नारी - १४६|| Naari || Episode -146 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July15th2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • नारी - १४६|| Naari || Episode -146 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July15th2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep146 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official TH-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

ความคิดเห็น • 812

  • @rbmediaofficial
    @rbmediaofficial  หลายเดือนก่อน +346

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। यदि भिडियो मन परेमा १/१ सियर पनि गरिदिनु होला।हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

    • @tirthachamlingrai22
      @tirthachamlingrai22 หลายเดือนก่อน +32

      एक तर्फी।बाट मात्रै भयो ,देबि ले जित्नु पर्छ र उता भाउजू लाई कडाइ का साथ कार भाइ।हुनुपर्छ र उस्को नाथो लाई पनि कार भाइ भयो भने। हेर्न राम्रो हुन्छ

    • @janatamang351
      @janatamang351 หลายเดือนก่อน +8

      सीता लाई चाँडै बदला लेको हेर्न पाउ

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 หลายเดือนก่อน +6

      याे फाेक्टिया सिरियल हाे नलकाे खतम मा पर्छ याे सिरियल

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 หลายเดือนก่อน +5

      नेपालकाे टपमा खतम सिरियल मा पर्ने हाे 😅

    • @PrabinRai-fz3xr
      @PrabinRai-fz3xr หลายเดือนก่อน +2

      Herxomni hamileni ramro xa

  • @dhurbarajdevkota9450
    @dhurbarajdevkota9450 หลายเดือนก่อน +32

    अस्ति काेसिमा आएको ठुलाे बाढिमा याे सीता परेको भए गाैरबकाे परिवारले न्याय पाउने थिए ।

    • @Durgagurung78421
      @Durgagurung78421 หลายเดือนก่อน +1

      Yo Sita le dukha paudain ki keho la kahile ho tyo soda sasu ra nanda budale matra dukha dine ho

  • @Sukumaya_Tv
    @Sukumaya_Tv หลายเดือนก่อน +42

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @kamallama4175
      @kamallama4175 หลายเดือนก่อน +2

      नारि र कानछी जति रमरो र अलि हईन आशा जि तर पनि नछुटाई हेरने गरेको छु कानछि र नारि सबई भनदा बेसट सिरेल हो मेरो चाहि ❤❤❤🙏🙏🙏

  • @netramagar1146
    @netramagar1146 หลายเดือนก่อน +40

    यो चाहिँ अत्ति भो एकले अर्कोलाइ बदला लिया लिइ गरिराख्दा अब त न्याय नपाएकाहरुले न्याय पाउन र अत्ति गर्नेलाइ सजाय मिलोस❤

  • @gopalmankarki5257
    @gopalmankarki5257 หลายเดือนก่อน +70

    जहिले दुखिले दुख नै देखाको अनि दुख दिनेलाइ खै बदला ?हेर्न अलि लाएक हुनु पर्यो ।

  • @Binapn
    @Binapn หลายเดือนก่อน +5

    अब पनि आकाश देबी ले सुख पाएन भने गौरब ठीक भयन भने म चाई याे सिरियल हेर्दिन 😢😢😢

  • @user-vr6fn7mt1m
    @user-vr6fn7mt1m หลายเดือนก่อน +10

    अबत नारि सिरिएल हेर्नु मन पनि लागेन जतिहेरे तेति रिस उठदाे 😠😠😠😡😞😞😞

    • @choila6477
      @choila6477 หลายเดือนก่อน

      Jaily tei sin matra aauxa jhyau lagxa ajakal ta

  • @AmmiRoka
    @AmmiRoka หลายเดือนก่อน +100

    एस्तो पनि सिरेल हुन्छ छ्यी हेर्न पनि झ्याउ मात्र लाग्छ आज भोलि त मलाई

    • @anitakapri6676
      @anitakapri6676 หลายเดือนก่อน +1

      Same

    • @RimaMogarni
      @RimaMogarni หลายเดือนก่อน +1

      तेगि त भन्या फिलिम मा झै गुन्डा को के रोखे को हो फिलिम हो कि सिरेल हि बुझ्न गाह्रो भो आज भोलि त

