ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

प्रेम को भुमरी - A Confession Story

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2024
  • प्रेम को भुमरी - A Confession Story
    Saigrace Sanga Mann Ka Katha EP- 159
    Supported by : Canadian Study Center
    bit.ly/3tKjXml
    कथा व्यवस्थापन समूह:
    अनिल पोख्रेल
    प्रिती केसी
    ज्योती ढकाल
    मनिका श्रेष्ठ
    ध्वनी: गोविन पुन
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ∞
    Nepali Narration
    © Copyright Saigrace Production
    / saigraceofficial
    / saigraceofficial

ความคิดเห็น • 264

  • @monikakhanal881
    @monikakhanal881 7 หลายเดือนก่อน +97

    आत्महत्या गर्न भन्दा पहिले एकपटक आफ्नो जन्म दिने बाबुआमाले तपाइलाइ यो उमेर सम्म गरेको सबै माया, त्याग र सङघर्ष एक एक गरि केलाएर हेर्नुस् त तपाईंले त्यो मान्छेलाई गरेको प्रेम धेरै पछाडि पर्ने छ । अनि अर्को उस्लाई पर्खिने कुरा ,सायद उस्ले तपाइलाइ प्रेम गरेको थिएन होला त्यो त तपाईंले उस्लाइ प्रेम गरेको देखेर उस्ले तपाईंलाई नकार्न नसकेको पनि हुन सक्छ । Dear stranger take care of yourself nobody gonna care after you destroyed by yourself .

    • @Jyapu208
      @Jyapu208 7 หลายเดือนก่อน +1

      सोरहै आना ठीक हो हजुर ले भन्नु भएको छ।👍👍

    • @AsmitaSinghThakuriAbhi
      @AsmitaSinghThakuriAbhi 7 หลายเดือนก่อน +2

      Ma Pani yehi sechoison ma xu last options kehi xoina Kati runu Kati afu lai chot puraunu 🥹💔💔💔

    • @ANGRYGIRLSAPU12
      @ANGRYGIRLSAPU12 7 หลายเดือนก่อน +3

      mohlaii ni last garo hunxa tr din rat runxu ma voli rmro hola vandaii basaseraxu 😢 mohlaii suside toh dhrii socha aauxa tr aama bau laii samjinxu family samjinxu aafualii control grxu khiy khily😢💔💔 aafno gati aafahi thichadexu 😢😢😢

    • @sankarrajbanshi07
      @sankarrajbanshi07 7 หลายเดือนก่อน

      Kasai ko aash ma basnu hudain all kin bhane jati dherai maya garnu hun xa last ma dhukha nai paEn xa . tyahi bhaAr aphule aphulai maya ❤ garn siknu .hun ta maya gare ko manxe lai birsin garho hun xa tar last ma tyahi manxe le ignor garepxi tyaso manxe lai xod dinu ra jati dherai maya crush lai garnu hin xa tyati nai maya aphano family and aphu lai maya garnu ❤ .Thank you all ❤❤

    • @user-kc3vs9vy5w
      @user-kc3vs9vy5w 6 หลายเดือนก่อน +1

      Tai ta everybody's is going through this phase , prem Maya love Sabai yestaiho .But life goes on no matter what , pahila afno ama baba family no matter what family comes first Nd they are the one who cares you most, so take care and try to repay your family learn from your mistakes...

