अब नेपालमा अरु आन्दोलन होईन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वयवस्थाको लागि आन्दोलनको सुनामी ल्याउनुपर्छ।। साथै अरु मन्त्री पनि साम्सदबाट हुन नपाउने, संबंधित विषयमा विज्ञ मान्छे मात्रै मन्त्री हुन पाउने वयवस्था ल्याऔ, आऔ युवा हो, एकढिक्का भै उठौ नत्र हाम्रो पुस्ताको भविस्य त्यसै हराउने छ।।
जुन सरकार बने पनि पार्टी र नेताहरु सबै उनै हो।आफ्ना पार्टी क नेता र कार्य कर्तालाई सबैले ढाकछोप गरिएका हुन्छन् ।अब तपाइँहरू आफै देश छोड्नुस या कुर्सी छोडनुस नभए दुख पाउने संभावना धेरै को छ है।
बिना उदेश्यको आन्दोलन काम छैन बेकार पुलिसको कुटाइ खानु मात्रै हो। हिजो दुर्गा प्रसाईंको अगुवामा भयको आन्दोलन कता पुग्यो। दुर्गाको मेडिकल कलेजले सन्चालनको अनुमति पायपछि खोइ आन्दोलन आखिर सबैले आफ्नो दुनो त सोझ्याउने रैछ क्यारे।
दुर्गा प्रसाई नआई किन यिनीहरू ले केही नै गर्न सक्दैन ५०० जनाले हुन्छ र यहाँ त पाँच लाख मान्छे ले काठमाडौँ सिंहदरवार घेरेपछि अनि मात्र हुन्छ आन्दोलन पुरा❤
नेतृत्व बिहिन अान्दोलन सफल हुन सकदैना सबै राष्ट्रबादी सक्तिहरु र देशप्रेमी शक्तिहरु बिज्ञ र बुद्धिजीवी समाजशेबीहरुकाे नेतृत्वमा मिलेर सयुक्त अान्दोलन गर्नुपर्छ नत्र याे बुढाे सरकारले कान सुन्दैना ।
नागरिक समाजपनि ब्युझियछ युबाहरुलाइ साथ दिनु जनता ले ब्युझायकाे जनताकाे साथ देला कि नदेला तर युबाथाक्ने छैनन् याे युद्ध शत्यकाे अान्दाेलन भयकाले फन्डे भन्ने उखानेबाटै टाउकाे गिडने अान्दाेलन अब अाउने छ जय देस
pariwar sabae video call ko vaar ma . jindagi bidesh ma , ramailo jati neta ra jhole ko vaag ma. aba saab jana le paani ghati mathi ayeko mahasus gari, manan garnae parxa, jai bidesh gae vok metney dhani nepali
Bangladesh jasto protest gaarchu bhanera haru pagel hun.😅😅😅 Majority of desh bhakta youth bidesh ma chaan, nepal ma raye kaa youth praye parties le paaleka chaan, desh ma rayeko thorai desh bhakta youth le k gaarna saakcha ra ?. Corruption gaarne haru lai moj nai moj chaa, jaati loote pani democratic system misuse garera free hunchaan😅😅😅😅
मेरो पनि समर्थन छ। भ्रष्टाचारीलाई कारवाही गरौ। सुशासन कायम गरौ।
सलाम छ युवाहरूलाई।
खास मा चाहिएको आन्दोलन नै बिना लिडरसिप को हो - निस्वार्थ निस्कलंक मात्र अव्यवस्था बेथिति बदल्न
सडक, आन्दोलन मा, निस्किएका युवाहरु सबै लिडरहरुनैहुँन,राजनितिक,पाटिभएपो,टाउँकेको,पछिपछि,हिंडथेहोलान।
बाङ्लादेशको नक्कल नगरे हुन्छ नेपालमा नेपालका कैयौँ आन्दोलन बीचैमा तुहिएका छन् ।
एसो भनु भन्दा सहयोग रुम
सिमाचिक्ने झोले
सुशासन स्थापित गर्न तिमीले राजिनामा दिनुपर्छ।
