KHO:SA NEPALI LIMBU SHORT MOVIE 2021 || लघु चलचित्र खो:सा || FT : Sargam limbu, Shreeman Limbu,

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024

ความคิดเห็น • 71

  • @tumbapodil2999
    @tumbapodil2999 3 ปีที่แล้ว +2

    हाम्रो गाउँघरको पाखा पखेरिहरुुको दृष्य अवलोकन,,हेर्नको मज्जा,,कथा बस्तु राम्रो,,लाग्यो,,,शुभ कामना

  • @tejangdembe4093
    @tejangdembe4093 ปีที่แล้ว +2

    Ekdamai ramro lagyo movie .sabaitimalai badhai xa.

  • @mrdubai307
    @mrdubai307 3 ปีที่แล้ว +2

    एक्टिङ्ग त खत्रा लाग्यो हजुर हरु को कलाकारिता तर लिम्बू हरु भाषा हरु अज्जै पनि कतै हल्का रुप मा सुधार आएको देखिन्न एस्तै भेटिन्छ्न कता कता

  • @YAKTHUNGA1
    @YAKTHUNGA1 3 ปีที่แล้ว +2

    ramro katha ek palta aansu jhardo rahexa ajha aghi badhdai suvakamana xa

  • @bharattumbapo1933
    @bharattumbapo1933 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ है। अझै लिम्बू भाषामा भए झन नुबा हुने थियो

  • @naindralimbu7471
    @naindralimbu7471 2 ปีที่แล้ว +1

    सारै उत्कृष्ट याक्थुङ साम्यो साक्थिमले समेत समेटिएको सटमोबी मनै छुने साथै अबिनय कलाकार यहाँहरुलाई यरिक यरीक नोगेन

  • @ashamanlimbu2235
    @ashamanlimbu2235 2 ปีที่แล้ว +2

    nikai ramro lagyo aaune dinharuma ajhai ramra kathaharu herna paunexau. vanne aasa xa. sabai team lai all the best keep doing vanna chahain..💖💖💖

  • @Anjulimbu00
    @Anjulimbu00 10 หลายเดือนก่อน

    Sarai ramro lagyo yo video aagami din haruma pni yestai ramro ramro video haru herna pam

  • @musum6901
    @musum6901 3 ปีที่แล้ว +3

    WOW! WOW! WOW !👏👌
    हाम्रा स्थानीय कलाकार भाइ बहिनीहरुको प्रतिभालाई मेरो सलाम | कथा मार्मिक छ, अभिनय जबर्जस्त |
    गाउँको सिमित साधन र स्रोतबाट उत्कृष्ट short film बनाउँनु चानचुने कुरा होइन | कृष्ण, कबिन, श्रीमान,........ गर्व छ मलाई |

  • @suren1616
    @suren1616 3 ปีที่แล้ว +2

    लु गज्जब लाग्यो ।
    हाम्रो याक्थुङ कल्चरको मौलिकता झल्किएको कथावस्तु राम्रो ।

  • @mankumaryounghang6500
    @mankumaryounghang6500 2 ปีที่แล้ว +1

    हाउ कथा लिम्बुहरु छ अनि music पाराकाे छ त हउ 😋😂 ज्या साङ काेसिस राम्रो छ,पछिल्लो काममा धेरै सुध्रिनु पर्छ, ल।अहिले यति बधाई छ।

  • @jameskirati5077
    @jameskirati5077 3 ปีที่แล้ว +1

    सबै राम्रो लग्यो ॆधन्याबाद छ हजुरलाई।
    सुजापमा म के बिचार चाहन्छुॆ
    मुन्घुमलाई आघुनिककरण दिनदै नया बिकासीत सभ्याताको बाटो तिर लगीॆॆॆए सचीनै लिम्बुवान सॆभ्याता र बीकासको सन्चालन नया सोचको अभीस्कारतिर गती दिए लिम्बुवीनहर् सचीनै मौलिक र प्रबीदिको अॆघुनिक सोच तिर लैजान मेरो अनुरोघ छ ॆॆ।
    ॆघन्याबाद ।