  • @xz-789bs4
    @xz-789bs4 7 หลายเดือนก่อน +11

    जीवन एति छोटो कहिलै नबनाउनु त्यो पनि पराइ मान्छेको लागी।
    प्रेम हुन्छ, गल्ती हुन्छ सबै सबै कुरा हुन्छ तर जे हुन्छ त्यो मात्र बिगत भै सकेको हुन्छ। आफुलाइ जे लाग्छ त्यो अरु कसैलाई लागेको हुदैन, आफू खुसी भएको वा दुखी भएको कुरा ले अर्को मान्छे लाई कहिले फरक पर्दैन। जे भएको हुन्छ त्यो कुरा रमाइलो गरि लिन सकियो भने त्यो जति आनन्दको जीवन कसैको हुदैन। आफु जुन कुरा ले गर्दा एक्दमै दुखमा भइन्छ त्यो कुरालाई आफ्नो तागत बनाउनु होस र नया जीवन सुरु गर्नु होस, यो कुराले फरक पर्दैन कि तपाईं के गर्न लाग्दै हुनुहुन्छ । जब तपाईं यो काम गर्न सक्दिन भन्ने सोच्नु हुन्छ तब त्यही दुखलाई सम्झनु होस त के तपाईं तेहि भुमरिमा जान चाहानु हुन्छ? नाइ बिल्कुल नाइ तपाईं जे पनि गर्न सक्नु हुन्छ तपाईंको महत्तो सन्सार भरीलाई देखाउन सक्नु हुन्छ तेसैले तपाईं अगाडि बढ्नै पर्छ। थाहा छैन मैले सर्सर्ती लेख्दै जादा केके लेखे तर जे लेखे त्यो पढेर तपाईंले तपाईंको जीवन पुन सुरुवात हुन सकोस।।।

    • @user-hr1bk3tz8m
      @user-hr1bk3tz8m 7 หลายเดือนก่อน

      😭😭😭😭🎉❤❤

  • @Meenu105
    @Meenu105 7 หลายเดือนก่อน +6

    जति कथा सुन्छु उतिनै मन बलियो हुँदै जान्छ,,
    कतिपय कथा त आफ्नै पो हो कि जस्तो लाग्छ,
    एउटा कुरा राम्रोसग बुझ्न पाएकि छु ,प्रेम गर्नुस् पहिला आफैंलाई जब आफैंलाई प्रेम गर्नु हुन्छ नि अनि मात्र सबैकुरा राम्रोसँग बुझ्न सकिन्छ।।
    आफुले गरेजस्तै प्रेम अरुले पनि गर्नुहुन्छ भने धेरै खुशी हुनुस यति गर्नु हुन्न भने आफैंलाई हानी हुने काम कदापी नगर्नुस् ,,,,,

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @puskarDewan
    @puskarDewan 7 หลายเดือนก่อน +9

    आफुले माया गरेको मान्छे आफ्नो हुनु पर्छ भने छैन उहाले पनि केही कारण बस त्याे कदम चाल्नु भाकाे हुनु पर्छ, जस्ले छाडेर गयाे उसकाे नाउमा जीन्दगी त्याग गर्नु भन्दा अाफुलाई माया गर्ने अामा बुबाकाे निस्वार्थ माया र उँहा सँग विताएकाे खुसीकाे पलकाे लागि भए पनि हार नमानु हाेला lots of love and take care ❤❤❤

  • @Aakanshya56
    @Aakanshya56 7 หลายเดือนก่อน +4

    यस्तो लाग्यो कसैले मेरो मनलाई खोलेर राखी दियो। फरक मात्र यति हो मैले कहिले शरिरलाई बाहिरी चोट दिएन मात्र डिप्रेसनको सिकार भए😢 औषधि साहारा बाचेको मलाई आज आफुले जस्तै अरु कोहीले भोगेको सुन्दा निकै दुःख लाग्यो😢 be strong ❤

  • @Shivukharel
    @Shivukharel 2 หลายเดือนก่อน +1

    संसार एक दमै सुन्दर छ मरेर केही पाउने छैन । जीवन अमूल्य छ । तपाई आफ़नो जीवनमा पछी फर्कर कहिले नहिड्नूहोस् । सधै गंतब्यको सिखरमा अघि बड़नूहोस् ॥॥

  • @ajitabadal4010
    @ajitabadal4010 7 หลายเดือนก่อน +11

    मेराे जिवनसँग मिल्न गयाे।😓😓साँच्चै न उसलाई आफ्नाे मानेर अँगाल्न सक्छु न अरूकाे भएकाे हेर्ने नै सक्छु।माया त नगर्ने पनि हैन गर्नुहुन्थ्यो तर अहिले उहाँमा यसरी परिवर्तन आयाे कि जुन मैले कहिल्यै कल्पना नै गरेकाे थिइनँ।😢😢दिदी पर्नुहुन्छ कि बहिनी त्यो त थाहा छैन यदि याे कमेन्ट हेर्नु भयाे भने एक लाइक नि दिनुहुन्छ भन्ने आशा छ,तर आफूलाई कमजाेर बनाएर नबस्नुहाेस्।
    यदि माया साँचाे छ भने पक्कै पनि उहाँलाई हजुरकाे यादले अवश्य झकझकाउने छ।😭
    साइग्रेस दाइ हजुरकाे कथा सुन्ने नियमित पात्र हुँ तर आजसम्म कहिल्यै कमेन्ट गरेकाे थिइनँ,अब आउने दिनमा नि हजुरकाे मिठाे आवाजबाट धेरै कथा सुन्न पाऊँ।😢

