भयंकर प्रलयको सँघारमा देश,अब छिनोफानो सडकबाट ।।भ्रष्टहरु छानीछानी लखेटिन्छन्,लतारिन्छन् _ShyamBasnet

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Shyam Bahadur Basnet
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 64

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 หลายเดือนก่อน +2

    जय देशप्रेमि जन मानस अब पछि नहटौ अब काममा अगाडि बढौ जय नेपाल जय नेपाली जनसागर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 หลายเดือนก่อน +1

    सहि भनाई बिश्लेश्क श्याम बहादुर बस्नेत्ज्यु

    👏🙏💖😱😭

  • @udayasamari8455
    @udayasamari8455 หลายเดือนก่อน +3

    समस्या संविधानमा होइन श्याम बा समस्या त सोच,चिन्तन, स्वाभाव र चरित्रसँग छ।

  • @user-lm8jz7fd7n
    @user-lm8jz7fd7n หลายเดือนก่อน +2

    कून देश,भारत हो ? कुन देश ईण्डिया हो?के भारतीय र इण्डियन एउटै हून् ?जवाफ छ श्याम जी?चेतनाभया नेपाली भावनाको राम्रो बिचार गरौँ त ।

  • @ghalendrapdadhikari8434
    @ghalendrapdadhikari8434 หลายเดือนก่อน +4

    श्याम सर बर्तमान सेना राजाको भएन देशको भएन जनताको भएन खाली दलेहरुको र अमेरिकी संयुक्त रास्ट संघको माय्र भयो।यो दलेहरुको चौकिदार राजामारा सेना बिघटन गर्नु पर्छ।

  • @sudarshandhital1000
    @sudarshandhital1000 หลายเดือนก่อน +2

    श्याम बस्नेत ज्यू को उमेर को कारण ले म वहां को सम्मान गर्छु🙏💐तर आज सम्म वहां ले गर्नु भएको एउटै करा मिलेको छैन। यस कारण वहां को अंतरवार्ता यूट्यूब मा देखाउनु समय बरबाद गर्नु हो। बेकार को दुख न गर्नुस एंकर ज्यू🙏

  • @devrajjoshi9236
    @devrajjoshi9236 หลายเดือนก่อน +5

    सडकमा काे अाउछ र? युवा जति बिदेशतिर यहाँका जति पार्टीका झाेले अन्धभक्त ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 หลายเดือนก่อน +12

    भ्रस्ट , अपराधी , अपहरणकारी जस्ता पातकीहरु मन्त्री छन । यि पातकीहरु को अनुहार हेरे पछि दिन अशुभ हुन्छ । हामी राजा चाहन्छौं

  • @user-ou5es9re5m
    @user-ou5es9re5m หลายเดือนก่อน

    Vअब श्याजीले सेाध्ने राम्राे समाधान उमेस भाइ बाट पाईने रैछ। अाफ्नै कुरा घुमाई फिराई माथि पार्ने बानि श्यामजीकाे छ।

  • @Nirmal53800
    @Nirmal53800 หลายเดือนก่อน +2

    यस्तै यस्तै बिस्लेस्क ल्याउनु भयो भने तपाईंको च्यानल हेर्ने मान्छे नहुन पनि सक्छ है पत्रकार ज्यु

    • @surajacharya8291
      @surajacharya8291 หลายเดือนก่อน

      किन हजुर मनपरेन के भनेकाे भए मन पर्थ्याे हाेला ?

  • @jeevankc8584
    @jeevankc8584 หลายเดือนก่อน +1

    न नौ मन तेल न राधाको नाच, न चाल्नो तालिनु सम्भब छ, न चाल्नो फेरिन्छ । येस्ता सडेका जन्ता यहाँका समस्या हुन, येस्तै चल्छ , ध्हुक्क हुनुहोस । हामी जनता र गुहुमा केही फरकै छैन, गुहुबन बसिरहु। गुहुको लागि यहि बढी छ। 29:32

  • @whoispradeep
    @whoispradeep หลายเดือนก่อน +2

    एउटा कुरा मिलेको हैन। ईण्डियाको चुनाव सकिएको भोली देखि नेपालमा उथल पुथल हुन्छ। कहिले चाईना,ईण्डिया र रसियाले नेपालमा भ्रष्ट मन्त्री बन्न दिदैन याँ वाँ हावामा अनुमान।

    • @user-ht9jo4yc6n
      @user-ht9jo4yc6n หลายเดือนก่อน

      Sir ma sunerahechhu ❤❤❤❤❤❤❤

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 หลายเดือนก่อน +2

    इन्डोपश्चिमा लगायतका बिेदेशिको दलालरु सबै मुख्य बादक बनेको छ यो देशमा !!

