया

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 4 หลายเดือนก่อน +4

    यो मान्छेको बोल्ने सोमत नै छैन ।रातो पाटिको दाहाल संग सिक कसरि कार्यक्रम संचालन गर्ने ।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 4 หลายเดือนก่อน

    We could see a gentleman complaining against Dhamala for taking huge money to send him to Japan but he says he(patrakar) didn’t do it and he hasn’t returned the money either .
    Why not this gentleman file a case against Dhamala ???If he doesn’t have proof too he can file a case by giving name only because name itself is sufficient to prove in Nepal .Anybody can give anyone name and complain .

  • @rishinepal7368
    @rishinepal7368 4 หลายเดือนก่อน

    तं पनि १३ औं भाई न होस

  • @Romang-zj2eu
    @Romang-zj2eu 4 หลายเดือนก่อน +1

    Plesae hami 1 vayau vane sablai hatauna sakxuuu

  • @rajreule7804
    @rajreule7804 4 หลายเดือนก่อน

    pahad ko jagga ma jotnai mildaina dang ma hernus ta sabai khet ma ghar bani sake kehi khali jagga plating vaisake, aani dhan kaha falne ke khane mahangi ta badne nai vayo,

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 4 หลายเดือนก่อน

    Chito chito arrest gareko ramro 🙏

  • @sitaadhikari3818
    @sitaadhikari3818 4 หลายเดือนก่อน +1

    Saund

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 4 หลายเดือนก่อน

    तिमिपत्र्कार हरुको छाक पनि प्रचण्ड लाई गाली नगरे सम्म नटर्दो रहेछ है खास गरेर यो 24 निउज को कुरा र उसका भरौटे हरु😢😢😢

  • @Bashu-q6o
    @Bashu-q6o 4 หลายเดือนก่อน

    After 25 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad prachande nepal

  • @gangachudal7667
    @gangachudal7667 4 หลายเดือนก่อน

    Kalo kang. Arko kalo kamnis rato maubadi
    Jhole gantranta yo muluk ka lagi thulo abisap vaeko thiyo ab sakinchan jasto cha 🎉🎉🎉

  • @dineshrai6540
    @dineshrai6540 4 หลายเดือนก่อน

    Desh bigarne sakaune congress ra Amale ho ali ali baki raheko khaobadile sakayo