  • @shadowgamer-tj8gt
    @shadowgamer-tj8gt 7 หลายเดือนก่อน +6

    खुकुरी को चोट केवल आचनो लाई थाहा हुन्छ,अनि पीडा भोग्नेलाई थाहा हुन्छ,सुनेलाई होइन,❤ जे हुन्छ राम्रो को लागि हुन्छ ❤ नमस्ते saigarce दाई 🙏

  • @rupakneupane1
    @rupakneupane1 7 หลายเดือนก่อน +8

    छुट्नु छ भने त भेट न होस 😢 उस्तै कहानी सबैको 😢 साला यो माया भन्नी कुरा किन हुन्छ

  • @VINTAGEFantaC
    @VINTAGEFantaC 6 หลายเดือนก่อน +1

    आत्महत्या हैन बरु नयाँ जीवनको सुरुवात गर्ने कि त पर्खेर बस्ने यो राम्रो हुन्छ!तर आफुलाई कमजोर हैन बलियो बनाउन सक्नुपर्छ,प्रेम त मनको अनुभव हो, दिमागले नियन्त्रण गर्न सक्नुपर्छ। धन्यवाद हजुरलाई 🙏💫🤞

  • @sudipathapa3975
    @sudipathapa3975 7 หลายเดือนก่อน +4

    Finally!! after a whole hectic week full of exams, question papers, revision, notes, fear, sleepless nights, depression of study, i am here to my favourite and comfy place. I am blessed to listen your soothing voice dada.❤❤❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @elisaguy5059
    @elisaguy5059 7 หลายเดือนก่อน +4

    This story taught me never to love someone else so deeply tht u r not yourself ❤

  • @kabitabhandari771
    @kabitabhandari771 7 หลายเดือนก่อน +3

    नया जीवन को सुरुवात गर्नु सिस आमा बाबा को माया हेर्नू त एक पालि ❤ तपाईंलाई माया गर्ने मान्छे त जसरी पनि आउछ सिस मर्ने कुरा नगर्नुहोस् 🤗तपाईं तपाई हो भने जिएर देखाउनुहोस तपाईं को उमेरमा धेरै को यस्तो कथाहरु आइरहेका छन यो एक छेडिक हो साच्चै माया छ भने जो जसरी पनि आउछ 😘🤗take care ❤

  • @babitarai9552
    @babitarai9552 7 หลายเดือนก่อน +4

    Suicide isnot solution of problem.so think about of your parents and also your,Stranger.Parents always want for our bright future,they always support their childrens. Thank you so much dai for new story.Stay healthy and take care ❤️🙏🌿

  • @user-hb7el9en7p
    @user-hb7el9en7p 7 หลายเดือนก่อน +3

    आफुले माया गरेको मान्छे आफ्नो हुनु पछ भने छैन उसले पनि केही सोचेर यस्तो गरेको होला भोलि गोएर तपाई त्यो दुनिया सग लड्नु सक्नु हुना तेहि भएर टाढो बस्नु भएको होला sister घर को बुवा आमा हुनु उहाँ हरु पनि हजुर माया हो जो निस्वार्थ माया गनु हुन्छ उसले त जात को कारण ले छोडेर जानू भय

  • @ramshah5259
    @ramshah5259 7 หลายเดือนก่อน +1

    यति धेरै माया गर्ने केटी त भाग्यमानी ले मात्रै पाउँछन् समयमै बुझ्ने गरौं संरक्षण गरौं

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @anuskathapa4512
    @anuskathapa4512 7 หลายเดือนก่อน +2

