साइबर अपराध के हो र यसबाट जोगिने कसरी ? DSP Madhav Kharel | Nepal Police | Cyber Bureau |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #cin #sajhakhabar #cinkhabar #cininterview #cybercrime #madhavkharel #nepalpolice #cyberbureau #abinashacharya
    पछिल्लो जनगणनाअनुसार नेपालका ७३ प्रतिशत मानिसहरू स्मार्टफोन प्रयोग गर्छन् । ३७ दशमलव ८ प्रतिशतको पहुँचमा ईन्टरनेट पुगिसकेको छ । नेपाल दुरसञ्चार प्राधिकरण भने यो सङ्ख्या अझै बढी रहेको दाबी गर्छ । ईन्टरनेटको पहुँच र उपयोग बढ्दै जाँदा साइबर जोखिम र तथ्याङ्क दुबै बढीरहेको छ । साथी अविनाश आचार्यले नेपाल प्रहरीको साइबर ब्युरोका नायब उपरिक्षक माधव खरेलसँग साइबर अपराध के हो ? र कसरी जोगिने भनेर सोध्नुभएको छ । ।
    Website : www.cinkhabar.com
    Facebook : / cinkhabar
    Twitter: / cinkhabar
    Tiktok : / cinkhabar
    E-mail : cinchannel1@gmail.com

ความคิดเห็น • 2

  • @lakhanshahi3637
    @lakhanshahi3637 หลายเดือนก่อน

    Information ko lagi dhanyabad

  • @indrabist8481
    @indrabist8481 25 วันที่ผ่านมา

    कार्बाहीको लागि निवेदन लिन्छ को प्रहरीले जाहेरी दर्खास्त दिनुपर्छ ?