Shisir Khanal Explains His Perspective on the Rabi Lamichhane!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 103

  • @kamalabist8598
    @kamalabist8598 22 ชั่วโมงที่ผ่านมา +22

    अबको नेतृत्व युवा वर्गले लिनुपर्छ अबको विकल्प भनेको जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kamalabist8598
    @kamalabist8598 22 ชั่วโมงที่ผ่านมา +12

    जागौ सबै जनता,, अति नै भयो अब त.... अबको नेतृत्व युवा वर्गले लिनुपर्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @BUPbThapa
    @BUPbThapa วันที่ผ่านมา +18

    Rabi sir👍 love❤❤❤❤❤❤❤❤

  • @Pawan-26SS
    @Pawan-26SS 17 ชั่วโมงที่ผ่านมา +6

    We are with you Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kamalabist8598
    @kamalabist8598 22 ชั่วโมงที่ผ่านมา +11

    Jay देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา +5

    अबको एकमात्र विकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kamalabist8598
    @kamalabist8598 22 ชั่วโมงที่ผ่านมา +7

    नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalabist8598
    @kamalabist8598 22 ชั่วโมงที่ผ่านมา +6

    सत्य को अन्तिम मा जीत हुन्छ हुनुपर्छ यी पुराना चोर देशद्रोही देश बेचुवा नेता लाई यी देश बात नलखेटी देश कुनै पनि हालत मा बन्दै बन्दैन अबको नेतृत्व rsp घण्टी ले लिनुपर्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา +2

    हामीलाई थाहा छ रवि 100% निर्दोश छन् ❤❤ अब जागौ सबै जनता अति नै भयो अब त ❤❤❤ जय रवि ❤❤❤❤

  • @Nepali303
    @Nepali303 วันที่ผ่านมา +8

    संजय ब्रो, ल ठिक छ। तपाईँले भने अनुसार ९० दिन त राख्ने
    एउटा कुरा भनिदिनु न। यो घटनाक्रम कसरी विकास भयो
    त्यसको रिसर्च गर्दिनु. न्यायाधीश यो मुद्दामा प्रयोगमा आउनुभएको छैन भन्ने कुराको सूक्ष्म अध्ययन गर्नुहोस्। यो मुद्दा जिल्ला अदालतमा छ। सर्वोच्च अदालत पुग्दा वर्षौं वर्ष लाग्छ। मेरो विचारमा protest ले उग्ररूप लिएन भने, रवि दाइलाई आरोपितै ठड्याउँछन् पाँच वर्षदेखि ६ वर्ष जेल पनि हाल्छन्, यदि सर्वोच्चको न्यायाधीश राज्यसँग बिकेन भने सायद रविले न्याय पाउलान्, अनि अहिले accused भए भने ल ठिक छ।। ९० दिन मूल्याङ्कन सही ठडिएला अनि accused नभएको खण्डमा. न्यायको सिद्धान्त भन्नाले १० वटा आरोपी छुटेपनि एउटा निर्दोष नफोसोस् भन्ने कुरा हो। अनि यो ९० दिन हिरासतमा हुँदा भोगिएको कुराको अनि समय, त्यसको componsation कसले दिने? अनि तपाईंको थर्डले अनि त्यसपछि नेगेटिभ कमेन्ट गर्ने अरु पार्टीको कार्यकर्ताको आवाजले justify गर्लार ???

    • @surajsharma8448
      @surajsharma8448 16 ชั่วโมงที่ผ่านมา

      Bro le yetro lekhwxa kei hunna bro dont sink your life with all this issue just keep an interest dont go deep it will hurt you