    • @RadhikaChaudhary-mm1lt
      @RadhikaChaudhary-mm1lt หลายเดือนก่อน

      मलैनी झ्यै लाग्क्स​@@RimaMogarni

    • @RadhikaChaudhary-mm1lt
      @RadhikaChaudhary-mm1lt หลายเดือนก่อน

      malaini kasto jhayau lagx ali ramrot banaunu

    • @miralama5448
      @miralama5448 หลายเดือนก่อน +1

      झ्याउ लाग्ने टेलिफिल्म जति खेर पनि दुःख नै दुःख आलु जस्तो फिल्म

  • @samjhanashrestha8053
    @samjhanashrestha8053 หลายเดือนก่อน +12

    गौरबलाई होस आयर सीता सॅग र आकाश र देही ले आमाहरु सॅग बदला लीयको हेर्न मन छ!

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 หลายเดือนก่อน +41

    म देबि र आकाशले सु:ख पाएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊

  • @radhaadhikari2584
    @radhaadhikari2584 หลายเดือนก่อน +15

    अाज भाेलि नराम्रो हुदै गय नारि सिरियल अतृति भय अबत धेरै दुख पाय देबिले 😢

  • @gangagautam-qe5db
    @gangagautam-qe5db หลายเดือนก่อน +7

    यो सिते छोथाले/ले कहिले दुःख पाउँछे छिटो हेर्न मन छ 🥹🥹🥹🥹

  • @nettv5621
    @nettv5621 หลายเดือนก่อน +14

    सिता किचकन्य डंकिनीलाई मार्नुपर्छ। यसको लोग्ने को होस खुलेर जस्ताको तस्तै भएर छिट्टै बदला लिनुपर्छ। सिताको कुकर्म छताछुल्ल बाहिर आउन अति आवश्यक छ।

    • @user-ns4mz1oh3i
      @user-ns4mz1oh3i หลายเดือนก่อน

      Yo sits vsnta morni hunni

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 หลายเดือนก่อน +35

    हेर्दिन हो एस्तो सिरेल भोयो अब यो सिरेल

  • @indiratamang2358
    @indiratamang2358 หลายเดือนก่อน +3

    गौरव होस मा आएर सिता लाइ सजाए दिएको हेर्न हरु को को हुनुहुन्छ

  • @user-zt3wk7xh6y
    @user-zt3wk7xh6y หลายเดือนก่อน +12

    मलाइ त थिक लागेन साथि हो यो सिरियलत

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj หลายเดือนก่อน +17

    सिरेलत राम्रो छ देविर आकास सधै आमा पापिनी शीत लडान भन्दा गाउँमा नबसेहुनि य शीत भने पापिनी लाई यसको बुढाले कापिमालेखेराआमाबैनिलाइ भनेहुनि

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +11

    सार्है ल्याङ ल्याङ भयो यो सिरियल त😊

  • @user-zf3kf6qp6y
    @user-zf3kf6qp6y หลายเดือนก่อน +29

    आफनाे आमा भयर देउरनि सगँ मिलेर छाेराे मारनि आमा अपराधिनि हाे

    • @gitakarki564
      @gitakarki564 หลายเดือนก่อน

      Amalai yti nisturi na banayko vaypani hunthyo

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f หลายเดือนก่อน +2

    दुखिले सुरू देखि दुख मात्र हेप्ने ले हेपेको हेपैई भएन यस्तो यी देबिले र आकासले,अनि गौरबका आमा छोरीले ससख पाउनु पर्छ र अरूले दुख पाउनुपर्छ अनि मात्र हेर्न लायक हुन्छ

  • @saritakc1011
    @saritakc1011 หลายเดือนก่อน +39

    तिसत्रुहरु चै सदैतेस्तैहाे कि अबत हेर्न मनपनि लाग्न छाेडाे❤❤❤

  • @rajankhanal4191
    @rajankhanal4191 หลายเดือนก่อน +13

    वास्तवमा नारी कानुनको पालना गरेको देखिदैन। आजकल हेर्न मन लाग्दैन ।

  • @meghrajthapa777
    @meghrajthapa777 หลายเดือนก่อน +19

    1k देखि तलकोले एकले अर्कोलाई support गरम मिलेर ❤

  • @khumandabhusal6748
    @khumandabhusal6748 หลายเดือนก่อน +2

    यो सबै सीता ले गरेका व्यावहार गाउले र आमाले सबै कुरा थाहा पाउनु पर्छ र सरिताले सबै भन्नु पर्छ नाई भने अलि खल्लो हुन्छ सिरियल 😢😢

