धेरैको मुखबाट सुन्न पाइन्छ कि रूपक तालमा गाउनु कठिन हुन्छ, actually गायक भइसकेपछि गहिरो र होशियार हुनु अनिवार्य हो। जुनै प्रकारको ताल पनि उसलाई फरक पर्दैन र अप्ठ्यारो तालमा गाउन सकिएन भने अलिक quality हुँदैन। स्वर सम्राटका स्वर प्रसतुतिको भाव छ नि त्यो भिन्न र उच्च छ र वहाँको गीतभित्र background music का मसिना माया लाग्दा दानाहरू compose गर्ने र बजाउने सर्वोत्कृष्ट हुन। म त यस्ता धुनहरू सुनेर मुर्छै पर्छु।
तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि
KS Creation jee... this is Karaoke. Thank your for your efforts - really really grateful. But this is Karaoke track. The lyrics should come BEFORE it's due to be sung - say 2 seconds before. Is it very difficult to do? You just have to offset the lyrics. But you have done a great job but if you do this, you'll be perfect.
@@KaraokeSongstrack Thank you very much. Really appreciate it. I just checked it out and this is perfect - this is what I wanted. I will now record this song based on your Karaoke track and post it on TH-cam - I will send a the link of my recording. You are doing a great job - if we can help you in any way, please let us know. I am a fan of your Karaoke tracks.
धेरैको मुखबाट सुन्न पाइन्छ कि रूपक तालमा गाउनु कठिन हुन्छ, actually गायक भइसकेपछि गहिरो र होशियार हुनु अनिवार्य हो। जुनै प्रकारको ताल पनि उसलाई फरक पर्दैन र अप्ठ्यारो तालमा गाउन सकिएन भने अलिक quality हुँदैन। स्वर सम्राटका स्वर प्रसतुतिको भाव छ नि त्यो भिन्न र उच्च छ र वहाँको गीतभित्र background music का मसिना
माया लाग्दा दानाहरू compose गर्ने र बजाउने सर्वोत्कृष्ट हुन। म त यस्ता धुनहरू सुनेर मुर्छै पर्छु।
^-^ $$
bhakta burathoki ji bujhne lai sirkhanda nabujhne lai khurpako bid jasto bha xa yaha kyaaram 🤪
Kunchai taal ma parcha yo song please reply
@@sabinaasharmaa9225 rupak
अत्त्यान्तै क्लियर ट्राकहरु बनाउनु भएकोमा खुसी लाग्यो अझै यस्ता गीतहरुका ट्राक बनाउदै जानू होला जय गीत संगीत
तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि
One of the best tracks I have ever listened!!!! Thank you soooo much for this wonderful creation!
हजुरले बनाको केरेकोहरु धेरै नै राम्रो quality को छन,अाशा गर्दै छु अागामिदिनहरुमा अझ राम्रो राम्रो केरेको बनाउनु हुनेछ।धेरै धेरै धन्यवाद यहाँलाई🌹🌹
My darling ama use to sing this melodious song. I miss you ama a lot😢😢😢
OMG I love it :) u respect the legend
Wow
REEEEEEEEEE
REEEEE
thank you for uploading.pls upload Derai din pachhi karaoke from nepali movie Gothalo and timi nai mero sansara from nepali movie sakali nakali
Really ur make too good 🙏 quality of songs
oho this song is too...difficult.
So touching music creation I looooove it thanks
❤❤❤❤❤
शिव परियारको आज फेरि निष्ठुरीको घात सम्झी रोए भन्ने गीतको पनि karaoke upload गर्नुपर्यो सर।
dami
सुन्दर
❤️❤️
My favourite song💖❣️
अनि वसन्ती फिल्मको मुख मोहीनी भन्ने गीतको पनि karaoke upload गरिदिनु भएदेखि म धेरै आभारी हुने थिएँ। गायक चै रुप कुमार राथोड हो।
KS Creation jee... this is Karaoke. Thank your for your efforts - really really grateful. But this is Karaoke track. The lyrics should come BEFORE it's due to be sung - say 2 seconds before. Is it very difficult to do? You just have to offset the lyrics. But you have done a great job but if you do this, you'll be perfect.
Here it is: th-cam.com/video/qo81tmyvBwE/w-d-xo.html
@@KaraokeSongstrack Thank you very much. Really appreciate it. I just checked it out and this is perfect - this is what I wanted. I will now record this song based on your Karaoke track and post it on TH-cam - I will send a the link of my recording. You are doing a great job - if we can help you in any way, please let us know. I am a fan of your Karaoke tracks.
🎉🎉🎉
music track of naryan gopal very nice
Legendary songs track
This is very good but if the lyrics came on 2 seconds before it's due to be sung, would be much better but you can't ask for everything.
th-cam.com/video/qo81tmyvBwE/w-d-xo.html
Need to display Lyrics 2-3 secs before song starts, it makes singing easy.
ramro sarai ramro abo dhurba pradhad lama ko jogai rakha maya maro geet ko poni karaoke bhanauno hos na
❤️❤️❤️👏👏👏👏✊✊✊✊✊✊✊
Can you please make track of aaja feri nisthuri ko by shiva pariyar
very nice
Very nice karaoke yesma cover garnu milxa
Credit diyera cover garnus.. its okay.
Can i use this
Kunchai taal ma cha yo song?
Original
antara ko dui line repeat hunchha plz correct lyrics other wise verry good music
th-cam.com/video/VWfLo4Oe5ZI/w-d-xo.html
Nice... email id de do
Y
:/
Incomplete lyrics so bad
😠
Like ur beta
सुन्दर
❤❤❤