    • @Nepali303
      @Nepali303 14 ชั่วโมงที่ผ่านมา

      @@surajsharma8448

  • @jasminmaharjan-y6r
    @jasminmaharjan-y6r 20 ชั่วโมงที่ผ่านมา +2

    Thik bhannu bhayo rabi sir...khor ma thundai ma baag syal hudaina...bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 kahile kahi mantra le pani kaam garxa jun jati khera pani bhanna milne maan manai tyo pani maan manai rabi sir lai nazar lagdaina...wokil haru ko pani riha garne maan bhayera janxa tyo pani afseaaf 💯 aba ta adalat ko apahelana mudha ma ko case ma sabai rswapa team ko lagi pani mantra le kaak garxa adalat ko news khali news ma matra simit rahanxa 💯 rswapa team le nai jitxa...mantra rabi sir ko lagi ta continue xadai xa aba rastriya swatantra party ko lagi pani add...hirasat kai prahari hos ki adalat ko rabi sir lai kehi garna sakdaina 💯 bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 xadyantrakari haru ko plan safal hudai hudaina ulto bhayera janxa 💯 rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best

  • @anitamainali1207
    @anitamainali1207 18 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤

  • @shankartiwari7862
    @shankartiwari7862 4 นาทีที่ผ่านมา

    I’m with rabi dai ❤❤

  • @joshiakabar7305
    @joshiakabar7305 7 ชั่วโมงที่ผ่านมา

    Jay rabi jay desh

  • @khemrajpoudel7848
    @khemrajpoudel7848 วันที่ผ่านมา +4

  • @kunwarmahendra6350
    @kunwarmahendra6350 23 ชั่วโมงที่ผ่านมา +2

    Rabi dai jay

  • @narayansharma3942
    @narayansharma3942 10 ชั่วโมงที่ผ่านมา

    Rabi is tiger 🐯...no problem has been made for him confirmed by ....thanks

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา +1

    35 वर्ष त हामीले ती लुटेरा हरुलाई जिताएर यो देश बर्बाद पार्नेमा कुकर्म गरेम तर अब विवेक गुमाउँदिन अब परिवर्तन हुन्छ हुनुपर्छ म मात्र होइन देशै भरी अब चुनाव बाट देश बनाउन सोचेर भोट गर्नु पर्छ जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @rajubohara-b3i
    @rajubohara-b3i 17 ชั่วโมงที่ผ่านมา +1

    Jay ghanti ❤❤❤

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา +1

    दुष्ट चोर लुटेरा हरुले रबि लाई जती खेदे पनि अन्तिम मा जीत रवि sir को हुन्छ हुनुपर्छ ❤3 करोड देशप्रेमी नेपाली जनता को लागि एक आशा र भरोसा हो रवि sir ❤❤❤❤jay घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Bishaltamang7863
    @Bishaltamang7863 5 ชั่วโมงที่ผ่านมา

    👏 👏 👏 👏

  • @BishalTamang286
    @BishalTamang286 16 ชั่วโมงที่ผ่านมา +2

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔💐

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา

    अबको नेतृत्व युवा वर्गले लिनुपर्छ, जय देश जय रवि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @thamanchettri5360
    @thamanchettri5360 9 ชั่วโมงที่ผ่านมา

    एउटा जिम्बेबार ब्यक्ति ले कुनै पार्टी मा लेना देना छैन भन्नु गलत । देश बनाउने ब्यक्तिलाई रोज्नु पर्यो । आजको आबस्यकता भनेको रबि र बालेन हो । यि दुबै मिलेर गय भने देस बन्न समय लाग्दैन ।

  • @nimeshghimire7385
    @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา +2

    Yesto padhe lekheko manchhe aru kunai party ma chhaina, hamilai party , baad haina bikash chaiyeko ho. Yo choti ko vote rsp lai .

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 16 ชั่วโมงที่ผ่านมา +1

    जय घण्टी ❤❤❤❤❤

  • @BabiHealthBeautyTips
    @BabiHealthBeautyTips 3 ชั่วโมงที่ผ่านมา

    रविजीले सभापतिबाट किन छोड्नुपर्ने ?? सरकारको राजनीतिबाट त्यही गरोस् भनेर समातेको केही !! गल्ती नहुँदा पनि !!अनि अर्को कुरा गाली रविजीले खाएको छैन रविजीको पार्टीले पनि खाएको छैन । गाली खाएको छ त सिर्फ सरकारले प्रतिशोधको राजनीति गर्यो भनेर यो पत्रकार म कसैको पक्षमा छैन भनेर कुरा चाहिँ कांग्रेस र एमालेको गरिराखेको छ ।