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 หลายเดือนก่อน +38

    नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ को को खुशी हुनुहुन्छ ❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k หลายเดือนก่อน

      खुसी छु यो सिरियल आउँदा

    • @asmitabudhathoki33
      @asmitabudhathoki33 หลายเดือนก่อน

      झाउ लागाे खालि दुख देखाउनि

  • @Prabinoficial
    @Prabinoficial หลายเดือนก่อน +15

    सबैले माया गरौ नारी सीरियल लाई धन्यवाद 🙏🙏

  • @Balen2079
    @Balen2079 หลายเดือนก่อน +45

    नारी सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน

      Naari😊😊😅😅😮😮😢😢😢😢😢😂😂😂❤❤❤

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน

      Naari😊😅😊😮😮😢😢😢😢😢😢😢😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k หลายเดือนก่อน

      म❤❤❤

    • @user-yn7bj5uo3i
      @user-yn7bj5uo3i หลายเดือนก่อน

      Nari

  • @nettv5621
    @nettv5621 หลายเดือนก่อน +7

    आकाश र देबिले एक एक बदला लिनुपर्छ। अब आकाश र देबिले दुख कष्ट पाउनु हुँदैन। अब दुख कष्ट आकाश को आमा,काकी, भाई र कान्छीले पाउनुपर्छ।

  • @fatmaa8343
    @fatmaa8343 หลายเดือนก่อน +2

    हुन त यस्तो दुःख कष्ट गरेर बनाएको सिरियललाई नराम्रो भन्नमिल्दैन तर यो दोहोरै दोहोरै धेरै दुःख पाएको देवी र आकाशले

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju หลายเดือนก่อน +1

    यो नारि सिरेल धेरै रामरो हुददै गयको छ अब आकस र देबिले यिनी हरुलाई यतिकै छोडन हुँदै न यक यक गरि बदला लिनु परछ

  • @user-lq3gi5nf5y
    @user-lq3gi5nf5y หลายเดือนก่อน +1

    यो सिरेल पहिला रामरै लागथियो अहिले हेरनै मन लागदैन देवि र आकासले सुख पायको र अरु ले दुख पाको बनाउनु होला❤❤

  • @arjunkhadka5360
    @arjunkhadka5360 หลายเดือนก่อน +4

    झन पछि झनै खतम हुँदै छ यो सिरेल अब म नहेर्ने अनुमती मागे

  • @gangagautam-qe5db
    @gangagautam-qe5db หลายเดือนก่อน +4

    यो सिरियल त मलाई मन नै पर्न छोड्यो खाली देवी र आकाश अनि गौरवको बैनी ले मात्र दुःख पाउने 😊

  • @bishalchettri_2M
    @bishalchettri_2M หลายเดือนก่อน +1

    धेरै राम्रो एपिसोड, एक दमै राम्रो लाग्छ म त यो कुनै एपिसोड पनि नछुटाई हेर्ने गर्छु big fan 🎉🎉

  • @user-om2vs7tr3f
    @user-om2vs7tr3f หลายเดือนก่อน +4

    धेरै राम्रो भो अबचै दुख कस्ट दिनेलाई त्यस्तै गर्न पर्छ❤❤😂😂😂😂

  • @user-uf6ej2xu3g
    @user-uf6ej2xu3g หลายเดือนก่อน +1

    Bसम्पूर्ण नारी सिरियलका दर्शक महानुभावहरूमा नमस्कार राम्रो छ नारी सिरियल तर एउटा कुरा चाहिँ सधैं देवी र आकाशजीले दुःख पाएको चाहिँ नसकिनुभयो 🙏🙏❤️❤️❤️❤️❤️

