महेन्द्र रत्न बहुमुखी क्यामपस ईलाममा study गर्दा major englishको teacher ले माल्भिका म्यामको नाम लिनु भएको थियो। ऊहा भन्दै हुनुहुन्थियो तपाईं बौदिक ब्यक्ति हो। र बोल्ने शैली निक्कै पोक्त भएको। ❤️
Nepal does not have such a strong men who can show respects, appreciation, support, to these strong women. They don't deserve these strong women. Salute to these strong women.
उहाँहरूको नाम नै एउटा परिचय,धेरै नारीहरूको लागि उद्देश्य हो। यस्ता व्यक्तित्वलाई पूर्व पति र टुटेको सम्बन्ध र फेरी अर्को विवाहको बारेमा घरिघरि प्रश्न गर्नु मूर्खता हो।। पुरुष बिना महिलाको जीवन नै अपुर्ण छ भने मानसिक्ताबाट कहिले अघि बढ्न्छ हाम्रो पुरुष प्रधान समाज??
मैले पहिलो पटक मिस नेपाल पेजेन्ट मन देखि नै हेरेको मात्रै होइन मनपराएको मिस नेपाल मेरो एक आईडल लेडी नै हुनुहुन्थ्यो माल्भिका सुब्बा❤️ जस्ता लाई उस्तै, जस्तो प्रश्नको उस्तै उत्तर दिनु जानेको र दिएको सुन्दा धेरै नै मज्जा आयो❤ ❤️❤️👍👍🤗🤗🙏🙏
malvika subba suru dekhi thik lagthyo. priyanka ko talk show herey dekhi ramro lagyo. aja ko episode le respect level nai raise bhayo. what a straight fwd queen.
Much love and respect towards these beautiful and bold ladies💗specially Malvika Subba is such a strong women who puts herself openly in-front of media❤️hats off to you Malvika Subba🙏🏻
उत्सव जि तपाई पाहुना बोलाउनुहुन्छ र उहाँहरुको नितान्त व्यक्तिगत पक्ष मा वारम्वार प्रश्न गर्नुहुन्छ? उहाँहरु सक्षम नारीहरु हुनुहुन्छ अगाडी बढिरहनुभाछ पोलेको घाउ मा नुन चुक छर्कने काम भैराको छ है रमाईलो छ लाई परिमार्जित गर्नुहोला तपाईको दर्शकको सङ्ख्या घट्न सक्छ।
So true kahile kahi relationship ma vako 2 jana afnu afnu life ma move on hunxan tara samaj or tyo samaj ma vako few manxe haru xai tehi adkera basxan.
उताउलो र भ्ट्कीलो सेलिब्रेटी जे गर्यो त्यही गर्ने चलन छ त्यही भयर समाज मा राम्रो कुराको प्रोत्साहन गरु !! तपाईं हरु मेहनती हुनुहुन्छ आफ्नो लागि आफै गर्नु हुन्छ ठिक छ छुटिनु भयो तर पब्लिक मा राम्रो हुने काम गर्नुस , भन्नु होस
Yo utsav jasto class nai na bhako host ko show ma esto two very strong and bold ladies pani kina gako hola. Utsav sanga khasai ramro kura ko expectations pani hudaina. Utsav is like that aunty of our society who pokes his nose and is always digging into things people have already moved on. They have other identities as well. Please talk about their achievements ,show positive aspects of their life.
Why are you only asking proper questions to one contestant only and also not even paying attention to another one when she is answering? Not sure if it’s editing part situation . The way Interviwer is facing seems only interested in listening to one person only
Western संस्कृति मा हिनेकी रैछिन हाम्री मल्विका दिदी ,,अहिले यस्तो रिति नेपालले अप्न्याइ सक्ने अबस्था छैन है,, अर्को पाटो भनेको यस्ता ब्यक्ती जोबाट धेरै inspired हुनेगर्छन जुन चिजले समाज भाड्ने गर्छ ,, र इनिहरुले राम्रो प्रेममा बिहे गरेका पनि हैन रैछन।। इनिहरुले public मा यसरी बोल्नु गलत लाग्छ मलाइ चाहिँ ,,physical satisfaction को लागि मात्र इनिहरुले बिहे गरेका रैछन जुन प्रेम थिएन ,, बक्वास
Divorce and being gay is entirely different. Divorce is a situation where as being gay is natural. I don’t know why Makavika counter questioned Utsab on that .
