लाहुरेहरुले छोडेर गएको तीन रुपैयाँँको घर | ९० सालको भुईचालोले समेत न चर्किएको ऐतिहासिक घर
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- लाहुरेहरुले छोडेर गएको तीन रुपैयाँँको घर | ९० सालको भुईचालोले समेत न चर्किएको ऐतिहासिक घर
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु र सुन्दर गाउँहरू भ्रमण गर्न
जान न पाइए पनि देख्न त पाइयो हजूर हरुले गर्दा।
सर्ब प्रथम पत्रकार भाइ लाइ नमन हजुर ले हाम्रो पाचिन हाम्रो पुर्खा को बाहादुरि योगदान देखाइ मनोरञ्जन प्रदान गरिदिनु भयकोमा फेरिपनि नमन चाहानछु
म पनि खोटाङ्ग्को हो खुशी लाग्छ आफू नपुगेको ठाउको अपडेट हेर्न सुन्न पाउँदा खुशी छु
वा बधाई छ इन्टर्नेन्मेन्ट ब्रो यो हाम्रो घले गाउको दृश्री देखाउदा अत्यान्तै खुशी लाग्यो मेरो जन्मभुमी घले गाउँ देखाउदा हाल kem मा छु
ल को भाइ हो भिडियो बनाउने धन्यबाद सबैलाइ देख्न पाइयो दाजुहरुलाइ खुशि लाग्यो गाउँ पुगेकै फिलिङग भयो
Dherai ramro lagyo vedio sir
हाम्राे धवलागिरी गाउँपालिका म्याग्दी तिर पनि अाउनु है!!
म रुपन्देही देखि तपाईं मार्फत पहाडी गाउँ र हाट बजार हेर्न पाउँदा मन पर्फुल्लित भएको छ ।
Kati ramro thau
सर,,भोजपुर को कटुन्जे गाउँ पनि देखाउनु न।।।।
Waooo 3 rupiyako ghar..nice vidio vai
Wow Beautiful place.kati sunder gaughar rixa ta ne.🤗😍👌
Dherai raamro laagxa tapaiko presentation ani vdo quality
Good warkig
Lu aaha 3 rupe ko ghar👌🥰
Sunderland of lamjung District so welcome to visitors
रमाइलो छ गाउँ
हामी २०३६/३८ ( ४२ सम्म म चै पढेको ) सालमा आर आर कलेजमा संगै पढेको मेरो अत्यन्तै मिल्ने साथि कर्ण घलेको घरको भिडीयो हेर्न पाईयो खोटांगको छिमेकी जिल्ला ओखल्ढुंगा भएर पनि पुगिएको थिईयन भिडीयो मार्फत हेर्न ( पुगियो ) पाईयो,भिडीयो बनाउने र पोष्ट गर्ने महानुभाबलाई धेरै धेरै धन्यबाद। सानफ्रान्सिस्को क्यालिफोर्निया यू यस।
Nice information
सारै राम्रो गाउँ रहेछ धन्यवाद छ हजुरलाई यति दुख गरेर यो भिडियो प्रस्तुत गरिदिनुभयकोमा❤️❤️❤️
आज वर्षौवर्ष पछि आफु जन्मेको खेलेको गाउॅंघर हेर्ने मौका मिल्यो हजुरलाई धेरै धेरै धन्यवाद🙏यति राम्रोसॅंग विडियो बनाईदिनु भएको रहेछ।
very very nice
अति राम्रो
म पनि पुगे को छु सर बाक्सिला घले गाउँ अति सुन्दर छ्🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘♥️♥️
Mero 4 jana buwa haru janminu vako ko mool ghar ho yeti ramro sanga video banaywra dekhaunu vako ma tpai lai dherai dherai dhanyabaad
hora dear
Sundar village
पुरानो घर हेर्न पाउँदा धेरै ख़ुशी लाग्यो
Kati ramro Ghale gau ghumna jau 👍
19:55 yo ghar ta min bahadur gurung jiu ( owner of bhatbhateini supermarket)ko sasurali ho ni ta..
And thank you for beautifull video
🙏🏽🙏🏽🙏🏽👍👏
एस्तो सुन्दर देश नेपाल हाम्रो चोर नेता हरुको बुद्धि विवेक आयन नेपाल विकास हुन र कृषिमा निर्भर कान्ति हुन सकेन।।
हौ साथी तपाईंको भिडियोत म सधै हेर्ने गर्छु तर नाम चाइ के पर्यो तपाईंको ? भिडियोको अन्त्तिम्मा भन्ने गर्नुपर्यो , ,,
Hamro gautahuko Vagalik tahuharu ani rahan Sahan, Ani hamro mmc Vlog ko prastota Sar ko Mitho bolne Saily,Wow Hamilai Sachikai garbha lagxa khotamge hunu ma,
Wow nices
Bhai hajur thanks for this episode. But one thing you chutaunuvo Ghale ghau ko Bhatbhateni Malik ko Sasurali Madan ghale ko ghar chutaunuvo. Anyway thanks for your effort. Thanks
Ma
पुरानो घरहरुको ईतिहास नै रहने भयो
ऐतिहासिक गाउँ
सहयोग गर्ने गाउँलेको नाउँ नसोध्नु .... कृतघ्नताको चिन्ह हो!😢
Dami
हाम्रो गाउतिर पनि घरहरु खाली हुन थालेको छ गाउँ तिर जवान युबाहरु छैनन घरमा बुढा भएका बा आमाहरु मात्रै छन नेपालिको बाध्यता 😓😓
गाउँ घर 🏡 रमाइलो छ है दाजु र हजुर भिडियो हेर्नु गर्छ कुन ठाउँ दाजु घर कहाँ हो नि????????
म पनि मलेसियाबाट है
Risko tir ni banaunus na sir hjr🙏🙏
Good view
Janga
great
👍️🙏👋
Dhanyawad dhanyawad prabhu ji yeshu Raja ji best serial Jennifer jay my 📱 👌 😎 I'll see you tomorrow morning at all the time to get 😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
wow
Khali gharma garib lai basna dinush lip poot suraxit hunx
👍️✌️
Wow
Nice👍
Keybe ni kati dheroi ho k
omg! what a beautiful home. Love it
lovely village
Ghale , gurung hoina hai...ghale vaneko xhuttai ho ..gurung vaneko xhuttai ho.
ए सर म पनि खोटाङ्ग हो खोटाङ्ग को हरेक अप्डेट हेर्नु पाउदा धेरै खुसि लाग्छ तर एउटा कुरा खोटाङ्ग को दक्षिणी भेग दिप्रुङ्ग चुइचुम्मा गाउपालिका तिरको एसो हेर्नु लाएक केहि छैना कि के हो तेता तिर को पनि एसो video लागाउदा अति राम्रो हुन्थ्यो हजुर !! हाल भारत बाट
diprung ko xa hai hajur 2 ota video xa
Ho hai man nai lobhine gaau rahecha
Beautiful village
Beautiful view of nepal..
La yata ni visit garnus
Dae पाथेका मा पनि 2 ota ghar xa ९० salko bhupampa le navatkyako Phul pati Gurung gauma
९०, सालको भुकम्प को केन्द्र बिन्दु संखुवासभाको चैनपुर को मानेभञ्ज्याङ नजिकै खेतमा विस्फोट भएको थियो तर हामी नजिकै भएपनि केही असर गरेको थिएन किनभने हाम्रो गाउँ बलियो चन्टान्माथी छ
Halo
Maibeiya
Naglan.
Bata
Cu
Maro
Gar
Ubaya
Purg
Gayigat
Jeila
Ho
old is gold
beautiful village