हेर, पर्खेर बसेछु नि म सुन्नलाई तिम्रो त्यो बोली सुन मेरा यी भावनाहरू किन लाग्छ यो माया नै हो कि? मेरो सारा माया तिमीलाई नै छ तिम्रो मुस्कानमा हराइसकेँ खुसी छु तिम्रो साथ पाएर नछोड्नू है यो हात कहिल्यै भुलिदिउँला यो संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज मन चोरी लगिसक्यो, हो सबै दुःख मेरो सुनाउन तिमीलाई अँगालोमा बाँधी हामी साँझ भुलाई बिहान बिउँझिएर पाएँ तिमीलाई नै साथमा रातदिन बिताइरहनेछु म तिम्रै काखमा (तिम्रै प्रतीक्षामा) भुलिदिउँला यो संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने कसरी व्यक्त गरूँ तिम्लाई माया छ भन? Hmm तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै तिमी हाँसिदिनू है मेरो छेउ आउँदै बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया (तिम्रै प्रतीक्षामा)
हेर, पर्खेर बसेछु नि म
सुन्नलाई तिम्रो त्यो बोली
सुन मेरा यी भावनाहरू
किन लाग्छ यो माया नै हो कि?
मेरो सारा माया तिमीलाई नै छ
तिम्रो मुस्कानमा हराइसकेँ
खुसी छु तिम्रो साथ पाएर
नछोड्नू है यो हात कहिल्यै
भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भनी? Hmm
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
तिम्रै लागि माया छ नि, तर भन्नै गाह्रो भो
आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म
तिम्ले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज
मन चोरी लगिसक्यो, हो
सबै दुःख मेरो सुनाउन तिमीलाई
अँगालोमा बाँधी हामी साँझ भुलाई
बिहान बिउँझिएर पाएँ तिमीलाई नै साथमा
रातदिन बिताइरहनेछु म तिम्रै काखमा
(तिम्रै प्रतीक्षामा)
भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अत्तालिनुपर्ने
कसरी व्यक्त गरूँ तिम्लाई माया छ भन? Hmm
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै
तिमी हाँसिदिनू है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै, माया
(तिम्रै प्रतीक्षामा)
THANK YOU DAI💓😊
Watching without having ukele
Dhanyabad bibek sir👊
Please dai don't forget
❤❤❤❤
Collaboration of kush plays and bibek dai ❤
Dechen phinasa 'Aandhi' dai yo song ko guitar lessons video banaunu na plizz🙏🙏🙏🙏🙏
plz make hindi tutorial of labon ko
Please make a ukulele tutorial on kaha pokincha aasu by Uday n Manila sotang. With easy chords.
Dai "mero prem " by axis band ko turtorial banaidinu na plz😢
Thank you dai❤️
Acoustic guitar ko lesson dinu na tyo geet trend ma xa siknu paryo plzz Mero reply dinu na hai
done
Guitar ma pani dai❤
done
Guitar lesson linu na daii
dome
Dai with easy chords
vai yei nai ho. easy chord
Daii camera info dinu nw
Canon 800D ho
Is there any alternat key for Bm 😅
you can play in the key of Am
chords will be
Am C G F
@@bibekac I'm a beginner...and I did not understand how to play this..can you explain please?
Thanks bro
@@colorxprism9187just leave the g string and play the same chords ...it will be easy and also sounds same
@@DarkzBlade-ln3uh thank you soooo much for this❤️
BM k liye kuch or chord haii kya
If you feel difficult to play Bm then you can play it by moving each fingers in D major chord 1 step down
Bhai Hindi nhii hatee