यहि गर्न लाई नै हो नि माल्भिका जि।तपाईं आफू खुशी हुन लाई ,आफ्नो काम गर्न लाई नदिने समाज,परिवार सङ्ग किन बस्ने?? तपाईं अझै गरेर देखाउनुस।काम गर्नुस,बिबाह अगाडि जे गरेको थियो त्यो गर्नु पर्यो।हाम्रो उच्च सम्मान छ ।तपाइलाइ कुनै पनि परिस्थिति मा प्रश्न गर्नै पाको छैनौ हामिले,किन कि गल्ती नै छैन।
जति नै छोराछोरी होस यदि छुटेर बसेपछि नाता सक्यो भेट्नेको त कल्पनै हुनसक्दैन बरु बाहिर बाहिर चाख्यो अनि धित मरेन भने फेरि उहीँ पुरानोको ह्यान्डेल समाउन पुग्दा रैछ हैट यो मालबिका सुब्बा भन्ने आइमाईको आनिबानी चाहिँ ठिक छैन कहिले कुन रिसोर्टमा देख्छु कहिले कुन रिसोर्ट देख्छु यस्ताहरुले अब दोस्रो बिहेको कल्पना चाहिँ नसोचे हुन्छ।
याे दुई जना आन्टी हरु को अन्तरबार्ता मा खासै रमाइलो चाई भयेन है उत्सव जि अलि चाहिने भन्दा बढी बोल्दा रहेछन यि दुई आन्टी हरु खासै रमाइलो भयन उत्सव जि,,,
उत्सब जी पहिलो महिला उपसभामुख ओनसरी घर्ती मगर नै हुन , सुवास नेम्बाङ सभामुख हुदा उपसभामुख ओनसरी हुन भने त्यसपछी सभामुख हुनुभएको हो । अलि रिसर्ज गरेर प्रश्न बनाउन अनुरोद गरे है त ।
सरिता जी एक्दम कुशल प्रिन्सिपल हुनु हुन्थ्यो तर समयअनुसार आफुलाइ पनि परिवर्तन गर्नु पर्छ अनि आफ्नो खोल्ती हेरेर खर्च गर्नु पर्छ | बच्चाको लागी सगै घुम्नु राम्रो हो तर domestic abuse सन्तान को लागी सहनु पर्छ भन्ने छैन किनभने बच्चा को लागी फेरी बिबाह गर्नु पर्छ भन्ने छैन किनभने single mother भएर पनि एउटै फ्ल्याट मा बस्न मिल्छ किनभने सन्तान पनि ठूलो भए पछी उसले आफ्नो प्रेमी सग बस्छ र यो सामान्य प्रकृया हो | त्यसैले आफुलाइ म को हु भन्ने खोज राम्रो हो अनि अरुलाइ दोषी बनाएर काम छैन अनि child alienation ले पनि बच्चा को मनोबलमा असर गर्दछ |
what the hell with the host here ? Why the hell would he ask such sensitive question to these amazing women as soon as the show started ? Aru kei ramro kura thyena sodna ?? .. i find it very rude ..kasto whole episode nai hernu mann lagena .he could have asked these questions bit later at the show .. such a disappoint from such a popular show !!!!These amazing media personalities women have so much to offer and the host focus on their separation for more than half an hour ??????????
18:00 may be you are searching for Malvika Subha’s savage meme😂
thank you !!!
Thank you life saver 🎉
Yes😂
Thankyou 😂
Thankyou for saving my time 😂😂😂
This is how strong ladies present themselves.
I love how the host was speechless in many interaction.