    एउटा उमेर मा आइपुगे पछि केटा ले केटि र केटी केटा बाहेक अरु आफ्नो जीवन मा कोई छैन झै गर्छन्,खोइ त्यो बाउ आमा को माया?? के यत्तिकै त्यो उमेर मा पुगेको हो? यस्तै सोँच ले गर्दा हो बाउ आमा ले रुनु परेको अनि तिमी जस्तो केटि हरु ले भविष्य बिगारेको 😢
    अझै समय छ जबो एउटा केटा को लागि यति मरिहत्ते नगर बुइनी

  • @user-rg9kx5qt6c
    @user-rg9kx5qt6c 7 หลายเดือนก่อน +2

    बद्लियेको मान्छे फेरि पनि मेरै भयेर आउनेछ भन्ने आसामा जादै छ जिन्दगी 😓

  • @user-nf6pd5wo5c
    @user-nf6pd5wo5c 7 หลายเดือนก่อน +2

    Radhe radhe ❤️🌸

  • @binitakc678
    @binitakc678 7 หลายเดือนก่อน

    Prem sabda taba mitho laagcha jaba aafule Maya gareko manchhe le Pani aafulai Maya garcha , Tito taba laagcha jaba tyo manchhele ignore garera tadha huncha,, yestai cha swarthi sansaar,, bahini aafno man baliyo banayera agadi badhne koshish garnu hola
    Dhanyabaad cha Saigrace dai yo Katha ko laagi ❤❤

  • @ushasapkota67
    @ushasapkota67 7 หลายเดือนก่อน +2

    Plz move on and stay strong pretty stranger 🥹💔

  • @ritushah9838
    @ritushah9838 7 หลายเดือนก่อน +2

    Thank you dai waiting ma thim ❤

  • @ansurai3689
    @ansurai3689 หลายเดือนก่อน

    कता कता म सँग ठिकै मिल्यो कथा😭😭

  • @anji44
    @anji44 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤मुत्यु नै सबै कुरा को हल हैन् आमा बाबा को लागि नी strong भए र अगिबढनु पछ हामी केटी मान्छे ले सोच्ने नै म मोरेसी सबै ठीक हुन्छ हैन् नी साथी माया प्रेम भनेको हुन्छ तर माया प्रेम को लागि जिउने हो उसको खुसी देखने हो बस चुप बस्नु भन्दा बढी राम्रो केही देख्दिन म 😢😢

  • @Punkerblack
    @Punkerblack 7 หลายเดือนก่อน +1

    Cmt बाट नै भए पनि धेरै ,धेरै माया छ है saigrace दादा👑❤️

  • @JiwanTimsina-pb7hi
    @JiwanTimsina-pb7hi 7 หลายเดือนก่อน +1

    म आत्महत्या गर्न लाको मन्छे हजुर को motivation ले मलाई नयाँ जीवन देयो sigrance dai ❤❤

  • @rinaghatani8339
    @rinaghatani8339 7 หลายเดือนก่อน +1

    एक त उमेर मा पनि तपाईं एस्तै अवस्थ मा हुनुन्छ ।अब मन लाई दिमाख ले समाल्नु पर्छ माया गर्ने मान्छे आफै आउँछ मरि हत्ते गरेको कुरा केही राम्रो हुन्न ।

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @JiwanTimsina-pb7hi
    @JiwanTimsina-pb7hi 7 หลายเดือนก่อน +1

    Sem as my life ma rati 2 baje suneko dai ma lastai ruye 😢😢😢😢

  • @sonikamaharjan2356
    @sonikamaharjan2356 หลายเดือนก่อน

    Radhe radhe❤❤❤

    • @Saigrace
      @Saigrace  หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @user-tz4jg2kp8b
    @user-tz4jg2kp8b 7 หลายเดือนก่อน +4

    Big fan of your Voice saigrace dai ❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @binagurung5943
    @binagurung5943 7 หลายเดือนก่อน +1

    ❤❤❤ right ho man xoyo 😢 thank you brother 🙏😥

  • @user-kc3vs9vy5w
    @user-kc3vs9vy5w 6 หลายเดือนก่อน

    Radhe Radhe ❤

  • @susankc9514
    @susankc9514 7 หลายเดือนก่อน +2

    Lots of love Dai.❤ Take care.💜💜💜💙

  • @lerinakoirala3791
    @lerinakoirala3791 7 หลายเดือนก่อน +1

    Stay strong pretty stranger ,bright future is waiting for you move on !!!💗

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Augustine2003
    @Augustine2003 6 หลายเดือนก่อน

