तपाईमा दम छ....जुङगा नभएको "बाघ" त धेरै देख्यौ....तर आज जुङगा भएको बाघिन देखे... पैसाले त सायद तपाईलाई हरौला... तर हाम्रो आत्मालाई तपाईले जीतीं सक्नु भएको छ.... Be First to be "HONEST"
Great powerful words . She is something. She is intelligent. She is local not from manipur . She needs more support more time to form party at all levels. RAI is RAI . Good luck sister
आफ्नो माटो को मालिक आफै बन्ने सोच र प्रयास बाटै गोरखाल्यान्ड प्राप्ति गर्नै जग बस्छ । भाजपाको झोले बनेर गोरखाल्यान्डको सपनालाई चकनाचुर नपारौं । डार्जीलिङबाट भाजपा ले जित्नु भनेको गोरखाल्यान्ड को माग गर्ने आन्दोलन सकाउनु हो । तयसैले हाम्रो जग्गाको सहि छोरी बन्दना राईले जित्नुपर्छ । जिताउनै पर्छ ।
यस् पाली यदि बन्दना राईले चुनाव जितेन भने यति चै बुझ्नु कि हाम्रो जनताहरू गोरू नै हो। यो पार्टी बाजी छाडेर एक पल्ट जातीभाव ले हेर अनि विचार गर्नु, के दियो यो पार्टीहरुले? के पायौ कट्टरता देखाएर? विभिन्न पार्टीहरु जन्मिए पहाडमा, अझैं जन्मिन्छन् भविष्यमा पनि तर गोर्खाल्याण्ड चै कहिले आउँदैन है याद राख्नु। यो गोर्खाल्याण्ड काे साटोमा council थाप्नु भनेको चै त्यही गतिछाडा नेताहरु को खाने भाँडो मात्र हो, जनताको हैन।
It is too much ie low ebb politics to withdraw your candidatcy from Darjeeling lok sabha election .you go-ahead with your program right minded peoples are with you victory will be yours.your policy is crystal clear for statehood matters than mess of others.wish you all the best.
बन्धना मेम, सादर नमस्कार। यस पाली चै राजु विष्ट ज्यु लाई बाटो प्रस्सत गरी दिनु पर्रछ जस्तो लाग्छ है। भोली 2026 सम्म पनि गोरखा मुद्दा प्रति केही गरेन भने चै राजु विष्ट र बीजेपी को असली अनुहार बुझ्नु सकि हाल्छ नी, रहयो PPS राजनीति मा PPS त कहिल पनि हुदैन। पन्द्रह वर्ष मोदी जी लाई दिल्ली पुग्न चालीस वर्ष लाग्यो नी, यस्ले एसो गर्रयो, उस्ले उसो गर्रयो, मा गये भने आफ्नै टाउको दुख्ने संभावना हुन्छ। गोरखा लाई आम खानु संग मतलब छ, न की गुठली गन्नु संग।, तेनजिंग शेर्पा ले नौ पल्ट को प्रयास पछी मात्र सागरमाथा को शिखर फत्ते गरेको तपाई लाई बिदीतै छ। यस पाली गोरखे एकता नै गोरखा मुद्दा पार लगाउन सकिन्छ जस्तो लाग्छ है। हवा जता बग्छ तेतै लाग्नु नै राजनीति को चाणक्य निति हो नी, 2026 सम्म समय दिनु नै उपयुक्त होला है। जनता ले कसरी खदा लगाई पहाड मा स्वागत गर्रछ भने, लात मारी पहाड बाट लखेटनु पनि जनता ले नै जानेको छ हौ। जय गोरखा, जय तराईडुवर्रस।🙏
गोर्खाल्याण्ड। तपाईँको प्रस्ताव 100% जायज छ। हामीलाई आजको दिन सम्ममा साम दाम दण्ड भेद गरेर पुच्छरको टुप्पामा पुर्याइ सकेको छ। अब पनि हाम्रो चेत खोलेन भने चाँडै हामीमाथि घोर विपत्ति आई लाग्नेछ।
Bandana deede, tapaiko Kura ekdam 100 percent sahi ho eyedi Darjeeling ko jantaly bujyo vany, Raju sir ta out of Darjeelig ko ho, sansadma gayera u afno khulla hirdaye ly Darjeeling ko nimty boldai nanai, yo chai dui paltako vatly nai thaha garauxa, yo chai bujnu parxa Darjeeling ko jantaly, ra hamily espali Bandana Rai lai nai vote deyera M.P. banayera sansadma pathauni parxa, Jay Gorkghland, Bandana Rai jindabad.