❤I love both the strong ladies ❤
Malvika knows how to answer! Made Utsav speechless coz few questions were kinda dumb 👏 👏
महेन्द्र रत्न बहुमुखी क्यामपस ईलाममा study गर्दा major englishको teacher ले माल्भिका म्यामको नाम लिनु भएको थियो। ऊहा भन्दै हुनुहुन्थियो तपाईं बौदिक ब्यक्ति हो। र बोल्ने शैली निक्कै पोक्त भएको। ❤️
Utsav don't make guests headache asking the same question like tide
Nepal does not have such a strong men who can show respects, appreciation, support, to these strong women. They don't deserve these strong women. Salute to these strong women.
Agreed!
उहाँहरूको नाम नै एउटा परिचय,धेरै नारीहरूको लागि उद्देश्य हो। यस्ता व्यक्तित्वलाई पूर्व पति र टुटेको सम्बन्ध र फेरी अर्को विवाहको बारेमा घरिघरि प्रश्न गर्नु मूर्खता हो।। पुरुष बिना महिलाको जीवन नै अपुर्ण छ भने मानसिक्ताबाट कहिले अघि बढ्न्छ हाम्रो पुरुष प्रधान समाज??
मैले पहिलो पटक मिस नेपाल पेजेन्ट मन देखि नै हेरेको मात्रै होइन मनपराएको मिस नेपाल मेरो एक आईडल लेडी नै हुनुहुन्थ्यो माल्भिका सुब्बा❤️ जस्ता लाई उस्तै, जस्तो प्रश्नको उस्तै उत्तर दिनु जानेको र दिएको सुन्दा धेरै नै मज्जा आयो❤ ❤️❤️👍👍🤗🤗🙏🙏
malvika subba suru dekhi thik lagthyo. priyanka ko talk show herey dekhi ramro lagyo. aja ko episode le respect level nai raise bhayo. what a straight fwd queen.
Salute to the educated strong modern ladies .modern manxe Hoina sochai rakhnus. Keep going 👍best wishes 💕
Malvika Subba kya honest khatra ❤❤ paila taw ghamandi lagthyo best of luck for your future 🎉
Malvika subba dee is my favorite miss Nepal ❤❤bold, beauty, talented
Malvika di is pure as water 😢shes so honest .love you di ...#Queen❤
बाफ्रे माल्बिका दिदी त्यसै मिस नेपाल हुनु भएको रछ त। 🔥🔥🔥🔥 she is so much talented 🫡
यो उत्सव लाई र रवी लामिछाने लाई उधकृष्ट प्रस्तोता काे उपाधी दिनु पर्छ।😂😂😂
कसरी यी दुई यति लोकप्रिय भए?
मलाई अचम्म लाग्छ 😂😂😂😂
Yesto host maa pani yesto Ramro Tallented,intelligent,strong Ladies haru kina gayeko hola::::I always Respect both of u ladies,hats off to you ❤❤❤❤
Much love and respect towards these beautiful and bold ladies💗specially Malvika Subba is such a strong women who puts herself openly in-front of media❤️hats off to you Malvika Subba🙏🏻
Malvika mam❤️❤️❤️always respect ❤️❤️❤️
Lots of love both of you❤️❤️😊
ए तोरी भाई, नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुब्बा हुन् |
सरिता र मल्भिका कम्पेयर गर्दा माल्भिका अलि बढी यथार्थवादि रहिछन् ! सरिता चाहि चलाख र राजनितिग्य लाग्यो ! मेरो ब्यक्तिगत धारणा !