  • @deepakpathak4356
    @deepakpathak4356 หลายเดือนก่อน +6

    यस्ता काईते संविधान कामै छैन भने के को संसोधन ? च्यात्नुपर्छ आगो बाल्नुपर्छ दलाललाई नाङ्गेझार बनाएर लखेट्नुपर्छ अनिमात्र केहि होला नत्र केहि हुनेवाला छैन

  • @senani732
    @senani732 หลายเดือนก่อน

    सडक मा आन्दोलन गर्ने भनेको नेपाली जनता कोहि छैन यति नेताको आदेस बेगर यो देसमा जनताले होइन कार्यक्रताले आ आफ्नो पार्टिको लागि मात्र आन्दोलन गर्छ्न।योदेसमा जनताछैन कार्यक्रता मात्र छ्न

  • @shivaniroula8770
    @shivaniroula8770 หลายเดือนก่อน +4

    यो बुढोको भनाइ केही मिल्दैन

  • @khadanandapandey4777
    @khadanandapandey4777 หลายเดือนก่อน +1

    बिसदिन पहिले संम्म त संसदलेनै संबिधान संशोधन गरेर लरक्कपार्छ भन्दैहुनुन्थ्यो स्यामदाइले, अब फेरि सडकको सहारा खोज्नुभो त

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +2

    नेपालको नेताहरु, सयमा, नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq หลายเดือนก่อน +1

    Rss ka prabaktalai aja thick parnubhayo Salam patrakar jiu lai

  • @jitendradhital9997
    @jitendradhital9997 หลายเดือนก่อน +2

    श्याम बस्नेतको भनाई मा कांग्रेसको कोर्ष करेक्सन आकांक्षा मा असहमति।
    लेफ्ट, वामपन्थी:कम्युनिष्ट, दैत्यराज, असुर, दैत्यसेना न हुन तर लिबरल टु लेफ्ट, दलाल बिचौलिया भडवा बनेको नेकपा कांग्रेस बाट के आशा?
    आजको आवश्यकता भनेको
    एक हातमा शास्त्र;
    ३ स्तम्भको वेष्ट मिनिष्ट्रि मल्टी पार्टी डेमोक्रेसीको विस्थापन गरी सनातनी प्रजातन्त्रको पुन स्थापना सहित राजा देखि रंकसम्म अक्षर देखि अंक सम्म, शासकीय स्वरुपमा स्वायत्त ५ स्तम्भ
    १ राष्ट्र पालिका
    २ समाज पालिका
    ३ न्याय पालिका
    ४ ब्यवस्थापिका
    ५ कार्य पालिका
    र अर्को हातमा शस्त्र
    देवासुर संग्राम २.०
    तथा राष्ट्रका ४ वर्ग शत्रु साँढ: राँड: गाँड: भाँड:( निकृष्ट दलिय नेता, ब्युरोक्रेसी, विद्वान, पत्रकार) का
    महिषासुर तारकासुर र जालन्धर रुपका
    ३ प्रमुख
    ३० कनिष्ठ
    ३०० घनिष्ट
    ३००० बरिष्ठ
    ३०००० बलिष्ठ
    को वध नगरेसम्म देशले नयाँ कोर्ष आरम्भ गर्नै सक्दैन।
    मल्टी नेसनल कम्पनी मोडलमा कोलाब्रेसन रोयल्टी भुक्तानी जस्तै पश्चिमाका डेमोक्रेसी एजेण्डा फिरौती भुक्तानी कति गर्ने?
    सनातनी प्रजातन्त्रको पुन स्थापना गरौँ।
    बोल्नु पर्यो।
    बस्नेत बा,
    मासिक ३ खर्ब रुपैयाँ माथिको राष्ट्रिय पुजिको निर्माण परिचालन ब्यवस्थापन,सबल राष्ट्र जनताको सुरक्षित भविष्य सुनिश्चित गर्न समाज पालिका अन्तर्गत
    ७ तहका वैदिक सनातन समाज।
    ५ आयोग
    १ शिक्षा
    २स्वास्थ्य
    ३ कृषि तथा वन वातावरण
    ४ धर्म सस्कार र संस्कृति
    ५ उद्योग वाणिज्य
    ५ तहका वैदिक सनातन शिक्षा व्यवस्था
    ४ तहका वैदिक सनातन बैंक
    ४ तहका वैदिक सनातन अस्पताल
    ५ प्रकारका सनातन शेयर विमा ब्यवस्था
    १ एक परिवार अनिवार्य मासिक एक हजार, पारिवारिक शेयर विमा ब्यवस्था
    २ एक ब्यक्ति ऐच्छिक मासिक एक हजार, ब्यक्तिगत शेयर विमा ब्यवस्था
    ३ एक विद्यार्थी मासिक एक हजार, उच्च शिक्षा शैक्षिक शेयर विमा ब्यवस्था
    ४ एक बिमारी एक हजार एक महिना स्वास्थ्य शेयर विमा ब्यवस्था
    ५ एक रोजगार मासिक तलबको १०% , निवृत्त शेयर विमा ब्यवस्था।
    परिवर्तन सम्भव छ,
    गौरव, पहिचान, सम्वृद्धि सम्भव छ।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 หลายเดือนก่อน