  • @MamataThegim5848
    @MamataThegim5848 ปีที่แล้ว

    Wow dherai ramro short movie 👏👏

  • @oshanchamling2528
    @oshanchamling2528 3 ปีที่แล้ว +2

    लु सारै राम्रो लाग्यो

  • @aashlimbu4361
    @aashlimbu4361 6 หลายเดือนก่อน

    अस्धै राम्रो हाम्रो नेपाल तै माथि लिम्बू जातिहरु भाषा र कलाकाे धनिहरु तर जाड रक्सी र जुवा तास जस्तो खेल र लत ले एउटा सुन्दर जातिहरु दयालाग्दो अबस्थामा पुगेक छौ याे सट मुबि काे सन्देश दुवारा जनचेतना फैलिएको हाेस कलाकार हरु प्रति सफलताको कामना छ।😊

  • @dipamangrati6092
    @dipamangrati6092 3 ปีที่แล้ว +2

    Wowoowowowow

  • @sushantkhajum8258
    @sushantkhajum8258 3 ปีที่แล้ว +2

    All the best ramro cha

  • @pradeepdewan6609
    @pradeepdewan6609 3 ปีที่แล้ว +1

    निकै उत्कृष्ट बनेको छ! बधाई🙏🌹

  • @Sambhu241
    @Sambhu241 3 ปีที่แล้ว +2

    लु सारै राम्रो भिडियो बनेको छ निरन्तरता दिनुहोला।।।

  • @raazlimbu7927
    @raazlimbu7927 3 ปีที่แล้ว +2

    Lu ramro😍😍

  • @minalimbu3737
    @minalimbu3737 2 ปีที่แล้ว +1

    👌👌👌🙏🙏🙏

  • @gaurilimbu3519
    @gaurilimbu3519 2 ปีที่แล้ว +1

    Wow 😍🥰🥰

  • @balsenehang7339
    @balsenehang7339 7 หลายเดือนก่อน

    Yarik nuba waro nogen 😮😮😮❤❤❤❤

  • @durgalimbu4913
    @durgalimbu4913 3 ปีที่แล้ว +2

    लु प्रयास राम्रो छ,अझै पनि यो प्रयासलाई निरन्तरता दिदै जानू होला। best of lock

  • @RAHULGaming-bo6oe
    @RAHULGaming-bo6oe 3 ปีที่แล้ว +2

    Nice video

  • @bijayalimbu9602
    @bijayalimbu9602 2 ปีที่แล้ว +2

    आफ्नै संकृतिलाई समेटेर बनाइएको सामग्री हरु सामाजिक सञ्जालमा देख्न पाउँदा खुसी लाग्यो!!!

  • @limbulimbu7059
    @limbulimbu7059 3 ปีที่แล้ว +3

    Hau nice

  • @bimalchemjong4091
    @bimalchemjong4091 3 ปีที่แล้ว +2

    राम्रो ! बधाई छ सबैजनालाई ।।

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 3 ปีที่แล้ว +2

    कथामा मौलिकता को राम्रोसँग उपस्थिति छ मार्मिक पनि लागो कहि कतै केहि कलाकार को अपरिपक्वता देखिन्छ बाकी सबै उत्कृष्ट छ

    • @meemjiphungpresentofficial6998
      @meemjiphungpresentofficial6998  3 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि हार्दिक धन्यवाद

  • @arjunlimbu6673
    @arjunlimbu6673 3 ปีที่แล้ว +1

    dhere ramro xa movie

  • @tankalimbu4459
    @tankalimbu4459 3 ปีที่แล้ว +2

    प्रयास राम्रो छ!👍️👍️👍️

  • @tiktoknews12
    @tiktoknews12 3 ปีที่แล้ว +2

    congressional and good video such nice reality .... prayash rambro 6 yasari feri feri video hern paum