  • @user-gx6tv8fp1h
    @user-gx6tv8fp1h หลายเดือนก่อน +2

    जहिले पनि गाैरव र उसकाे अामा र बहिनेलाई सिताले दुख मात्रै दिईरहेकाे देख्दा राम्रो लागेन भन्नेहरु हाजिर हुनु त कि सिताले गाैरव उसकाे अामा र बहिनिलाई मात्रै दुख दिएकाे हेर्नु पर्ने ।

  • @user-uf6ej2xu3g
    @user-uf6ej2xu3g หลายเดือนก่อน +1

    नमस्कार म कुलदेव देखि हो। भाव ए देखि ४६ सम्म हेर्दै आएकी छु। सधैँभरि देखेर आकाशले दुःख पाएको मात्र यस्तो त हुनुभएन है अब त देखेर आकाशजीले सुख पाएको हेर्ने मन छ ❤❤❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 หลายเดือนก่อน +42

    आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e หลายเดือนก่อน +1

      k ramro mannu vayo ra sadhai sita ko harkat debi ko दु:ख सधै कथा yautai केही फरक छैन यस्तो सिरेल के राम्रो

    • @rajarammahat8899
      @rajarammahat8899 หลายเดือนก่อน

      @@user-fu6nc9tf5e पख्नुस् पख्नुस् अब कुनै दिन डेन्जर भर निस्किन लाई होला नि हजुर अनि तालि बजाउनु पर्छ 😝😆

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k หลายเดือนก่อน +1

      म पनि हो❤❤❤यो सिरियल ना छुटाई हेर्ने

  • @सफलताकोसाथी
    @सफलताकोसाथी หลายเดือนก่อน +10

    एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤

  • @chandikadahal725
    @chandikadahal725 หลายเดือนก่อน +4

    यो सिरियल धेरै राम्रो लाग्थ्यो तर आज भोलि राम्रो छैन जहिले एउटै कथा

  • @KiranBahadur-up5gt
    @KiranBahadur-up5gt หลายเดือนก่อน +2

    म चही साउदी देखि हो यो नारी सिरियल 1देखि 146 सम्म नछुट्टै हेरेको धेरै राम्रो छ

  • @manishthapachettri2343
    @manishthapachettri2343 หลายเดือนก่อน +2

    नारि सिरेल आउदा त खुसि लाग्छ तर देबि लाई र आकश लाई चाहिँ धेरै दुख दिदा त मन दुख्छ💖💖

  • @SaraswotiSaru
    @SaraswotiSaru หลายเดือนก่อน +1

    के हेर्नु सधैं नारीलाई हेपेको दुःख पीडा दिएको यिनीहरूको जीवन मा सुख को दिन न आउने होर??

  • @saritakc1011
    @saritakc1011 หลายเดือนก่อน +4

    नारि❤❤अब देबिलाई बचाउनु पराे आकास❤❤❤❤❤❤❤

  • @chandrarayamajhi9166
    @chandrarayamajhi9166 หลายเดือนก่อน +1

    जहिले यस्तो मात्रै खेल छ हार जित चै कहिले हुन्छ देबि र आकाश को छिटो बन्दा छिटो सुख का दिन आको हेर्न मन छ ई पापि को धन छिटो गुन्डा लगुन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Gitaneupane1
    @Gitaneupane1 หลายเดือนก่อน +1

    सधैं त्यै एउटै झगडा कुटाकुट हेर्न मज्जा आएन।अव हेप्ने हेपिने मा परिवर्तन हुनु पर्यो भन्ने को को हुनुन्छ?