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา

    We are with rabi sir ❤❤❤❤❤❤❤❤❤❤

  • @JayabahadurkathayatBahadurkath
    @JayabahadurkathayatBahadurkath 16 ชั่วโมงที่ผ่านมา

    जाग्नुपर्ने अवस्था यही हो।

  • @harishchandradevkota8524
    @harishchandradevkota8524 9 ชั่วโมงที่ผ่านมา

    बिचरा,आफुलाई बौद्धिक क्षमता भएको नयाँ विचार सहित देशको मुहार फेर्न आएको भनिएका पार्टीका नेता आफ्नाले गरेको अपराध लाई अपराध नदेख्ने अरूलाई सत्तोसराप ,वा।

  • @yonzon8231
    @yonzon8231 16 ชั่วโมงที่ผ่านมา +1

    Well spoken

  • @chiranadhikari457
    @chiranadhikari457 16 ชั่วโมงที่ผ่านมา +1

    दोसी नभयकोले जनता सडमा छन

  • @pratikghimire5788
    @pratikghimire5788 16 ชั่วโมงที่ผ่านมา +1

    Ravi lamichane ❤

  • @govingurung8102
    @govingurung8102 14 ชั่วโมงที่ผ่านมา +1

    Rabi dai nirdosh xa

  • @PabitaThapa-c4b
    @PabitaThapa-c4b 14 ชั่วโมงที่ผ่านมา

    Jaya ghanti Jaya rabi Jaya sobita Jaya Manish Jha Jaya DP aryal Jaya 21samsat haru❤❤

  • @darbinsunam7607
    @darbinsunam7607 15 ชั่วโมงที่ผ่านมา

    rabi fair छ ।

  • @Gp-vm1qm
    @Gp-vm1qm วันที่ผ่านมา +1

    Gangane 😮kaha gayo.?

  • @Santoshchams
    @Santoshchams วันที่ผ่านมา +2

    Rabi le desh banauxu vanekai ho aru party le pani banauxu vanosh tab ma aru ko jhanda bokna tayarxu taba samma rabi jindabadh

  • @saugatneupane3973
    @saugatneupane3973 11 ชั่วโมงที่ผ่านมา

    Yesto....Waiyat..hamro State le power misuse gareko dekhda....Ragat Taaterw aauxa.

  • @devrajdevkota6239
    @devrajdevkota6239 วันที่ผ่านมา +3

    सहकारी ठगि मुर्दावाद बालेन शाह जिन्दावाद ❤❤

    • @completenepal238
      @completenepal238 วันที่ผ่านมา

      ३५ बर्ष देखि सत्तामा बसेर बेलगाम लुट मच्चाउदै आएका बिबेकहिन कस्साईहरुलाई रबि लामिछानेलाई थुनेको कटक्क मुटु खाएर सहकारी पिडितको माया लागेको हो कि लुटि खाने दिन छोटिए भनेर भनेर चिन्ता र मानसिक बेचैन बढेको हो ?!
      जबाफ दे !

    • @completenepal238
      @completenepal238 วันที่ผ่านมา

      कालो काग्रेस बालेनको ओत लाग्न लागेको हो !

    • @Nepali303
      @Nepali303 วันที่ผ่านมา +5

      This government will not spare even Balen Shah, so RSP will come to save your Balen Shah. Don't worry

    • @balaramchalise1
      @balaramchalise1 17 ชั่วโมงที่ผ่านมา

      ​@@Nepali303हसाउनु भयो सुकुम्बासी हटाउन रबिले बालेनलाइ गरेको सहयोग नदेखेको कहाँ होर????? हर्कलाइ parking काण्डमा कति गाली गरेको नदेखेको कहाँ होर????? रा प्र पा को वडा अदक्ष्य लाइ राजनीतिक आन्दोलन हुदा मारेको हामीले नदेखेको कहाँ हो र??? Licence वाला हतियार बोकेको दुर्गा प्रसाई लाइ समाएको पनि देखेको नै हो!!! बोलेको भरमा नै cyber कानुन मा अनुसन्धान गरेको हामीले नदेखेको होइन!!!!!! कस्ले पत्त्याउने अब रबी लाइ व्यक्तिबादी हुनू राम्रो होइन। महान्याधिबक्ता igp लाइ गृह मन्त्रि हुदा गरेको influence सबै हेर्दा रा स्वो पा साचै अराजक नै हो

    • @nimeshghimire7385
      @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา

      Well said

  • @surajchand3485
    @surajchand3485 12 ชั่วโมงที่ผ่านมา

    Yeni neta haru manche hudai hoinan....yeni haru baag, bhalu hun....harkat pani dar lagda chan.....