Vote for Bandana Nana...Jo jo pakka Gorkha ho ushle sirf bandana nana lai vote garcha...gati chara , Paisa ghichne , jati bechne , anti Gorkha haru le chai tmc ra bjp lai vote garcha
बहिनी अघि बड्नु होस। धम्किले हासिल गरेको धन, मागेको धन र चोरेको धन भन्दा परिश्रमद्वारा पसिनाको धनमा जति भिन्नता छ ,इमान्दारीको एकै भोटमा त्यतिकै भिन्नता छ ।
Yes mam u r the right..i never trust raj sir because i already give 2 change but they not to do anything for as.. U just see him in ladak what they doing ..now bjp is quite, mam u r education u have that leadership u can do it mam we support uu.. Jaii hind...
I am not a politician but I am part of my land that is gorkha land I always support those leader who is speak of us,we support BJP twise but nothing doing we know our situation,, we want gorkha land I want india gorkha identity..we want better future for our child. That's y I support u. U r educated u r knowledgeable u have that leadership quality ...Plz to alll my india gorkha brother and sister u r educated least speak for bandhana raii leats support plz 🙏🙏plz don't run for money.. Plzz
Bandana Bahini ko kurow 1000 % sahi ho, taysailay yes pali Vote dida Darjeeling ko sadharan janta lay dharai soch bichar garnu hola. Solti kurow offtharow cha hai tayasai lay hosihar. Well said Bandhana Bahini, may God bless you and your work for Darjeeling People. 👍👍👍👍
हैन बैनी हजुर को सर्त हरु एक दमै नमिल्ने भयो राजु बिष्ट ज्यू ले केन्द्र मा नबोलेको हैन तर सरकारले केहि नदिए पछि बिचारा को के लाग्यो बैनी पनि संसाद भयो भने केही ल्याउन त हैन बोल्नु नै सक्नु हुन्न कोठा मा बसेर कमान को अफिस अगाडी बोलेको जस्तो हुदैन मेरो चेली पाहाड को नेता मा भरोसा छैन रनै बाहिर बाट ल्याउन पर्यो सुबास घिसिड को समय देखि नै हो।
Bandhana ji, me as a young voter, I have a simple question as well as a small doubt ,so mam can you told me How can you assure us that if you win this election, you will genuinely work for our interests? I hope to receive a thoughtful response. Thank you
Don't worry Bandana Dd tapai ko sath ma pura gorkha haru ko aashirwad aur sath xa ... Jai hind❤❤❤
एकदमै मनन गर्ने कुरा भन्नुभयो ,बुझौं है सबैले ।
बन्दना बैनी लाई मेरो शुभकामना छ ।Mahakal Baba bless you 🙏
बिल्कूल बिल्कूल एकदम सहिकुरा बन्दना राई मेमको कुरा म पनि समर्थन जनाउनु चाहान्छु। जय गोर्खाल्याण्ड जय बन्दना राई।
तपाईमा दम छ....जुङगा नभएको "बाघ" त धेरै देख्यौ....तर आज जुङगा भएको बाघिन देखे... पैसाले त सायद तपाईलाई हरौला... तर हाम्रो आत्मालाई तपाईले जीतीं सक्नु भएको छ.... Be First to be "HONEST"
तपाईंको यो मुद्दा र शर्त लाई सलाम छ।
सहि निर्णय भएको हो भन्ने लाग्यो।
Great powerful words . She is something. She is intelligent. She is local not from manipur . She needs more support more time to form party at all levels. RAI is RAI . Good luck sister
YOU ARE REAL FIGHTER GOOD LUCK NANA
Go ahead good luck Bandana ji we all are with you
Best candidate for hills ❤
Sahi kura garnu vyo..i support bandana rai
Good word ak dam sai kura didi
We will support you Nana
Good luck.