  • @basantalimbu1359
    @basantalimbu1359 3 ปีที่แล้ว +1

    Lu ramro

  • @jwalayamphu318
    @jwalayamphu318 3 ปีที่แล้ว +3

    Very emotional 😭

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 3 ปีที่แล้ว +2

    Hoina rati kasle bitayo.. Thaha nai vayena 😜

  • @amishrai9953
    @amishrai9953 2 ปีที่แล้ว +1

    😯😯😯😯

  • @suknillimbu3890
    @suknillimbu3890 3 ปีที่แล้ว +2

    Ala the best 👏👏👏👏👏

  • @rabundrakumar7241
    @rabundrakumar7241 2 ปีที่แล้ว +2

    Purano yada ayo yo move here ra

  • @indiranembang
    @indiranembang 2 ปีที่แล้ว +1

    नुबा

  • @bharatlimbu6442
    @bharatlimbu6442 3 ปีที่แล้ว +2

    ᤕᤠᤰᤌᤢᤱ ᤔᤢᤴᤆᤀᤡᤳ ᤏᤢᤒᤠ ᤘᤠᤖᤥ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠᤴᤏᤢ ᤐᤥᤂᤠᤒᤠᤖᤧ ᤏᤢᤒᤠ ᤐᤥᤱᤒᤠ ᤘᤀᤧ

    • @meemjiphungpresentofficial6998
      @meemjiphungpresentofficial6998  3 ปีที่แล้ว

      आल्लसमा येनओ याक्थुङ पान लाम्बा आङ चोक्मा कोतुम्बेआङ वारो यरिक यरिक नोगेन भरत आदाङबा लुङ्मेन्दिङ नोगेन वारो केरेक लाम्बा

  • @याक्थुङ्बाकान्छा
    @याक्थुङ्बाकान्छा 3 ปีที่แล้ว +1

    फेरि पनि हेरे ।।

  • @minalimbu3737
    @minalimbu3737 3 ปีที่แล้ว +2

    👌👌👌🙏🙏👌👌💕💕💕💕❤️❤️❤️

  • @OppoA-uy5oj
    @OppoA-uy5oj 3 ปีที่แล้ว +1

    👌👌👌👌😍😍😍😍🥰🥰🥰🙏🙏🙏

  • @shilalimbu7699
    @shilalimbu7699 2 ปีที่แล้ว +2

    MERO MAITA GAAU KO LAGU CHALCITRA RAMRO LAAGYO AJAI RAAMRO GARDAI JANU HOLA .TARA LIMBU KO VASA, COULTURE LAI ALIK PRATHAMIKTA DIYA AJAI RAMRO HUNTYO KI?

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 4 หลายเดือนก่อน

    लेधिङगे जस्तो बनाकोरहेछ

    • @meemjiphungpresentofficial6998
      @meemjiphungpresentofficial6998  4 หลายเดือนก่อน

      धन्यवाद सल्लाह सुझाव र प्रतिक्रियाको लागि तर तपाईं जस्तो मान्छेले प्रतिक्रिया सल्लाह दिदा अलिक शिष्ट र सभ्य भासा प्रयोग गर्नु होला विशाल जि यो सार्वजनिक र सामाजिक सन्जाल हो कसैको मेहेनत लाइ त्यतिकै बेइज्जत गर्न तपाइलाइ अधिकार छैन । जस्ले जति सक्छ त्यति गर्ने हो सहि लाग्दैन भने सहि छैन यसो गर्नु पर्छ भनेर वुदागत र सकारात्मक सल्लाह दिनु होला यदि व्यक्तिगत रिस इगो छ भने प्राइभेट म्यासेजमा आएर टेवल टक गर्न सक्नु हुन्छ यसको मतलब हामिलाइ सल्लाह प्रतिक्रिया पचेन भन्ने हैन सल्लाह सुझाव प्रतिक्रिया दिदा सभ्य शिष्ट भासा प्रयोग गरेर सभ्य मानिसको कर्तव्य निभाउ होइन भने त्यो जन्तु जनावर र मान्छेमा के भिन्नता ? विचार चोगे तेङबे !

  • @umoumo2281
    @umoumo2281 ปีที่แล้ว +1

    लाटो खेल्ने रोलको कलाकार साच्चिकै जस्तो के