  • @magarkto2529
    @magarkto2529 วันที่ผ่านมา

    Jay ghanti

  • @narayanrijal7475
    @narayanrijal7475 17 ชั่วโมงที่ผ่านมา

    सब्रक्षेर्स्ठ प्राणी मानव भनेर चिन्छौ।।
    बुद्दिजिबी प्राणी मान्छे हो।।
    अब एउटा कुरा सोचौ न ?
    बाघ जङलको खोरमा बस्छ।।
    जब आफ्नो घर छोडेर सहरतिर पस्छ नि।
    तेयस्लाई बेहोस बनाई खोरमा हाली चिडियाघरमा राखिन्छ ।। या फेरि जङलको उसैको खोरमा छोडिन्छ।।
    बाकी आफै बुझ्नु।।
    मानव बुदिजिबी भयेर जन्मेको मान्छेले आफुले आफुलाई जनावर सङ तुलना गर्नु कस्तो हो?

    • @Nepali303
      @Nepali303 11 ชั่วโมงที่ผ่านมา

      कस्तो महान विचार तपाईंको , तपाईँ हामीलाई भेडाको संज्ञा दियो भने पनि भेडाको अपमान हुन्छ | हामी यो देशका गद्दार हौँ। पटकपटक यही पुराना नेताहरूको पछाडि लागेर 😢| इ नेताहरू त भ्रष्ट भए भए तपाईं हामीलाई पनि भ्रष्ट, दलाल, बेरोजगारी, आप्रवासी सुकुम्बासी, शरणार्थी बनाए ।

  • @himaldahal140
    @himaldahal140 23 ชั่วโมงที่ผ่านมา +1

    Kasto achamma hauu
    Maile sidai chorya hora chor ko saman po maile chorya ta vanni jasto xa
    Naya vanni laii alikati ni laj xaina

    • @gdcreation2024
      @gdcreation2024 18 ชั่วโมงที่ผ่านมา +1

      लाज त तपाईं जस्तो विरोधिलाई हुनु पर्ने मित्र ३४/३५ वर्ष देश कसले चलाएको थियो थाहा छ?

    • @nimeshghimire7385
      @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา

      Ani pahila tyo suru ko chor lai samaunu parla ni

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา

    नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤❤❤❤❤❤❤❤❤

  • @mallok3425
    @mallok3425 วันที่ผ่านมา

    बिनाप्रमाण मुखले बोलेर तौरतरिका मिलाइ लोभलालचमापारी कारोवारगर्नुनै ठगीहोइनर?

    • @nimeshghimire7385
      @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา

      Ani aile sarkaar le chai k pramaan dekhaako chha ra ? Yetro kjojda kei bhetena, ajhai khojdai chha 🤣🤣

  • @pradipdhungana3825
    @pradipdhungana3825 22 ชั่วโมงที่ผ่านมา +1

    Rabi ko ghar mah kam garnush sisir G...Tapai jasto manchay vaiera Galti lai Galti vanna siknush

    • @pratikghimire5788
      @pratikghimire5788 16 ชั่วโมงที่ผ่านมา

      Timi jau Vai 3 ta budo KO Ghar Kam garna

    • @nimeshghimire7385
      @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา

      Thik bhaneu

  • @ramashramash7530
    @ramashramash7530 19 ชั่วโมงที่ผ่านมา

    Jay rabi

  • @kapillamichhane1092
    @kapillamichhane1092 19 ชั่วโมงที่ผ่านมา

    Rabi Bagh nai ho❤😊

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา

    जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @surajsharma8448
    @surajsharma8448 16 ชั่วโมงที่ผ่านมา

