म त ढलेढले गितलाई ताईन तुईको गित भनेपछी खेम सेन्चुरी जंगिए: प्रमोदको ठाऊमा खेम? जज बनेपछी बोले खेम
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- #khemcentury
#thevoiceofnepal
#promodkharel
#kantipurpati
#exclusive
#treading_video
म त ढलेढले गितलाई ताईन तुईको गित भनेपछी खेम सेन्चुरी जंगिए:Voice Of Nepal मा जज बनेपछी बल्ल बोले खेम
Guest : Khem Century
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpa...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpa...
Gmail ➡️ saptarangimedia11@gmail.com
म त ढलेढले गितलाई ताईन तुईको गित भनेपछी खेम सेन्चुरी जंगिए:Voice Of Nepal मा जज बनेपछी बल्ल बोले खेम
Video Link: th-cam.com/video/wjdxn3Yw0mI/w-d-xo.html
कुर्सी परिवर्तन हुनु पर्छ नेताको होस या जजको 💪💪🙏
हावा हो खेम तुरि
@@bungaltigerko hosh ta kham sir lai je payo tehi bhane
You are 100% right kabir bro
@@dammarbhadur4866 yes
@@rameshsunar5890 🤣
Sabailae palo dinu parx uha pani ramro gayak ho ❤❤ the voice of nepal jitn saknu hunx❤❤
Socha khema ji ko ramro lagyo ❤
सहि हो दाइ
Khem century यति को अनुभवी मान्छे । वहाँ लाई न चिन्ने त्यो लोकसंगीत प्रेमी हुन सक्दैन ।
सहि हाे दादा
Good luck khem dai
कसैले भनेको छैन यहि पत्र्कारेले भनेको होला
खेम सेन्चुरी भाई लाई सुझाव यो दिन्छु कि तपाईं राम्रो सर्जक गायक मोडेल हो भाइ, तपाईं संजाल न बोलेकै राम्रो हो है किनकि मिदिया मा जब मान्छे बोल्न ठाल्छ नि बोल्दै जादा खेरी केही न केही कहैकतही बोली चिप्लिन सक्छ आफू राम्रो बोले जस्तो लाग्छ तर राम्रो बोल्दा बोल्दै पनि जनता ले केही न केही ट्रोल बनाई हाल्छन सबैको बुझाई एकै हुदैनन् तपाईं मिदिया मा न बोलेपनी तपाईं लाई माया उतिकै छ खोजी खोजी हेरेकै हुन्छन❤ है
खेमसरले गितभनेकाे नाचगान गरनमात्र बनायकनेहुन्छ केहि सन्देस मुलम हुदैन भनेरबाेल्नुभाेनि अब उहाकाे याेशब्दले गितप्रतिकाे सरकाे बुझाई केरहेछ दुनियाले थाहापय
यो गित फेद न टुपी को छ
Intertentko lagi matra ho vanera bujhnu paryo hoinata😂
गित समाजमा राम्रो भनेको छैन। खेम सेन्चुरी ले फुलका आखामा... भन्न थाले। राम्रै गित गाय पनि चर्चित थिय आफ्नो तौल घटाय।
Good luck 🍀❤
साचिनै ताईन तुईको नै छ है
खेम भाइ गित गित मात्रै होईन हाम्रो सस्कार र सस्कृतिपनि जोडियको हुन्छ साच्चिनै यो गित ताईन तुइको आज सम्मको तपाईको सबैभन्दा नराम्रो गित हो तपाईं जस्तो सर्जक ले यस्तो ताईन तुइको गितको प्रसङ्सा नगरेकै बेस होला यो गितलाई मत थुक्क भनेर थुक्न चाहान्छु
Babal ❤❤❤
तपाइले भावि पुस्ताहरुलाई के सन्देश सिकाउने
यस्तै पल्लारेले छोएर अगालेर सम्बेदनशील भागमा छोएर लाजले ढल्न सिकाउने त,
यस्ता पनि गित हुन्छ छ्या।
नाच्न र रमाइलो गर्न मात्र गीत लाई लिने हो भने किन गीतको प्राण खोजिन्छ? तर्क पनि युक्ति सङ्गत पो हुनु पर्यो समाजमा गलत अर्थ लाग्ने शन्द टिपेर गीत बनाउने अनि परीभाषा बङ्याएर दिएर चोखिन मिल्छ? समयमै आफ्नो गल्ती स्वीकारेर अगाडी बढ्नु राम्रो होला जय होस् ।
दाई तपाइको टीम ले जितनु पर्छ द वौइस् ऑफ़ 6 मा
यस्पालको द भ्वाईज अफ नेपाल सिजन ६ लास्टै झुर हुने रहिछ कुरो बुजियो।
ताइना तुइको हो यो गित ।पल्लरे साइलाले मत ढले ढले यस्को मतलब के हि अर्थ के हो। नेपालमा जे आएपछी भाइरल भैहाल्छ। तर यो अर्थन बेर्थ गोबिन्दे गाई ।
Katie song
गित,संगीत,स्वर ,लय,सबै राम्रो छ।तर हरेक गित संगीतको अर्थ हुन्छ नि,यो गितको शब्दको अर्थ नै बुझिने छैन।मलाइ पल्लारे साइलाले,म त ढले ढले,हो यहाँ भन्न खोजेको चाहिँ के त?यसको जवाफ न त खेम,न त शान्तीसग छ।मैले खेम सरको सबै गित सुनेको छु।धेरै राम्रा छन्।तर यो गित चाहिँ अर्थ न बर्थको भन्न चाहे।
Nice ❤❤❤song🎉🎉🎉
Most popular singer khem century ❤❤❤