बन्दना बहिनी तपाईको सोचमा एकदमै साचो पनछ यो हरूकत पैसा कमाउने एक दुईदिनको धूपौरेहरू मात्र हो दिल्ली र कलकताको रिमोटमा नाचनेहरूत हो तपाई अधी बड़नु होस
Bravo you are real Netri .Ground level bade must be strong.
Good message Bandna bahini ..
Very good ideas. He too said that I am fighting for Gorkhaland.
धन्य गाेरखे छोरी तिम्राे बिषय सत प्रतिसत सहि हने
Yeah pali Didi bandana Rai lay hami gorkha le Samantha garu gay Gorkha
Vote for Bandana Rai we want Ghorkhaland ❤
आफ्नो माटो को मालिक आफै बन्ने सोच र प्रयास बाटै गोरखाल्यान्ड प्राप्ति गर्नै जग बस्छ । भाजपाको झोले बनेर गोरखाल्यान्डको सपनालाई चकनाचुर नपारौं । डार्जीलिङबाट भाजपा ले जित्नु भनेको गोरखाल्यान्ड को माग गर्ने आन्दोलन सकाउनु हो । तयसैले हाम्रो जग्गाको सहि छोरी बन्दना राईले जित्नुपर्छ । जिताउनै पर्छ ।
We all support bandana rai
Jai gorkha
Proud of you...Go ahead we r with you.
You r the great de.we r support de..
यस् पाली यदि बन्दना राईले चुनाव जितेन भने यति चै बुझ्नु कि हाम्रो जनताहरू गोरू नै हो। यो पार्टी बाजी छाडेर एक पल्ट जातीभाव ले हेर अनि विचार गर्नु, के दियो यो पार्टीहरुले? के पायौ कट्टरता देखाएर? विभिन्न पार्टीहरु जन्मिए पहाडमा, अझैं जन्मिन्छन् भविष्यमा पनि तर गोर्खाल्याण्ड चै कहिले आउँदैन है याद राख्नु। यो गोर्खाल्याण्ड काे साटोमा council थाप्नु भनेको चै त्यही गतिछाडा नेताहरु को खाने भाँडो मात्र हो, जनताको हैन।
It is too much ie low ebb politics to withdraw your candidatcy from Darjeeling lok sabha election .you go-ahead with your program right minded peoples are with you victory will be yours.your policy is crystal clear for statehood matters than mess of others.wish you all the best.
We will support you sister
Good luck🎉
बहिनीको भनाई पनि ठिकैहो तर बैनी राजु सरले ३बर्षतकोरोनॎमा बितायो बाकि 2बर्षमा गरेकैछ कुम्दिनीको छात्र हरुलाई फुल सपोट र्यो राजु सरलेगर्न सक्छ बैनी
baine tapai lay vannu vaye ko 100% sahi ho.....i agree with you
You are absolutely right Mam. 👍Thank you for being strong for us.🙏🏻
Its the scent of justice that made them mad. My gratitude and heartfelt support to you Di.
I have lots of expectations from you di. You are my idol.