    Gagan thapa prachanda lai bolaunda ni yesarai ni hajur ko ghokro khulos

  • @gyanendrasingh5460
    @gyanendrasingh5460 9 ชั่วโมงที่ผ่านมา

    Support RAVI ….. 🔔 🔔 🔔

  • @chefsaga1392
    @chefsaga1392 วันที่ผ่านมา +1

    U are always biased sanjay u are running a podcast think about that

  • @jasminmaharjan-y6r
    @jasminmaharjan-y6r 20 ชั่วโมงที่ผ่านมา

    Rabi sir riha bhayeko news sunna hatar bhaisakyo ani waha le bolnu bhayeko pani

  • @raideulaxmi4690
    @raideulaxmi4690 19 ชั่วโมงที่ผ่านมา

    Rabi❤❤❤❤❤🔔🔔🔔

  • @kapillamichhane1092
    @kapillamichhane1092 19 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔

  • @dolkhatri1054
    @dolkhatri1054 วันที่ผ่านมา

    Sisir sir ,Rabi lai aajo yo abastha ma purauna hajur ko poni thulo hat xa ,sahakari ma rabi ko sanglanata xaina poni vanne ani karbahi ko sifaris poni garne note of decent dina pardaina?

    • @Nepali303
      @Nepali303 วันที่ผ่านมา +1

      @@dolkhatri1054 कुनै अमुख व्यक्तिले आरोप लगायो भन्दैमा शिशिरलाई दोष लगाउनु न्यायपूर्ण हुँदैन , उहाँ unbias भएर गरेको यो कामको सबैले सराहनीय गर्नुपर्छ।

    • @dolkhatri1054
      @dolkhatri1054 วันที่ผ่านมา

      ​@@Nepali303yetiko educated manxe le ta bujhna parxa ni samsadiya xanbin samiti ko kam sahakari ko bare ma xanbin garne ho vanne samiti TOR vanda bahira jada poni objection nagarne

    • @Nepali303
      @Nepali303 22 ชั่วโมงที่ผ่านมา

      @ साथीले कसरी बुझ्नुभयो यो कुराले पनि फरक पार्छ। रवि लामिछानेले छानबिन समिति बन्नुभन्दा अगाडि नै पटकपटक,
      रवि लामिछानेले दोषी देखाउनलाई च्यालेन्ज नै दिनुभएको अवस्था हो। अनि प्रतिवेदन अन्तिम सत्य होइन | अनि प्रतिवेदनलाई बुझाउनु अनि बुझाइएको फरक तरिकाले छ| आज प्रतिवेदन नआएको भए पनि सबैजना मिलेर रविलाई यो अवस्थामा लिएर आउँथे। शिशिरजीले आफ्नो धर्म निभाएको हो। भोलि तपाईँ पनि त्यो अवस्थामा हुनुहुन्थ्यो भने तपाईंले त्यही गर्नुहुन्थ्यो। रविलाई सहकारी ठगी भनेर प्रतिवेदनले भनेको छैन भने आम सबै नेपाली जनताले बुझिसकेको अवस्था हो। आफ्नो सहकर्मी र सहयात्रीलाई टिकाटिप्पणी गर्नुभन्दा यो भ्रष्ट सरकार अनि यसको साम्राज्य तोड्नु हामी सबै युवाहरूको धर्म हो। नभए यी भ्रष्टले हामी सबैलाई आप्रवासी, टुहुरा र बेवारिसे बनाउँछन् र बनाइराख्नेछन् |

  • @mansingtamang2182
    @mansingtamang2182 5 ชั่วโมงที่ผ่านมา

    यतिका वर्ष लुटेर खानु पल्केका ले सजिलैसँग छोड्दैन हिमतहारनु हुदैन

  • @ramchandrapokharel593
    @ramchandrapokharel593 14 ชั่วโมงที่ผ่านมา

    सुद्ध नेपाली मा मात्र बोलुम न खनाल ज्यू
    ठूटे इङ्गलिस नबोलुम।

    • @nimeshghimire7385
      @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา +1

      Sodhne le english ma diye pachhi k garne 😅😅 ukhane ra ryale ho ra english ma bolnai na aune ? Rsp ho, jasto question ustai answer.