    नेपाल मा प्रलयत त्येतिखेर आयो जतिखेर १२ बुधे दिल्ली सम्झौताअनुरूप ७२ को संविधान लागुभयो त्यतिखेर नै
    सबैलाई चेतना भया

    👏🙏💖

  • @nkworld4586
    @nkworld4586 หลายเดือนก่อน

    गणतन्त्र मा वेवि क्विन वेलायत काे जस्ताे।। अनि सवै काे अस्तित्व जाेगिन्छ।। अब ९-१० कक्षा मा सवैलाई सेना काे तालिम दिनु पर्छ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 หลายเดือนก่อน

    छातीमा विदेशीको बुटले नहानेसम्म नेपाली जाग्दैन

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 หลายเดือนก่อน

    प्रश्नभन्दा उत्तर गहन र मननीय देखिन्छ।

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo หลายเดือนก่อน

    40हजार प्रति निधि पालेर विकास गर्दैन,60/बिकास बजेट हुन पर्छ

  • @aavashpant2842
    @aavashpant2842 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 หลายเดือนก่อน +1

    Symbasnet
    को पारा ,, बोलि ,,, नेपाल नेपालि को लागि psychology weapon हो।।।
    भन्ने बेलामा यीनै इन्टरब्यु मा भनेका छन
    यो हाल सम्बिधान इन्डिया को ju बाट निर्माण भएको!!!
    प्रचन्ड इन्डिया को
    गिरिजा इन्डिया को ,plain हाइज्याकर
    १२ बुदे सबै नेपाली बिरोधी।।।
    अनि ७५३ पालिका बाट बहस गर्ने रे??
    एसको मतलब
    ७५३ पालिका मा इन्डियन बिचार पुगोस
    इन्डियन योजना पुगोस भन्ने indirectly सुचना नेपाल को चौथो अन्ग प्रयोग गरेर यो symbasnet ले नेपाल नेपालि मार्ने योजना
    बहस को कुरा गर्यो।।।।
    यो १२ बुदे को सिद्धान्त नै
    गलत छ
    नेत्रित्वमा नै गलत बहुमत को सिद्धान्त हुनु नै
    नेपाल नेपालि शिध्याउने रणनीति हो भन्ने बुझिन्छ।।
    बहुमत को सिद्धान्त
    Example
    फेभिकोल मा पानि मिसाएर दुध जस्तो देखिने
    गरि बजार मा सस्तो मूल्यमा बिक्री गरिन्छ अनि
    जनता ले यो दुध मा खराब छ भन्दा
    सन्सद मा बहस हुन्छ
    त्यहा बहुमत फेभिकोल को दुध लाइ समर्थन गर्नु नै नेपाल नेपालि मार्ने योजना हो।।।।
    यो
    १२ बुदे को सम्बिधान लाइ बहस गर्नु ७५३ पालिकामा भन्नु नै ह्रिय युद्धमा नेपाली मान्छे लाइ पार्ने यो symbasnet को योजना हो!!!!
    कुनै पार्टी लाइ समर्थन नगर्ने नेपाली मान्छे ले भन्नासाथ
    नेपाल मा आवाज को समस्या उत्पादन गर्नु हो
    जब आवाजको इस्थिति लाइ नियन्त्रण गर्नुपर्ने हुदा इन्डिया लाइ नेपाल छिर्न कुनै रास्ट्रको अनुमति चाहिदैन।।