    Yesto tw malai ni vako thyo be strong sis.Dai le vane jastai aaune vaye jasari ni aauxa naaune vaye j gare ni aaudaina.Yestai ho jiwan be happy 😊

  • @aashuac
    @aashuac 7 หลายเดือนก่อน +3

    Jadu hein aapki aaawajo mein 😘😘❣️

    • @subodhkunwar2804
      @subodhkunwar2804 6 หลายเดือนก่อน

      Aap bhi jadu se kaam nahi hey😉

  • @darshanak.c1508
    @darshanak.c1508 7 หลายเดือนก่อน +1

    so heart touching ❤❤story. thank you for this beautiful story dada ❤😊

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @LakshmeeRokaya
    @LakshmeeRokaya 7 หลายเดือนก่อน

    Radhe Radhe🙏

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @harshalaxmimaharjan635
    @harshalaxmimaharjan635 7 หลายเดือนก่อน +1

    Kasto ramro suggest garnu bhayeko tapaile...sahrai mann chhoyo...

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @mankodar
    @mankodar 4 หลายเดือนก่อน

    Topics naii daamii❤

  • @user-jh7kv8me3m
    @user-jh7kv8me3m 7 หลายเดือนก่อน +1

  • @ranjanachhetri2135
    @ranjanachhetri2135 7 หลายเดือนก่อน

    Ma yo vandaina ki timro story yasto xa testo xa tara kati garo vayara ni manxey bachako xan yo samaney ho aauta teenage age ma so be positive ❤️

  • @Roshanbasnet1
    @Roshanbasnet1 7 หลายเดือนก่อน

    कसैलाइ माया अपार थियोे 😶
    तै माया उसैलाई बेपार भयो ☺️❤️

  • @nishathapa5189
    @nishathapa5189 7 หลายเดือนก่อน +1

    Naxutai sunxu sir🙏🏻🙏🏻🙏🏻❣️❣️ sweet beautiful voice

  • @Jindaki
    @Jindaki 4 หลายเดือนก่อน

    Heart touching story❤😢

    • @Saigrace
      @Saigrace  4 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @deepaksaud6046
    @deepaksaud6046 7 หลายเดือนก่อน +1

    Love you Saigrace dada ❤️

  • @jelinasiwakoti2093
    @jelinasiwakoti2093 6 หลายเดือนก่อน +1

    Idk who's story this's about tara hajur ko board exam ako hola padna basnus afule maya garne kayeu byakti auuxan ra janchaan be patience❤

  • @nishabanjara8626
    @nishabanjara8626 7 หลายเดือนก่อน

    kina parkhinu hunxa??? jaslai tapaiko maya ko respect hudaina testo manchey ko lagy wait nagarnus! yo sansar hernu katty ramailo xa , ho maya nai sansar hunxa tara 1jana ko lagy tapaile aafno life birsinu hudaina! yo sansar dherai ramailo xa! Afno jyan gumauney kura nasochnus, yo sansar ma aru manxeylai hernus kasto vayera pani bachna khojnu hunxa ! Please respect your life ❤️

  • @nepalikrishnabhajan
    @nepalikrishnabhajan 7 หลายเดือนก่อน +1

    Love is beautiful if its yours it will return to you by any means
    Radhe radhe
    Namaste saigrace dai❤❤❤❤
    Dherai maya❤❤❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @saritabal1196
    @saritabal1196 6 หลายเดือนก่อน

    Move on ❤ kina vane ahile present ma Po yasto situation x but future ma pakkae pani ramro Manche ko Sath Paune x yadi tye Manche le Maya garne vaye tesari Bich ma ekkashi choderaw jadina tapae le tye vanda ni better Manche deserve garnu hunxa may be future ma kohi huna sakxa be positive ❤❤

  • @BinitaraiBinita
    @BinitaraiBinita 5 วันที่ผ่านมา

    Uff yo ek tarfi Maya garo hudo rahexa aafno man lai bujhauna.😔

    • @Saigrace
      @Saigrace  3 วันที่ผ่านมา

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rashmishakya7691
    @rashmishakya7691 7 หลายเดือนก่อน

    Katha dherai ramro lagyo

  • @roshandangi1873
    @roshandangi1873 7 หลายเดือนก่อน

    Mr Saigrace🤙
    You makes me Speechless Mr Saigrace..
    Hope jesus will gives you your happiness ..