बन्धना मेम, सादर नमस्कार।
यस पाली चै राजु विष्ट ज्यु लाई बाटो प्रस्सत
गरी दिनु पर्रछ जस्तो लाग्छ है। भोली 2026
सम्म पनि गोरखा मुद्दा प्रति केही गरेन भने चै
राजु विष्ट र बीजेपी को असली अनुहार बुझ्नु सकि हाल्छ नी, रहयो PPS राजनीति मा PPS त कहिल पनि हुदैन। पन्द्रह वर्ष मोदी जी लाई दिल्ली पुग्न चालीस वर्ष लाग्यो नी,
यस्ले एसो गर्रयो, उस्ले उसो गर्रयो, मा गये भने आफ्नै टाउको दुख्ने संभावना हुन्छ।
गोरखा लाई आम खानु संग मतलब छ, न की
गुठली गन्नु संग।, तेनजिंग शेर्पा ले नौ पल्ट को प्रयास पछी मात्र सागरमाथा को शिखर फत्ते गरेको तपाई लाई बिदीतै छ।
यस पाली गोरखे एकता नै गोरखा मुद्दा पार लगाउन सकिन्छ जस्तो लाग्छ है।
हवा जता बग्छ तेतै लाग्नु नै राजनीति को चाणक्य निति हो नी, 2026 सम्म समय दिनु
नै उपयुक्त होला है। जनता ले कसरी खदा लगाई पहाड मा स्वागत गर्रछ भने, लात मारी पहाड बाट लखेटनु पनि जनता ले नै जानेको छ हौ। जय गोरखा, जय तराईडुवर्रस।🙏
गोर्खाल्याण्ड। तपाईँको प्रस्ताव 100% जायज छ। हामीलाई आजको दिन सम्ममा साम दाम दण्ड भेद गरेर पुच्छरको टुप्पामा पुर्याइ सकेको छ। अब पनि हाम्रो चेत खोलेन भने चाँडै हामीमाथि घोर विपत्ति आई लाग्नेछ।
सबै गठबन्धन पार्टीहरु आफ्नो अस्तित्व जोगाउने अवस्थामा भाजपाको पारासाइट भएको मात्रै हो , गोर्खाल्यान्ड त केवल मुखमा मात्रै !!
We will support u mam 🎉
Bandana Rai Didi lai dhery subkamna
Dammi mem
बन्दना बहिनीको सही कुरो हो। मेनिफेष्टोमा गोर्खाल्याण्ड र११जनजातिको मांग लेखिएको तब सम्पूर्ण गोर्खा दाजुभाइले मान्नेछ
All the best di
Congratulations i support u
Ekdamai ramto sahikora ho mem bandana rai ko hami gaow busy bata pani samarthan cha tapailai.jai
Gorkhaland❤
Basty
Sahi ho didi support u
100 % right mam
Hami sabai sath xow Bandan mam.. 🙏🙏good luck
आज दिदी बन्दना ज्यु ले दरीलो प्रश्न राख्नु भयो...👌👏👏👏👏💕.. यही हो दिदी खासमा चै "भाजपा सँग गठबन्दन गर्ने पार्टी लाई प्रश्न गर्नु पर्छ...🌹🙏
Bandana ji you keep going on please we support you bcoz we are from tea garden areas
Local Candidates are the best ❤
सारै राम्रो घर कि बेति लाई सबै गोर्खालीको हरु एकत्रित हुनु राम्रो हुन्छ । गोर्खाल्यान्ड कसैले लियौदैन❤
We Support Bandana Rai
Jai Gorkhaland
🙏❤🎤👌🎉
100pr right sister🙏🙏🙏🙏
Keep going Di..we are all support you ❤
Bandana deede, tapaiko Kura ekdam 100 percent sahi ho eyedi Darjeeling ko jantaly bujyo vany, Raju sir ta out of Darjeelig ko ho, sansadma gayera u afno khulla hirdaye ly Darjeeling ko nimty boldai nanai, yo chai dui paltako vatly nai thaha garauxa, yo chai bujnu parxa Darjeeling ko jantaly, ra hamily espali Bandana Rai lai nai vote deyera M.P. banayera sansadma pathauni parxa, Jay Gorkghland, Bandana Rai jindabad.
सहि कुरा भन्नु भो
Right suggestion
नडराइ लड्नु होला कमाने जनताले साथ दिइनेछ
Vote for bandana rai
Yes you R correct ...
No 6th Scheduled plz..
Only Gorkhaland separation from Bengal...
