अर्मलाकोटमा पुराना च्याम्पियनलाई पछि पार्दै किरण सुनार बने छेलो च्याम्पियन || Armalakot Mela 2080 ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • यो भिडियोमा पुराना खेलहरूमध्येको छेलो प्रतियोगितामा सहभागी भएर छेलो फालेको विषयलाई समेतेर बनाइएको छ ।
    यो भिडियोमा विभिन्न समयमा विभिन्न ठाउँमा छेलो प्रतियोगितामा भाग लिएर विजेता बनेका धेरे व्यक्तिहरू सहभागी भएका छन् ।
    अर्मलाकोटमा सञ्चालन भएको ऐतिहासिक श्रीपञ्चमी मेलामा भएको छेलो प्रतियोगितामा पुराना छेलो च्याम्पियनलाई पछि पार्दै नयाँ च्याम्पियन बनेका छन् । ती नयाँ च्याम्पियन को हुन् भनेर जान्नका लागि पूरा भिडियो हर्नुहोला ।
    pokhara mela
    chhelo hanne
    nepali sports
    shut put,nepali traditions
    nepali tradinational sports
    teej mela pokhara
    #chhelo

ความคิดเห็น • 7

  • @Harirai11
    @Harirai11 7 หลายเดือนก่อน +2

    ❤❤❤💪💪Nice👍️

  • @takmayagurung229
    @takmayagurung229 4 หลายเดือนก่อน +1

    😊⁷

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 7 หลายเดือนก่อน

    हाहाहा त्यो टाटु हानेको मान्छे सबै भन्दा पुछार भयको छ हिरो बनेर बेकार हानेको हानेइ गर्छ हाहाहाहा अरु केही होइन टाटु देखायको हो हाहाहा

  • @KamalPandey-sj6dy
    @KamalPandey-sj6dy 7 หลายเดือนก่อน

    Yak choti matra pauxa try garna 100 choti pauxa rw neyam pani k ho tasto

    • @Harirai11
      @Harirai11 7 หลายเดือนก่อน

      ❤न कुदेर फाल्नु पर्ने होइनर हजुर😍🤗🙏

  • @ganeshghale4597
    @ganeshghale4597 4 หลายเดือนก่อน

    😂😂esto geda falera ke furti aija hamro lamjung ma

  • @rajugrg4726
    @rajugrg4726 3 หลายเดือนก่อน

    पाँच हत पछि पर्नेहरु किना तम्सिन्छन? लाजमर्दो