    त्यसैले यो symbasnet को कुटनैतिक नेपाल रास्ट्र घाति बेक्ति हो भन्ने बुझिन्छ।।।
    तेसैले
    नेपाल को सत्ता मा राजा चाहिन्छ!!!!
    नेपाल कै सिद्धान्त हुन जरुरि छ!!!
    त्यस सिद्धान्त मा
    राजा+नेपाली मान्छे को
    हक
    अधिकार
    Natural resources बराबर
    न्याय व्यवस्था
    प्रतेक ब्यक्ति मा हुनु पर्छ।।।।।
    यो
    सम्भब हुन्छ जब
    नेपाल को सिद्धान्त भित्र
    राजा+ जनता
    हुन्छन!!!!
    बहस मा
    बरु बोलाउ बुद्धि जिबि हरु लाइ
    काठमाडौं मा गर बहस
    निकाल निचोड
    Live broadcast गर
    तर
    ७५३ पालिकामा बहस गर्नु यो
    नेपाल नेपालि शिध्याउने रणनीति हो।।।
    Symbasnet इन्डिया को RAW को मान्छे हो भन्ने छर्लङ्ग बुजिन्छ।।
    राजा ज्ञानेन्द्र शाह ले के गलत गरेका छन???
    भन symbasnet???
    नेपाल को राजसंस्था लाइ ignore किन गरेउ!!!
    आफ्नो घर को बाउ (राजा) लाइ ignore गरेर
    इन्डिया को ju ले निर्देसन गरेको सम्बिधान राम्रो???
    तेहि सम्बिधान को कारण ले
    चुचे नक्सा बेच्ने बाध्यता हुन पुगे १२ बुदे नेता,,
    तेहि सम्बिधान को कारण नै नेपाल को नक्सा बिदेशी सन्सद मा mural art हुन पुग्यो
    यो देख्दैनौ symbasnet???
    तिमि ले नेपाल नेपालि शिध्याउने मार्ने योजना गरिरहेको छौ
    बुढेसकालमा बरु भगवान को नाम जप
    नेपाल नेपालि लाइ किन मार्छस???

    जस्ता बुद्धि जिबि हरु को कारण ले
    हो नेपाल को यो परिस्थिति
    साबधान नेपाल नेपालि

  • @user-mw4kr7dv5t
    @user-mw4kr7dv5t หลายเดือนก่อน

    🎉

  • @faktanglungrock6951
    @faktanglungrock6951 หลายเดือนก่อน

    Fact kuro garnu vayo ❤❤❤❤❤

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 หลายเดือนก่อน

    राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ।।।

  • @chandagautam2915
    @chandagautam2915 หลายเดือนก่อน

    🙏🙏🌺🇳🇵🌺

  • @user-yv4eb8wg3k
    @user-yv4eb8wg3k หลายเดือนก่อน

    स्याम बस्नेत लाइ यो च्यनलमा नल्याउदा राम्रो 😮 किनकी उमेस जीको इमेज खत्तम हुनु हो !

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 หลายเดือนก่อน

    भैतिक बादिहरुको बिगबिगिले साचै देशमा अनिस्ट भैरहेछ नत्र दोलखा भिमसेनलाइ पसिना आउदा किन कसैले वास्ता नगरेको?