Vote for Bandana Nana...Jo jo pakka Gorkha ho ushle sirf bandana nana lai vote garcha...gati chara , Paisa ghichne , jati bechne , anti Gorkha haru le chai tmc ra bjp lai vote garcha
बहिनी अघि बड्नु होस। धम्किले हासिल गरेको धन, मागेको धन र चोरेको धन भन्दा परिश्रमद्वारा पसिनाको धनमा जति भिन्नता छ ,इमान्दारीको एकै भोटमा त्यतिकै भिन्नता छ ।
Ghorkha cheli bandanalrai jindabad vote for bandana rai
सही कुरो बोलनुभो दिदी आपनों जाती र आपनो हितको लागी अगीबडनु होश दिली सातछौ हामी,,।
Ramro very nice yaha ko gada ( donky) neta vaho da haru lai ramro sandes
Good job
Live long and prosper Bandana Rai.
Ho....Aafo ladhai aafai ladhnu..parcx... Keep going Bandana sis we r with u.. 👍
Right mam ko Kura👍
Bandana you are great👍👍👍👍
Yes mam u r the right..i never trust raj sir because i already give 2 change but they not to do anything for as.. U just see him in ladak what they doing ..now bjp is quite, mam u r education u have that leadership u can do it mam we support uu.. Jaii hind...
All best mam..we support you❤
I am not a politician but I am part of my land that is gorkha land I always support those leader who is speak of us,we support BJP twise but nothing doing we know our situation,, we want gorkha land I want india gorkha identity..we want better future for our child. That's y I support u. U r educated u r knowledgeable u have that leadership quality ...Plz to alll my india gorkha brother and sister u r educated least speak for bandhana raii leats support plz 🙏🙏plz don't run for money.. Plzz
Why this kind of drama ? Why not you meet Raju personally and talk ? Jasle jyadaa bolcha usle kehi garnu sakdaina
Jaii shee rammm ,jai bjp
First vote Mero bata hajurle paisaknu vayo
Vote for Bandana Rai didi
U r best
Bandana Bahini ko kurow 1000 % sahi ho, taysailay yes pali Vote dida Darjeeling ko sadharan janta lay dharai soch bichar garnu hola. Solti kurow offtharow cha hai tayasai lay hosihar. Well said Bandhana Bahini, may God bless you and your work for Darjeeling People. 👍👍👍👍
Good luck
Vote for bandana rai didi
जनता ले बुजनु पर्छ
Vandana ji hozur le thik kura garnu voyo. Hozur nei MP bhoi diye atti ramro hunthio.
भोट Business हो र ! देशको हरेक नागरिक काे अधिकार हो भोट हाल्नु या भोट लड्नु । दस् वर्ष भयो त BJP काे जोतै सुनेको, अझ कति बर्ष जोतिनु।
Vote for Bandana Rai Baini
बहिनीको भनाइलाई म समर्थन जनाउछु
Right
Sahi kura vannu vayo Bandana baini la ❤
Dami idea..
Full support .
,🙏🏾🙏🏾❤❤Good🙏🏾🙏🏾
Dmmi Dmmi De
Ramro Dee vote for only Dedi lai
Good job De
Vote for Bandana
We all Support you sister
We must support her as she’s a candidate who is familiar with the core issues of our people🙏
Absolutely right. Other than bjp please.
100% right
हैन बैनी हजुर को सर्त हरु एक दमै नमिल्ने भयो राजु बिष्ट ज्यू ले केन्द्र मा नबोलेको हैन तर सरकारले केहि नदिए पछि बिचारा को के लाग्यो बैनी पनि संसाद भयो भने केही ल्याउन त हैन बोल्नु नै सक्नु हुन्न कोठा मा बसेर कमान को अफिस अगाडी बोलेको जस्तो हुदैन मेरो चेली पाहाड को नेता मा भरोसा छैन रनै बाहिर बाट ल्याउन पर्यो सुबास घिसिड को समय देखि नै हो।
यो हो नी पारा जय वन्दना म्याम👍👏👏👏👏👏👏🙏
😎😍👩🏻💝💋🌹👌👍💯☑️
Bandhana ji, me as a young voter, I have a simple question as well as a small doubt ,so mam can you told me How can you assure us that if you win this election, you will genuinely work for our interests? I hope to receive a thoughtful response. Thank you
Slam x bndana dilai 🙏🙏🙏
U r right di
🎉 congratulations sathai gorkhe salam ra support cha hamro cheli lai .
All the best baini
🎉