  • @gomabarakoti3519
    @gomabarakoti3519 หลายเดือนก่อน +1

    खास्मा भन्नू पर्दा भाउजुले यति यतना दिदा नन्न्दले बद्ला लिनु पर्छ नन्द धेरेइ सिदा बनेर हिनि नन्दनी कदा हुनुपरो

  • @sangamBhandari-zg6ic
    @sangamBhandari-zg6ic หลายเดือนก่อน +2

    याे सिताकाे नाटक छिटै थाहा हाेस अनि सीता काे बुढाेलाई छिटै निकाे हाेस❤❤😢😢

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 หลายเดือนก่อน +2

    याे सीता त हेर्न पनि मन लागेन्न ।

  • @Adhishday
    @Adhishday หลายเดือนก่อน +12

    सबैले एक अर्कालाई सपोर्ट गरौं। Please❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj หลายเดือนก่อน +1

    आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने काेकाे हुनुहुन्छ 💓😍💓

  • @birbdrtamang5680
    @birbdrtamang5680 หลายเดือนก่อน +1

    नारी सिरियल अति राम्रो हो तर अजको भाग अलि मन परेन अब पापीनिहरुले पनि दुख पाएका बनाउन परो त्यो सिताले दुख पाउनु परो अत्याचार धेरै भयो सफलताको सुभकामना सबैलाई 👍️👏❤️

  • @ramsharandarnal721
    @ramsharandarnal721 หลายเดือนก่อน +1

    यो जवानामा यतिको सोझो नन्दचाई हुदैनन् 😄😀

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f หลายเดือนก่อน +4

    My favorite serial nari ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @prakashdulal8798
    @prakashdulal8798 หลายเดือนก่อน +1

    M siraha bat heyrdai xu 💚💜🥀♥️💙💐🌺sirial very good 👍

  • @bishnunepali1434
    @bishnunepali1434 หลายเดือนก่อน

    Wow ❤यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द नै भेटाईन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस्। सबै टिमलाई धन्यवाद म पनि नियमित हेर्ने गर्छु एकदमै मन पर्छ।❤❤❤🙏🙏🙏🙏

  • @MunaPanta
    @MunaPanta หลายเดือนก่อน +2

    सिताभन्नेले अतिनै अत्यचार गरेकिछे एस्ले सजायदराेपाउनुपर्छ

  • @suzanmagar3583
    @suzanmagar3583 11 วันที่ผ่านมา

    अाज पुरा नौ साथी हरु संग को भिडियो भेटेर खुसी लामो ❤❤❤❤❤❤❤❤❤ यो भिडियो राखनि सर हजुर लाई धेरै भनद धेरै धन्यवाद सर ❤❤❤❤❤❤❤❤❤

  • @ShobhaParajuli
    @ShobhaParajuli หลายเดือนก่อน +3

    साच्चै भन्ने हो भने यो सिरेल हेर्न मन लग्न छोड्यो ।किन कि खाली एउटैलाई मात्रा आपत बिपत झेउ लाग्ने ।सिताले एकलौटी शासन गरेकी छ ।एउटाको त शुख देखाउन पर्छ नि ।

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my หลายเดือนก่อน +1

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @kumaritamang9701
    @kumaritamang9701 หลายเดือนก่อน +1

    😢😢😢😢😢❤❤❤❤❤Bichar debi ra vaini good job aakasa sir❤❤❤❤

  • @AnjaliYojan
    @AnjaliYojan หลายเดือนก่อน

    कस्तो भयर आयो यो मलाई त मन परियन अबो त यो सिरियल मलाई त आविनय उसको मन पारियो सरिता को आमा xora को महरै

  • @chandragautam6708
    @chandragautam6708 หลายเดือนก่อน

    देवी र आकाश अनि बिमलाकाे छाेरा छाेरी र बिमला यी तिनजनाकाे पर्ट सकिनु पर्छ याे ठिक देखिएन वैयात देखिन थाल्याे। गुम्बा दादा र सरलाकाे ठिक छ ।

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y หลายเดือนก่อน +3

    My favourite serial ❤❤

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 หลายเดือนก่อน

    आज भाेली त खासै राम्रो लाग्न छाेडेकाे छ एउटैलेमात्र सुख पाएकाे देखिन्छ छेया।

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 หลายเดือนก่อน +1

    धन्यवाद 🎉🎉🎉🎉

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h หลายเดือนก่อน +1

    दुखिलाइ दुखै मात्र दिने ,यस्तो सिरियल हेरिदैन अब।

    • @binodbudhathoki9855
      @binodbudhathoki9855 หลายเดือนก่อน

      नेपालकाे सिरियलमा खातम सिरियल हाे याे खतम खतम सिरियल हाे😅😅

  • @sitakhatri8460
    @sitakhatri8460 หลายเดือนก่อน +1

    यो सीते लाई पाता फर्काएर राख्नू पर्ने

    • @saritasapkota1302
      @saritasapkota1302 หลายเดือนก่อน

      यो सिते को अपराध थाहा पाउनुपरयो

  • @shovarana2044
    @shovarana2044 หลายเดือนก่อน

    हेर्न त हेरियो तर दुख पाउने ले पाको पाई गुन्डाहरुले सुख पाईरहने मलाई त हेर्न मन लागेन