  • @Mani-sha43
    @Mani-sha43 7 หลายเดือนก่อน +1

    Tapai kasai ko wait na garnu hos instead work on yourself. Aafu lay aafulai Maya garna siknu hos. Self love is very important.❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @AashishLimbu-qr5yy
    @AashishLimbu-qr5yy 7 หลายเดือนก่อน +1

    ❤❤

  • @user-hh2nq6tw4h
    @user-hh2nq6tw4h 7 หลายเดือนก่อน +2

    First like garni yo video ma chaii moh hai sir🙏.ani comment garni pani☺️

  • @minsaud
    @minsaud 7 หลายเดือนก่อน +1

    जब साचो माया हुन्छ,यस्तै हुन्छ।तर पनि केही नमान्नु , हजुरको र मेरो story Same रैछ ,
    आत्महत्या को कुरा नगर्नु हजुर , आफुलाइ कसरी हुन्छ बलियो बनाउनु , जब future मा हेर्नू हजुर पछुतो अवस्य हुन्छ , जाबो एउटा मान्छेको लागि यस्तो गर्या भनेर, बिचार गर्नु होला😢😢

  • @lilaadhikari4729
    @lilaadhikari4729 7 หลายเดือนก่อน

    Your advice is very good ❤bhai I like it ❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sunitakhatri2289
    @sunitakhatri2289 7 หลายเดือนก่อน

    Dherai maya saigrace dada❤❤❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @torpaydon666
    @torpaydon666 7 หลายเดือนก่อน

    ❤️ Dhanyabadh

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @user-zl2ct3nk5s
    @user-zl2ct3nk5s 7 หลายเดือนก่อน

    Kahile kahi story sunda aafnai jiban ma mel khaya jsto lagxa 😢😢😢😢😢

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @user-hn7yc6qm1j
    @user-hn7yc6qm1j 7 หลายเดือนก่อน

    Heart touching 😢❤😊

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @nehadeula7389
    @nehadeula7389 7 หลายเดือนก่อน

    Take good care ❤️

  • @anukashurkheti9063
    @anukashurkheti9063 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @rinutiktok2085
    @rinutiktok2085 7 หลายเดือนก่อน

    Wow right

  • @kalamaden2365
    @kalamaden2365 7 หลายเดือนก่อน

    Exactly sigrace bhai le bhannu bhako mero pani copy paste hai 😊 wha bhai 🥰 yesto bhaiko suggest lai tali bajauna man lagyo👏👏 mero pani same testai thiyo maile bhogisake ahile ma dherai khusi chhu yo life ma😊 life is beautiful❤❤❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Kripakunwar10
    @Kripakunwar10 7 หลายเดือนก่อน

    Stay strong stranger ❤
    More power & make yourself proud 🥰

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @mayagaha9955
    @mayagaha9955 7 หลายเดือนก่อน

    Be story sis and start your new life ❤❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @dhanutamang375
    @dhanutamang375 7 หลายเดือนก่อน

    Lots of love saigrace daa❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @user-lg1xs7jl9g
    @user-lg1xs7jl9g 7 หลายเดือนก่อน

    Big fan thousand of love from beni Myagdi ❤😊

  • @dipendra6768
    @dipendra6768 7 หลายเดือนก่อน

    हजुरलाई मात्र होइन यस्तो गारो हामीलाई पनि हो, लेख्न नजानेर मात्र हो नत्र भने त हजुरलाई भन्दानी गारो भएको छ। हामीले जिन्दगी सकाएर केही कुराको समस्या सावधान हुँदैन एकचोटि बचेर हेर्नुहोस हजुरले साच्चिकै बल्ल जिन्दगी देख्नु हुन्छ।😢😢

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @manjulika1370
    @manjulika1370 6 หลายเดือนก่อน

    Jindagi ma kati thulo thulo Samasya haru hunchan Yeti sano kura liyera jindagi saknu khojne timi jasto manche Harulai dekhera Achamaa lagcha anyway Heal Baini♥️