bahuni ho ni ta , 😂😂😂
मतवली अलिक फ्राय्क हुन्छ बाहुन छेत्री अलिक बढी बाठो हुन्छ😅
Malai pni yastai lagxa
टिकटक मा देखेर आउने जत्ती हाजिर गरौत्त😂
🖐️
@@praptibyanjankar1774ma pani
Also me😂
😅
Also me
Such an articulated ladies who tackled every question with such an eloquence and great candour✨
They want only kids already they are preparing before married
@@lamanature6617 can you please be specific 🤣🤣🤣 with what you are trying to say??💀
उत्सव जि तपाई पाहुना बोलाउनुहुन्छ र उहाँहरुको नितान्त व्यक्तिगत पक्ष मा वारम्वार प्रश्न गर्नुहुन्छ? उहाँहरु सक्षम नारीहरु हुनुहुन्छ अगाडी बढिरहनुभाछ पोलेको घाउ मा नुन चुक छर्कने काम भैराको छ है रमाईलो छ लाई परिमार्जित गर्नुहोला तपाईको दर्शकको सङ्ख्या घट्न सक्छ।
Malvika Subba is my all time fav❤
Malvika made the Host Speechless... 👍
उत्सव भाइ यी लेडीहरु तिम्रो दायरा भन्दा अलि माथिका हुन् । तिमी पुजा शर्मा नै लेराउ यार ;)
😂😂
Susma karki pani 😁😁
यिन्को औकात भन्दा माथिका दिज्युहरु हुन।😊
अहिले टिकटकमा भाइरल भएको क्लिपमा मल्बिका दिज्युले हानेको सटायर हेरेर आउने को को हुनुहुन्छ ??
😅
मिडिया कर्मी हु भन्दैमा - सबै प्रश्नहरु मिडियाका राख्नु पर्छ भन्ने कुरै हुदैन एउटा् नेपालको सेलेब्रेटी हो भने- नेपालका सबै क्षेत्रमा निपुण हुनुपर्छ ।
मान्छे आ आफ्नो तरिकाले जिवनमा खुशी भैराको हुन्छन् तर पनि अरुको personal life मा किन अौँला उठाउन्छन !!
malvika sis aruko kura lai chadera aafno khusi ra santan ko khusi line ho ❤❤❤
So true kahile kahi relationship ma vako 2 jana afnu afnu life ma move on hunxan tara samaj or tyo samaj ma vako few manxe haru xai tehi adkera basxan.
Malvika di u are such a amazing person ❤
My favorite Malvika man❤️🙏
उताउलो र भ्ट्कीलो सेलिब्रेटी जे गर्यो त्यही गर्ने चलन छ त्यही भयर समाज मा राम्रो कुराको प्रोत्साहन गरु !! तपाईं हरु मेहनती हुनुहुन्छ आफ्नो लागि आफै गर्नु हुन्छ ठिक छ छुटिनु भयो तर पब्लिक मा राम्रो हुने काम गर्नुस , भन्नु होस
रमाइलो लाग्यो !सरिता जि को अरु पनि अन्तर्बाता हेरेको छु तर माल्भिका जि को पहिलो पटक हेर्दै छु शो चाहि छुटाउन्न!❤️🙏🙏
Malbika subba my best. Miss Nepal ekdam. Sacho laddys
Utsav dai kasto interviewees haru lai answer complete garnu na di bichmai interrup/cut off garnu vako i think you should consider changing that
I love the way malvika di says “launaaa” 🤣🤣
Kasto ramailo vayo uha haru ko interview herera...kya bold..beautiful..ani funny 😊
My favourite two ladies ❤. Hope Sareeta doesn't change after joining politics. Loved how the host was grilled by them.
Respect...Garnu Parxa...Utsav Laii.....❤
I like Malvika sis very much as well as Sarita sis also both are legend ladies keep it up ❤❤
Malvika Di always Respect 🙏🙏❤️❤️
Much love and respect to these power ladies 😍🙌
Keep shining ✨
Yo utsav jasto class nai na bhako host ko show ma esto two very strong and bold ladies pani kina gako hola. Utsav sanga khasai ramro kura ko expectations pani hudaina. Utsav is like that aunty of our society who pokes his nose and is always digging into things people have already moved on. They have other identities as well. Please talk about their achievements ,show positive aspects of their life.
Don’t bother to watch if you don’t like his show.