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o หลายเดือนก่อน

    देबील।इ म।त्र किन दुःख अब त देबी र आम।छोरी छोराले नि सुख प।ए को हेन मन छ म इडिय चैनै देखी हेरी रह।नछु ❤❤❤❤😢😢😢😢😢❤❤❤❤❤

  • @sabitraneupane1036
    @sabitraneupane1036 หลายเดือนก่อน

    धेरै याताना र दुख मात्त्र भयोके यो सिरियत दुख सुख मिलाएपो हेर्न मजाअाउछर

  • @swastikaoli1142
    @swastikaoli1142 หลายเดือนก่อน +1

    सीता जस्ति पापिनिभाउजु लाई राम्रो लागेन

  • @munachalise6386
    @munachalise6386 หลายเดือนก่อน

    नारी नराम्रो हुदै गयो पहिला कति राम्रो थियो अहिले त हेरनै मन लागदैन

  • @GomaGoma-qn7we
    @GomaGoma-qn7we หลายเดือนก่อน

    नारि सिरियल पनि हेर्न मन लागेन अब त अत्ति भो कति दुख दिन सकेको 😭😭😭

  • @saritasarita4205
    @saritasarita4205 หลายเดือนก่อน +1

    जतिखेर हेर्छु आमाछोराको लडाई कहिले टुंगिएन हौं🤪

  • @user-ej8zk4by7r
    @user-ej8zk4by7r หลายเดือนก่อน

    गाैरब छिटाे काेमाबाट बाहिर अाउन परयाे र देबि र अाकाशले सुख पाउन पराे नत्र यस्तै हाे भने हेरिदैन अबकाे पाठमा

  • @ishworisapkota1428
    @ishworisapkota1428 หลายเดือนก่อน +1

    मलाई त हेर्न मन लाग्न छोड्यो

  • @nirmalakhanal959
    @nirmalakhanal959 หลายเดือนก่อน

    राम्रो लाग्न छोडो जहिले पनि यातना इनीहरुलाई यी पापी हरुलाई यातना दिने दिन कहिले आउँछ,?

  • @LionKunew
    @LionKunew หลายเดือนก่อน

    यो सिते नखरमौलि लाई काटेर टुक्रा टुक्रा पारनि दिन कहिले आउला के तेहि हेरनि हतारमा छु सोझा सासू नन्द श्रिमानको फाइदा उठाएको देख्दा त 😊😊र आकाश र देबिको खुशिको दिन कहिले आउँछ खै खालि दुख र पीडा मात्र बदला दरो लिनु पर्छ आकाश यी सबसँग अनि बल्ल हेरन पनि राम्रो होस न खालि एकै तरफि मात्र पीडा भएकोमात्र के हेर्नू खै 😊😊😊

  • @pabitrabasnet6877
    @pabitrabasnet6877 หลายเดือนก่อน

    अाज भालि याेसिरियल ताताे न छाराे छ देवि र अाकास ले के सदै दुख पाकाेनै हुन्छ कहिले सुख हुदैन मनै नपरने बनाकाे अबत नया नया भाग रामराे बनाउनु हाेला

  • @apsarabaral4505
    @apsarabaral4505 หลายเดือนก่อน

    सधैँ पीडा सधैँ दुःख छि झ्याउला हेर्न पनि अब त हेर्दिन म त।

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n หลายเดือนก่อน

    यो नारी सिरियल राम्रो त लाग्छ मलाई पनि तर सारै अन्य या अतिचर अपराध धरै भयो हैन अन्य या गरेको देखि मन नै छिया छिया हुन्छ यी दुई जना जन्तु हरू लाई कडा भन्दा कडा सजाय हुनुपर्छ सीता चोथाले आईमाई को अनुहार देखेर रिस् उठ्छ

