YOU WILL WORK HARD SILENTLY AFTER WATCHING THIS | Story on Working Hard in Silence | Gyankunda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น •

  • @gitakhadka3024
    @gitakhadka3024 ปีที่แล้ว +1

    कुनै मान्छे बोलेको शब्द ले बारबार मन म आइरहन्छ तेहि शब्द को कारन अरु केही गर्न सकिराखेको छोइन किन कि त्यो मन्छे ले गाउम नरामररि ब्यजत गर्देको छ अनि ❤

  • @shantipoudel3911
    @shantipoudel3911 ปีที่แล้ว

    हो कुरा सत्य मनमा जागर पलायो

  • @ashmitabaniya2002
    @ashmitabaniya2002 ปีที่แล้ว +4

    Vaninxa ni ❤️ jiban paribartan garna asal ra ramro satthi ko sangat garnu parxa vanera ❤️ mero ramro satthi haru ma gyankunda pani eek ho ❤

  • @Awara521
    @Awara521 ปีที่แล้ว

    Love from baglung ❤❤❤❤❤❤❤

  • @maheshrasaili1663
    @maheshrasaili1663 ปีที่แล้ว

    daammmiii..👍️❣️

  • @hbggorkhali
    @hbggorkhali ปีที่แล้ว +1

    Love from gorkha laprak haala uae bat sundai

  • @KrishnalallLimboo-i2o
    @KrishnalallLimboo-i2o ปีที่แล้ว

    Good story❤

  • @gopalrasaili
    @gopalrasaili ปีที่แล้ว

    Absolutely 👍 right

    • @Gyankunda
      @Gyankunda  ปีที่แล้ว

      Thank you so much Sir! Pleasure to have you Here.♥️🌄

  • @mahendraraj4605
    @mahendraraj4605 ปีที่แล้ว +17

    सफलता आखिर केलाई भनिन्छ ? पैला त्यो चाइ जान्न पाये हुन्थ्यो कि!

    • @SabitaRai-yj9zz
      @SabitaRai-yj9zz ปีที่แล้ว +1

      Sayed Safaltaa vhanuu marnu Vhandaa aagadi aananda purna marnu lai safaltaa Vhani cha hola.... sab lai khusi diyera......

    • @ramrajbumi2056
      @ramrajbumi2056 ปีที่แล้ว +1

      जिबन काल मा कोहि पनि सफल हुदैन हुन्छ त केबल समय सफल हुन्छ ❤❤❤

    • @SabitaRai-yj9zz
      @SabitaRai-yj9zz ปีที่แล้ว +1

      @@ramrajbumi2056 vhagya ani samaye lai kosai le Jeetna sakdaina... antim ma aayera samaye ra bhagye lai nai duparne ho dos ani safalta....

    • @ramrajbumi2056
      @ramrajbumi2056 ปีที่แล้ว

      @@SabitaRai-yj9zz Right thinking !!🤪

    • @5aaru930
      @5aaru930 ปีที่แล้ว +3

      सन्तुष्टि नै सफलता हो !

  • @akkalokheda
    @akkalokheda ปีที่แล้ว

    very nice

  • @sabinaacharya2750
    @sabinaacharya2750 ปีที่แล้ว

    ❤😮

  • @bhuvanramsharki
    @bhuvanramsharki ปีที่แล้ว

    #प्रेरणा
    एउटा विशाल जहाजको इन्जिन बिग्रियो र कसैले पनि त्यसलाई मर्मत गर्न सकेन, त्यसैले जहाजकाे स्टाफहरुले जहाज को सँग सल्लाह गरेर काम गर्न ३० वर्ष भन्दा बढी अनुभव भएको मेकानिकल इन्जिनियरलाई बोलाए।
    उनले इन्जिनलाई माथिदेखि तलसम्म राम्ररी निरीक्षण गरे। सबै कुरा हेरेपछि इन्जिनियरले आफ्नो झोला निकालेर एउटा सानो हथौडा निकाले ।
    उसले बिस्तारै ढकढक्यायो। चाँडै, इन्जिन पुन: सुरु भयो। इन्जिन फिक्स गरिएको छ!
    एक सातापछि इन्जिनियरले जहाजको साहुलाई उक्त विशाल जहाज मर्मत गर्न कुल २० लाख रुपैयाँ खर्च भएको बताए । कृपया भुक्तानी गर्नुहोस्
    "के?!" साहुले भने ।
    "तपाईंले लगभग केहि पनि गर्नुभएन। हामीलाई कामको विवरण सहितको विस्तृत बिल दिनुहोस्।"
    जवाफ सरल छ:
    १. ह्यामरिङ: २००
    २. कहाँ ठोक्ने र कति ठोक्ने जान्न : १९.९९८०० लाख
    कसैको विशेषज्ञता र अनुभवको महत्त्व बुझ्नुहोस्.. किनकि त्यो संघर्ष, प्रयोग र आँसुको परिणाम हो।
    यदि मैले ३० मिनेटमा केहि गर्छु भने, मैले त्यो गर्न २० वर्ष मेहनत गरेको हुन्छ कि ३० मिनेटमा कसरी काम गर्ने भनेर सिकेको हुन्छ।
    तपाईंले मलाई वर्षौंको मेरो मेहनत परिसरम र संघर्षको भुक्तान गर्दै हुनुहुन्छ, नाकी
    केही मिनेटको।