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h วันที่ผ่านมา

    wtf "the rabi lamichhane"??

  • @BhimSarki-p1z
    @BhimSarki-p1z วันที่ผ่านมา

    Fake

  • @undo2626
    @undo2626 17 ชั่วโมงที่ผ่านมา

    आन्दोलन गर्न सांसद भएको चोरहरु?? अनुसन्धान हुदैछ, आन्दोलन गर्ने लाज, नैतिकता छैन?

    • @nimeshghimire7385
      @nimeshghimire7385 13 ชั่วโมงที่ผ่านมา

      Aile samma kp sere le chai andolan nai garena ra ? Dekhda dekhdai galat gareko chha taw ko chup laagera baschha ?

  • @kajiimotovlog8692
    @kajiimotovlog8692 วันที่ผ่านมา

    Rabi g le galti gareko xaena pani vanne ani vid jamma pani garne kasto khal ko boli ho patey ko neta ko 😅

    • @sahilajha4179
      @sahilajha4179 วันที่ผ่านมา

      bhid jamma , ravi laai karbahi nagar bhanera ho? Rajjnaitik pratisodh nasaadh... sahakari pidit laai nyaaya dey bhanera , haina?

    • @kamalabist8598
      @kamalabist8598 22 ชั่วโมงที่ผ่านมา

      वास्तविक सहकारी पीडित लाई कारबाही गरियोस्, राजनीति प्रतिसोत बन्द होस्, अब त देशद्रोही लुटेर हरुले अति नै गरे 2084 थाहा हुन्छ त्यसको परिणाम ❤

    • @kajiimotovlog8692
      @kajiimotovlog8692 21 ชั่วโมงที่ผ่านมา

      @ babu timle tah maelya jati pani bujheko raena xau if sahakari pidit kai lagi ho timle vanekai kura manne ho vane pani rabi lai samaunu agi garna sakidaena thiyo ? Ki samate paxi sahakari lai nyaya de vanera kasle pattyaune arko kura rabi lai pratisodha gariyo re manya maelya k rasopa ma law bujheka haru bighya manxe haru xaenan sabbai janeka bujheka mamxe xam vanthiya tah paela tah so mero sand cahe rabi hos cabe kp hos cahe aru nai vid jamma garna le yauta party lai sova didaena

    • @kajiimotovlog8692
      @kajiimotovlog8692 20 ชั่วโมงที่ผ่านมา

      @@kamalabist8598 hami pani thyakkai yahe kura ko waiting ma xam tara jaba naya vanne haru batae aas biswas harayar gayasi garne kasle dekhaune kasle kasle 84 ma tae kale kale milera khau vale vanda k he farak dekhiyan

    • @aratisharma4337
      @aratisharma4337 19 ชั่วโมงที่ผ่านมา

      Hloo bro law bujhya xau teme le??
      Companies act 2063 ko section 7 Ra section 96 ma prasta sanga managing director ko power lekheko xa
      Usle tye authority ke hesable tyo poisa spend gareko ho
      Ani company le to poisa as a soft loan lyako ho gb Rai sanga
      So as per section 7 to poisa ko जिम्मेवारी कम्पनी को हो न की employee(Rabi )ko
      Ra यदि कम्पनी मा आएर अपलचन भएको का भने पनि त्यो कारबाही गर्ने authority company ko hunxa na ke sarkar ko
      Company act padha bro !!
      Na bujhi halla na gara

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา

    35 वर्ष त हामीले ती लुटेरा हरुलाई जिताएर यो देश बर्बाद पार्नेमा कुकर्म गरेम तर अब विवेक गुमाउँदिन अब परिवर्तन हुन्छ हुनुपर्छ म मात्र होइन देशै भरी अब चुनाव बाट देश बनाउन सोचेर भोट गर्नु पर्छ जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @bishnukc9915
    @bishnukc9915 12 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤

  • @Prathaml.c._official
    @Prathaml.c._official 14 ชั่วโมงที่ผ่านมา

    Jay ghanti ❤❤❤❤