  • @anilmalla8898
    @anilmalla8898 หลายเดือนก่อน

    Des ko aakar desko sanskriti anusar sambidhan hunu parcha

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 หลายเดือนก่อน

    Shyam Sir,Namaskar and good luck
    Today we have attended a necessary meeting for the establishment of Himalayan Hindu Kingdom of Nepal with Greater Nepal too .I have already notify to you make a necessary arrangement for the establishment of Himalayan Hindu Kingdom of Nepal with Greater Nepal too Sir if EXECUTIVE order will be hand over to me i can be converted with in the one working day of time . Have a great time as well as blessings too dream too 🎉.

  • @arunpandey6162
    @arunpandey6162 หลายเดือนก่อน

    नेपाल को संचार माध्यम को पत्रकार को यकै समस्या छ, त्यो हो बिना अध्यन र बिना शोध को र बिना तयारी को कार्यक्रम गर्ने | बिना कुनै प्रमाण र बिना कुनै गृह कार्य हावादारी प्रश्न गर्ने | पत्रकार महोदय तपाईले मित्र राष्ट्र भारत या चिन या अरु कुनै देश को बारेमा कतिको अध्यन र शोध गर्नु भएको छ ? तपाई को प्रश्नमा तथ्य र प्रमाण कतिको छ ? तपाईले सडक मा हिड्ने व्यक्ति ले बोल्ने बोली र बजार हल्ला को आधार मा बिना शोध र खोज गरी किन प्रश्न गर्नु हुन्छ ? तपाईले लिएको धेरै अन्तर्वार्ता को शिहबलोकन गर्दा तपाई को धर्म, संस्कृति, बिश्व राजनीति, इतिहास जस्तो गहन बिषयमा अध्यनको कमी प्रस्ट देखिनछ , श्यामजी र अरु विद्वानले जस्ती लेक्चर दिय पनि, तपाई पुन पुन तेही गल्ती दोराउँने गर्नु हुन्छ | तपाईलाई म तुलनात्मक रुपमा राष्ट्रबादी पत्रकारनै मान्छु तर भारत चिन र पचिमको पत्रकार जस्तो आफ्नो धर्म , संस्कृति र चिनारी प्रति तेती कटि बद्द भएर प्रश्न गरेको म पाउदिन | तपाईको आइड़ोलोजी त म जान्दिन तर तपाई को प्रश्न हेर्दा उही पचिमी वोक , लेफ्ट र अब्राहमकिक बाट ओत प्रोत यन जी ओ कर्मी को जस्तो देखिन छ | थाहा छैन तपाई पनि जर्ज सोरस, फार्ड फोनडेसनबाट प्रभावित हुनुहुन्छ कि |

  • @user-ou5es9re5m
    @user-ou5es9re5m หลายเดือนก่อน

    ७५३ मा बहस गर्ने ..? हाह हा हा तपाईं लाई बेबकुफ भन्छन् श्यामजी ।

  • @birbahadurrana1272
    @birbahadurrana1272 หลายเดือนก่อน

    अाफ्नै घर चिन्दैन्नरे सरले धरानकाे

  • @VV-vo6xm
    @VV-vo6xm หลายเดือนก่อน

    यो जाठों इंडियन एजेंट “January 22 “ ले के प्रचंड प्रजातन्त्रको अंतिम प्रधान मंत्रीअनि January 22 मा के हुनछ भनेको थिएन् ? यो त थोरै उदाहरण मात्र हो ।अझ यसलाई थूतुनो देखाउन लाज लागदैने के खानछ भात कि ग…..

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j หลายเดือนก่อน

    Neta ra thalu aparadhi haru ko chal achal sampati bata xetipurti asul upar Garda ramro.

  • @KashiNatholi
    @KashiNatholi หลายเดือนก่อน

    Right 👍

  • @padamkhanal1526
    @padamkhanal1526 หลายเดือนก่อน

    Well cha bisleson

  • @shankardevkota2750
    @shankardevkota2750 หลายเดือนก่อน

    Kun jantako jhupadima aayo sarkar ahilesamma ?haso laagyo p.mahodaya.