  • @cholakantabhandari2787
    @cholakantabhandari2787 7 หลายเดือนก่อน

  • @subashsherstha1474
    @subashsherstha1474 ปีที่แล้ว +1

    nice❤❤❤❤❤

  • @manisharokaya5939
    @manisharokaya5939 ปีที่แล้ว

    Thank you sir ❤❤❤

    • @Gyankunda
      @Gyankunda  ปีที่แล้ว +1

      You're welcome Manisha ji ♥️🙏

  • @ritabaral979
    @ritabaral979 ปีที่แล้ว +1

    Thanks sir 🙏

  • @itsmejunior9936
    @itsmejunior9936 ปีที่แล้ว

    I love you 💖

  • @akaashakash482
    @akaashakash482 ปีที่แล้ว

    Safalta mehanat sahi platefarm sahi manxeko salha sujab sakaratmak soch sapanalairiyalityma badalnu biswasko sath nirantarta jagako xanot first 1 ma hu kasaile jivanma guru khojxan ta kasaile sisya astai ho 🎉🎉❤🎉❤

  • @Chhetri7392
    @Chhetri7392 ปีที่แล้ว

    Thank you🙏 sir

  • @namratasapkota1059
    @namratasapkota1059 ปีที่แล้ว +1

    ♥️♥️♥️

  • @bimalathulame9296
    @bimalathulame9296 ปีที่แล้ว

    Nice❤❤

  • @BinodBinod-fu3cy
    @BinodBinod-fu3cy ปีที่แล้ว

    ❤❤❤❤❤

  • @TamangRadhika23
    @TamangRadhika23 ปีที่แล้ว

    Nice

  • @-Rr1990
    @-Rr1990 ปีที่แล้ว

    🙏🏻🙏🏻🙏🏻

  • @sushmaparja4597
    @sushmaparja4597 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jhapalishcomedy7620
    @jhapalishcomedy7620 ปีที่แล้ว +1

    जहिले सफलता सफलता के कुरालाई सफलता भन्छ?त्यो त अहिलेसम्म कुनै मोटिभेटर के भन्दैन त?के पाउनु,के उपलब्धि होर सफलता ?पैसाको सफलता ?कि इज्जत ?के हो रिप्लाई गर्नु पर्यो हजुर

    • @Gyankunda
      @Gyankunda  ปีที่แล้ว +1

      Jhapalish comedy sir,
      सफलता को परिभाषा धेरै हुन्छन् , यो व्यक्ति अनुसार फरक हुन सक्छ। कसैलाई हजुरले भने जस्तै चीज हासिल गरेपछि सफल भएको लाग्न सक्छ भने कसैलाई अरु नै चीज हासिल गर्दा। तर मूल रूप मा सफलता भनेको कुनैपनि व्यक्ति ले आफ्नो जीवनमा हासिल गर्न चाहेको कुरा अर्थात व्यक्तिगत लक्ष्यको उपलब्धि, आकांक्षाको पूर्ति र आफ्नो उपलब्धिमा खुशी र सन्तुष्टि पाउनु हो। पैसा र इज्जत पनि सफलताको भाग हुन तर आफ्नो लक्ष्यमा पुगेर हुने सन्तुष्टि र खुसीले सफलतालाई पूर्ण बनाउँछन्।
      आशा छ jhapalish जी, हजुरलाई मेरो यस प्रतिक्रियाले केही अन्तरदृष्टि प्रदान गर्यो होला। भविष्यमा पनि आफ्ना विचार वा प्रश्नहरू गर्न स्वतन्त्र महसुस गर्नुहोस है धन्यवाद।♥️🙏

    • @jhapalishcomedy7620
      @jhapalishcomedy7620 ปีที่แล้ว

      @@Gyankunda oke hjur हजुर को रिप्लाई ले मनै प्रफुल्ल भयो,अनि आफुले लियेको तार्गेट नि सफल भयेसी तेस्लाइ नि सफल मानिन्छ है,सायद सफल भयेसी सन्सार का सबै मान्छे हायलकायल नि हुन्छन होला,ब्यक्ती को सफलता देखेर,जस्तै अहिलेका एलन मस्क देखेर जस्तो हैन,?ओके सर हृदय बाट मनन आगामी दिन मा नि यसरी नै भनेर सहयोग गर्नुस होला धन्यवाद हजुर

  • @tejindrarai
    @tejindrarai ปีที่แล้ว

    एकदमै राम्रो लाग्छ तपाईंको भिडियो हरु।
    झलक मान गन्धर्व को पूरा जिवनिको तपाईं सामु पाउन सकिन्छ सर?

  • @kabitagautam2784
    @kabitagautam2784 ปีที่แล้ว

    hoho

  • @nbnhangLimbu102
    @nbnhangLimbu102 ปีที่แล้ว

    Udesya ra lachhya bich farak k cha?

  • @premthapa7629
    @premthapa7629 ปีที่แล้ว

    His to get together soon as I get home from the house cleaned up the house cleaned up and to you and your

  • @yamrajreshmi8966
    @yamrajreshmi8966 ปีที่แล้ว

    यस्ता हावा खालका कुरा नगरौ

  • @jonbantwa3082
    @jonbantwa3082 ปีที่แล้ว

    Aalu jasto 😂😂

  • @Awara521
    @Awara521 ปีที่แล้ว

    Love from baglung ❤❤❤❤❤❤❤

    • @Gyankunda
      @Gyankunda  ปีที่แล้ว

      Thank you Chandra Gurung♥️🌄. Lots of love ♥️🌄

  • @getakumari902
    @getakumari902 ปีที่แล้ว

    ❤❤❤❤❤❤

  • @barshakarki8638
    @barshakarki8638 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @ShantaGhimire-de3tz
    @ShantaGhimire-de3tz ปีที่แล้ว

    ❤❤❤

  • @shantichaudhary3607
    @shantichaudhary3607 ปีที่แล้ว

    ❤❤❤