  • @user-ku7sm6ci8g
    @user-ku7sm6ci8g หลายเดือนก่อน +1

    नारि सिर्जनामा
    जिल्लामै जहिल यहि अपहरण मातरका छि छि छि

  • @devirasaily3565
    @devirasaily3565 หลายเดือนก่อน

    यो नारी सिरियलको सबै कलाकारलाई मनपर्छ ।तर यी पाँच दुष्ट हरूलाई चै कठोर भन्दा कठोर सजाय दिन पर्छ अनि मात्र सिरियल हेरन मज्जा आउँछ जस्तो मलाई लाग्छ।

  • @yunikpandey8957
    @yunikpandey8957 หลายเดือนก่อน

    नारि सिरियल कामै नलाग्ने भएको छ किनभने अन्याय मा परेका हरूले न्याय नै पाउने कुनै सङ्केतै छैन।

  • @rojinamalla
    @rojinamalla หลายเดือนก่อน +1

    Aabat hernai jhyau lagyo

  • @nanimayaregmirayamaji2688
    @nanimayaregmirayamaji2688 หลายเดือนก่อน

    बदलाकाे भावना बडि भएकाे सिरियल यस्ले समाजमा के सन्देश दिन सक्छ एउटा घर परिवारकाे लडाइ

  • @SurajSunar-ll5ez
    @SurajSunar-ll5ez หลายเดือนก่อน

    सारै मन पर्छ मलाई चै मेराे फेब्रेट हाे नारि सिरियल

  • @kamalasapkota3574
    @kamalasapkota3574 หลายเดือนก่อน

    सधै यउटै कहानि झ्याउ लाग्न थाल्यो यो सिरियल हेर्न नि अलि राम्रो अनि रमाइलो खालको बनाउनुनि कहिले कस्त सधै बधला बधला रे

  • @rukmanihumagain473
    @rukmanihumagain473 หลายเดือนก่อน +1

    देबि र आकाश ले धेरै दुख पाएका छन सुखका दिन आउनु पर्ो

  • @LaxmiAdhikari-rc9ep
    @LaxmiAdhikari-rc9ep หลายเดือนก่อน

    नेपाल यस्ता मान्छे पनि रहेछन् एउटा नारी माथि यति धेरै गाईको अनरार गोरु हरु 😂😂😂😂😂

  • @pabitrasharma-nz3hj
    @pabitrasharma-nz3hj หลายเดือนก่อน +1

    छि राम्रो भयन यो सिरिलेल आज भोलि

  • @durgakharel9799
    @durgakharel9799 หลายเดือนก่อน

    अब आकाश र देबिले दुख पाको हेर्न नसक्ने कोको हुनुहुन्छ

  • @babitakhanal8784
    @babitakhanal8784 หลายเดือนก่อน

    म पनि हेर्दिन अब त यस्तो जाबो दुख पाउनी नि एउटा ले मात्र हुन्छ ?? दुख पाउनी नि सिमा हुन्छ नि छ्या भो अब त हेर्न मन लाग्न छोडेर आयो

  • @shantiluitel1488
    @shantiluitel1488 หลายเดือนก่อน

    अब देबिलाई बचाउन अाकास नै जानुपर्छ भन्नेजतिले सपाेर्ट गर्नुहाेला । धन्यबाद 🙏

  • @Subashbohara43-s471
    @Subashbohara43-s471 หลายเดือนก่อน +2

    Malai ni sapota garnu maile ni garnu hai sabile

  • @SuklalGiri-tr7qt
    @SuklalGiri-tr7qt หลายเดือนก่อน +2

    नमस्कार मलेसिया देखि हेर्दै छु है

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l หลายเดือนก่อน

    महिले भाग 1 देखि भाग 146 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤

  • @user-jl1id6ms3i
    @user-jl1id6ms3i หลายเดือนก่อน +1

    रामरो लागेन अबदेखि योसिरल नहेरनि