First time yo show ek choti pni cut nagari hereko malvika diju vako vyera ramailo lagyo ❤
Why are you only asking proper questions to one contestant only and also not even paying attention to another one when she is answering? Not sure if it’s editing part situation . The way Interviwer is facing seems only interested in listening to one person only
Western संस्कृति मा हिनेकी रैछिन हाम्री मल्विका दिदी ,,अहिले यस्तो रिति नेपालले अप्न्याइ सक्ने अबस्था छैन है,, अर्को पाटो भनेको यस्ता ब्यक्ती जोबाट धेरै inspired हुनेगर्छन जुन चिजले समाज भाड्ने गर्छ ,, र इनिहरुले राम्रो प्रेममा बिहे गरेका पनि हैन रैछन।। इनिहरुले public मा यसरी बोल्नु गलत लाग्छ मलाइ चाहिँ ,,physical satisfaction को लागि मात्र इनिहरुले बिहे गरेका रैछन जुन प्रेम थिएन ,, बक्वास
Malvika looking gorgeous, love her dress up💗
The whole ep was so much fun to watch.
Malvika subba ❤❤❤ always fav. Lady.
Huge respect both of u❤❤
These girls r likeable n much smarter than the host . My type of thinking but stronger … kudos
Salute to the patience of these ladies. Looking at this guy I feel sad for him.
२ जमा नै मेरो लागि super women 🤞
Malvika subba is the real strong person . Love u malvika.❤❤
अति मन पर्ने मान्छे माल्भिका मेम ❤❤❤प्रस्तुति मन परो ❤❤❤❤
Mero fav ❤❤❤❤❤❤ malbika mam❤❤
Bold and beautiful malvika subba all time my favorite ❤❤❤
Divorce and being gay is entirely different. Divorce is a situation where as being gay is natural. I don’t know why Makavika counter questioned Utsab on that .
even gay people have differences,conflict,misunderstanding in the relationship , i think that's what she pointed
Just fell in love wid Malvika Di 🥰🥰🥰
Malvika ji beauty with brain❤❤❤
Malvika dee forever fav ❤
यहि गर्न लाई नै हो नि माल्भिका जि।तपाईं आफू खुशी हुन लाई ,आफ्नो काम गर्न लाई नदिने समाज,परिवार सङ्ग किन बस्ने?? तपाईं अझै गरेर देखाउनुस।काम गर्नुस,बिबाह अगाडि जे गरेको थियो त्यो गर्नु पर्यो।हाम्रो उच्च सम्मान छ ।तपाइलाइ कुनै पनि परिस्थिति मा प्रश्न गर्नै पाको छैनौ हामिले,किन कि गल्ती नै छैन।
weldone malvika for one answer..
जिन्दगी मा कुनै कुरा जानेर पनि नजानेको जस्तो पनि गर्नु पर्छ नत्र अफु निस्केको दुलो पनि देखिन्छ भन्छ धेरै बाथी अफुलाइ सोचेर यो हालत पुगेको हो
Malvika always respect 🙏 ❤😊
तिनजना बहीनीहरुको गफ सुन्दा मजा आयो उत्सब बहिनीलाई जस्तो प्रस्न गरेपनी सुहाउने तेती असहज जस्तो नलाग्ने अनी केटीहरुले पनी आफु जस्तै सोचेर उत्तर दिने।
My idol malvika j vanu hunxa sahi bolnu hunxa always right ❤❤
sewaro maalvaa baini wow saarai ramro garnu vako xa ajai ramro hos hai 👌🏻👌🏻✊️✊️❤❤❤🙏🙏🙏
love u malvika subba ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
2 smart host l love both ♥️♥️🙏🙏
Wow malvika dd ko answer 🤭🫰🫰
Strong 💪 lady 💪 malvika dijju is always best ❤
Thank you utsab for having this bold and beautiful ladies together ... 💓
सहि हो मालबिका दिदि को कुरा
Much love and respect to malvika subba dd I can hear her full day 😊
Malvika strong lady
जति नै छोराछोरी होस यदि छुटेर बसेपछि नाता सक्यो भेट्नेको त कल्पनै हुनसक्दैन बरु बाहिर बाहिर चाख्यो अनि धित मरेन भने फेरि उहीँ पुरानोको ह्यान्डेल समाउन पुग्दा रैछ हैट यो मालबिका सुब्बा भन्ने आइमाईको आनिबानी चाहिँ ठिक छैन कहिले कुन रिसोर्टमा देख्छु कहिले कुन रिसोर्ट देख्छु यस्ताहरुले अब दोस्रो बिहेको कल्पना चाहिँ नसोचे हुन्छ।
❤The best & very good Ramailo show.Utsavji interview the strong , interesting person in ur show like this.😊
❤❤❤ Love and Respect to both Ladies ❤❤❤
Wow payal sakya guess gareko maile milyo thank you 🙏👍👍👍malvika subba
याे दुई जना आन्टी हरु को अन्तरबार्ता मा खासै रमाइलो चाई भयेन है उत्सव जि अलि चाहिने भन्दा बढी बोल्दा रहेछन यि दुई आन्टी हरु खासै रमाइलो भयन उत्सव जि,,,
Who is this lady wearing green outfits?