  • @chandikalamichhane9401
    @chandikalamichhane9401 7 หลายเดือนก่อน

    Heart touching ❤😊😢

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @user-nq1lv7cf5x
    @user-nq1lv7cf5x 5 หลายเดือนก่อน

    Voice❤❤❤❤

  • @sanamkhadka8533
    @sanamkhadka8533 7 หลายเดือนก่อน

    Khana banaudai sundai chu❤❤😊

  • @dipaneupani3369
    @dipaneupani3369 7 หลายเดือนก่อน

    Wow

  • @safalSubedi-bo1iu
    @safalSubedi-bo1iu 7 หลายเดือนก่อน

    nice

  • @amanslowedreverb
    @amanslowedreverb 6 หลายเดือนก่อน

    prem sabda taba mitho laagxa Jaba aafule Maya gareko manxe le Pani aafulai Maya garxa, Tito taba laagxa Jaba tyo manxe ignore garera Tasha hunxa,, yestai xa swarthi sansaar

  • @AayushaGiri802
    @AayushaGiri802 7 หลายเดือนก่อน

    My medicine ❤

  • @laxmichadhury9483
    @laxmichadhury9483 4 หลายเดือนก่อน

    😢😢😢

  • @jamunagurung6517
    @jamunagurung6517 7 หลายเดือนก่อน

    Lots of love dada ❤️❤️

  • @laxminepali5239
    @laxminepali5239 7 หลายเดือนก่อน

    Sending love dada😊❤

  • @gangajoshi9272
    @gangajoshi9272 5 หลายเดือนก่อน

    चोखो माया गर्ने मान्छे लाई थाहा हुन्छ कि गुमाउनु को कारण 🥺🥺🥺 यस्तो पीडा मैले पनि भोगेको छु 😢

  • @Suurazsooraj
    @Suurazsooraj 7 หลายเดือนก่อน

    Nice ❤❤❤

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Heartbreaking.55
    @Heartbreaking.55 7 หลายเดือนก่อน +1

    Dai namaste 🙏 sadai sunne garxu hjr ko sabai video nasuneko yauta pani xaina hola mero story kahile aaux kurera baseko xu ❤

  • @SAMR8848
    @SAMR8848 7 หลายเดือนก่อน

    K maya yastai hunxa ❤❤

  • @sarojghartixettri7018
    @sarojghartixettri7018 7 หลายเดือนก่อน

    Lot's of love from Arghakhanchi daju ❤️

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @asmitachaudhary8465
    @asmitachaudhary8465 7 หลายเดือนก่อน

    Love your voice dada😊❤

  • @Salinabhujel-z8d
    @Salinabhujel-z8d 7 หลายเดือนก่อน

    Dai what is love please yo Kura Mon ma khelya xa kasari taha paunaa sakinxa ❤😊

  • @khumkumal
    @khumkumal 7 หลายเดือนก่อน

    ❤❤❤

  • @DipsanYonghang
    @DipsanYonghang 7 หลายเดือนก่อน

    Imalie laxa in entire world love is everything but motive khlko vedo bhnu la love from phnchter❤❤

  • @GayetriGhimire
    @GayetriGhimire 7 หลายเดือนก่อน

    Much power sisso ❤if love is so imp y not to love yourself 💖 take care Sending tight hug 🫂 for u from backside of the screen 💕

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @renulakhe5960
    @renulakhe5960 7 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @minapariyar8973
    @minapariyar8973 7 หลายเดือนก่อน +1

    ❤❤❤❤🙏

  • @meenurai-il8er
    @meenurai-il8er 7 หลายเดือนก่อน

    ❤❤❤❤😢😢😢😢😢no words

  • @diwanarai7331
    @diwanarai7331 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @prakashsaud9644
    @prakashsaud9644 หลายเดือนก่อน

    Dai mero ni prem Katha xa Kasari Tapai Samu puryaune hola vandinuhos na hoi

  • @puzangautam
    @puzangautam 7 หลายเดือนก่อน

    Love and hugs ❤🫂 Daa

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sanehgcf6328
    @sanehgcf6328 6 หลายเดือนก่อน +1

    Sabai loyal keti yestai keta haru sanga kina man parauxan vaneko

  • @tilakpun85241
    @tilakpun85241 7 หลายเดือนก่อน +4

    started listening❤️lots of love saigrace dai❤️🙏