यो आन्दोलनको लिडर जनता आफैले गरेको छ।
जनताले खोजेको नै भरस्ट्चारिलाई कार्बाहिको निम्ति हद म्याद राख्न नहुने बिषय हो यलाई बेवास्ता गरेमा सरकारमाथि ठूलो संकट आई पर्ने छ।
अब नेपालमा अरु आन्दोलन होईन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वयवस्थाको लागि आन्दोलनको सुनामी ल्याउनुपर्छ।। साथै अरु मन्त्री पनि साम्सदबाट हुन नपाउने, संबंधित विषयमा विज्ञ मान्छे मात्रै मन्त्री हुन पाउने वयवस्था ल्याऔ, आऔ युवा हो, एकढिक्का भै उठौ नत्र हाम्रो पुस्ताको भविस्य त्यसै हराउने छ।।
Yo desh badalne sachcha nepali aawaj naitik samarthan chha
Big Support ❤
सबै दलहरू फेल भैसकेको संकेत हो
दुर्गा प्रसाईं सङ मिलेर आदोलन गर्नुस। दुर्गा को कुरा सिधा छ ,क्लियर छ, र सत्य छ
५ बर्षे हदम्याद मान्य छैन र हुनुहुँदैन पनि तर याे सरकारलाई चलयमान गर्न दिनुपर्छ 🙏🙏
Good 👍👍
जुन सरकार बने पनि पार्टी र नेताहरु सबै उनै हो।आफ्ना पार्टी क नेता र कार्य कर्तालाई सबैले ढाकछोप गरिएका हुन्छन् ।अब तपाइँहरू आफै देश छोड्नुस या कुर्सी छोडनुस नभए दुख पाउने संभावना धेरै को छ है।
बिना उदेश्यको आन्दोलन काम छैन बेकार पुलिसको कुटाइ खानु मात्रै हो। हिजो दुर्गा प्रसाईंको अगुवामा भयको आन्दोलन कता पुग्यो। दुर्गाको मेडिकल कलेजले सन्चालनको अनुमति पायपछि खोइ आन्दोलन आखिर सबैले आफ्नो दुनो त सोझ्याउने रैछ क्यारे।
दुर्गा प्रसाई नआई किन यिनीहरू ले केही नै गर्न सक्दैन ५०० जनाले हुन्छ र यहाँ त पाँच लाख मान्छे ले काठमाडौँ सिंहदरवार घेरेपछि अनि मात्र हुन्छ आन्दोलन पुरा❤
तेरिमा फटाहा...गृहमन्त्री
नेतृत्व बिहिन अान्दोलन सफल हुन सकदैना सबै राष्ट्रबादी सक्तिहरु र देशप्रेमी शक्तिहरु बिज्ञ र बुद्धिजीवी समाजशेबीहरुकाे नेतृत्वमा मिलेर सयुक्त अान्दोलन गर्नुपर्छ नत्र याे बुढाे सरकारले कान सुन्दैना ।
❤❤❤❤❤❤yo desh budha ko desh ma kamchaina youba neta ko ❤❤❤❤❤
Good
लक्ष भएन राम्रो,बोल्न सक्ने लीडर भएन र मूख्य कुरा भीड भएन । यी भ्रस्टहरुलाई थाहा छ यो २,४ सयको झुण्ड केहि दिनमा थाकेर शान्त हुन्छन र राज उनिहरुकै हो।
नागरिक समाजपनि ब्युझियछ युबाहरुलाइ साथ दिनु जनता ले ब्युझायकाे जनताकाे साथ देला कि नदेला तर युबाथाक्ने छैनन् याे युद्ध शत्यकाे अान्दाेलन भयकाले फन्डे भन्ने उखानेबाटै टाउकाे गिडने अान्दाेलन अब अाउने छ जय देस
एमाले र कांग्रेसका नेताहरुलाइ हसिनालाइ जसरि लखेट्नुपर्छ
यो बिदेशीको ईसारामा भएको आन्दोलन हो । यो आन्दोलनको तुक पनि छैन एजेन्डा पनि छैन हावामा बहकिने भेडाहरुको आन्दोलन हो यो ।
देश काे माया गरने काेहि छ भने युवाहरुलाइ साथ दिउ नतर चुपचाप बसाै खालि मिडिया मा नकराउ काेहि पनि खालि मिडियामा कराउनु कुनै अाैचितते छैन।