उत्सब जी पहिलो महिला उपसभामुख ओनसरी घर्ती मगर नै हुन , सुवास नेम्बाङ सभामुख हुदा उपसभामुख ओनसरी हुन भने त्यसपछी सभामुख हुनुभएको हो । अलि रिसर्ज गरेर प्रश्न बनाउन अनुरोद गरे है त ।
Meme bata ako hai 😂
Both are great women ,and malvika g le Vannu veteko jasto can not be good husband and wife but can be good Frn and good parent
सरिता जी एक्दम कुशल प्रिन्सिपल हुनु हुन्थ्यो तर समयअनुसार आफुलाइ पनि परिवर्तन गर्नु पर्छ अनि आफ्नो खोल्ती हेरेर खर्च गर्नु पर्छ | बच्चाको लागी सगै घुम्नु राम्रो हो तर domestic abuse सन्तान को लागी सहनु पर्छ भन्ने छैन किनभने बच्चा को लागी फेरी बिबाह गर्नु पर्छ भन्ने छैन किनभने single mother भएर पनि एउटै फ्ल्याट मा बस्न मिल्छ किनभने सन्तान पनि ठूलो भए पछी उसले आफ्नो प्रेमी सग बस्छ र यो सामान्य प्रकृया हो | त्यसैले आफुलाइ म को हु भन्ने खोज राम्रो हो अनि अरुलाइ दोषी बनाएर काम छैन अनि child alienation ले पनि बच्चा को मनोबलमा असर गर्दछ |
Malvika dee is so honest and pure in every way love you dee❤❤
Malvika as always best nd last part is so funny n entertaining 😅.utsav come down 🤣.
Utsav ta pinky Huna thalechha ..😊😊thik chha thik chha enjoy your life
My favourite bold & strong lady❤❤❤
Malvika li matra bolako vayea voi haltheyo ni host...aarko guest li ramro questn kai gardoina......
Dubee jana best. Aa aafno tarika ho jiune. Ghutan vayera jiunu vanda . Xuttinune best
My favorite and strongest ladies is their love it ❤❤😇😇
I enjoyed the last part. 😀
Sarai ramailo malvika di kati hash uthaunuvako
दुई जाना सि हरु को कुरा सहि छ जिबन सबै भनदा आफु पहिला खुसी हुनु परछ नि
Sarita is more intellectual then Malvika from this show. I didn’t know she was so smart.
Sareeta ji ko way of talking very inspiring
what the hell with the host here ? Why the hell would he ask such sensitive question to these amazing women as soon as the show started ? Aru kei ramro kura thyena sodna ?? .. i find it very rude ..kasto whole episode nai hernu mann lagena .he could have asked these questions bit later at the show .. such a disappoint from such a popular show !!!!These amazing media personalities women have so much to offer and the host focus on their separation for more than half an hour ??????????
41:45 not big deal malavika 🔥
फेसबुकमा हेरेर आउने छ को को हो?😂