  • @user-ht9jo4yc6n
    @user-ht9jo4yc6n หลายเดือนก่อน

    Bagaladesh hunchha sir barkyar dhar la chhu jhapa ko ji hunuhuchha yedam sajiloo chha janata le jhapa jastai ho vanchhan . Oli sir khukuri ropnu va thiyo val ta thai falchha oli ji tapai ta lukayara ubjani garnu huchha. JRTFPM

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 หลายเดือนก่อน

    Shyam g time pass gardai hununxa uha ko kura le kunai Sandesh didaina Nepal ma shrelanka jasto huna tw baidesik rojghar roknu parxa 1 hapta vitra yesta neta sab marxan natra aru kura le Nepal ma k e parbab pardina kina ki testai kisim ko bran wash gariyeko xa npl ma

  • @bishnumahara8922
    @bishnumahara8922 หลายเดือนก่อน

    Ab yi neta katinchhan ma eklai tayar

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe หลายเดือนก่อน

    Dur vabishyama samet katai kunai asa lagdo kura ko avasha samet chhaina ?

  • @gaganshresthagaganshrestha6191
    @gaganshresthagaganshrestha6191 หลายเดือนก่อน

    Sahakari le sabai jantalai mariraheko chha neta ramai raheka chhan.koi aau ra nepalilai bachhau

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq หลายเดือนก่อน

    Jharatarne samsodhanlehudaina sambaidhanik rajtantra nai hunuparchha yo rss ko bhasa nabolau hai

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน

    ❤ NEPAL KO SAMBIDHAAN NETA HARU KO SUBITA KO LAGI BANAYEKO HO...JANTA KO LAGI HOINA HAI ...SANA TINA KAAM GARERAI MARNE VEDA HARU KO LAGI KINA CHAHIYO SAMBIDHAAN...??😅😅

  • @gyanendrarai8709
    @gyanendrarai8709 หลายเดือนก่อน

    नेतात नेताभए यो नोटमा भोट साट्नेहरूले योदेश बिदेशिहरूको…….

  • @jeevankc8584
    @jeevankc8584 หลายเดือนก่อน +1

    न नौ मन तेल न राधाको नाच, न चाल्नो तालिनु सम्भब छ, न चाल्नो फेरिन्छ । येस्ता सडेका जन्ता यहाँका समस्या हुन, येस्तै चल्छ , ध्हुक्क हुनुहोस । हामी जनता र गुहुमा केही फरकै छैन, गुहुबन बसिरहु। गुहुको लागि यहि बढी छ। 29:32

  • @jeevankc8584
    @jeevankc8584 หลายเดือนก่อน

    न नौ मन तेल न राधाको नाच, न चाल्नो तालिनु सम्भब छ, न चाल्नो फेरिन्छ । येस्ता सडेका जन्ता यहाँका समस्या हुन, येस्तै चल्छ , ध्हुक्क हुनुहोस । हामी जनता र गुहुमा केही फरकै छैन, गुहुबन बसिरहु। गुहुको लागि यहि बढी छ। 29:32

  • @jeevankc8584
    @jeevankc8584 หลายเดือนก่อน

    न नौ मन तेल न राधाको नाच, न चाल्नो तालिनु सम्भब छ, न चाल्नो फेरिन्छ । येस्ता सडेका जन्ता यहाँका समस्या हुन, येस्तै चल्छ , ध्हुक्क हुनुहोस । हामी जनता र गुहुमा केही फरकै छैन, गुहुबन बसिरहु। गुहुको लागि यहि बढी छ। 29:32

  • @jeevankc8584
    @jeevankc8584 หลายเดือนก่อน

    न नौ मन तेल न राधाको नाच, न चाल्नो तालिनु सम्भब छ, न चाल्नो फेरिन्छ । येस्ता सडेका जन्ता यहाँका समस्या हुन, येस्तै चल्छ , ध्हुक्क हुनुहोस । हामी जनता र गुहुमा केही फरकै छैन, गुहुबन बसिरहु। गुहुको लागि यहि बढी छ। 29:32