yo bhai le dherai papad belera hit bha ko bichara
गुड
Voice Of Nepal गोल खाडी ढाल्ने भो कुरो तेति 😂
ढल्ने भन्दा नी सम्हालिने गीत बनाउदा राम्रो हुन्थ्यो
घमन्ड बढ्न थालेछ साथीलाइ😢😢
सई हो दाई
TH-cam ma kahile bato auxa the voice of Nepal season 6
Aatra sabda ramro hunchh
छाडा पन चलेको हो गितको शब्द ताइ न तुइको छ सस्तो लोकप्रियता हो
khem look git ko lagi ramro ho ra ramro manxe ho ! git le pura samaja saskriti jatiyata sabai bokeko hunx git lai git ko matra rup ma heridaina ni khem ji dhale dhale git ali artha bihin lagx
Purbeli haru le ho khem Lai naramro vanne
Right khem sir bhukne kukur bhuki rahanch aafu agibadhdai Jane ho 👍
Ta pani 🐕 nai ho. Jathoooo
पलला घरे साईलाले के गरेछ केही बुझिएन
आमालाई देको छोरिले देखेछी भयो हङामा
Namaste daju hjr
Bastawama bhannu parda
Yo geet KO kunai nichod chahi
Chhaina hai dai
Je sukoi manosh but yo geet dherai ramro xa
Maile Pani ahile samma bujhekai chhaina
भोईस मा ट्यालेन लाई पनि आमा लाई पल्लारे साइला ले के गरे सिकाउनुफेरी ताइ न तुइ हात्मा लाग्यो दुइ
भनेपछी म तंलाइ उक्लीन्छु चैट भनेर नाच्नी गित ल्याय भयो हैन
यो गित चाहिँ मलाई नि मन पर्दैन 😂😂
गीतको अर्थ पनि त होला नि
आमा लाई पल्लारे साइलोले के गरे येस्तो पनि गित होइन उछृङ्गल हो
सन्देश छैन ।
यो ताईन तु को गित हो यो
git ko artha ta bujhnu paryo ni
15 बर्ष को अनुभव त साइलाले आमालाइ के के गरे भन्ने मात्र त रछ
त गएर बना जा
ढले ढ्ले भन्नी गित राम्रो लागेन😅😅
Kree vai
Geet bhaneko artha hunu parcha jathoooo.
भाले नै ले प्रस्ट गर्छ के भन्नु छ र
Jatho tai na tuiko geet gauchas damnaaa
नराम्राेलाई राम्राे कुनैहालतमा भनिन्न
purwa ko hat pare sudur passim ko deuda passim ko jhyaure sabai git le nyaya paos suvakamana
Gitta khatamnaiho tra views chai paunuvo
येस्तो पनि गित हुन्छ
त गएर बना न त जा
J bhaneni yo geet taaina tuiko chai ho jati j boleni
मुला अध्यन कमि यसरी देखिन्छ।
गित गित हो सुन्ने र नाच्ने मात्रै हो भन्दैमा अपाच्य शब्द बनायर गित गायर भयो र ?
चुरिफुरी अलि बढिनै भयो ।
Tw Muji kukur 🐕 ko hoss khem dada Laii jpt bolni tero xala kadera gham ma sukauxu ejat respect gar Nepal ko raja no1 singer ko khem dada bujhis 👊😡😡😡
Sahi baat 😂
Virul ko paxi lagle harulai git thikx
Tatoo na xaroo ko geet…dhaley dhaley.
Malai pani man parena yo geet
Talai man naparey xooldai sungdai bas
ताइ न तुइ को नै हो
भोईस पनि ताइ न तुइ हुने भो
Ko ho yo chai paramod jasto ko thau ma yesto ko rakhya hola aaba herrinna
Sax geet
Geet ta ramrai ho tara geet le artha ta boknu parx ni paila ghare saila le vanne ani dhale dhale ani bich ma khai artha hawa geet artha na bartha ko
Geet tai na tui ko ho but music ramro ho
Jasle je vane ni ahile ko chad lai mano ranjan dine pahilo git dhale dhale nai ho kehi pasu haru ta vuki halxan ni ho sabai ko ramro bana ta kaha sakinxa ra 4 carod cars gari sakekeyo vukne vuiko vui😅
Yo khata putkar la k vnko tahn thu cne ko sa l vnyo
जस्तो लाई त्यस्तै त भन्ने हो त हावा गीत ल्याउछ खेम तुरि अनि के राम्रो भन्ने त
Tero anusar le tw jasto geet nikale pani vayo darsak le bujhnu paryo haina tw🤬🤬🤬🤬
येस पालिको थ वोइ त नुन बिनाको तर्कारी जस्तो हो
लबस्तरा गीत बनाउच्छस मुला गफ़ ठुला 👽👽
फ़ेरि ताइन तुइ हुने भो?😏😏😏प्रमोद किन हटाको होला?😏😏😏
Sabaile Palo paunu parxa pramod le dherai khayo
Sahi ho yesto ni git huncha 😡😡😡
Aaru t thik ho tar dhale dhale git t aali bhayan git bhaner ni je paayo tehi banaaune hor