❤❤
भरत दहालकाे भनाइ अनुसार इ आन्दोलन ngo injo को कर्मचारीहरु हुन।
आर्जु भाउजू को कारण हो
एमाले को काङ्ग्रेस आएपछी एस्तै हो मुलुक्मा अराजक लेउछ
Rabiko news xin xinmai lekhne 12vai online le ek sabda lekhdainata yo andolan ko bare
Jagau janta jagau
Yaslai pani thoknuparxa oli,prachanda, lekhak, shere lai thokihalnush janata le iniharuko tauko xinalera batoma fyaknuparxa
सुसासनतअाफुहरुलेदेखाउनपराेनि अाफुहु सबै भसटचारिमा मुछियका काेकले बिसबास गरनुर
Brastachari kp
अरू केहि काम नभए, कसको के गर्नु आरे भन्थेँ।
गाउँमा गएर खेतीपाती गर्नुको साटो काठमाण्डौमा अरूको पसिनाको मासु खाएर बसेका छन्।
तेरो आशा र भरोसा भ्रष्टाचारी,तस्कर,माफिया ले मात्र गर्छ।
एमाले काग्रेस लाई बचाउन मात्र बनेको सरकार हो नेपाल र नेपाली जनताको हितमा छैन अहिलेको सरकार
एमाले सत्तामा पुगेसि नागरिक अगुवा आईहाल्छ्न😂
सबै २०४८ पछिका घोटाला छानबिन गर्न पर्यो,
यो नाटक हैन
Jasko bal ma bhay pani gara
andolanjibi
राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🔫💣
अव केपेको नया चाल
suruwat bhayo
Oli ley darayaraw electricity bill uthaunaw parxaw vanyo
यस्ता लिडर बिनाको आन्दोलनको कामछैन, केहिदिन हल्लागर्छन पुलिसको पिटाई खान्छन अनि सक्किन्छ ।
pariwar sabae video call ko vaar ma . jindagi bidesh ma , ramailo jati neta ra jhole ko vaag ma. aba saab jana le paani ghati mathi ayeko mahasus gari, manan garnae parxa, jai bidesh gae vok metney dhani nepali
लाख जति नि थोरै हुन्छ र?
Ma ni aauchu aaba.
मेरो दोश बिचरा।
Bangladesh jastai vaya kho nepali janta pani😊
Kp ba bahira janu parxa
Launa ho samaj ko aguwa sir haru, Rastra Badi Okil sir haru pàni anadolan ma aunu parxa,sabai janata yek jut hunai parxa
Bidesi Le pathay jasto x...
Publick 100 pani xaina
Thok parx
Yo natak ho ki flim ho?malae ta na asha na vharosa k hi laagdaina.
Sab neta lai nangaunu parxa
Bangladesh jasto protest gaarchu bhanera haru pagel hun.😅😅😅 Majority of desh bhakta youth bidesh ma chaan, nepal ma raye kaa youth praye parties le paaleka chaan, desh ma rayeko thorai desh bhakta youth le k gaarna saakcha ra ?. Corruption gaarne haru lai moj nai moj chaa, jaati loote pani democratic system misuse garera free hunchaan😅😅😅😅
Yo Thula dal lai pakha luanu parxa
100 Jana tw xaina vura haru 😂😂
E patakii harulai namare samma yo dash ma santi hudaina
चामल चाेर गाजा तसकरि काे अान्दोलन काे काम छैन